
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको...

नेपालतर्फ नजिकिँदै मनसुनको न्यूनचापीय रेखा, ३ दिन वर्षा बढ्ने सम्भावना
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन्। मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार अहिले मनसुनको न्यू...

नेपालमा थाई गाँजा तस्करीको 'बाछिटा', पक्राउ पर्नेमध्ये अधिकांश भारतीय
Thanyarat Doksone/BBC सन् २०२२ को मध्यदेखि वैधता पाएसँगै थाईल्यान्डमा गाँजा उत्पादन तथा विक्री बढेको बताइन्छ नेपालमा गाँजाको अवैध ओसारपसारमा पछिल्लो समय नयाँ 'ट्रेन्ड' देखिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ...

सर्पले टोकेमा के गर्ने? के नगर्ने?
विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराई/मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्। तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जि...

डिजिटल डिटक्स : लगातार मोबाइल फोन हेर्ने बानी कसरी छाड्ने ?
तपाईंसँग मोबाइल फोन छ र खाली समय पनि छ । तर तपाईंले गोजीमा रहेको फोन निकालेर चलाइरहनुभएको छैन भने के होला ? सायद खाली समयमा फोन नचलाउने भन्ने कुरा अहिले कल्पना गर्नपनि गाह्रो हुने भैसकेको छ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अनिवार्य हिस्सा...

त्यो सरोगेसी, यो डिम्ब कारोबार: कानुनविहीनताको आडमा चलिरहेको नारी शरीरको व्यापार
किशोरीहरूबाट डिम्ब (अण्डा) निकालेर अर्को व्यक्तिमा प्रयोग गरेको आरोपमा असार २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सकसहित ५ जनालाई पक्राउ गर्यो। १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर मोटो रकममा बेचेको आरोपमा उनीहरूलाई थुन...

नेपालमा सुरक्षित गर्भपतन : महिलाको डर र समाज बाधक !
पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ । यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरी गर...

वरपरका देश 'ट्रम्प ट्यारिफ'ले चिन्तित बन्दा नेपालले देखेको अवसर
BBC अमेरिकामा ट्रम्प प्रशासनको वाणिज्य नीतिको उतारचढाव अनुमान गर्नै नसकिने किसिमको भएको टिप्पणीकारहरूले भन्दै आएका छन्।गत एप्रिलमा विश्वका अधिकांश मुलुकहरूमा थप आयात शुल्क वा 'ट्यारिफ' घोषणा गरेका राष्ट्रपति डोनल्ड ट्...

कोदो : दिगो कृषिको आधार
कोदो पोषणीय गुणस्तरले भरिपूर्ण अन्न हो, जसमा प्रोटिन, फाइबर, भिटामिन बी समूहका भिटामिनहरू, र महत्वपूर्ण खनिजहरू जस्तै आइरन, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । विशेषगरी यसको प्रोटिन मात्रा १२.३ ग्राम प्रति १०० ग्राम हुने हुँदा यो स्वास्थ...

रङ्गमञ्चको पहिचान सुरक्षा
नेपाली रङ्गमञ्चको मूल जरा नेपालको मौलिक लोकसंस्कृति, धार्मिक आस्थासँग जोडिएको छ । किराँत, नेवार, मगर, थारू जस्ता आदिवासी जातिहरूका देवता आराधना, संस्कार र चाडपर्वसँग सम्बन्धित लोकन... ...

बहुगुणकारी कोदो
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गत वर्ष जेठ १ गते गर्नुभएको सम्बोधनमा ‘कृषिमा लगानी दशक’ घोषणा गर्नुभएको थियो । त्यसको एक वर्षपछि नेपाल सरकार... ...

ट्रम्पको कर नीतिमा भारतको विरोध, एफ-३५ लडाकु विमान नकिन्ने
भारतले अमेरिकी अधिकारीहरूलाई एफ-३५ स्टेल्थ लडाकु विमान किन्न इच्छुक नभएको बताएको छ। ...

माधवको घोषणा : झलनाथ खनाल पार्टीमा रहिरहने आधार सकियो
काठमाडौं, साउन १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाल पार्टीमा रहिरहने अवस्था सकिएको भन्दै छाडेर जान उर्दी जारी गर्नुभएको छ । आफूपछिको बरियतामा रहनुभएका पूर्वप्रधानमन्त्री खनालले पार्टीको नीतिबिपरित बोलेकोले प...

ट्रम्पले रूसलाई चेतावनी दिँदै तैनाथ गरेको भनेको ‘पनडुब्बी’ के हो ?
रूसी पूर्वराष्ट्रपति मेदवेदेवले ट्रम्पमाथि बारम्बार ‘अल्टिमेटम’को खेल खेलेको आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हरेक नयाँ अल्टिमेटम अर्को युद्धतर्फ उठेको कदम हो ।’ जुलाईको सुरुआतमा पनि मेदवेदेवले ट्रम्पका चेतावनीहरूलाई ‘न...

कोइरालासँगकाे भेटमा विद्याले भनिन्: राजनीतिमा आउने निर्णय गरिसके पछि हट्दिन
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे बोलेका छन्।शनिबार विराटनगरको एक कार्यक्रममा बोल्दै उनले भण्डारीसँगको भेटमा भएको कुराकानीबारे बोलेका हुन्। उनले विद्या भण्डारीसँग राष्ट्रपति हुँदा पनि कुरा भइरहे...

