कोशी प्रदेशमा मात्रै ४५ जनाको मृत्यु, ४२ घाइते, ३ बेपत्ता
१० घण्टा अघि
Save from Later

कोशी प्रदेशमा मात्रै ४५ जनाको मृत्यु, ४२ घाइते, ३ बेपत्ता

काठमाडाैं । कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षासँगै आएको विपदका कारण ठूलो जनधनको क्षति भएको छ। यहि असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार विपद‍मा परी ४५ जनाको मृत्यु भएको हाे । साेही घटनामा परी ४२ जना घाइते भएका छन्...

आईसीसी टी-२० विश्वकप: नेपालीले कतारलाई १६ रनले पराजित गर्‍याे
१० घण्टा अघि
Save from Later

आईसीसी टी-२० विश्वकप: नेपालीले कतारलाई १६ रनले पराजित गर्‍याे

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि नेपाली क्रिकेट टोली विजयी भएकाे छ। सोमबार राँझ सम्पन्न भएकाे खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेकाे हाे। नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कता...

भैरहवामा अलपत्र १५७ जना यात्रु उद्धार उडान मार्फत काठमाडौंमा आइपुगे
११ घण्टा अघि
Save from Later

भैरहवामा अलपत्र १५७ जना यात्रु उद्धार उडान मार्फत काठमाडौंमा आइपुगे

काठमाडौं । गत शुक्रबार र शनिबारकाे अविरल वर्षासँगै आएकाे बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौंमा आइपुगेका छन् । बडा दशैं बिदा र विभिन्न कामका लागि भैरहवा पुगेका यात्रुहरू बदलिएको मौसम...

‘विपद व्यवस्थपनमा दक्ष जनशक्ति र स्रोत साधनकाे अभाव’
११ घण्टा अघि
Save from Later

‘विपद व्यवस्थपनमा दक्ष जनशक्ति र स्रोत साधनकाे अभाव’

काठमाडाैं । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी नै छ । सरकारले समयमै सतर्कता अपनाएका कारण क्षति कम गराउन सकिएको दावी गरेको हाे । तर नेपालमा प्राकृतिक विपत्तिमा परिचानल गरिने संयन्त्र र स्रोत साधनक...

निर्वाचन आयोगद्वारा आगामी फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत
१२ घण्टा अघि
Save from Later

निर्वाचन आयोगद्वारा आगामी फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका तोकिएको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले साेमबार निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको हाे । तर नयाँ दल दर्ताको समय भने आगामी कात्तिक ३० गतेभित्र गरि...

बाढी-पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या १५ नाबालकसहित ६० जना पुग्याे (विवरणसहित)
१२ घण्टा अघि
Save from Later

बाढी-पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या १५ नाबालकसहित ६० जना पुग्याे (विवरणसहित)

काठमाडाैं । पछिल्ला दुई दिनमा देशका विभिन्न स्थानमा भएको भारी वर्षापछि आएको बाढी-पहिरोमा परी मृत्यु हुनेकाे संख्या ६० जना पुगेको छ। नेपाल प्रहरीले साेमबार दिएकाे विवरण अनुसार बाढी-पहिरोका कारण ११ जिल्लामा १५ नाबालकसहित ६० जनाको मृत्यु भएकाे हाे । इला...

इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू
१३ घण्टा अघि
Save from Later

इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू

काठमाडौं । इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएकाे बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको जनाए...

फ्रान्सका प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत
१४ घण्टा अघि
Save from Later

फ्रान्सका प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले साेमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गर्नुभएकाे छ। प्रधानमन्त्री लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएकाे हाे। उहाँको राजीनामाले युरोपको प्रमुख...

अख्तियार प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन जेनजी युवाकाे दबाब (दबाब पत्रसहित)
१४ घण्टा अघि
Save from Later

अख्तियार प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन जेनजी युवाकाे दबाब (दबाब पत्रसहित)

काठमाडौं । जेनजी युवाकाे एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिएकाे छ। विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले...

नेपाली सेनाद्वारा गोसाइँकुण्डमा पदयात्रामा गएका १२ जनाको उद्धार
१४ घण्टा अघि
Save from Later

नेपाली सेनाद्वारा गोसाइँकुण्डमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे । उनीहरूको खोजी तथा उद्धारका ...

बाढी-पहिरो प्रभावित परिवारलाई शुद्ध खानेपानी र स्वच्छ खाना सुनिश्चित गर्न सरकारकाे अपिल
१५ घण्टा अघि
Save from Later

बाढी-पहिरो प्रभावित परिवारलाई शुद्ध खानेपानी र स्वच्छ खाना सुनिश्चित गर्न सरकारकाे अपिल

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढी-पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ । मन्त्रालयका...

इलाममा सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार
१५ घण्टा अघि
Save from Later

इलाममा सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार

काठमाडौं । इलाममा नेपाली सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार गरिएको छ । सरकारले गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत साेमबार इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२...

सबै तहमा भय र अनिश्चय सिर्जना: एमाले नेता बर्तौला
१५ घण्टा अघि
Save from Later

सबै तहमा भय र अनिश्चय सिर्जना: एमाले नेता बर्तौला

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ । उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास र भय महशुस गरिरहेको बताउनुभएको हो । सरकारको चरित्र र कार्यप्रणालीबाट नागर...

आगामी निर्वाचनबाट मात्रै संविधानलाई निरन्तरता दिन सकिने माओवादी केन्द्रकाे निष्कर्ष
१६ घण्टा अघि
Save from Later

आगामी निर्वाचनबाट मात्रै संविधानलाई निरन्तरता दिन सकिने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्राकृतिक विपदपछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता अग्निप्र...

माओवादी केन्द्र सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुन्छः महाधिवेशन संयाेजक दाहाल
१६ घण्टा अघि
Save from Later

माओवादी केन्द्र सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुन्छः महाधिवेशन संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा साेमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्...

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु
१६ घण्टा अघि
Save from Later

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु

काठमाडाैं। काभ्रेमा रोशी खोलाले बगाएर एक जना महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे हाे। रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए-नबगाएको हेर्न जाँदा...

प्रधानमन्त्री कार्कीले भाेलिका लागि बाेलाइन् राष्ट्रिय विपद परिषदकाे बैठक
१६ घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीले भाेलिका लागि बाेलाइन् राष्ट्रिय विपद परिषदकाे बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदकाे बैठक बाेलाउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरी साेही बैठक बाेलाउनुभएकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यव...

बडा दशैंको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै
१६ घण्टा अघि
Save from Later

बडा दशैंको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै

काठमाडाैं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत प...

शेयर कारोबार भेलिदेखि खुल्ने
१७ घण्टा अघि
Save from Later

शेयर कारोबार भेलिदेखि खुल्ने

काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ । काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी-पहिरोको कारण गत शनिबार एक विज्ञप...

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी
१७ घण्टा अघि
Save from Later

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेकाे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजेदेखि बैठक जारी रहेकाे हाे । साेही बैठकमा पछिल्लाे राजनीतिक र समसामयिक घटना क्रमकाे बारेमा छलफल हुने भएकाे छ। साथै मनसुनजन्य विपद ...

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
१७ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पता...

पाँचथरमा लडेर एक जनाको मृत्यु
१८ घण्टा अघि
Save from Later

पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका– ११ भिरपानीस्थित फलाटे बस्ने ३९ वर्षीय भुवानी आङ्बोको लडेर मत्यु भएको छ । घरबाट गाउँ जाने क्रममा अचानक गोरेटो बाटोबाट लडी बाटोदेखि करिब ३० मिटर तल झरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपे...

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
१८ घण्टा अघि
Save from Later

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिक...

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
१८ घण्टा अघि
Save from Later

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

तनहुँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ ज...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा
१९ घण्टा अघि
Save from Later

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

काठमाडाैं । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । The post हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा appeared first on Imagekhabar - Online News Portal of Nepal. ...

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
१९ घण्टा अघि
Save from Later

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौँ । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फ...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो
२० घण्टा अघि
Save from Later

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकम...

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
२१ घण्टा अघि
Save from Later

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले ज...

प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
२१ घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अब सामाजिक सञ्जालमा पनि सक्रिय भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका तीन आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरू सार्वजनिक गरेको हो । कार्यालयले जारी गरेको विज्ञ...

कञ्चनपुर कारागारका एक सय १६ कैदी अझै फरार
२२ घण्टा अघि
Save from Later

कञ्चनपुर कारागारका एक सय १६ कैदी अझै फरार

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज...

काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज, आजदेखि कार्यालय नियमित सञ्चालन
१ दिन अघि
Save from Later

काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज, आजदेखि कार्यालय नियमित सञ्चालन

काठमाडौं । लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिमका कारण घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ। मौसममा सुधार आएको र जोखिमको अवस्था टरेको ठहर गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार ...

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
१ दिन अघि
Save from Later

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम ब...

आजको माैसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
१ दिन अघि
Save from Later

आजको माैसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्...

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद:   ‘प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक’
१ दिन अघि
Save from Later

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद: ‘प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक’

काठमाडौं । सभामुख देवराज घिमिरेले यहि असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक रहेकाे बताउदै धन्यवाद दिनुभएकाे छ। सभामुख घिमिरेले आइतबार एक अपिल पत्र जारी गर्दै सरकारलाई धन्यवाद दिनुभएकाे हाे । विभिन्न स्थानहरूमा आएको बा...

आगामी कात्तिक हुने मनाङ प्रदेश सभाको उपनिर्वाचन स्थगित
१ दिन अघि
Save from Later

आगामी कात्तिक हुने मनाङ प्रदेश सभाको उपनिर्वाचन स्थगित

काठमाडौं । आगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभा-२ को उपनिर्वाचन स्थगित भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको आइतबार भएकाे छलफलपछि साेही दिनका लागि तय भएकाे उपनिर्वाचन नगर्ने समझदारी बनेको हो । उपनिर्वाचन स्थगित भएको बताउँदै का...

नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ
१ दिन अघि
Save from Later

नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ

काठमाडौं । नुवाकोटकाे ककनीका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण उनलाई पक्राउ गरिएको जनाएकाे हाे। यस अघि गुरुङ ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुर...

सप्तकोशी नदीकाे बाँध जोखिममा, पानीको बहाव बढ्दो क्रममा
१ दिन अघि
Save from Later

सप्तकोशी नदीकाे बाँध जोखिममा, पानीको बहाव बढ्दो क्रममा

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बढ्दो चापका कारण बाँध जोखिममा परेको छ । निरीक्षणमा गएका प्रदेशका आन्तरिक मामिला मन्त्री रेवती भण्डारीले चतरातर्फबाट पानीको बहाव बढेको र पानी मापनमा चाप बढेका कारण बाँध जोखिममा रहेको बताउनुभएकाे हाे । यद्यपि,जोखिम न्य...

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता
१ दिन अघि
Save from Later

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता

काठमाडाैं । गत शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेमा परी देशैभरी मृत्यु हुनेकाे संख्या हालसम्म ५२ जना पुगेकाे छ। नेपाल प्रहरीले आतबार साँझ दिएकाे पछिल्लाे विवरण अनुसार साेही घटनामा परी २९ जना घाइते भएका हुन् ...

विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन
१ दिन अघि
Save from Later

विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार एक पत्र जारी गर्दै यस्ताे नि...

नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो
१ दिन अघि
Save from Later

नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबारदेखिकाे अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन राजमार्गमा हुने जोखिमलाई मध्यनजर गरेर साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर राति ९ बजे पुर्याएको छ। प्रशासनले शनिबार रातिदेखि नै चितवनमा वर्ष...

सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी
१ दिन अघि
Save from Later

सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी

काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे हाे । तर साना र मझौला सवारी साधनलाई भने रोक नलगाएको प्रहरील...

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)
१ दिन अघि
Save from Later

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आइतबार बसेको बैठकले यस्ताे निर्णय सार्वजनिक गरेकाे ...

१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी
१ दिन अघि
Save from Later

१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै फौज विपद उद्धारमा परिचालन गरेको ब...

अधिक मानवीय क्षति भएकाे जिल्ला इलाममा  ३२२ मिलिमिटर वर्षा
१ दिन अघि
Save from Later

अधिक मानवीय क्षति भएकाे जिल्ला इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढी र पहिराेले इलाममा अधिक मानवीय क्षति भएको भएकाे छ ।। इलाममा गत २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे। । महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटर भन्दा बढी वर्षा ...

भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु
१ दिन अघि
Save from Later

भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु

एजेन्सी। उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २० जनाको मृत्यु भएकाे छ। गत राति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण उनीहरूकाे मृत्यु भएकाे हाे। पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण...

महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित
१ दिन अघि
Save from Later

महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडाैं । महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै ५ खेलको शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ । प...

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द (विवरणसहित)
१ दिन अघि
Save from Later

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द (विवरणसहित)

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयका अनुसार ४ दशमलव...

७ वटै प्रदेशमा १ सय जना २५ का दरले प्रहरी गुल्मबाट प्रहरी परिचालन: प्रहरी वरिष्ठ उपरीक्षक भट्टराई
१ दिन अघि
Save from Later

७ वटै प्रदेशमा १ सय जना २५ का दरले प्रहरी गुल्मबाट प्रहरी परिचालन: प्रहरी वरिष्ठ उपरीक्षक भट्टराई

काठमाडाैं। नेपाल प्रहरीले विपद प्रतिकार्यका लागि देशैभरी २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ। सिंहदरबारमा आइतबार नेपाल प्रहरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै साेही जनशक्ति परिचालन गरिएको जानका...

विपद प्रतिकार्यका लागि २ सय बढी विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन: सेनाका रथी खड्का
१ दिन अघि
Save from Later

विपद प्रतिकार्यका लागि २ सय बढी विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन: सेनाका रथी खड्का

काठमाडाैं। नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ। सिंहदरबारमा आइतबार सेनाका रथी विष्णुकुमार खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गर...

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ
१ दिन अघि
Save from Later

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ । सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले यस्ताे बताउनुभएकाे हाे। केही ठाउँमा वि...

रात्रि बसले काठमाडौंकाे मुख्य नाका नागढुंगाबाट साँझ ५ बजेभित्र बाहिरिनुपर्ने
१ दिन अघि
Save from Later

रात्रि बसले काठमाडौंकाे मुख्य नाका नागढुंगाबाट साँझ ५ बजेभित्र बाहिरिनुपर्ने

काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ । ज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू सञ्चालन गर्न दिने निर्णय गरिएको जनाएकाे हाे । ...

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध सडक छिटै सुचारू हुन्छः मन्त्री घिसिङ
१ दिन अघि
Save from Later

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध सडक छिटै सुचारू हुन्छः मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिकाे बारेमा पत्रकार सम्मलेन मार्...

नेपालबाट वर्षा गराउने न्यून चापीय प्रणाली  बहिरियाे (विज्ञप्तिसहित)
१ दिन अघि
Save from Later

नेपालबाट वर्षा गराउने न्यून चापीय प्रणाली बहिरियाे (विज्ञप्तिसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेललेआइतबार दिउँसाे एक प्रेस विज्ञप्ति जारी गर्दै याैसँगै मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको बताउनुभएकाे हाे । तर पू...

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार प्रतिवादी सन्देश शर्मा पक्राउ
१ दिन अघि
Save from Later

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार प्रतिवादी सन्देश शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले शर्मालाई ललितपुरको बख्खुडोलबाट आइतबार पक्राउ गरेको जनाएकाे हाे । पक्राउ परेका शर्माकाे दाङको तुलसीपुर–१६ स्थाय...

दुई दिनको वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडक हिलाम्मे
१ दिन अघि
Save from Later

दुई दिनको वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडक हिलाम्मे

काठमाडौं । शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडकहरु हिलाम्मे भएका छन् । तीनै हिलाम्मे सडकहरुमा समेत सवारी गुडिरहेकाे देखिएकाे छ ।अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त रुपमा रहे...

काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव घट्दैः जोखिम भने अझै कायमै
१ दिन अघि
Save from Later

काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव घट्दैः जोखिम भने अझै कायमै

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि काठमाडौं जनजीवन सामान्य बन्दै गएको हाे । नदीहरुमा पानीको बहाव केही कम भएता पनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभ...

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ४९ जना पुग्याे,२० घाइते, ७ बेपत्ता (विवरणसहित)
१ दिन अघि
Save from Later

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ४९ जना पुग्याे,२० घाइते, ७ बेपत्ता (विवरणसहित)

काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार आइतबार दिउँसो साढे १ बजेसम्म २० जना घाइते भएका हुन् । जसमध्ये कोश...

बाढी र पहिरोमा परी दुई दिनमा ३९ जनाको मृत्यु ११ जना बेपत्ता
१ दिन अघि
Save from Later

बाढी र पहिरोमा परी दुई दिनमा ३९ जनाको मृत्यु ११ जना बेपत्ता

काठमाडाैं । गृह मन्त्रालयको तथ्याँक अनुसार वर्षाका कारण गएको पहिरोमा परी सबै भन्दा धेरै इलाममा २७ जनाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकामा ५ , इलाम नगरपालिका घोषमा ६ जना , देउमाइ नगरपालिकामा २ जनाको ज्यान गएको छ । त्यस्तै माइजोकमाइ गाउँपालिका...

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग
१ दिन अघि
Save from Later

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन भएको छ ।सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो । विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जा...

कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?
१ दिन अघि
Save from Later

कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

काठमाडौं । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ । नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाए...

इलाममा मात्रै १८ जनाको मृत्यु
१ दिन अघि
Save from Later

इलाममा मात्रै १८ जनाको मृत्यु

विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका ...

पाँचथर दुर्घटनाका मृतकको पहिचान खुल्यो (नामावलीसहित)
१ दिन अघि
Save from Later

पाँचथर दुर्घटनाका मृतकको पहिचान खुल्यो (नामावलीसहित)

पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३...

आज र भोलि शेयर बजार बन्द रहने
१ दिन अघि
Save from Later

आज र भोलि शेयर बजार बन्द रहने

काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो । दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने ...

बीपी राजमार्ग अवरुद्ध, गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र
१ दिन अघि
Save from Later

बीपी राजमार्ग अवरुद्ध, गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र

काठमाडौं । निरन्तर वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । रोशी खोलामा बाढी आउँदा बीपी राजमार्गका ९ स्थानमा कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत १०–१२ असोजमा आएको बाढीले सडक बगाएपछि बनाइएको डाइ...

नागढुङ्गा-मुग्लिन सडक : १६ स्थानमा पहिरोको जोखिम
१ दिन अघि
Save from Later

नागढुङ्गा-मुग्लिन सडक : १६ स्थानमा पहिरोको जोखिम

काठमाडौं ।अविरल वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम देखिएको छ । शनिबार जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गर्दा काठमाडौँ भित्रिने मुख्य राजमार्गमा...

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
१ दिन अघि
Save from Later

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पै...

बागमतीको ३५ ढोका खोलियो
१ दिन अघि
Save from Later

बागमतीको ३५ ढोका खोलियो

सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको ...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु
१ दिन अघि
Save from Later

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिक...