
विप्लवसँग वार्ता : माओवादीसँगको एकता स्थगित भयो, जनार्दन–घनश्यामसँग मिल्दैछौँ भन्ने हल्ला चलाइँदैछ (भिडिओ)
धान रोप्ने एक महिना लामो देशव्यापी अभियान सिध्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) अघिल्लो हप्ता काठमाडौँ आइपुगे। लगत्तै झण्डै आधा दर्जन वामपन्थी पार्टीहरूले गत वर्ष निर्माण गरेको समाजवादी मोर्चाको बैठक मंगलबार (१३...

प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या, अनि आत्महत्याको प्रयास
मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्। शनिबार बिहान करिब ६ बजेको समयमा मानबहादुरले...

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसं...

माओवादी बैठकमा अञ्जनाले भनिन्- प्रचण्डले पनि विधानमा टेक्नुपर्यो, महाधिवेशनका निर्णय मान्नुपर्यो
नेकपा (माओवादी केन्द्रकी स्थायी समिति सदस्य अञ्जना विशंखेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी विधान र महाधिवेशनको निर्णयमा टेकेर पार्टी सञ्चालन गनुपर्ने सुझाव दिएकी छिन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धाराणा राख...

माधवप्रति झलनाथको टिप्पणी- भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्। आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख लागेको बताए। ‘३२ सालदेखि संगै आएको नेता...

माओवादी स्थायी समिति बैठक आजलाई सकियो, भोलि फेरि बस्ने
नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको आजको बैठक सकिएको छ। शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि फेरि ११ बजे बस्नेगरि सकिएको हो। बैठकमा अहिलेसम्म २५ जनाले धारणा राखेको बताइएको छ। जसमा ५ पदाधिकारी बोलीसकेका छन्। ...

जनयुद्धका प्रतिवद्धता सम्झाउँदै सुदनले विप्लवलाई दिए दिलबहादुर रम्तेलको तस्बिर
नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्। विप्लव निवास ललितपुरको हरिसिद्धि पुगेर उनले भेट गरेका हुन्। भेटका क्रमम...

माओवादी स्थायी समिति बैठक : पदाधिकारीले धारणा राख्न सुरु
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको दोस्रो दिन पनि जारी स्थायी समिति बैठकमा पदाधिकारीले धारणा राख्न सुरु गरेका छन्। पेरिसडाँडामा जारी बैठकमा शनिबार दिउँसोसम्म २३ जनाले धारणा राखिसकेका छन्। खाजा समयपछि पदाधिकारीले बोल्न सुरु गरेका हुन्। अहिल...

माओवादीमा कोही पनि नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन : वर्षमान पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन्। किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले श...

रक्षा नेपालद्वारा मेलम्चीका १७ किशोरीलाई छात्रवृत्ति वितरण
रक्षा नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका ९ र १० नम्बर वडाका रक्षा उज्वल किशोरी समूह अन्तर्गतका १७ जना किशोरीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। विगत ८ वर्षदेखि सिन्धुपाल्चोकमा सक्रिय रक्षा नेपालले किशोरीहरूलाई लक्षित गर्दै क्षमता विका...

पार्टीबाहिर बोलेकोमा आत्मालोचना गर्न जनार्दनलाई माओवादी स्थायी समितिका अधिकांश नेताको सुझाव
पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न नेताहरूले सुझाव दिएका छन्। जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खाने बेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर...

देशमा भ्रष्टाचारले सीमा नाघ्यो: श्रेष्ठ
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन्। शनिबार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेकोमा जोड दिए। प्रधानमन्त...

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह
यहाँको धनगढी उपमहानगरपालिका-७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्। स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन ...

संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते
शनिबार संखुवासभाको धर्मदेवी नगरपालिका-९ मूलगाउँबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका-१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खस...

‘पूर्ण बहादुरको सारंगी’ले ५० करोडको इतिहास रचेपछि तीन गुणाले बढ्यो फिल्म निर्माण
गत बिहीबार हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले फिल्म ‘झरीपछिको इन्द्रेणी’ छायांकन सुरु गरे। यसअघि ‘लाज शरणम्’ निर्माण गरेका उनको यो डेब्यु निर्देशकीय फिल्म हो। लामो समयदेखि टेलिसिरियल गर्दै आइरहेका घिमिरे ‘सक्किगोनी’ बन्द गरेर फिल्म निर्माणमा होमिए...

बागमती सरकारबारे देउवा निवासमा दोस्रोपटक छलफल, मुख्यमन्त्री लामाका सर्तमा बानियाँ ‘सहमत’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा रोकिएको छ। यसअघि उनले आज राजीनामा दिने भनिएको थियो। तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपचार जारी रहेकाले मुख्यमन्त्री लामाले आज राजीनामा नदिने भएका हुन्। राजीनामा प्रदेश प्रमुखलाई बुझाउनप...

कथा: संस्थाको म ठूलो मान्छे
संस्थामा छिर्दा लाग्थ्यो- केही योगदान दिन्छु। तर सुरु भयो फोटो, ताली, माइक, पद, पैसा र प्रशंसाको यात्रा। ‘बजारमा जे चल्या छ, त्यही गर्ने हो, त्यही देखाउने हो’ भनेर साथीहरूले सुझाए। म पनि के कम? ल, ठिकै छ भनियो। अनि सुरु भयो मेरो ‘संस्थागत अभिनय यात्र...

त्यो सरोगेसी, यो डिम्ब कारोबार: कानुनविहीनताको आडमा चलिरहेको नारी शरीरको व्यापार
किशोरीहरूबाट डिम्ब (अण्डा) निकालेर अर्को व्यक्तिमा प्रयोग गरेको आरोपमा असार २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सकसहित ५ जनालाई पक्राउ गर्यो। १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर मोटो रकममा बेचेको आरोपमा उनीहरूलाई थुन...

विराटनगरबाट देउवालाई शेखरको सुझाव: उहाँले सबै नेतासँग संवाद र समन्वय गर्नुपर्छ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्। उनले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको टिप्पणी गर्दै भने, ‘उहाँले सबै नेतासँग संवाद र ...

उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि शाहरुख खानले भने: अभिनय काम मात्र होइन
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि बलिउड अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन्। शाहरुखले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडिओ सेयर गरेका छन्। भिडिओमा उ...

माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो। बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो। बैठकमा आज स्थायी समिति सदस्यहरूले प...

कीर्तिपुर क्रिकेट स्टेडियमका काम ५५ प्रतिशत सम्पन्न, कहिले होला फ्लडलाइट जडान? (तस्बिर/भिडिओ)
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट स्टेडियम निर्माणको काम धमाधम भइरहेको छ। ठेक्काको म्याद सकिएपछि दैनिक २ लाख हर्जाना तिर्दै ठेकेदार कम्पनीले जनशक्ति थपेर कामलाई तीव्र बनाएका छन्। हाल १०,००० सिट क्षमताको प्यारापिटको ७७ प्रतिशत र फ्लडलाइट जडानको ४५ ...

माओवादी स्थायी समिति बैठकको दोस्रो दिन आज सदस्यले धारणा राख्ने
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन आज शनिबार पनि जारी रहनेछ। दोस्रो दिनको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुने पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। हिजो शुक्रबार सुरु बैठकमा एजेन्डाहरू...

कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
कोसी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले सबै मन्त्री फिर्ता बोलाउने अन्तिम गृहकार्य थालेका छन्। कोसी प्रदेश सरकारभित्र मन्त्री हेरफेरको अन्तिम तयारी भइरहेको छ। सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका केही मन्त्रीका...

मलेसियाबाट फर्किएर बाख्रा पालन, मासिक ५० हजार आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा बसेर काम गर्दा कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि उनले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरेका हुन्। ‘...

आईसीसीले नेपाललाई दिएको अवसर: पहिलोपटक महिला विश्वकप ग्लोबल छनोट
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक घरेलु मैदानमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई टी-२० महिला विश्वकप ग्लोबल छनोट आयोजनाको अवसर पहिलोपटक दिएको हो। अर्को वर्ष बंगलादेशसँ...

कालीमाटीमा काउली र बोडीको मूल्य घट्यो
कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउली, बोडी, च्याउसहितका तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको...

नेपालतर्फ नजिकिँदै मनसुनको न्यूनचापीय रेखा, ३ दिन वर्षा बढ्ने सम्भावना
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन्। मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार अहिले मनसुनको न्यू...

भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
ओखलढुंगाबाट भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ। शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका- ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठ...

क्षयरोगमा औषधिले कामै नगर्ने समस्या बन्दै छ नयाँ चुनौती, जोगिने कसरी? (भिडिओ)
तपाईँलाई थाहा छ, क्षयरोग मानव सभ्यताकै सबैभन्दा पुरानोमध्येको एक रोग हो भनेर? पहिचान गर्नसमेत निकै लामो समय लागेको क्षयरोग १९ औँ शताब्दीमा आएर मात्र पत्ता लागेको थियो। यसलाई निर्मूल पार्न निकै ऊर्जा र स्रोतसाधन खर्च हुँदा पनि मानव सभ्यतालाई सताइरहेक...

धनुषामा भारी वर्षा, मधेसका अन्य जिल्लामा पनि राम्रै पानी पर्यो
साउनमा पनि सुख्खाग्रस्त मधेसमा पछिल्लो २४ घण्टामा राम्रैसँग वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो। महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर...

बीपी र अरनिको राजमार्गका ३० ठाउँमा सचेतनामुलक बोर्ड
बीपी र अरनिको राजमार्ग अन्तर्गत काभ्रे खण्डका विभिन्न ठाउँमा प्रहरीले सचेतनामुलक बोर्ड राखेको छ। बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षत तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामको लागि दुवै राजमार्गमा सेचनामूलक बोर्डहरु राखिएको काभ्रे प्रहरील...

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिँदै ट्रम्पले भने: गम्भीर परिणाम भोग्नुपर्नेछ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। उनले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिएका छन्। यद्यपि, उनले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर भनेनन्। ट्रम्पले सामाजिक...

पहाड र तराईका धेरै स्थानमा मध्यम, यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज (साउन १७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका...

कोसीको नाम संशोधन गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय
कोसी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प...

हिजो अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज घट्यो
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी ...

‘एमाले फुटाएर गल्ती गरेको’ चर्चाबीच केपी ओलीसँग झलनाथ खनालको भेट
एमाले विभाजन गरेर गल्ती गरिएछ भन्ने अभिव्यक्तिले तरंग छाइरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको छ। शुक्रबार नेपाल र चीनबीच कूटनी...

नेपाल र चीनको सम्बन्ध आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशितः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन्। सङ्घीय लोकतान...

वसुन्धरास्थित मोर्गन स्कुललाई तीन दिनभित्र कागजपत्र बुझाउन महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुललाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन निर्देशन दिएको छ। उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेस गर्न निर...

वामदेवको दुःखेसो: एमालेमा प्रवेश गर्ने कोसिस गरेँ, मलाई घोक्र्याएर पठाइदिए
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले अझै पनि नेकपा एमालेमा प्रवेश गर्न नपाएकामा गुनासो गरेका छन्। हालै मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका उनले एमालेमा जान खोजेको तर उसले घाेक्रेठ्याक लगाएर फर्काइदिएको दु:खेसो गरेका हुन्। ‘म एक्लै थ...

चीन नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनिः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन्। नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत...

नेपालखबरकर्मी दिनेश बुढालाई ‘कोदो समाचार लेखन पुरस्कार’
नेपालखबरकर्मी दिनेश बुढा ‘कोदो समाचार लेखन पुरस्कार-२०८२’ बाट पुरस्कृत हुने भएका छन्। राष्ट्रिय कोदो दिवसका अवसरमा आज (साउन १६ गते) भक्तपुरमा आयोजित कार्यक्रममा खेपालखबरका कर्णाली समाचारदाता बुढासहित पाँच पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा ...