जुकरबर्गको एक अर्ब डलरको प्रस्ताव अस्वीकार गर्ने मीरा मुरती
काठमाडौं । एआईको क्रेज देखेर मेटाका सीईओ मार्क जुकरबर्ग केही समयदेखि यसमा लगानी गरिरहेका छन् । जुकरबर्गले आफ्नो नयाँ एआई डिपार्टमेन्ट सुपरइन्टेलिजेन्स ल्याबको लागि धेरै अनुभवी र विज्ञहरूलाई नियुक्त गरेका छन् । उनले अमेरिकी एआई स्टार्टअप थिङ्किङ मेसिन...

घानीले एकै ओभरमा ४५ रन बनाए
एजेन्सी – अफगानिस्तानका क्रिकेटर उस्मान घानीले एक ओभरमा ४५ रन बनाएका छन् । घानीले इङ्ग्ल्याण्डमा जारी इसिएस टि टेन प्रतियोगिताको क्रममा एकै ओभरमा ४५ रन बनाएका हुन् । रानिस पार्क स्पोर्टस् मैदान विनबल्डनमा शुक्रवार भएको खेलमा लण्डन काउन्टी क्ल...

लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइयो, नयाँ संशोधन राजपत्रमा सार्वजनिक
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको छ। योसँगै अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो।...

अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा
वासिङटन डिसी (अमेरिका), साउन १७ । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गर्नुभएको छ । ‘द लेट शो विथ स्टीफन कोल्बर्ट’मा एक अन्तर्वार्तामा पूर्वउपराष्ट्रपति ह्यारिसले यस्तो घोषणा गर्नुभएको हो । ह्यारिसले अब क्यालिफोर्नियाको गभर्...
![यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर]](https://www.nepalclicks.com/wp-content/uploads/2025/08/lendanda_fasttrack-6-scaled.jpg)
यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर]
काठमाडौँ- राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माणाधीन यो आयोजना २०८३ साल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष...

पाकिस्तानलाई मोदीको चेतावनी- उत्तर प्रदेशमै बनेका ब्रह्मोस क्षेप्यास्त्रले आतंककारी सिध्याउनेछ !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन् । उनले अब पाकिस्तानले कुनै पनि आतंकवादी गतिविधि दोहोर्याएमा भारतले स्वदेशमै बनेका क्षेप्यास्त्रमार्फत् कठोर जवाफ दिने बताएका छन् । शनिबार उत्तर प्रदेशको वाराणसीमा आयोजित एक सार...

शनिबार कुन राशिको भाग्य कस्तो ?
२०८२ साउन १७ गते शनिबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार ...

सवारी चालक अनुमतिपत्र लाइसेन्सको अवधि अब १० वर्ष
काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अवधि अब १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐ...

‘एमाले फुटाएर गल्ती गरेको’ चर्चाबीच केपी ओलीसँग झलनाथ खनालको भेट
एमाले विभाजन गरेर गल्ती गरिएछ भन्ने अभिव्यक्तिले तरंग छाइरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको छ। शुक्रबार नेपाल र चीनबीच कूटनी...

युजवेन्द्र चहलको खुलासा– विराट कोहली बाथरूममा रोइरहेका थिए
काठमाडौं : युजवेन्द्र चहल आजकल चर्चाको विषय बनेका छन्। एक युट्युब च्यानलको पोडकास्टमा दिइएको अन्तर्वार्तामा चहलले धेरै खुलासा गरेका छन्। अन्तर्वार्तामा चहलले २०१९ को एकदिवसीय विश्वकपको समयमा आफूले विराट कोहलीलाई बाथरूममा रोइरहेको देखेको खुलासा गरे...

के भारतले रुसबाट तेल किन्न बन्द गरेको हो?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल आयात गर्न बन्द गर्ने निर्णय गरेको दाबी गरेका थिए । तर, भारतले रुसका आपूर्तिकर्ताहरूबाट तेल खरिद गर्न जारी राख्ने बताइएको छ । भारतीय मिडियाहरुले रुसबाट तेल खरिद गर्ने भारतको निर्णय मूल्य...

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने ट्रम्पको आदेश
काठमाडौँ, १७ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिनुभएको छ।उहाँले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिनुभएको छ। यद्यपि, उहाँले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर ...

अनुशासनको कारबाही गर्ने जनार्दन शर्मालाई प्रचण्डको चेतावनी
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार सुरू भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अनुशासन विपरीत कार्य गरे कारबाही गर्ने चेतावनी दिएका हुन्। पा...

विश्व घटना : चीनमा १४० वर्षयताकै ठूलो वर्षा
काठमाडौं- आज २ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, इतिहासमा आज भएका केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९९८- दोस्रो कंगो युद्ध शुरु अफ्रिकी मुलुक कंगोमा आजकै दिन दोस्रोपटक युद्ध छेडिएको थियो। अफ्रिका महादेशकै स...

ट्रम्पले जीतको घोषणा गरेको १२० दिने 'ट्यारिफ युद्ध'– अमेरिकाले के पायो ?
दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको ६ महिनापछि डोनाल्ड ट्रम्पले विश्वका अरू देशसँगको ट्यारिफ युद्धमा आफू विजयी भएको घोषणा गरेका छन् । १२० दिनअघि ट्रम्पले ‘लिबरेसन डे’ घोषणा गर्दै क्यानाडा, मेक्सिको, चीनलगायत अन्य धेरै देशहरूसँग ट्यारिफ युद्ध शुरू ग...

बलात्कार मुद्दामा पूर्व सांसद प्रज्वल दोषी ठहर
काठमाडौँ । भारतको कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना बेंगलुरुको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। अदालतले रेवन्नालाई शनिबार यस मुद्दामा सजाय सुनाउने बताएको छ ।निर्वाचित प्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष ...