
नेकपा स्थापनादेखि एमालेको ११ औँ महाधिवेशनसम्म
प्रकाश सिलवालकाठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबिच ११ औ... ...

मेस्सी रंगशालाबाट छिटाे बाहिरिएकाे झाेकमा तोडफोडमा उत्रिए भारतीय समर्थक
भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रंगशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन् । अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी र...

राष्ट्रपति पौडेलले दिए एनपिएल विजेता समूहलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर...

बागलुङबाट कांग्रेसले गर्यो ३६ जनाको नाम सिफारिस
बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो ।...

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमान अनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति संक्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार...

संवैधानिक निकासको मार्ग नै निर्वाचन : कार्यवाहक सभापति खड्का
काठमाडौँ, मङ्सिर २७ गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनु भ... ...

अब गोठाला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ
काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृहजिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रत...

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’-राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुकलाई लैजानुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन सभामा उनले मुल...

काठमाडौं-६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ । पार्टीको विधानअनुसार काठ...

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने हर्क साम्पाङकाे दाबी
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्...

एमालेको नयाँ नेतृत्व चयन भोलिबाट हुने, बन्दसत्र काठमाण्डुमै
काठमाण्डु – नेकपा एमालेको ११औं महाधिवेशनको औपचारिक उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा भएको छ । उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । नेपाली कांग्रे...

बागलुङबाट काँग्रेसले गर्यो ३६ जनाको नाम सिफारिस
ढोरपाटन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्ष...

रोहितलाई ६१ लाखको कार, अरू कसले के अवार्ड जिते ?
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका छन् । लुम्बिनीलाई पहिलोपटक एनपिएलको उपाधि दिलाउन नायक बनेका उनी उत्कृष्ट नेपाली खेलाडी चुनिएका हुन् । योसँगै रोहितले ६१ लाख रु...

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा...

म्याग्दीमा काँग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस
म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार लागि नेपाली काँग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो । व...

नेताहरुको भाषण देश विकासको, काम विनासको ! जनता र सञ्चारकर्मीको आँखा कहिले खुल्ने ?
जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको छ । उक्त पार्टी... ...

राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई
काठमाडौँ, मङ्सिर २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेत... ...

जनताको चाहना अनुसार काम गरे मुलुक छिट्टै समृद्ध हुन्छ: घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन।उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले...

निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्छ: अध्यक्ष साम्पाङ
खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण ...

प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा : पूर्णबहादुर खड्का
काठमाडौं, मंसिर २७ ।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले आफ्नो ११ औँ महाधिवेशनमार्फत सर्वसम्मत विधि र प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित ...

सकारात्मक सोच, नयाँ पुस्ता र नेपालको राजनीतिक रूपान्तरण
आजको पुस्ता, जसलाई हामी नयाँ पुस्ता भन्छौँ, उनीहरू सामाजिक सञ्जाल, प्रविधि र खुला विचारधाराबाट प्रभावित छन् । उनीहरू परम्परागत ढाँचाभन्दा... ...

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गर्नुपर्छ : शिक्षामन्त्री पुन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस नि...

सुशासन र परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टी जन्मियो : अध्यक्ष पोर्तेल
दमक, मङ्सिर २७ गते । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शनिबार दमकको आदिवा... ...

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनीलाई बधाई
काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उहाँले विजेता टोली... ...

प्रधानमन्त्री कार्कीले दिइन् एनपीएल विजेता टोलीलाई बधाई
२७ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छ। सामाजिक सञ्जाल (फेसबुक) मार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “राष्ट्...

सुशीला कार्कीः सत्ताबाहिर हुँदा युवा उचालिन्, प्रधानमन्त्री भएपछि सिन्को भाँचिनन् !
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गयो । हजारौं घाइते तथा अंगभंग भए । आन्दोलनका... ...

प्रधानमन्त्रीले दिइन् एनपिएल विजेता टोलीलाई बधाई
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन्, ‘राष्ट्रिय आत्मविश...

व्यक्तिगत अवार्डमा पनि लुम्बिनीका खेलाडीको दबदबा, रोहित पौडेलले जिते कार
लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका कप्तान रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा कार जितेका छन् । उत्कृष्ट नेपाली खेलाडी घोषित भएबाफत उनले ओमोडा कम्पनीको कार उपहार पाएका हुन् । रोहितले यस संस्करणमा २...

जेनजीका स्थापित नेताहरू नेकपासँग जोडिएका छन् : संयोजक प्रचण्ड
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका स्थापित नेताहरू नेकपासँग जोडिएका दाबी गरेका छन् । शनिबार नेकपाले सुर्खेतमा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले हालै जेनजी प्रतिनिधि र सरकारबीच...

कर्णालीले सुरु गर्यो एमएस शल्य चिकित्साको अध्ययन
लामो समयदेखि स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक अभाव भोग्दै आएको कर्णालीमा शल्य चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले एमएस (शल्य चिकित्सा) विषयको पाठ्यक्रम विकास गोष्ठी प्रदेश राजधानी वीरेन्द्रनग...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँः संयोजक प्रचण्ड
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित ...

जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् । भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले ...

एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली
गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भए... ...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणको अभियान अघि बढेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक स...

‘सरकार र जेनजीबीचको सम्झौता हाम्रो पार्टी नीतिसँग मिल्यो’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् । उनले १३२ जना जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सहमतिप्रति अन्य राजनीतिक दलहरु आतंकित भएको बताउ...

एनपिएल: सुदूरपश्चिमलाई निरीह बनाउँदै लुम्बिनी लायन्स च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एकतर्फी फाइनल भिडन्तमा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले ट्रफी उचाल...

विप्लव भन्छन्- देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन भन्ने अवस्थामा पुगेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरू सबै हुँदा पनि...

व्यक्तिवादी प्रवृत्ति हटाऔँ, साझा भावनाको विकास गरौँ: नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार र कुशासनको अन्त्य अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले देशको समग्र विकासका लागि छलफल भइरहेको बताउँदै स्पष्ट खाका चाँडै जनताका सामु ल्याउने बताए । नेपालले व्यक्तिवादी प्रवृत्तिलाई ...

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
२७ मंसिर, तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकार...

प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा छौं: विप्लव
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अवस्थ...

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्द...

एमालेको महाधिवेशनमा नेकपाका नेता गुरुङले भने– कम्युनिष्ट एकताको विकल्प छैन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्घाटन समारोहमा उनले मुल...

जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरूले लिनुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेन...

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारि...

‘युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ’-डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनु...

ओलीको दाबी- एमालेले देशलाई गलत दिशामा जान दिँदैन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक च...

संविधान र उपलब्धि जोगाउँदै नयाँ समझदारीबाट देश अघि बढाउनुपर्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीको माध्यमबाट देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उ...

घात गर्यौँ भने समाप्ति, जुट्यौँ भने सत्ता : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन... ...

काँग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
पाल्पा । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको ...

एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्। शनिबार एमालेकाे ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको स्वाधीनताको रक्षा गर्नको लागि कम्युनिस्टहरू एकजुट हुनुपर्ने...