वैदिक परामर्श

जीवन भनेकै सफलता र असफलता मिश्रित अनेक कथासहितको यात्रा न हो । सबथोक सकारात्मक दिशातर्फ चलिरहे जीवन प्रगतिपथतर्फ छ भन्ने बुझिन्छ । तर यदि तपाइको जीवनमा एकपछि अर्को लगातार समस्याहरु आइरहेका छन् र यदि तपाईं प्रेम-विवाह, विवाहमा संकट, विवाहको मिती, व्यापार-व्यवसायमा समस्या, परिवारिक विवाद, क्लेश, विदेश यात्रा, लगानीमा अवरोध, जागीर, शारीरिक अथवा मानसिक समस्या, सन्तान लाभ या अन्य कुनै किसिमको समस्याबाट चिन्तित हुनुहुन्छ भने यि सबै समस्याहरुबाट निस्किन र सही बाटो प्राप्त गर्न हाम्रा, विषयगत विद्धान्, अनुभवी, ज्योतिष आचार्य तथा प्राध्यापक गुरुहरुबाट ज्योतिष परामर्श लिनुहोस्।

poster

ज्योतिषीय परामर्श

पेसा, नोकरी, व्यापार, शिक्षा, परिवार, विवाह, स्वास्थ्य, यात्रा आदि ।
poster

धर्म–संस्कार परामर्श

जूठो, सूतक, पूजा, व्रत, अनुष्ठान, षोडश संस्कार, मुहूर्त आदि
poster

वास्तु परामर्श

माटो परीक्षण, घर, कार्यालय, देवालय योजना, व्यापारिक भवन, पसल, उद्यान जलाशय आदिको स्थलगत अध्ययन, नक्सांकन आदि
poster

जन्मपत्रिका निर्माण

देश–विदेशमा जन्मेका बच्चाहरूको स्तरीय जन्मपत्रिका निर्माण
वा
सम्पर्क गर्नुहोस्

सहायताको लागि हाम्रो प्रतिनिधिलाई सिधा सम्पर्क गर्नुहोस्

+977 9823506636

हाम्रा विज्ञहरू
उपप्रा. लक्ष्मी प्रसाद बराल
उपप्रा. लक्ष्मी प्रसाद बराल
उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, वालमीकि विद्यापीठ
काठमाडौँ ,नेपाल

उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय


  • नेपाली पात्रो

  • राशिफल

  • समाचार

  • ब्लग

  • विदेशी विनिमय
म्पर्क र्नुहोस् !