
१८ जना प्रहरी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाण्डु – प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दापनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक मंगलबार सूचना जारी गरेर ७...

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डु – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ। साथै युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४९ पैसा र बि...

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँहरूमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। बाँकी...

विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति
काठमाण्डु – गत शुक्रबार र शनिबार देशका अधिकांश भागमा अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको...

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका स्वीकृत, पुस १८ र १९ गते बन्दसूची बुझाउनुपर्ने
काठमाण्डु – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाउन निर्वाचन आयोगले सम्पूर्ण कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्य मंसिर १ गतेदेखि १० गतेसम्म रहनेछ, प...

कांग्रेसभित्र नयाँ समीकरण : शेखरको दैलोमा दिनदिनै धाउँदै गगन, कार्यबाहक सभापति को ?
काठमाण्डु – जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक दिएर पार्टी सत्ता छाड्ने तयारी गरिरहेका बेला पार्टीभित्रै नयाँ समीकरण बन्न थालेका छन् । जेनजी आन्दोलनअघिसम्म सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा निकट रह...

जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियारका सम्पूर्ण आयुक्तहरूको राजीनामा
काठमाण्डु – विभिन्न जेनजी समूह र व्यक्तिहरू आबद्ध भएका जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेनजी मुभमेन्ट अलायन्सले एक विज्ञप्ति ज...

दार्जिलिङमा पहिरोमा परेर २३ नेपालीभाषीको मृत्यु
काठमाण्डु – निरन्तरको वर्षापछि आएको बाढीपहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ, मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्ष...

घोषित मितिमै निर्वाचन गराउने माओवादी केन्द्रको निर्णय
काठमाण्डु – नेकपा माओवादी केन्द्रको सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय बैठकपछि...

सुशीला सरकारको ‘कूटनीति’ : भोलि नेपाली राजदूतसँग र पर्सि विदेश राजदूतसँग संवाद
काठमाण्डु – जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भएको १ महिना हुनै लाग्दा प्रधानमन्त्री सुशीला कार्कीले ‘कूटनीतिक’ सम्बन्धबारे चासो लिएकी छन् । परराष्ट्रमन्त्री नियुक्त नगरेको अवस्थामा प्रधानमन्त्रीले परराष्ट्र सचिव अमृत राईलाई सक्रिय तुल्याएर कूटनीति...

देशभरका मुख्य राजमार्गहरूको पछिल्लो अवस्था कस्तो छ ?
काठमाण्डु – देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्थाबारे सडक विभागले पछिल्लो अवस्था सावर्जनिक गरेको छ । सोमबार दिउँसो १२:४५ बजेसम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुङ्गा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रि...

अविरल वर्षाले जनधनको ठूलो क्षति, ३ दिनमा ४६ जनाको मृत्यु
काठमाण्डु – देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको ३ दिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार मध्याह...

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रामेछाप – लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्याएको छ । बाढीको कारण बीपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपा...

कसरी मिल्न थाल्यो नेपालको मौसम पूर्वानुमान ?
काठमाण्डु – कुनै समय नेपालमा मौसमको भविष्यवाणीप्रति आलोचना मात्र नभइ व्यंग्य समेत हुने गर्दथ्यो। विश्वास कम र कटाक्ष बढी हुने गर्दथ्यो। तर पछिल्लो अवस्था बदलिएको छ र विश्वसनीयता बढेको छ। नेपालमा मौसम पूर्वानुमान प्रणाली प्रविधिमा तीव्र विकास भएकाले भ...

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग सुचारु
चितवन – नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका ...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई विदा, लक्ष्मीको स्वागत
काठमाण्डु – बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम...

साेमबारकाे माैसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। यसैगरी कोशी, बागमती, लु...

जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई कारवाही गर्न गृहमन्त्री अर्यालसमक्ष निवेदन
काठमाण्डु – विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले जेनजी आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाट तथा आतंक फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाएका छन् । तिमिल्सिनाले गृहमन्त्रीलाई दिइएको निवेदनमा आन...

बाढीपहिरोबाट देशभर ५२ जनाको मृत्यु, कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु
काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा ठूलो मानवीय क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार कोशी प्रदेशमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या ५...

मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित
काठमाण्डु – निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा १(२) मा निर्धारित उपनिर्वाचन स्थगित गरेको छ । कात्तिक १७ गते हुनेका लागि तोकिएको उपनिर्वाचनका पूर्वनिर्धारित कार्यक्रमहरू भदौ २३ गतेदेखि भएको आन्दोलन र स्थानीय प्रशासनद्वारा जारी गरिएको कर्फ्यु आदेश...

वर्षाले श्रमिक वर्ग धेरै प्रभावित छन्, सरकारको ध्यान पुगोस् : ट्रेड युनियन कांग्रेस
काठमाण्डु – देशका विभिन्न स्थानहरूमा असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति भएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ । ट्रेड युनियन कांग्...

जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण, सरकारले सोचेअनुसार काम गर्न नसकेको दुखेसो
काठमाण्डु – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । आईतबार ३ जना घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो । घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरूसँग कुरा ...

अवैध लागूऔषधसहित ३ जना पक्राउ
काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८० ग्रामसहित दुहुँ गाउँपालिका–१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...

नेपाललाई आवश्यक सहयोगका लागि तयार छौं : नरेन्द्र मोदी
काठमाण्डु – नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन् । उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सधैं सहयोगका लागि तयार रहेको स्पष...

विपद् नभएका जिल्लाहरूमा सार्वजनिक सेवा प्रवाह गर्न गृह मन्त्रालयको निर्देशन
काठमाण्डु – गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको पत्रमा सार्वजनिक सेवा प्रवा...

रास्वपाले आजै साँझ भर्चुअल बैठक गर्दै
काठमाण्डु – देशका विभिन्न भागहरू, विशेषगरी मध्यम तथा पूर्वी भूभाग, हालसालैको अत्यधिक वर्षाबाट सिर्जित बाढी, पहिरो, सडक अवरोध र अन्य दुर्घटनाहरूले प्रभावित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर सरोकार व्यक्त गर्दै राहत र उद्धारमा थप सक्...

अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न निर्देशन, यी हुन् ८ निर्णयहरू
काठमाण्डु – देशभर लगातार वर्षा र मनसुनजन्य विपद्को जोखिम आकलन गर्दै आईतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । बैठकले राजमार्गमा रोकिएका यात्रुबाहक र ...

काठमाण्डुका बाढीपीडित क्षेत्रमा सफाइ
काठमाण्डु – शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारणले प्रभावित बल्खु, टेकु, विष्णुमती कोरिडोर लगायत क्षेत्रमा आईतबार दिनभर ठूलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ । नगर प्रहरी बलका नायव उपरीक्षक मीनबहादुर थापाका अनुसार आईतबार बिहानैदेखि...

इलाममा २ जनाको सैनिक हेलिकप्टरबाट उद्धार
इलाम – बाढीपहिरोको जोखिम परेकाहरूलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो । माङसेबुङ गाउँपालिका–१ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा प...

तत्काल सडक खुलाउन सरकार तत्पर छ : मन्त्री घिसिङ
काठमाण्डु – ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् । २ दिनको वर्षापछि भएको घटनाबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । त्यसक्रममा उनले ...

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आईतबार विज्ञप्ति जारी गर्दै मौसममा सुधार आउन थालेको जानकारी दिएको हो । यद्यपि अझै पनि आकस्मिक बाढी र डुबान...

बाढीपहिरोका कारण करीब १० करोड बराबरको क्षति
काठमाण्डु – असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नदी कटान, डुबान र बाढीका कारण करोडौंको क...

इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो
विराटनगर – इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकाम...

इलाममा बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता
विराटनगर – अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेर...

टि-२० सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार
काठमाडौं । घरेलु टोली मलेसिया विरुद्धको महिला टि-२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो । वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओ...

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग
काठमाण्डु – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन भएको छ। सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो। विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जा...

अविरल वर्षापछि देशभरका मुख्य सडकहरुको के छ अवस्था ?
काठमाण्डु – अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ। मौसम क्रमशः खुल्दै गएपनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएक...

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु
इलाम – इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन,...

सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो,५६ वटै ढोका खोलियो
विराटनगर – लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ । ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा त...

बागमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित
रौतहट – निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बागमती र लाल बकैया खतराको सतहमा पुगेको छ। बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ। बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ। बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घ...

मौसम खुलेपछि गोरखाबाट देखिएको मनास्लु हिमाल (तस्विरहरु)
काठमाण्डु – लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ। समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा र्राष्ट्रिय...

जलवहाव बढेपछि कोशी ब्यारेजका ५० ढोका खोलिए
सुनसरी- अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन्। कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको स...

आज र भोलि शेयर बजार बन्द रहने
काठमाण्डु – आज र भोलि दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो । दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने...

बाढीले बगायो मेची करिडोरका पुल
काठमाण्डु – बाढीले मेची करिडोरका पुल बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो । त्यस्तै मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहि...