होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
८ घण्टा अघि
Save from Later

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर ...

नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान
८ घण्टा अघि
Save from Later

नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान

थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता १०० केएम च्याङ्गमाई थाइल्याण्ड बाई यूटीएमबी मा सहभागिता जनाई उल्लेखनीय सफलता हासिल गर्नु भएका नेपाली धावकद्वयलाई न...

‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’: हर्क साम्पाङ
८ घण्टा अघि
Save from Later

‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’: हर्क साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनत...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ
९ घण्टा अघि
Save from Later

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साविक लिपनी विर्ता गाविस-८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गत...

हत्यामा संलग्न दुई जना पक्राउ
९ घण्टा अघि
Save from Later

हत्यामा संलग्न दुई जना पक्राउ

पोखरा महागनरपालिका-१० रामघाट बस्ने सोही महानगरपालिका-१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३...

युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
९ घण्टा अघि
Save from Later

युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप...

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई
९ घण्टा अघि
Save from Later

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका...

एमाले कार्यकर्ताले ठूलो भीड देखाउन खोजेको तस्वीर ‘फेक’
९ घण्टा अघि
Save from Later

एमाले कार्यकर्ताले ठूलो भीड देखाउन खोजेको तस्वीर ‘फेक’

एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा जनसागर उर्लिएको भन्दै भ्रामक फोटो सेयर गरेका थिए । ...

‘राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ’-महामन्त्री बुर्लाकोटी
१० घण्टा अघि
Save from Later

‘राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ’-महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई ...

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाए कार पुरस्कार
१० घण्टा अघि
Save from Later

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाए कार पुरस्कार

२७ मङ्सिर, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट नेपाली खेलाडी बनेका छन् । उत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले कार पुरस्कार पाएका छन्। उनले ओमोडा ई ५ एसयूभी कार जितेका हुन् । नेपाली बज...

लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी
१० घण्टा अघि
Save from Later

लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। The post लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी appeared first on Imagekhabar - Online News Portal of Nepal. ...

एनपीएल सिजन -२ मा राेहितले कार जित्दा अरू कसले के पुरस्कार जिते ?
१० घण्टा अघि
Save from Later

एनपीएल सिजन -२ मा राेहितले कार जित्दा अरू कसले के पुरस्कार जिते ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । ...

इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि
१० घण्टा अघि
Save from Later

इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि

२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्यो । लुम्बिनीले पहिलोपटक उपाधि जित्दा लुम्बिनीका खेलाडी शेर मल्लले भने दोस्रोपटक एनपीएलको उपााधि जिते । गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएलको उपाधि ...

एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार
१० घण्टा अघि
Save from Later

एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार

काठमाडौँ । च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ जित निकाल्दै उपाधि चुमेको हो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मै...

‘विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ’: मन्त्री पुन
१० घण्टा अघि
Save from Later

‘विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ’: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैर राजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्...

एनपीएलको विजेता लुम्बिनीललाई १ करोड १० लाख, अरु कति पाउँछन् ?
१० घण्टा अघि
Save from Later

एनपीएलको विजेता लुम्बिनीललाई १ करोड १० लाख, अरु कति पाउँछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। च्याम्पियन बनेसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थानमा ...

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ हुने
१० घण्टा अघि
Save from Later

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ हुने

२७ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्...

‘जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ’: मन्त्री घिसिङ
१० घण्टा अघि
Save from Later

‘जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ’: मन्त्री घिसिङ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीति...

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक
१० घण्टा अघि
Save from Later

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

विश्व चर्चित फुटवल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् । शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गर्दै मेस्सीले पश्चिम बंगालका मन्त्री तथा श्...

मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
११ घण्टा अघि
Save from Later

मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ

मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती व्यहोर्न बाध्य भएका छन् । पुल निर्माणका लागि ठेक्का लगाएता पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ । रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदी...

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
११ घण्टा अघि
Save from Later

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् ।सामाजिक सञ्जालमार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “राष्ट्रिय आत्मविश्वासमा ...

मेसी हेर्न नपाउँदा स्टेडियम तोडफोड
११ घण्टा अघि
Save from Later

मेसी हेर्न नपाउँदा स्टेडियम तोडफोड

काठमाडौं ।भारतको कोलकातामा विश्व फुटबलका स्टार लियोनल मेसीलाई हेर्न पुगेका फ्यानहरूले स्टेडियम तोडफोड गरेका छन् । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबलर मेसी ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुर अन्तर्गत आज भारतको कोलकातामा आयोजित कार्यक्रममा सहभागी भएका थ...

पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : शेखर कोइराला
११ घण्टा अघि
Save from Later

पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा उठाउँदै आएपनि त्यसको सुनुवाइ ...

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
११ घण्टा अघि
Save from Later

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम...

एमाले महाधिवेशनमा लिङ्देन- अब नयाँ समझदारी कायम गर्नुपर्छ
११ घण्टा अघि
Save from Later

एमाले महाधिवेशनमा लिङ्देन- अब नयाँ समझदारी कायम गर्नुपर्छ

२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ...

लुम्बीनी लायन्सले जित्याे एनपीएल सिजन-२ को उपाधी
११ घण्टा अघि
Save from Later

लुम्बीनी लायन्सले जित्याे एनपीएल सिजन-२ को उपाधी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ-‘प्रचण्ड’
११ घण्टा अघि
Save from Later

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ-‘प्रचण्ड’

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । आज वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासह...

जेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड
११ घण्टा अघि
Save from Later

जेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् । सुर्खेतमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्ड...

एनपीएलको उपाधि लुम्बिनीले जित्यो, सुदूरपश्चिमको लज्जास्पद हार
११ घण्टा अघि
Save from Later

एनपीएलको उपाधि लुम्बिनीले जित्यो, सुदूरपश्चिमको लज्जास्पद हार

२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता स...

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम
११ घण्टा अघि
Save from Later

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभर...

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
११ घण्टा अघि
Save from Later

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल...

एनपीएल सिजन -२ को उपाधी लुम्बिनी लायन्सलाई
११ घण्टा अघि
Save from Later

एनपीएल सिजन -२ को उपाधी लुम्बिनी लायन्सलाई

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। The post एनपीएल सिजन -२ को उपाधी लुम्बिनी लायन्सलाई appeared first on Imagekhabar - Online News Portal of Nepal. ...

सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक
१२ घण्टा अघि
Save from Later

सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्स पहिलो पावर प्लेमै जित नजिक पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले दिएको ८६ रनको सामान्...

भारतीय राजदूत श्रीवास्तवकाे अवस्था सामान्य : भारतीय राजदूतावास
१२ घण्टा अघि
Save from Later

भारतीय राजदूत श्रीवास्तवकाे अवस्था सामान्य : भारतीय राजदूतावास

काठमाडौंको चम्पादेवी हाइकिङ गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकाे स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल ल्याईएकाे छ। हाल उनकाे अवस्था सामान्य रहेकाे काठमाडाैंस्थित भारतीय राजदूतावासले जनाएकाे छ। भारतीय राजदूतावासका अनुसार हाइकिङ गएका बे...

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव
१२ घण्टा अघि
Save from Later

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अव...

एनपीएल–२ फाइनलः उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य
१२ घण्टा अघि
Save from Later

एनपीएल–२ फाइनलः उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधि...

एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
१२ घण्टा अघि
Save from Later

एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि काठम...

रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
१२ घण्टा अघि
Save from Later

रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि काठ...

एनपीएल : रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
१२ घण्टा अघि
Save from Later

एनपीएल : रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

नेपाल प्रिमियर लिग (एनपीएल ) मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि काठमाडौँ गोर...

६४ लाख घर पुगेर माफी माग्छौं, ३ लाख आइटी आर्मी बनाउँछौं : वामदेव गौतम
१२ घण्टा अघि
Save from Later

६४ लाख घर पुगेर माफी माग्छौं, ३ लाख आइटी आर्मी बनाउँछौं : वामदेव गौतम

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले भाषण गरेर हिँड्...

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार
१२ घण्टा अघि
Save from Later

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार

काठमाडौं ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गर्नुभएको छ । सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट्नुभएको हो । मन्त्री खरेलले प्रधानमन्त्री ...