.jpg)
कुशल भुर्तेलको आक्रामक ब्याटिङ
ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङ प्रेरणामा नेपालले दोस्रो अभ्यासमा खेलमा सोमबार कतारमाथि १६ रनको जित निकालेको छ। टी ट्वान्टी विश्वकप एसिया प्यासिफिक रिजनल फाइनलको तयारीमा रहेको नेपालले ओमानमा अभ्यास खेलमा जित निकालेको हो। नेपालले पहिलो अभ्यास खेल...

आशा र आक्रोशको एउटै कथा
नेपाल अहिले दुई भिन्न भावनाका किनारमा उभिएको छ। एउटा किनारमा छ युवा पुस्ताको जागरण, अर्को किनारमा छ राष्ट्रको गहिरो पीडा र असुरक्षा। यी दुई धार विरोधाभासपूर्ण लागे पनि वास्तवमा एउटै नदीका किनारा हुन्, परिवर्तन र पुनर्जागरणका।‘युवाले इमानदारीसाथ नेतृत...

क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ। दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो।डिभिजन सडक कार्यालय भ...

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ।ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची र...

बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।सोमबार सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारमा गहिरो समवेदना प्रकट गरेका ह...

‘प्रधानमन्त्रीको लिखित आदेश आए मात्रै ओलीविरुद्ध जाहेरी दर्ता’
प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइए...

मनसुनी वायुको प्रभाव कमजोर हुँदै
मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महा...

खुम्बुमा असोजमै हिमपात
सगरमाथा क्षेत्रमा शरद ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ। हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ।यस वर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षे...

‘नेपालको जेन-जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’
नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ। अनलाइन संवाद नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफाइलबाट फैलाइएको सो अनुसन्धानको निष्कर्ष छ।इ...

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन्। मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेक...

पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ।म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राज...

आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन्।नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी दे...

दण्डहीनताको दलदल
प्रत्येक आन्दोलनको सफलतापछि दोषीमाथि कारबाही नगरी दण्डहीनतालाई प्रोत्साहित गरिँदै आएको छ। गत भदौ २३ को जेनजी आन्दोलन र त्यसको भोलिपल्ट योजनाबद्धरूपमा देशका मुख्य धरोहरमाथि भएको आक्रमणको ठोस अध्ययन गरी आवश्यक कारबाही हुनुपर्छ। विगतमा पनि नेपालमा कैयन्...

कात्तिक २०-२१ मा भिटामिन र जुकाको औषधि खुवाइने
यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्ष सोही मितिमा दिपावलीको...

एमालेमा नेतृत्व पुनर्गठन गर्न चौतर्फी दबाब
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको मिति तोक्ने तयारीमा छन्। विधान महाधिवेशन सकिएपछि नेतृत्व चयनका लागि ११औँ महाधिवेशनको मिति तोक्ने तयारीमा उनी लागेका हुन्। असोज २४ गतेका लागि बोलाइएको सचिव...

मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो
असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।मृत्यु हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। इलाममा मात्र पुरुष १३...

ट्रम्पले नेतान्याहूलाई ‘तपाईं किन सधैं नकारात्मक?’ भन्दै हप्काए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोनमा हप्काएका छन्। गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको २० बुँदे योजनालाई हमासले आंशिक रूपमा स्वीकार गरेको छ। ट्रम्पले यसलाई सकारात्मक मानेका छन्। तर नेतान्याहूले यो ठूलो ...

पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु
सिराहा, उदयपुर र ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोकमार्ग सुचारु भएको छ। अविरल वर्षा सुरु भएसँगै ठाउँठाउँमा पहिरो गएर शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको लोकमार्ग सोमबार दिउँसोदेखि सुचारु भएको हो। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी–बेतिनी–घुर्मी हुँदै...

निर्वाचनलाई दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका स...

सिड्नी गोलीकाण्डमा २० घाइते, संदिग्ध पक्राउ
सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ। प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीहरूमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ।न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेर...

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यकः अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन् । आज लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा ...

नेपाल दुवै अभ्यास खेलमा विजयी, कतार १६ रनले पराजित
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गर्यो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारि...

विस्तारै खुल्दै अवरुद्ध सडकहरू, तेह्रमध्ये पाँच सडक एकतर्फी सञ्चालनमा
लगातारको वर्षाले अवरुद्ध बनेका सडकहरू विस्तारै सञ्चालनमा आउन थालेका छन्। सडक विभाग, स्थानीय सरकार र सुरक्षाकर्मीको पहलमा सडकमा रहेको अवरोध हटाउँदै सञ्चालनमा ल्याइएको हो। नेपाल प्रहरीले साँझ ७ बजे जारी गरेको सूचनामा मध्यपहाडी लोकमार्गको धनकुटा पाख्र...

बाढी तथा डुबानबाट सप्तरीमा एक हजारभन्दा बढी मानिस प्रभावित
अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् । जिल्लाका तटीय र नदी किनारका ब...

इजिप्टमा युद्धविराम वार्ता : इजरायल र हमासका प्रतिनिधि भेला
राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ताकारहरूलाई ‘छिटो अघि बढ्न’ आग्रह गरेसँगै हमास, इजरायल र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू सोमबार इजिप्टमा वार्ताका लागि भेला भएका छन्। इजरायली जेलमा राखिएका प्यालेस्...

मनसुनी विपद्ः ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते
पछिल्लो मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा...

निर्वाचन कार्य तालिकामाथि कांग्रेस नेताको प्रश्न: नयाँ सरकारको नयाँ चाला हो कि?
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन कार्य तालिकामाथि नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रश्न उठाएका छन्। आयोगद्वारा सार्वजनिक विज्ञप्तिलाई फेसबुकमा राख्दै विश्वकर्माले प्रश्न उठाएका हुन्। ‘फाग...

साफ क्लब महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ क्लब महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। सोमबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले खेल तालिका सार्वजनिक गरेको हो। उक्त च्याम्पियनसिप काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डिसेम्बेर ५ देखि २० सम्म आयोजना हुनेछ। प्रतियोगिताको...

हेटौंडा–काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्ग सञ्चालनमा
अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौंडा–काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् । प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्णरूपमा सञ्चालनमा ल्याइएको...

हामी निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छौँ: अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकु...

नोबेल २०२५ : प्रतिरक्षा प्रणालीको खोजमा तीन वैज्ञानिक सम्मानित
सोमबारदेखि २०२५ को नोबेल पुरस्कार घोषणा सुरु भएको छ। नोबेल समितिले मेरी ई ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार दिने घोषणा गरेको छ। शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई शरीरविरुद्ध काम गर्नबाट रोक्ने खोजमा योगद...

जेनजी आन्दोलनः लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निजी क्षेत्रको माग
निजी क्षेत्रको छाता संस्थाले जेनजी आन्दोलनका क्रममा घुसपैठ र लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरुले अर्थमत्री रामेश्वर खनाललाई भेटेर लुटपाट तथा...

जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते
जुम्लाका विभिन्न स्थानमा भालुको आक्रमणबाट एकै दिन तीन जना गम्भीर घाइते भएका छन्। सोमबार बिहानदेखि दिउँसोसम्म भएका फरक–फरक घटनामा घाइते भएकाहरूको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जुम्लाको तातोपानी गाउँपालिका–४, गिडीर...

नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य, कुशल भुर्तेलको अर्धशतक
नेपालले कतारलाई जारी अभ्यास खेलमा १७१ रनको लक्ष्य दिएको छ। सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ ...

कोजाग्रतः मैथिल वरवधुको आज ‘चुमाउन’ गरिँदै
मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रका आज कोजाग्रत पूर्णिमाका अवसरमा नवविवाहित मैथिल जोडिको ‘चुमाउन’ गरिँदै छ । गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपूजन...

प्रतिनिधिसभा निर्वाचन: आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत
निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ। आयोगले गर्नुपर्ने कामलाई समयबद्ध गर्न आयोगबाट सोमबार निर्वाचन कार्य तालिका स्वीकृत गरेको जनाएको छ। ‘२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि ...

चुनावमा हामी जान्छौँ, अरु दलसँग पनि कुरा गर्छौँ- प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा भएको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले सबै राजनीतिक द...

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार
नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिर...

सामाजिक सञ्जालमा ‘एरेस्ट केपी’ ट्रेन्ड चलाउँदै जेन–जी अगुवा
जेन–जी अगुवाहरूले सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने भन्दै ‘एरेस्ट केपी’ ट्रेन्ड चलाएका छन्। सोमबार अधिकांश समूहका अगुवाहरूले जेन–जी प्रदर्शनकारीमाथि भएको दमनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई आरोपित गर्न पक्राउ ...

कतारविरुद्ध नेपालको शतकीय सुरुवात, कुशल र दीपेन्द्र क्रिजमा
कतारविरुद्धको जारी अभ्यास खेलमा नेपालले सय रन पूरा गरेको छ। नेपालले १५ ओभरमा तीन विकेट गुमाएर एक सय ३० रन बनायो। क्रिजमा अहिले कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी खेलिरहेका छन्। नेपालका ओपनर कुशल भुर्तेल ५६ रन बनाएर आउट भए। ३३ बलको सामना गरेका ...

बाढीले ३२ जलविद्युत् आयोजना प्रभावित, इलामका मात्र १६ आयोजनामा क्षति
अविरल भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र न...

‘मैझारो’को ‘साकेला नाचौ’ सार्वजनिक
दशैंको पूर्णिमाको अवसरमा बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले यो गीत रिलिज गरेको हो।राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा पदम साधना कुलुङले श...

मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै फ्रान्समा सरकार ढल्यो
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन्। उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए। उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुन: राजनीतिक गतिरोधमा पुर्...

एएफसी एसियन कप छनोट : भियतनामसँग खेल्ने नेपाली टोलीको बिदाइ
एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फा कम्प्लेक्समा टोलीको बिदाइ गरेको हो। नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल्नेछन्। यो छनोटका...

कतारविरुद्ध कुशल भुर्तेलको अर्ध शतक पूरा
कतारविरुद्धको जारी अभ्यास खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्ध शतक पुरा गरेका छन्।कुशलले २७ बलमा ५२ रन बनाएका छन्। यसअघि नेपालका अर्का ओपनर आशिफ शेख ११ रन बनाउँदै आउट हुन पुगेका थिए।नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो। ...

खर्च कटौतीका लागि क्वाटर सम्झौता रद्द
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सुशासन केन्द्र नेपालगन्ज बाँकेले निजी घर भाडामा लिई सञ्चालन हुँदै आएको कार्यालयलाई अब क्वाटर अफिसमै सार्ने निर्णय गरेको छ । कार्यालय प्रमुख उजीरप्रसाद न्यौपानेले हस्ताक्...

नुहाउन जाँदा डुबेर बालकको मृत्यु, दुई बालिका बेपत्ता
नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता र प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका ...

तीन जिल्लाबाट चार गर्भवती र सुत्केरीको उद्धार
लगातारको वर्षाले सडकहरू अवरुद्ध भएपछि हेलिकप्टरबाट चार जना गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट इलाम, पाँचथर र संखुवासभाबाट उनीहरुको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्...

गोसाइँकुण्डमा १२ पदयात्रीको उद्धार, चारको खोजी जारी
रसुवा जिल्लाको गोसाइकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुबेसी ल्याइएको छ। उनीहरूको खोजी र उद्धारका लागि श्रीनाथ गणबाट ...

कपडा गोदाममा राजस्वको छापा, २३ बोरा नियन्त्रणमा लिइयो
राजस्व अनुसन्धान कार्यालय बुटवलले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा कटनीस्थित एक व्यापारीको कपडाको गोदाममा सोमबार दिउँसो छापा हानेको छ।स्थानीय चिरञ्जीवी खनालको घरमा रहेको गोदाममा छापा हानेर करिब २३ बोरा रेडिमेड कपडा नियन्त्रणमा लिइएको हो।गोप्य...

पश्चिमबाट बाहिरिन थाल्यो मनसुन, अब कति दिन रहला प्रभाव?
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै पश्चिमी क्षेत्रका धेरै स्थानबाट मनसुन बाहिरिएको जनाएको हो। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी ...

कतारविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा कतारविरुद्ध टस जितेको छ।सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। खेल नेपाली समय अनुसार सवा चार बजेदेखि सुरु हुनेछ। नेपालले आईसीसी टी-२० विश्वकप एसिया...

भारतका प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास, वकिलद्वारा अदालतभित्रै जुत्ता प्रहार
भारतको सर्वोच्च अदालतमा एक वकिलले प्रधानन्यायाधीश बी.आर. गवईमाथि आक्रमण गर्ने प्रयास गरेका छन्। प्रधानन्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको बेला यो घटना भएको हो। समाचार एजेन्सी पीटीआईले अदालतमा उपस्थित वकिलहरुलाई उद्धृत गर्दै प्रधानन्यायाधीशमा...

चितवनमा कारको ठक्करबाट तीन घाइते
चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन्।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१...

बेनिघाट–लार्के सडकको पहिरो हट्यो, यातायात सुचारु
बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ। पहिरोको कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ। अति वर्षाको कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातको साधन बीच बाटोमै थन्किएका थिए। माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय ...

ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्ने बढे
सरकारले आगामी फागुन २१ गते गर्ने घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर ताप्लेजुङमा फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागिता जनाउनेको संख्या बढ्दै गएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार फागुन २१ गतेको ...

मेची राजमार्ग खुल्न कम्तीमा चार दिन लाग्ने
लगातारको वर्षापछि अवरुद्ध बनेको मेची राजमार्ग खोल्न कम्तीमा चार दिन लाग्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गको माईखोलामा सडक सञ्चालनका लागि कम्तीमा चार दिन समय लाग्ने बताएको हो। झापासँगको सीमा क्षेत्र जोरकलशदेखि माईखोलासम्म सडक...

माओवादीको समीक्षा: निर्वाचनको आम सहमति बन्दैछ, सरकारबाट मूर्त छलफल भएन
नेकपा माओवादी केन्द्रले दलहरू बिचमा निर्वाचनमा जाने आम सहमति बन्न लागेको समीक्षा गरेको छ। सोमबार पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा यस्तो समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘निर्वाचनमा जानका लागि मूलतः पार्टीहरूसित ...

तीन सय वर्ष पुरानो पिपलको रुख ढल्दा मन्दिरमा क्षति
अविरल वर्षाको कारण उदयपुरमा पिपलको रुख ढल्दा मन्दिरमा क्षति पुगेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण जरा खोतलिएर त्रियुगा नगरपालिका १ जोगीदह पूर्वटोलस्थित राजाजी मन्दिर परिसरको पिपलको रुख ढल्दा मन्दिर भत्किएको छ। त्रियुगा १ का वडा अध्यक्...

माओवादी बैठकमा दाहालको ब्रिफिङः अजेन्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सोमबार बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ दिएका थिए। बैठकपछि पत्रकारसँग कुराकान...

दलितको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ, आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु
सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी प्रहरीले सोमबार जिल्ला अदालत सिरहाबाट अनुसन्धानका लागि म्याद लिने सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । अरङकास...

वाईसिएलले मदन भण्डारी लोकमार्गको पहिरो हटायो
निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन्। सोमबार बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराए...

माओवादी केन्द्रको सचिवालय बैठक सुरु
नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। बैठकमा मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्था र आगामी महाधिवेशनको मिति तय...

जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी प्रतिष्ठान जलाउनेलाई कानुनी कारबाही गर्न माग
जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी प्रतिष्ठान जलाउनेलाई कानुनी कारबाही गर्न माग गरिएको छ।सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउनेमाथि कानुनी कारबाही नगर्न प्रहरीलाई दबाब दिएपछि धर्मराज तिमिल्सिनाले यस्तो माग गरेका हु...

कारागारबाट फरार दुई कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा बाँके र काठमाडौंकाे नक्खु कारागारबाट भागेका दुई जना कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदाै २४ गते बाँकेकाे नौवस्ता कारागारबाट भागेका जबरजस्ती करणी मुद्वा कैदी २२ वर्षीय रतन वादीलाई...

दुई दिनको वर्षाले विपी राजमार्ग ध्वस्त, मर्मतका लागि खर्चिएको करोडौं लगानी स्वाहा
दुइ दिनको लगातार वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग फेरि ध्वस्त भएको छ। करोडौं खर्च गरेर निकालिएको अस्थायी ट्याक समेत बगाएपछि विपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ। रोशी खोलामा आएको बाढीले पुर्वकै प्रमुख लाइफलाईन विपी राजमार्ग ध्वास्त भएपछ...

पानीको सतह घटेपछि विस्थापित घर फर्किंदै
बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन्।आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका - ८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो। प्रमुख जिल्ला अधिकारी...

मनाङ यात्रामा मौसम बाधक
हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ। यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो। यस वर्ष मनाङमा पर्यटक शून्य नै छ।बाह्य पर्यटकको आगमनका लागि जेन - जीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्ष...

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार जेन-जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना...

दुई दिनदेखि वृद्धा बेपत्ता
सदरमुकाम इनरुवा नगरपालिका -५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन्। शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दसैंको टीका लगाउन मावल हिंडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि...

खुल्याे अवरुद्ध भोजपुर-लेगुवा सडक
भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर-लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ। यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो। यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन्।बर्सातस...

तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा
तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो।कार्यालय प्रमुख शम्भुराज खना...

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
जेन-जी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ। कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ।त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन...

जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरेका व्यक्तिले नै गरे आमाको हत्या
जेनजी आन्दोलनमा अग्रभागमा रही प्रहरीसँग विवाद गरेका भाइरल युवाले नै आमाको बीभत्स हत्या गरेको पाइएको छ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ३० वर्षीय यमबहादुर कँडेल जे...

हेटौँडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा
अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्।सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मक...

मनाङको प्रदेशसभा-२ को उपनिर्वाचन स्थगन
निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ।आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक...

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
धादिङमा एक जना युवा आफ्नै आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।यमबहादुरले आइतबार राति...

कोरला नाका : १५ दिनमै दुई अर्ब तीन करोड राजस्व संकलन
नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ। गत ३१ भदौमा पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मंगलबार बिहानसम्म उक्त राजस्व संकलन ग...

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्दै
आईसीसी महिला विश्वकप अन्तर्गत आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दै छन्।सोमबार खेल भारतको होलकर क्रिकेट रगंशालामा हुने छ। यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुन्छ। जारी विश्वकपमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्डले दोस्रो खेल...

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ। अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेक...

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक बस्दै छ।बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्था र आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने बताइएको छ। ...

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्याएको छ। वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको छ। मोरङ जिल्लामा मात्रै २५ /३० परिवार विस्थापित भएको कोशी प्रदेश ...

दुई हजार ५ सयले बढ्यो सुन
आज (सोमबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेसँगै नयाँ कीर्तिमान कायम भएको हो।आइतबार तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको ने...

खोटाङमा खोलाले बगाएकाे युवककाे शव भेटियाे
खोटाङमा हाैंचुर खोलाले बगाएर बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका - १५, विजयखर्क बसेरीका २१ वर्षीय सुमन बिकको लास भेटिएको छ।असोज १८ गते शनिबार रावाबेंसी गाउँपालिका-६, हौंचुर मामाघरबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको थियाे। घरपरिवारब...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो
सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ।उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐३ स्थित पानीट्याङ्की नजिकै चट्टानसहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको च...

सेनाद्वारा उद्धार जारी
इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ।पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछ...

ओडिशामा दुई समुदायबीच तनाव भएपछि कटकमा ३६ घण्टा कर्फ्यू, इन्टरनेट बन्द
भारतको ओडिशाको कटकमा दुई समुदायबीच तनाव र हिंसात्मक घटनापछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ। शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको छ।विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टा बन्दको आह्वान गरेको छ।दुई दिनअघि दुर्गा...

युक्रेनमा फोटो पत्रकारको हत्यापछि फ्रान्सद्वारा ‘युद्ध अपराध’ सम्बन्धमा अनुसन्धान हुँदै
फ्रान्सेली अभियोजनकर्ताहरूले आइतबार युद्धग्रस्त पूर्वी युक्रेनमा एक ड्रोनले एक फ्रान्सेली फोटो पत्रकारको मृत्यु भएपछि ‘युद्ध अपराध’ अनुसन्धान सुरु गरेको बताएका छन्।पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सीमानामा युक्रेनको चौथो बख्तरबन्द ब्रिगेडमा रहेका ३७...

बाढीपहिरोबाट देशभरका १८ राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध
बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।यसैगरी, ओखलढुङ्ग...

पूर्वविद्यार्थीले विद्यालयलाई दिए शैक्षिक उपकरण
मालिका गाउँपालिका-५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन्।प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री...

सडक बाढीले बगाएपछि यातायात अवरुद्ध
मध्यरौतहटलाई कलैया हुँदै वीरगंजसित जोड्ने मुख्य सडकलाई बाढीले भत्काएको छ। रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सोनरनियामा बाढीले सडकलाई भत्काएर पानी बग्न थालेपछि यातायात अवरुद्ध भएको हो। गत शुक्रबार रातिदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाले जयनगर–...

टिकोटमा अझै भित्रिएकाे छैन रासायनिक मल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका - ७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी गर्छन्। पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै...

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो
अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ।गए राति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसे...

पहिरोले कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएको छ। पहिरोले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ।शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राज...

भोटखोला सडकखण्ड एक महिनादेखि अवरुद्ध
पहिरोका कारण सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध सम्पर्...

जयपुरको सवाई मानसिंह अस्पतालमा भीषण आगलागी, ६ बिरामीको मृत्यु
राजस्थानको राजधानी जयपुरस्थित सवाई मानसिंह अस्पतालमा सोमबार बिहानै लागेको भीषण आगलागीले सहरभरि हलचल मच्चायो। अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा आगलागी हुँदा ६ जना बिरामीको दुखद मृत्यु भएको छ। राजस्थानका मन्त्री जवाहर सिंह बेधमका अनुसार २४ बिराम...

गाजा शान्ति वार्ता सुरु हुनु अघि ट्रम्पद्वारा सबै पक्षलाई छिटो कदम चाल्न अपिल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपिल गरेका छन्।ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, 'हमास र विश्वभरका देशहरू (अरब, मुस्लिम र अन्य) सँगको छलफल धेरै सकारात्मक थियो।'ट्रम्पले भने,...

पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या
जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ। शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षातका कारण बाढीपहिरोले सडक अवरोध भएका थिए।भोजपुर–लेगुवा सडक र देउराली–चखेवा सडकका केही स्थानका पहिरो हटाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ।फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच बजे...

दक्षिण एसियामा चमत्कार
बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो। नेपाल, भुटान, श्रीलंका, मालदिब्स आदि दिल्लीबाट टाढिन थालेको भारतका केही मिडिया र कूटनीतिक पण्डितले विश्लेषण गरिरहेक...