
इनड्राइभका ड्राइभर पार्टनरहरू पुरस्कृत
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौं आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ अन्तर्गत विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । असार ८ गतेदेखि असार २९ गतेसम्म सञ्चालित उक्त अभियानमा सहभागी ड्राइभर पार्टनरह...

‘फेस्टिभ डिलाइट २०८१’ को विजेता घोषणा
काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर विजेता घोषणा गरेको छ । अफरअन्तर्गतको पुरस्कार हुण्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । ‘फेस्टिभ डिलाइट ...

बझाङ माथिल्लो सेतीका लागि वित्तीय व्यवस्थापन
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने दुई सय १६ मेगावाट जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका ४ र ५ मा निर्माण हुने बझाङ माथिल्लो सेती आयोजनाका लागि कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सह-नेतृत्वमा...

यातायात कार्यालयद्वारा साढे २१ करोड राजस्व संकलन
नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले आर्थिक वर्ष २०८१/०८२ मा कुल २१ करोड ५० लाख ६९ हजार २० रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालय अघिल्लो आर्थिक वर्षको तुलनामा करिब नौ प्रतिशत राजस्व वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष २० करोड ३८ ...

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी र रिएले भिड्ने
काठमाडौं । यही साउन अन्तिमदेखि सुरु हुने एन्फा महिला लिग छनोट २०२५ को उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको ह...

वर्षाले मधेशका किसानलाई राहत
धनुषा । लामो समयको पर्खाइपछि वर्षा हुँदा यहाँका किसानलाई राहत भएको छ । पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो । क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयाका किसान दिपो यादवले रोपाइ...

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त ...

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’
भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताउनुभएको छ । कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उहाँले संविधान संशोधन गरे...
![हिमानी ट्रस्टको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र [तस्बिरहरु]](https://ehimalayatimes.com/wp-content/uploads/2025/08/himani-trust-1.jpg)
हिमानी ट्रस्टको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र [तस्बिरहरु]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह साउन १७ गते काठमाडौंमा आयोजित एक सामाजिक कार्यक्रममा सार्वजनिक रूपमा उपस्थित भएका छन्। उक्त कार्यक्रम पूर्वराज्ञी हिमानी शाहद्वारा स्थापना गरिएको हिमानी ट्रस्टको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सामाज...

दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैनः मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउ...

नेपालमा स्विट्जरल्यान्डजस्ता हजारौँ क्षेत्र ओझेलमा परेका छन् : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा संरक्षणको अभावका कारण स्विट्जरल्यान्ड जस्ता सुन्दर प्राकृतिक क्षेत्रहरू ओझेलमा परेको बताउनु भएको छ। शनिबार काठमाडौंमा आयोजित तारापति भट्टराई स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उह...

‘गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ’
कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा कल्की फाउण्डेसनले आयोजना गरेको वृक्ष...

झलनाथ खनालको अभिव्यक्तिले वाम राजनीतिमा तरंग, माधव नेपालको नेतृत्वमाथि प्रश्न
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसँगको गहिरिँदो मतभेदबीच सार्वजनिक रूपमा वामपन्थी राजनीति र पार्टी नेतृत्वप्रति कडा टिप्पणी गर्नुभएको छ । ‘हामीले विद्रोह गरेको कुरो गलत हो भन्ने मेरो धारणा...

हुम्लाको सिमकोटमा विश्व स्तनपान सप्ताह मनाइयो
हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा विश्व स्तनपान सप्ताह विविध कार्यक्रमका साथ मनाइएको छ। प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर मनाइने यो सप्ताहको सुरुवात सन् १९९० मा विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको आह्वानमा गरिएको हो। यस अवसर...

देशमा सकारात्मक सोचको अभाव छः सांसद कुँवर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सरकारात्मक सोचको अभाव देखिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले जताततै नकारात्मक सोच र उर्जा विकसित भएको बताउनु...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न राष्ट्रपति कार्यालयको निवास शीतलनिवास पुग्नु...

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ
सिरहा । यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी ...

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्र...

बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु
बैतडी । बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-३ गिरीबगरका १३ वर्षीय किरण कोलिको मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोइन गइ करेन्ट लागेको जिल्ल...

हुम्लाको डाडाफयाको थाया गाउँमा मौरी मर्ने अज्ञात रोगको प्रकोप, किसान चिन्तित
हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७ स्थित थाया गाउँमा अज्ञात रोगको कारण मौरीहरू मर्न थालेपछि मौरीपालक किसानहरू चिन्तामा परेका छन्। एक हप्ता अघिदेखि देखा पर्न थालेको यस रोगले दर्जनौँ मौरीघार प्रभावित हुन थालेका छन्। थाया गाउँका भैरे सिंह र...

विद्युत विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम रावल
काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई द...

श्रीमानले गरे प्यारालाइसिस भएकी श्रीमतीको घाँटी थिचेर हत्या
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक दर्दनाक र स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ। ४५ वर्षीय मानबहादुर शिवभक्तीले आफ्नै ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्। घटना सोमबार बिहान करिब ६ ब...

विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताउनुभएको छ । शनिवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार...

देश बनाउने हुटहुटी बोकेर रास्वपामा आबद्ध भएको हुँ : डा. धनञ्जय रेग्मी
स्याङ्जा । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले देश निर्माणप्रतिको गहिरो प्रतिबद्धता र हुटहुटीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको स्पष्ट पार्नुभएको छ। स्याङ्जाको पुतलीबजार नगर कमिटीले आयोजना गरेको स्वागत...

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा होः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गर्नुभएको छ । शनिवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले य...

विकट गाउँमा मोटरेवल पुल र कल्भर्ट निर्माण
बागलुङ । बागलुङको सबैभन्दा विकट तमानखोला गाउँपालिकाले बाह्रै महिना सडक संचालन गर्नका लागि धमाधम मोटरेवल पुल तथा कल्भर्ट निर्माण गरिरहेको छ । ठूलो वर्षा हुनासाथ खोलामा पानीको बहाव बढेपछि बन्द हुने ग्रामीण सडक संचालनमा ल्याउन गाउँपालिकाले पुल तथा कल्र्...

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनुभएको छ । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटे...

मकवानपुरमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभ...

न्यून आय भएका विद्यार्थी झोला पाउँदा दङ्ग
पाल्पा । जिल्लाको तानसेन नगरपालिका –११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत न्यून आय भएका विद्यार्थी स्कुल झोला पाउँदा दङ्ग परेका छन् । वर्षौदेखि च्यातिएका र टालेका झोलामा किताव कापी लिएर विद्यालय पुग्ने गरेका यहाँका विद्यार्थी नयाँ झोला पा...

‘कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुने’
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उहाँले लोकतन्त्रको स्थायित...

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो
इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो...

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
गण्डकी । नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आउनुभएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उर्तानुभएको छ । ठकुरीले आफ्नो त्रिकोण क्यानभासमा थकाल...

मिडियाले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज बुटवलमा...

बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर
सङ्खुवासभा । यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जि...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर द...

छायाक्षेत्र (छायाँनाथ)धामको तीर्थ यात्रा सुरू
मुगु । नेपालको हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थ यात्रा शुक्रवारबाट विधिवत रूपमा सुरु भएको छ । सिन्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनाको आगमनसँगै भक्तजनहरूको बाक्लो आगमन सुरु भएक...

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर नगरपालिका
पाल्पा । जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्न थालेको छ । “हाम्रो रामपुर” नामक स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएको नगरपालिकाले आवश्यकतालाई महशुस गरी पाठ्यपुस्तक निर्माण गर्न लागेको हो । नगरभि...

माओवादी स्थायी कमिटी बैठक जारी
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राख्नुभएका धारणामाथि स्थायी कमिटी सदस्यहरुले आ...

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शन...

मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा, किसानलाई राहत
काठमाडाैं । पछिल्लाे २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ, जसले लामो समयदेखि खडेरीको सामना गरिरहेका स्थानीय नागरिकलाई केही राहत दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतह...

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
चितवन । यहाँको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ विगाहा १२ ...

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने
काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताउनुभयो । “गुण्डाहरूले...

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै
काठमाडाैं । चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन-पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ । हेटौंडा-काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्...

अब किसानका लागि कृषि एम्बुलेन्स, बारी बाटै ढुवानी हुने
बागलुङ । बागलुङमा तरकारी उत्पादनकका हिसाबले जैमिनी नगरपालिका अब्बल मानिन्छ । हरेक वर्ष यहाँका किसानले लाखौँको तरकारी विक्री गर्छन् । बजारभन्दा टाढा रहेको हुँदा उनीहरुलाई बजारीकरणमा समस्या छ । उनीहरुको समस्या समाधान गर्नका लागि नगरपालिकाले कृषि एम्बुल...

‘विस्फोटको संघारमा एकीकृत समाजवादी’
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि गरेको प्रहार एक अन्तर्वार्ताको अभिव्यक्ति मात्र होइन । यो एकीकृत समाजवादीको जग, वर्तमान र भविष्यमाथि नै प्रश्न उठाउने शक्तिशाली राजनीतिक दस्...

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु
चितवन । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जद...

विपद् पूर्वतयारी, पूर्वसूचना र दिगो पर्वतीय विकासमा नेपाल-चीनको संयुक्त प्रयास आवश्यक
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् पूर्वतयारी, पूर्वसूचना र दिगो पर्वतीय विकासमा नेपाल र चीनले तत्काल संयुक्त प्रयासबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरम...

जन्मदिनमा ‘न्यानोकाख’का बालबालिकालाई खाद्यान्न सहयोग
कालीकोट । सामान्यतया सहर होस् या गाउँघर होस् आफ्नो जन्मदिन मनाउँदा विशेष गरि केक काटेर साथीभाइसँग रमाइलो गर्ने र भोज गर्ने चलन छ । तर, कालीकोटका एक युवा व्यावसायि पवन बमले भने आफ्नो जन्मदिन न्यानोकाख सेवा समाजका बालबालिकाहरुसँग मनाउनु भएको छ । बमले श...

अन्तुपोखरीको सौन्दर्य (तस्बिरहरू)
इलाम । इलाम घुम्न जाँदै हुनुहुन्छ? तपाईंले सबैभन्दा पहिले भेट्नुपर्ने भनेकै मौसमको बिचित्रता हो। कहिले-काहीँ लाग्छ—यस्तो हुस्सुमा के घुम्न आउनु? बिहानैदेखि बाक्लो कुहिरोले इलामलाई छपक्कै छोकेको हुन्छ। त्यति बेलामा थकित मनले चिया अर्डर गर्छ—‘एक कप इला...

भिरमहको उत्पादनमा गिरावट
बागलुङ । बागलुङको माथिल्लो क्षेत्रका भिर पहरामा हरेक वर्ष स्थानीयले भिरमह सिकार गर्छन् । सिंगो गाउँलेनै भिरमा पुगेर डोरीको सहारामा सयौँ मिटर अग्लो भिरबाट मह काड्ने प्रचलननै हो । गाउँ नजिकको भिरमा दशकौँ अगाडिदेखि स्थानीयले मह निकाल्ने र समान रुपमा बाढ...

बिर्तामोडका उपमेयर संग्रौलाको विवादास्पद टिप्पणी, पक्षविपक्षमा राजनीति दल
झापा । झापाका एकजना जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको टिप्पणीले यतिबेला जिल्लाको राजनीति र प्रशासनिक क्षेत्रको ध्यान खिचेको छ । ती जनप्रतिनिधिको सो टिप्पणीले राजनीतिक र प्रशासनिक क्षेत्रको ध्यान खिचेपनि त्यसपछिका घटना क्रममाले भने भिन्न मोड लिएको ...

काठमाडौं–तराई द्रूतमार्गको कामले गति लियो (फोटोफिचर)
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ । नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाय...

आज तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भ...

भुइँमान्छेका भुइँ खोज्दै विन्दा पाण्डे
विन्दा पाण्डे (पिएच्डी)को बहुचर्चित कृतिभुइँ मान्छे प्रकाशित भएको धेरै भएको छैन । यो कृति विशुद्ध रूपमा नेपालको साम्यवादी आन्दोलनको इतिहास र नेकपामाले हुँदै एमाले निर्माणको इतिवृत्त हो । एमालेको वर्तमानसम्म आइपुग्दा यसका लागि बलिदान गर्नेहरू, भुइँमा ...

हिमालपारिको मित्रता
काठमाडौं । नेपाल-जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आइतबार ७०औँ वर्षगाँठ मनाइएको छ । काठमाडौं र बेइजिङमा विविध कार्यक्रम आयोजना गरी ऐतिहासिक मित्रताको यो महत्वपूर्ण युगान्तरण विशेष रूपमा मनाइएको हो । ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्...

सानामा पनि ठूलाकै रोग, विस्तार नहुँदै विभाजनतिर
काठमाडौं । प्रमुख दलहरूको विकल्पका रूपमा राजनीतिमा उदाएका नयाँ र साना दलमा पनि ‘पुरानै रोग’ देखिएको छ । प्रमुख दलहरूविरुद्ध जनआक्रोश बढिरहेका बेला विकल्प दिने भन्दै आएका नयाँ दलहरू पनि पुरानैको जस्तो आन्तरिक किचलोमा अल्झिएका हुन् । निराश जनतामा आशा भ...

अन्तरसंघर्ष उत्कर्षमा पुगेकै बेला माओवादीको स्थायी कमिटी बैठक
काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक संघर्ष उत्कर्षमा पुगेको बेला नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति उपमहासचिव शर्माले सार्वजनिक रूपम...

रूपन्देही-३ उपनिर्वाचन : साउन २१ देखि २७ गतेसम्म दल दर्ता गर्न आहृवान
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आहृवान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल...

पहिलो एनपिएलको आय-व्यय
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि नेपाल प्रिमियर लिग (एनपिएल)को आर्थिक हिसाब किताब सार्वजनिक गरेको छ । मूलपानीस्थित क्यान मुख्यालयमा बसेको क्यानको बैठकले पहिलो संस्करणको हिसाब सार्वजनिक गरेको हो । प्रतियोगिता...

शिवालीलाई फ्रान्समा स्वर्ण
काठमाडौं । नेपाली टेनिस खेलाडी शिवाली गुरुङले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई पुनः गौरवान्वित बनाउनुभएको छ । उहाँले फ्रान्समा सम्पन्न ‘टेनिस युरोप यु-१४ प्रतियोगिता’ अन्तर्गत गल्र्स डबल्स (महिला युगल) स्पर्धामा स्वर्ण पदक जित्नुभएको हो ।शिवालीले यो स...

आजदेखि नेपाल स्कुल फुटबल लिग
काठमाडौं । थण्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडिसी)को आयोजनामा आज (शनिबार)देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन हुनेभएको छ । विद्यालय तहमा नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा खेलाडीहरू अवसरबाट वञ्चित भइरहेको अवस्थामा यो लिग सुरु गर्न लागिएको आयोजकले ...

खालिद जमिल भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त
नयाँदिल्ली । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । उहाँले स्पेनी प्रशिक्षक मानोलो मार्केजको स्थान लिनुभएको हो । एआईएफएफले सामाजिक सञ्जालमार्फत जमिलको नियु...

टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल आज
काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको चौथो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगिताको अन्तिम चरणको खेल आज(शनिबार) हुँदैछ । जसमा सेमिफाइनल र फाइनल खेल खेलाइँदैछ । काठमाडौं उपत्यकासहित कर्णाली प्रदेशको जुम्लासम्म शाखा विस्तार गर्न सफल एकेडेम...

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताउनुभएको छ । ...

नेपाल-चीन सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले समृद्ध बनेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक, सभ्यतागत र सांस्कृतिक आधारमा निर्माण भएको उल्लेख गर्दै उक्त सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले थप समृद्ध बनेको बताउनुभएको छ। नेपाल–चीन कूटनीतिक स...

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका
काठमाडौं । देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष...

पोखरीमा डुबेर एकजनाको मृत्यु
सुनसरी । यहाँको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्य...

मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा बाहेक केही नभएको भन्दै विपक्षी दलहरुले बुझाए ज्ञापनपत्र
जनकपुर । मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जनता समावादी पार्टी, नेपाल मधेसका संसदीय दलका नेता एवं मधेसका पूर्वमुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा...

विधेयकमा दिइएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘मिडिया काउन्सिल विधेयक’ लाई ‘आमसञ्चार परिषद् विधेयक’ भनेर अगाडि बढाइने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा भा...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता
इलाम ।आर्थिक वर्ष २०८१/८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको न...

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानील...

अध्यक्ष नेपाललाई सम्मानित नेता खनालको प्रश्न : ‘तानाशाह बन्न खोज्नुभएको हो ?’
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाउ...

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रङ्गशालाको अवलोकन गर्दै उहाँले रङ्गशालाको ...

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले महिला, आदिवासी...

एमाले विभाजनमा संलग्न नेताहरू दुई धारमा विभाजित भएका छन् : महासचिव पोखरेल
काठमाडाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एकीकृत समाजवादीका नेताहरूले एमाले विभाजन...

सिन्धुलीमा रुख लडेर किच्दा दुई जनाको मृत्यु, तीन घाइते
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख ढलेर स्थानीय टहरामा ओत लागेर बसेको अवस्था रुखले किच्दा सो दुर्घटना भएको...

झलनाथ खनालको आत्मस्वीकृति : ‘पार्टी विभाजनकाे औचित्य पुष्टि नहुनुकाे अर्थ एमाले छाडेर गलत गरियाे’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल कम्युनिस्ट पार्टी (एमाले) छाड्नु आफ्नो राजनीतिक जीवनको एक गलत निर्णय भएको स्वीकार गर्नुभएको छ । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा नेता खनालले यस्तो धारणा व्यक्त ...

संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको ...

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’
भोजपुर । ‘कोदोजन्य परिकारको आधारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ नेपालमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरिएको छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने, यसको महत्त्व प्रचारप्रसार गर्ने उद्देश...

वाग्मती देशको पहिलो ‘पूर्ण खोप प्रदेश’ घाेषित
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई देशको पहिलो ‘पूर्ण खोप दिइएको प्रदेश’ का रूपमा औपचारिक घोषणा गरिएको छ। शुक्रवार भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले १३ जि...

खेलकुदमन्त्री चौधरीकाे वार्षिक कार्य सम्पादनको प्रगति विवरणमा अधिकांश विवादका घटना
काठमाडाैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुदको गर्नका लागि अब अध्ययन समिति बनाएर अनुकुल समयमा गर्ने बताउनुभएको छ । हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने नेपाली खेलकुदको विकासका लागि मेरुदण्ड ...

अबका युवा सूचना प्रविधिमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। शुक्रबार काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्...

समृद्ध नेपाल र सुखी नेपालीभन्दा ठूलो लक्ष्य हुन सक्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दा ठूलो र पवित्र राष्ट्रिय लक्ष्य अरु हुन नसक्ने स्पष्ट गर्नुभएको छ। शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधान...

उत्पादन हुने खेत बाँझै छ, कोदो दिवस मनाउँदै सरकार
ओखलढुंगा । नेपाल सरकारले साउन १६ गते कोदो दिवस मनाउन शुरु गरेको छ । सरकारले कोदो जन्य बालीहरुको आयात रोक्न तथा उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन शुरु गरेको हो । ओखलढुंगा जिल्लामा कोदो बालीको उत्पादन घट्दोक्रममा रहेको देखिन्छ...

तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघ कलैया आन्दोलित
बारा । तरकारी तथा फलफुल खुदरा व्यवसायी संघ कलैया शुक्रबारदेखि कर वृद्धिको विरोधमा आन्दोलित भएको छ। संघले कलैया उपमहानगरपालिकाले कुनै छलफल वा सहकार्य नगरी एकैचोटि ६७ प्रतिशत कर वृद्धि गरेको भन्दै आन्दोलन थालेको हो। संघका अध्यक्ष आलम हुसेनका अनुसार, “ग...

मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिने हुनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार साँझ लामो बुढानिलकण्ठस्थित निवासमा बोलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। कांग्रेस बागमती संसदीय दलको नेत...

बर्दघाटमा बस सडकमै पल्टियाे : एक जनाको मृत्यु, १२ जना घाइते
नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुबाहक बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई विपरित लेनमा पल्टिएको थियो...

स्वस्थ रहन दिनमा एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि दिनमा एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएक...

वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
काठमाडाैं । वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेख...

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा...

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यही...

टिकापुर नगरपालिकामा सुकुम्वासीको तालाबन्दी
कैलाली । कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी भएका कारण कामकाज ठप्प भएको छ । विहिवार देखि लगाइएको ताला अझै खुलेको छैन । टीकापुर नगरपालिदका-१ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका हुन् । टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्...

जाँचपास भएका वस्तुको पुन: जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी
काठमाडाैं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बन...

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलक...

झाँगिदै सम्बन्धविच्छेद : स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?
पाल्पा । यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गर्नुभयो तर उहाँको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उहाँलाई श्रीमान् र घरपरिवा...

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि समस्या समाधानका लागि अन्तिम आयोग बनाइएकाले त्यसका लागि आवश्यक कानुन छिटो तर्जुमा गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीब...

विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दर्जनौँ व्यापारिक साझेदारहरूमा पुनः कर लगाउने आदेश दिनुभएको छ । यो अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याउन विश्वव्यापी व्यापार पुनर्निर्माण गर्ने उहाँको मुख्य रणनीति हो । तथापि, थप वार्ताको ढोका खु...