कान्तिमा डाक्टरलाई पदभन्दा माथिको काम लगाइँदै, कामअनुसारको जिम्मेवारी दिन माग
देशको एक मात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पतालका चिकित्सकहरूले प्रशासनसँग विशेषज्ञता अनुसारको जिम्मेवारी तोक्न माग गरेका छन्। आफूहरूलाई विशेषज्ञता अनुसारको जिम्मेवारी नदिइएको तर सेवा भने गर्न लगाइएको उनीहरूको गुनासो छ। जिम्मेवारीबिना नै विशेषज्...

कर्णालीमा उत्पादन हुन्छ २१ हजार ४५५ टन कोदो
कर्णाली प्रदेशमा पनि राष्ट्रिय कोदो दिवस–२०८२ मनाइएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार प्रथम कोदो दिवसलाई भव्य रुपमा मनाएको हो। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ ...

१० वर्षमा आधा घटेको विद्युत चुहावट फेरि बढ्न थाल्यो, एकै वर्षमा प्राधिकरणलाई १२ अर्ब नोक्सान
विगत १० वर्षदेखि विद्युत चुहावटको दर घटाउँदै गएको नेपाल विद्युत प्राधिकरणको तथ्यांकमा यसपालि भने बढेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वितरणतर्फको चुहावट १.१७ प्रतिशत विन्दुले बढेको देखिएको छ। प्राधिकरण स्रोतका अनुसार, आर्थिक वर्ष २०८०/८...

कोसीमा कामकाजको भाषा लिम्बु र मैथिलीलाई प्रयोग गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय
कोसी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई कामकाजको भाषाको रूपमा प्रयोग गर्ने विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। कोसी प्रदेश सरकारको शुक्रवार साँझ बसेको मन्त्री परिषद्को बैठकले कोसी प्रदेशमा सरकारको कामकाजी भाषाको सम्बन्धमा व्यवस्...

भारतको पटनामा शंकास्पद मृत्यु भएका युवकबारे प्रदेश सांसदले गराए गम्भीर ध्यानाकर्षण
कोसी प्रदेश सभाका सांसदहरूले प्रदेश र राष्ट्रिय स्तरका जनचासोका विषयमा आवाज उठाएका छन्। शुक्रबारको प्रदेश सभाको शून्य समयमा वैदेशिक रोजगारीमा गएका युवाको रहस्यमय मृत्युदेखि सिमाना व्यापारिक नाका सञ्चालन, डेंगुको बढ्दो सङ्क्रमण, कृषिमा देखिएका समस्या...

जिल्ला न्यायाधीशको परीक्षामा पास हुन छाडेपछि उत्तीर्णांक घटाइयो
न्याय सेवा आयोग ऐन संशोधन गरेर जिल्ला न्यायाधीशको परीक्षाको उत्तीर्णांक नै घटाइएको छ। जिल्ला न्यायाधीशको परीक्षामा सामेल परीक्षार्थीहरू न्यून संख्या मात्रै पास हुन थालेपछि उत्तीर्णांक नै घटाएर ऐन संशोधन गरिएको हो। केही नेपाल ऐनलाई संशोधन गर्न बन...

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ। यस अफरको महापुरस्कार हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको कम्पनीले ज...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता
इलाम आर्थिक वर्ष २०८१/८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नाम...

लागुऔषध नियन्त्रण ब्युरोमा नतिजा दिन नसकेका २३ प्रहरी कर्मचारी फिर्ता
लागुऔषध नियन्त्रण ब्युरोले प्रतिफल दिन नसकेका २३ जना प्रहरी अधिकारीलाई ब्युरोबाट फिर्ता पठाएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले कार्यालयको कार्यप्रकृतिअनुरूप नतिजा दिन नसक्ने कर...

माधव नेपाललाई झलनाथ खनालको प्रश्न- कस्तो तानाशाही बन्न खोजेको हो?
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्। खनालल...

जनार्दनबारे प्रचण्डको ब्रिफिङ- नेतृत्वको आलोचना बाहिर गर्ने होइन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना गरेको विषयमा गुनासो गरेका छन्। शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्वको कुरा पार्टीभित्रै गर्नुपर्ने बताएका...

जनताले विकल्प खोजेका छन्: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिकरणसँगै भ्रष्टिकरणतर्फ लगिएको बताएका छन्। आज पार्टीको उपत्यकास्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको दाबी गरे। यो व्यवस...

नवलपरासीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ घाइते
नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकस्थित सडकमा बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु.२ ख ६५७ नम्बरको बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। नाम, थर र वतन नखुलेका गम्भीर घाइते अन्दाजी ४५ वर्षीय पुरूषको चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रम...

‘संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यावहारिक’
नेपाल चेम्बर अफ कमर्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ। स...

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले संस्थाहरू धरासयी बने: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासयी बन्दै गएको बताएका छन्। स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो। बीपी कोइर...

बर्दघाटमा सांसद विनोद चौधरीले गरे लालपुर्जा वितरण
प्रतिनिधिसभा सांसद विनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका छन्। कार्यक्रममा बोल्दै सांसद ...

पानीबाट जोगिन बालबालिकाले आश्रय लिएको झुपडीमाथि रुख बज्रियो– दुईजनाको मृत्यु, तीन घाइते
सिन्धुलीमा रुखले किचेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरउँमा पानी परेको अवस्थामा ओत लाग्न नजिकैको छाप्रोमा बसिरहेको अवस्थामा पानी तथा पहिरोको कारण सालको रुख उक्त छाप्रो माथि ढलेको थियो। घट...

चक्रे मिलनसहित १९ जनालाई हिरासतमा राखेर अनुसन्धान थालियो, अरू रिहा
काठमाडौँको ठमेलबाट बिहीबार राति पक्राउ परेमध्ये चक्रे मिलनसहित १९ जनामाथि अनुसन्धान गरेर मुद्दा चलाइने भएको छ। गुण्डा नाइके भनेर चिनिने चक्रे मिलन अर्थात् मिलन गुरुङसहितलाई अभद्र व्यवहारको कसुरमा ७ दिन हिरातसतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला प्...

पाँच एजुकेसन कन्सल्टेन्सीलाई विभागले गर्यो साढे ३ लाख जरिवाना
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका पाँच एजुकेसन कन्सल्टेन्सीलाई साढे ३ लाखबराबरको जरिवाना तिराएको छ। विभागले गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम जरिवाना तिराएको हो। विभागले शुक्रबार १३ वटा व्यावसायिक...

काठमाडौँको चक्कुमार्गबाट ४८३ किलो काजु बरामद
काठमाडौँबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ। प्रहरी वृत्त कालिमाटीले उक्त परिमाणको काजुसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह रहेका छन्। काठमाडौं म...

कर्णाली सरकारद्वारा पहिलो पटक ३०५ जना स्थानीय कर्मचारीको सरुवा (सूची)
संघीयतापछि कर्णाली प्रदेश सरकारले पहिलो पटक स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको छ। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीलाई सरुवा गरेको हो। मुख्यमन्त्री तथा मन्त...

पार्टी एक भए बहुमत आउँछ: शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरेका हुन...

सिर्जनाको जन्मदिनमा ‘मिरमिरे’ को प्रदर्शन मिति घोषणा
यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ले रिलिज मिति तोकिएको छ । निर्माणपक्षले माघ १ गतेलाई रिलिज डेट लक गरेको हो। अभिनेत्री सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो। छायांकनको सेटबाटै निर्माणपक्षले रिलिज मिति सार्व...

नीताको फिल्म ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित
अभिनेत्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण पक्षले उनलाई फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन पर...

माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६
नेकपा माओवादी केन्द्रको वेवसाइटमा उपाध्यक्ष नन्दबहादुर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम बल्ल चढेको छ। केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा भने नाम थिएन। जसकारण शुक्रबार दिउँसो २ बजेसम्म वेवसाइटमा ४३ जना स्थायी समितिको मा...

पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर
झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीको भित्री सडकखण्डमा शुक्रवार बिहान भएको भ्यान दुर्घटनामा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलका विद्यार्थी बोकेको मे १ ज ३१०७ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना परेका अधिकांश घाइते बालबालिका रहेका...

नास आईटीले गठन गर्यो साइबर सुरक्षा समिति
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ। यस समितिको स्थापना नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले गरिएको...

पीपीपी मोडलमा चलेकाले ८ वटै ड्राइपोर्ट नाफामा छन्, ३ वर्षमा दोधारा चाँदनी पनि बनिसक्छ : आशिष गजुरेल (अन्तर्वार्ता)
दुई दशकदेखि चर्चामा रहेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायी मात्र नभएर नेपालभरकै उद्योगी तथा व्यवसायीले तेस्रो मुलुकसँग व...

एसियाली पारा तेक्वान्दोमा पलेसालाई कास्य
नेपालकी पलेसा गोवर्द्धनले मलेसियामा भएको १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कास्य पदक प्राप्त गरेकी छिन्। मलेसियाको सरावकमा भएको के-४४ क्याटोगोरीअन्तर्गत महिला ५७ केजी मुनिको क्वार्टरफाइनलमा उज्वेकिस्तानी कामोला जुरेभालाई पहिलो र...

आमाले छोडेर गइन्, बाबुको मृत्यु–सुरेन्द्रका छोराछोरीको बिचल्ली
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका सुरेन्द्रबहादुर शाहीका तीन छोराछोरी बिचल्लीमा परेका छन्। एक वर्षअघि सुरेन्द्रकी श्रीमतीले दोस्रो विवाह गरेको र सुरेन्द्रको पनि मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको हो। ३३ महिना मलेसियामा रोजगारी गरे...

असोज तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने प्रचण्डको प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोजको तेस्रो साताका लागि केन्द्रीय समिति बैठक बोलाउने प्रस्ताव गरेको छन्। शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिको नयाँ मिति प्रस्ताव गरेको प्रवक्ता स...

सवारी लाइसेन्सको अवधि अब १० वर्ष, ५ वर्षे व्यवस्था हट्यो
सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो। यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ। उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा...

माओवादीले भन्यो- कम्युनिस्ट काम छैन भन्ने बाबुराम भट्टराईसँग एकताको कुरा हुँदैन
नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको बताएको छ। तर पूर्वमाओवादी भए पनि डा बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी र छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। शुक्रबार पार्टी केन्द्रीय का...

सुजुकीको दुईदिने नि:शुल्क मनसुन सर्भिस क्याम्प, ३ जनालाई आकर्षक प्याकेज
नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ। लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्...

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म क्षति न्यूनीकरण प्रभावकारी हुँदैन: महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन्। शुक्रबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं...

एनआरएनए व्यापारीहरूको संस्था हो भन्ने भाष्य नै गलत छ : हङकङ अध्यक्ष अनु राई
अनु राई, गैरआवसीय नेपाली संघ, हङकङको यही सोमबार सम्पन्न १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष। यसो त राईको एनआरएनए हङकङको यात्रा पहिलो भने होइन, उनले महिला संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी यसअघि नै सम्हालिसकेकी छन्। महिला फोरमको संयोजक ह...

प्रचण्डको ब्रिफिङ- समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँगको एकताको छलफल सकारात्मक रहेको बताएका छन्। जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे जानकारी गराएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। ...

१९ वर्षमा महाकाली आयोजनाको प्रगति २६ प्रतिशत, बनेकै नहरमा पनि भारतले दिँदैन पानी
१९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ। २०६३ सालबाट सुरु भएको महाकाली सिँचाइ आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले ...

माधवले झलनाथलाई भने- त्यो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन
नेकपा एकीकृत साजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फोडेर गल्ती गरेको भनेर टिप्पणी गरेका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाडेर जान चेतावनी दिएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको...

एलएस अटोको नयाँ कार नेपालमा
एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रिक भेहिकलहरु नेपाल भित्रिएको छ। एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्विल ड्राइभका दुई मोडलहरु नेपाल आइपुगेका हुन्। आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी ए...

बागमती पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ। भक्तपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्...

एक छाक कोदोको परिकार खानुपर्छ: कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन्। राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वस्थ रहनक...

कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ। युनान प्रान्तको कुनमिङमा शुक्रबार आयोजित एक विशेष समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको ज...

तोकियो दयाहाङ र मिरुना अभिनीत ‘जारी २’ को रिलिज डेट
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ प्रदर्शन मिति तय भएको छ। तीनवटा पोस्टर सार्वजनिक गरेसँगै असोज ३ गतेलाई रिलिज मिति तोकिएको हो। सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टर...

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जन...

प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका महत्त्वपूर्ण छ: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन्। सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनको भनाइ छ। खाँदबारी नगरपा...

सर्पले टोकेमा के गर्ने? के नगर्ने?
विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराई/मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्। तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जि...

दोहोरो आइजिनको व्यवस्था खारेजी माग गर्दै इप्पानले गरायो अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन ४ निकायको ध्यानाकर्षण गराएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्ध...

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। सदस्य कालीबहादुर मल्लका अनुसार बैठक भर्खरै सुरु भएको हो। महासचिव देवप्रसाद गुरुङले बैठकका एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले समसामयिक विषयमा धारणा राख्नेछन्। त्यसपछि स्थायी समिति सदस्यल...

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु
सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो। सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई...

फ्रान्सेली कलेज एलआईजीएमआरको स्क्याममा नेपाली विद्यार्थी : न पढ्न जान पाए, न तिरेको लाखौँ रकम फिर्ता
जनकपुरका २२ वर्षीय रवीन्द्र ठाकुर (नाम परिवर्तन) उच्च शिक्षाका लागि विदेश जान चाहन्थे। एक वर्षअघि अर्थात् सन् २०२४ को जनवरीमा विदेशी कलेजहरू खोजे। फ्रान्सको लियोन इन्स्टिच्युट फर जियोस्ट्राटेजी एन्ड मल्टी कल्चरल रिलेसन (एलआईजीएमआर) कलेजमा पढ्न जाने ...

इमरान खानको पार्टीका १०८ सदस्यलाई सुनाइयो जेल सजाय
पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूले सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको कसुर छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने क्रम...

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ बन्ने
नेपाली मौलिक परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यस फिल्मको नाम राखिएको हो। रञ्जन रिजालको यसै फिल्मबाट निर्माणमा डे...

‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक
फिल्म ‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा हरिवंश आचार्य मात्रै फिचर्ड छन्। पोस्टरले मुख्य पात्रबारे स्पष्ट पार्न खोजेको छ। हरिबहादुर नेपाली टेलिसिरियलको चर्चित पात्र हो। जसलाई झल्को दिने गरी पोस्टर तयार पारिएको हो। ...

तीन सातापछि हलमा नेपाली फिल्म, रिलिज भयो ‘रियाल रिङ्गेट’
नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तु उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आजदेखि प्रदर्शन भएको छ। विदेशी फिल्म ‘सैयारा’को दबदबाबीच तीन सातापछि हलमा नेपाली फिल्म लागेको हो। असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ रिलिज भएको थियो। त्यसयता भने हलमा न...

टी-२० विश्वकप छनोटलाई नेपालको तयारी, यस्तो छ खेल तालिका
राष्ट्रिय किकेट टोली अहिले भारत र नेपालमा अभ्यासरत छ। नेपालले विश्वकप छनोटका लागि तीव्र गतिमा अभ्यास अगाडि बढाइरहेको छ। नेपालको एउटै लक्ष्य छ, सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट हुने। विश्वकपकै तयारीस्वरूप नेपालले आउँदो अगस्टमा अस्ट्रेलियामा पनि ...

यस्तो छ ‘माइतीघर’को फर्स्टलुक पोस्टर
फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै पहिलो झलक ल्याएको हो। फिल्मको फस्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ। फिल्मका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत ...

आफूले पालेको कुकुर मरेपछि जनप्रतिनिधिले गरे कपाल मुण्डन गरेर ‘काजकिरिया’
दाङका एक जनप्रतिनिधिले आफूले पाल्दै आएको कुकुर मरेपछि कपाल मुण्डन गरेर ‘काजकिरिया’ गरेका छन्। तुलसीपुर उपमहानगरपालिका-१७ का वडा सदस्य शशिधर पौडेलले कुकुरको काजकिरिया गरेका हुन्। पौडेलले विगत नौ वर्षदेखि पाल्दै आएकोे ‘रमी’ नामको कुकुर यही साउन ६ ग...