
प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै लुम्बिनीका कप्तान पौडेलले पाए अमोडा कार
काठमाडौं : एनपीएल–२ को च्याम्पियन टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएल सिजन–२ का उत्कृष्ट खेलाडी बनेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित भएबापत अमाेडा कार पुरस्कार प्राप्त गरे। आज भएको फाइनल खेलमा ...

निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्छ: अध्यक्ष साम्पाङ
खोटाङ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम ...

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको यात्रा
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७६ वर्ष पूरा हुँदा कम्युनिष्ट आन्दोलनको प्रमुख धारका रूपमा रहेको नेकपा (एमाले) विभिन्न उतार–चढाव पार गर्दै ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना विसं २००६ व...

अन्तुमा पर्यटन प्रवर्द्धन मिनी मेला आजबाट सुरु
इलाम : सूर्योदय नगरपालिका–५, समालबुङस्थित अन्तु डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तु पर्यटन प्रवर्द्धन मिनी मेला सुरु भएको छ। मेला २०८२ मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार मेला बेलुका ६ बजेदेखि १० ...

एनपीएलको विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कसले कति पाउँछन् ?
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । विजेता टिम लुम्बिनीले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१...

ड्रोनबाट यस्तो देखियो एनपीएल सिजन–२ को फाइनल खेल (तस्बिरहरू)
आज सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको ...

राष्ट्रिय सभा निर्वाचनः कांग्रेस झापाद्वारा शिवाकोटी र गिरीसहितका नाम सिफारिस
झापा : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस झापाले विभिन्न समूहबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। खुला समूहअन्तर्गत संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालक हर्कलाल गिरीसहित ...
_LlpuWwkGEZ.jpg)
छ वर्षदेखि फरार मानव बेचबिखन मुद्दाकी प्रतिवादी विराटनगरबाट पक्राउ
विराटनगर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा लामो समयदेखि फरार रहेकी एक जना महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भई ‘पनिता महता’ नामले चिनिने ४८ वर्षीया लेसनकुमारी नेपालीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्...

विराटनगरमा तीन वर्षदेखि प्रहरीको गोदाममा थन्किएको तीन हजार किलो गाँजा जलाएर नष्ट
विराटनगर : पछिल्ला तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको गाँजा शनिबार विराटनगरमा आगो लगाएर नष्ट गरिएको छ । आर्थिक वर्ष २०७८–०७९ देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी ...

लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ ...

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । गत सिजन अंक तालिकाको पुछारमा र...
_rwBDJ9Vm4g.png)
कामधेनु सहकारीमा आत्महत्या प्रकरणपछि आरोप–प्रत्यारोप : के भन्छन् अध्यक्ष ढकाल ?
इटहरी : एक महिनाअघि इटहरी वडा नं. १ मा सञ्चालित कामधेनु दुग्ध विकास सहकारी संस्थाका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणपछि संस्थामाथि लगाइएका आरोपहरू गलत भएको सहकारीले दाबी गरेको छ। घटनापछि तत्कालीन पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र ....

वामदेव गौतमले भने- समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनुहोला
सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देशमा समाजवाद स्थापना गर्न असफल भए जनताले आफूहरूलाई जेल हाल्नुपर्ने बताएका छन् । शनिवार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् । भाषणमा ...

उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक
काठमाडौं– कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ । लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्...

सुदूरपश्चिम रोयल्सको ६ विकेट गुम्यो, रोहित पौडेलले लिए ह्याट्रिक विकेट
काठमाडाैं- नेपाल प्रिमियर लिगअन्तर्गत जारी फाइनल खेलमा ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सको लगातार विकेट पतन रोकिएको छैन। १४औँ ओभर आइपुग्दा ६ विकेट झरिसकेको छ। ११औँ ओभरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीसहित ह...

बहुमत ल्याउन सक्ने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : केपी ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिले एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुने अपिल गरे। उनले भने, ‘हामी–हामी...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
भोजपुर। सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ। भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर ...

देशको विकास र राष्ट्रियताको मुद्दामा एमालेसँग सहकार्य खुला छ : रञ्जिता श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू ...
_GocJJCaz3s.jpg)
पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा उठाउँदै आएपनि त्...

मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन् । शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र ...

पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिना अघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुप...

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक
एजेन्सी । विश्व चर्चित फुटवल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् । शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गर्दै मेस्सीले ...

मेसीलाई हेर्न नपाएपछि कोलकोतामा स्टेडियममा हंगामा
काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरूले रङ्गशालामा तोडफोड र हङ्गामा गरेका छन् । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरूले हेर्न नपाएपछि तोडफोड र हङ्गामा उत्रेका हुन ।...

एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
काठमाडौं । भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ ...

एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै ...

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
इटहरी । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले ...

इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२५ सम्पन्न
पोखरा । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ डिसेम्बर ९ मा शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा स्नातक तह अन्तर्गत बिए (अनर्...

सपना बोकेर गोवा पुगेका झापाका सविन नाइटक्लबमै अस्ताए
भद्रपुर । “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ ...

इटहरीमा स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि हुँदै
इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा हुँदै आएको गोल्डकप अन्तर्गत तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता आगामी फागुन २ गतेदेखि हुने भएको छ । गोल्डकप फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ । आयोज...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ
दमौली : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त...

किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग
सिरहा । जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ । शुक्रबार स्थलगत अध्ययनका क्रममा नगर प्रमुख भोला पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, वडाध्यक्षहरूले पीडितका परिवारजनस...
_xuUldunj75.jpg)
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन...

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन्। शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायण...

एमालेको ११औं महाधिवेशन आजदेखि, साढे २२ सय प्रतिनिधिले छान्नेछन् नयाँ नेतृत्व
काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो। ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्। पार्टीको ...

आजदेखि शुक्र ग्रह अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौँ । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले ...

मोरङको विराटचोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
इटहरी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका...

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार ...

दमकमा छोराले दाउ प्रहार गर्दा बाबु घाइते
झापा । दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर सी २ मा सामान्य विवादका क्रममा छोराले दाउ प्रहार गर्दा बाबु घाइते भएका छन्। शुक्रवार राति करिब १० बजे ५७ वर्षीय धनबहादुर बराइलीमाथि उनका २३ वर्षीय छोरा सामुन ...

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।...

झापामा सुधार केन्द्रबाट सात जना फरार
झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट सात जना पुरुष फरार भएका छन्। प्रहरीका अनुसार शुक्रवार साँझ करिब ७ बजे सुधार केन्द्रको मुख्य गेटको पर्खाल नाघेर उनीहरू फरार भएका हुन् । उनीहरु ...

जेन्जी आन्दोलनपछि सामाजिक सद्भावका लागि व्यापक संवाद आवश्यक
काठमाडौं। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनपछि सामाजिक सद्भाव खलबलिन सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूले शान्ति र भ्रातृत्वको भावना जगाउन व्यापक संवाद आवश्यक रहेको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले ललितपुरम...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ ...

आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा ...

आज देशभरको मौसम सफा रहने
काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रह...

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको ...

इलामकै ज्येष्ठ नागरिक घनश्याम खनालको निधन
इलाम : जिल्लाकै ज्येष्ठ नागरिक घनश्याम खनालको निधन भएको छ । सन्दकपुर गाउँपालिका ४, माबु हाङमादिनका खनालको १०३ वर्षको उमेरमा निधन भएको हो । उनलाई "खनाल बा" समेत भन्ने गरिन्थ्यो । उनको शुक्रवार साँझ ८:३० बजे ...

मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश ...

ओलीले कता लैजाँदै छन् एमाले ?
काठमाडौँ : नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एक दशक लामो पार्टी सत्ताको समीक्षा गर्दा उनी पहिलोपटक नेतृत्वमा पुगेको क्षण सम्झनलायक छ। नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि १ साउन २०७१ मा पहिलोपटक पार्टी मुख्यालय बल्खुमा ...

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे सुरु हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। यो भिडन्त ....

एआई युगमा लोकतन्त्र: किन अपरिहार्य छ युवा नेतृत्व?
केशव खतिवडा आजको युग सूचना–प्रविधिका दृष्टिले चौथो औद्योगिक क्रान्ति-कृत्रिम बुद्धिमत्ता (एआई) को युग हो। सामरिक र आर्थिक हैसियतका आधारमा यो बहुध्रुवीय युग हो। श्रम, पुंजी, व्यापार र सेवालाई हेर्दा विश्वव्यापीकरणको युग हो। ‘वल्र्ड सिस्टम थ्योरी’ ...