
इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रद्वारा कडा निन्दा
काठमाडौँ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षि...

इरानकी नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी फेरी पक्राउ
काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई इरानमा फेरि पक्राउ गरिएको छ । नरगिस मशहद शहरमा कार्यकर्ता खोसरो अलिकोर्डीको स्मृति सभामा सहभागी भइरहेको समयमा पक्राउ गरिएको हो । अलिकोर्डी गत हप्ता आफ्नो कार्यालयमा मृत फे...

मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा
काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट्...

रूसविरुद्ध युरोपेली संघको नयाँ आर्थिक प्रतिबन्ध, हङ्गेरी र स्लोभाकियाको विरोध
२७ मंसिर, ब्रसेल्स । युरोपेली सङ्घले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सङ्घ...

ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा गरे पनि शनिबार बिहानै लडाईं जारी रहेको छ । ट्रम्पले दुबै देशका नेताहरू शुक्रबार साँझदेखि सबै गोलाबारी बन्द गर्न र यसअघि हस्ताक्षर गरेको मूल शान्ति सम्झौतामा फ...

मेसी १४ वर्षपछि भारत भ्रमणमा आए
काठमाडौँ । अर्जेन्टिनाका फुटबलका दिग्गज खेलाडी लियोनेल मेसी १४ वर्षपछि भारत भ्रमणमा आएका छन् । उनीसँगै उरुग्वेका स्टार लुइस स्वरेज र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल पनि छन् । तीनै जना खेलाडी बिहान २:३० बजे कोलकाता विमानस्थलमा आइपुगेका हुन् । उ...

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार
२७ मंसिर, काठमाडौं । इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको छ । नरगिस फाउन्डेसनले उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको जनाएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर...

अमेरिकी प्रतिबन्धको असर, रूसी तेल निर्यातमा तीव्र गिरावट
काठमाडौँ । अमेरिकी प्रतिबन्धका कारण नोभेम्बरमा रूसी तेल निर्यातमा तीव्र गिरावट आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले प्रतिबन्धको चिन्ताले खरीददारहरूलाई दबाब दिएको रिपोर्ट गरेको छ । एजेन्सीले नोभेम्बरमा रूसी तेल निर्यात प्रति दिन ४२० किलो ब...

भारतमा २०२७ मा हुन जनगणनाको तयारी, प्रतिव्यक्ति खर्च ९७ रुपैयाँ हुने
काठमाडौं । भारतमा २०२७ मा हुन जनगणनाको तयारी शुरु भएको छ । भारतले २०२७ मा आफ्नो पहिलो डिजिटल जनगणना गर्ने निर्णय गरेको छ । जनगणनामा ३० लाख कर्मचारीहरूले डिजिटल जनगणना पूरा गर्नेछन् । यो कास सफ्टवेयर प्रयोग गरेर सञ्चालन गरिने र यसलाई डेटा सुरक्षालाई ध...

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव
काठमाडौं, मंसिर २७ । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ ९ईयू० मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार ए...

विश्वका ५ शक्तिशाली देशको समूह ‘सी५’ बनाउँदै ट्रम्प, कुन-कुन देश अटाउँछन् ?
पहिलो ट्रम्प सरकारमा सिनेटर टेड क्रूजका सल्लाहकार रहेका माइकल सोबोलिकले सी५ को विचार ट्रम्पकै पहिलो कार्यकालको चीन नीतिभन्दा बिल्कुल उल्टो रहेको बताए । ...

एक वर्षपछि युक्रेनलाई ईयूमा सामेल गर्ने अमेरिकी प्रस्ताव, केही देशको विरोध
२७ मंसिर, किएभ । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको सुरुमै युरोपेली संघमा सामेल हुन सक्ने यस विषयमा जानकार एक वरिष्ठ स्रोतले शुक्रबार एएफपीलाई बताएको छ। ईयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतय...

अमेरिकाले भेनेजुएली नागरिकलाई देश निकाला गर्न तय गरेको उडान रद्द
२६ मंसिर, काराकास । अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराकासले जनाएको छ। दुई देशबीच खुला द्वन्द्व बढ्ने डरलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रव...

जोखिमकाबीच नोबेल पुरस्कार विजेता माचाडोले छाडिन् भेनेजुएला
२६ मंसिर, ओस्लो । सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पुरस्कार ग्रहण गर्न भगवानको भरोसामा आफुले यात्रा गरेको बताएकी छन् । भेनेजुएलाबाट नर्वेतर्फ गोप्य यात्रा गरेका कारण ज्यान खतरामा पर्नसक्ने अत्यधि...

रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप
काठमाडौं । जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावी हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । यसपछि जर्मनीले रुसी राजदूतलाई समन गरेको छ । जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा भएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निक...

जापानमा बढ्यो भालुको आक्रमण, सुपरमार्केटमै पसेर गर्न थाले तोडफोड
२६ मंसिर, टोकियो । जापानको 'स्की' रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमा...

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
२६ मंसिर, जेरुसलेम । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायल...

भारतमा बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु, २९ घाइते
२६ मंसिर, नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु वाहक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भ...

भारतमा महिला सशक्तिकरणका लागि एडीबीले दश करोड डलर ऋण दिने
२६ मंसिर, मनिला । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफबीएफएल) सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । जसले भारतमा कम आय समूहका महिलाहरूका ला...

गोवा नाइटक्लब आगलागी प्रकरण: परिदृश्यको मुख्य योजनाकार को हुन् ?
काठमाडौँ । गोवा नाइटक्लब ’बर्च बाई रोमियो लेन’ आगलागी प्रकरणका मुख्य अभियुक्त सौरभ लुथरा र गौरव लुथरालाई थाइल्याण्डबाट भारत सुपुर्दगी गर्ने प्रक्रिया सुरु भएको छ । थाई प्रहरीले बिहीबार फुकेटमा दुवै भाइहरूलाई हिरासतमा लिएको थियो । थाई प्रहरीले अब उनीह...

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ । जापानको मुख्य ...

कम्बोडियासँगको तनावका बीच थाइल्यान्डमा संसद् भंग
काठमाडौं । कम्बोडियाका साथ सीमामा जारी साता लामो झडपका बीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् भंग गरेका छन् । संसद् भंग भएसँगै अब थाइल्यान्डमा ४५ देखि ६० दिनभित्र आमनिर्वाचन हुने छ । प्रधानमन्त्री चर्नविराकुलले शुक्रबार वक्तव्य जार...

थाइल्याण्डको संसद भंग, दुई महिना भित्र चुनाव हुने
काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंगगरेका हुन् । शुक्रबार जारी गरिएको एक आदेशमा, प्रधानमन्त्री चार्नविराकुलले उनक...

भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी
काठमाडौँ । ६.७ म्याग्निच्युडको भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानी मौसम अधिकारीहरूले भूकम्पका कारण ’समुद्री सतहमा उतारचढाव’ रेकर्ड गरिएको बताएका छन्, यद्यपि हाल कुनै क्षतिको आशंका गरिएको छैन । जापानको मुख्य टापुको सब...

बुल्गेरियामा प्रदर्शनपछि प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार र कर वृद्धिले आक्रोशित थिए जनता
लगातारको दबाबबीच प्रधानमन्त्रीले बिहीबार टिभीमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला उनले राजीनामा दिएका हुन् । ...

बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय
अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाको समाचार संस्था एबीसी न्यूजले उल्लेख गरेको छ । ...

अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध, उल्लंघन गरे ८०० युरो जरिबाना
२६ मंसिर, काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्ध...