
प्रचण्डको विकल्पमा उभिएनन् माओवादी नेताहरू, जनार्दनलाई आत्मालोचना गर्न सुझाव
पछिल्लोपटक पार्टी हेडक्वार्टरसँग वैचारिक र सांगठानिक रुपमै फरक मत दर्ज गर्दै आएका उपमहासचिव जनार्दन शर्माको पक्षमा यसअघि देखिएका नेताहरूले समेत यो बैठकमा उनलाई आत्मालोचित हुन सुझाएका छन् । ...

पार्टीभित्र विधि र पद्धतिमा कडाइ गर्न माओवादी केन्द्रका नेताहरूको सुझाव
१७ साउन, काठमाडौैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई एकताबद्ध ढंगले अ...

निजामती प्रशासनमा कोतपर्व
सामान्य प्रशासन मन्त्रीले सरकारको निर्णयको बचावट गरे पनि निजामती सेवाको मनोबल खस्कँदै गयो । त्यति मात्र होइन निजामती सेवामा दलगत भावनाले डेरा जमाउन थाल्यो र निजामती कर्मचारीहरू दलगत राजनीतिका आधारमा झन् विभक्त हुन थाले... ...

भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै हत्या
काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए । ...

बागमतीका मुख्यमन्त्रीले भोलि राजीनामा दिने, नवनियुक्त मन्त्रीलाई शपथ गराउने सहमति
१७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आ...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...

ट्रम्पले रूसलाई चेतावनी दिँदै तैनाथ गरेको भनेको ‘पनडुब्बी’ के हो ?
रूसी पूर्वराष्ट्रपति मेदवेदेवले ट्रम्पमाथि बारम्बार ‘अल्टिमेटम’को खेल खेलेको आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हरेक नयाँ अल्टिमेटम अर्को युद्धतर्फ उठेको कदम हो ।’ जुलाईको सुरुआतमा पनि मेदवेदेवले ट्रम्पका चेतावनीहरूलाई ‘न...

माधव नेपालबाट सन्तुष्ट हुन सकिएन, कसैले भन्दैमा राजीनामा दिन्नँ : झलनाथ खनाल
‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ ...

सघन कुराकानी गर्न पाएको भए गणेशमान पनि कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो : ओली
१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताएका छन् । सिंहसँग अलि बढी सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने पनि उनले अनुमान लगाए । ‘गणेशमानजीसँग अलि ...

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार
अब संशोधित ऐन अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरूको तलब के कति गर्ने भनेर मन्त्रिपरिषद्मार्फत आफैँ नयाँ निर्णय गर्न सक्दछन् । ...

कोशीको नाम लेख्ने शैली परिमार्जन, कात्तिक २५ गतेबाट लिम्बु र मैथिली कामकाजको भाषा
भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हाे । ...

जनार्दन लक्षित वर्षमानको टिप्पणी : रिस उठ्यो भन्दैमा भाग्न पाइँदैन
१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरह...

पार्टीभित्रको मतभेदले विभाजनको दिशा लिँदैन : वर्षमान पुन
पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ। ...

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
१७ साउन, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गाल...

सुनकोशी नदीमा हामफालेर एक जना बेपत्ता
१७ साउन, काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार ...

देश समृद्ध बनाउन जोखिम मोल्नुपर्छ : एमाले महासचिव पोखरेल
‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन । कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्’, उनले भने, ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।’ ...

नेपाल-चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल
बैठकमा नेपाली पक्षले चीनतर्फ निर्यातमा प्राथमिकता दिन आग्रह गरेको थियो । २०७८ वैशाख १८ गतेदेखि तातोपानी नाकाबाट निर्यात पुनः सुरु भए पनि चीनले निर्यातलाई प्राथमिकता नदिँदा नेपाली व्यापारी मर्कामा परेका छन् । ...

संघीय सरकारलाई स्थानीय सरकारको प्रश्न : भूमि विधेयक संविधानभन्दा माथि हो ?
तीन तहको सरकारको अधिकार क्षेत्र र साझा अधिकार सूचीबारे प्रष्ट भएर मूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई आवश्यक परिमार्जन गर्नुपर्ने प्रस्ताव सत्तारुढ दल नेपाली कांग्रेसको समेत रहेको छ । ...

जेनजीलाई नजोडे कांग्रेस धरासायी बन्न सक्छ : शेखर कोइराला
१७ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको नयाँ पुस्ता (जेनजी)लाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्...

बझाङ जति सुन्दर छ, त्यति नै सुन्दर यहाँका मान्छेको भावना
हेर्दै आँङ सिरिङ हुने भीर, डरलाग्दा खोंच र चट्टानी बाटो पार गर्दै पार्थी क्षेत्रमा उक्लियौँ । चारैतिर हिमाल नै हिमाल । भुइँभरी फुलै फुलको तन्ना, साँच्चै त्यो बेला लाग्थ्यो, म स्वर्गको कुनै कुनामा विचरण गरिरहेको छु । ...

मिडियामा हुने लगानीको स्रोत खोज्ने विधेयकमाथि छलफल गर्न संसदीय उपसमिति गठन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको विधेयकले सञ्चार संस्थाको परिभाषामा सामाजिक सञ्जाललाई समेटेको हो । ...

कुलिङ पिरियड छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
कुलिङ पिरियड लागू गर्ने विषयमा निष्कृय हुने भाषा कसरी प्रयोग भयो, यस कार्यमा क–कसको संलग्नता रह्यो, लापरबाही गर्नेलाई के कारबाही सिफारिस गर्ने र आगामी दिनमा कानुन निर्माणमा यस प्रकारको गल्ति हुन नदिन के गर्न सकिन्छ भनेर सुझाव दिने गरी प्रारम्भिक प्रत...

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ
१७ साउन, धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्थिन् । सेजवाललाई सोही से...

मो यान र माओको मृत्यु उत्सव
इतिहासका ठूला घटना र दु:खान्तलाई भुइँमान्छेहरूको माध्यमबाट सहजै भन्न सकिन्छ भन्ने बेजोड उदाहरण हुन्– मो यानका दुई उपन्यास । ...

नेपाली बौद्धिक वृत्तमा किन फैलिन सकेन ‘मुन्धुम’?
नेपाली माटोमै जन्मिएको यो मौखिक दर्शन स्वदेशमै सीमान्त अवस्थामा छ । ...

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
१७ साउन, गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष...

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता
१७ साउन, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थाले...

जनार्दनका प्रश्नले उठेका प्रतिप्रश्न
जब एकजना नेता आफ्नै पार्टी निर्णयहरूको साझेदार भएर कैयौं पटक मन्त्री बनेका छन्, उनैले ‘...सबै असुली धन्दामा लागेका छन्’ भन्नु आत्मविरोधी विरोधाभाष हो । यस्तो अभिव्यक्तिमा न आत्मालोचना झल्किन्छ न ऐतिहासिक जिम्मेवारीबोध । ...

ओसामु दाजाई : अस्ताउँदो घाममा परेको एउटा ‘अयोग्य’ छायाँ
दाजाईलाई युकियो मिसिमा, यासुनारी कावाबाता जस्ता २०औं शताब्दीका सबैभन्दा महत्त्वपूर्ण जापानी लेखकहरू मध्ये एक मानिन्छ । ...

सुरु भयो लोथर-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना
डिपोसम्मको सबै काम भारतीय आयल निगम र उसका विज्ञहरुले गर्नेछन् । आयल निमगले दिने १० अर्ब रकम पनि भारतीय आयल निगमलाई निर्माणका क्रममा विभिन्न फेजमा दिने सहमति भएको छ । लोथरमा बन्ने डिपो देश कै हालसम्मको सबैभन्दा ठूलो हुने निगमले जनाएको छ । ...

सिपाहीहुँदै संरक्षणमा मोडिएको यात्रा
पश्चात्ताप एउटै छ मेरा ऊर्जावान् पैंतीस वर्ष खेर गए। पुनर्जन्म भयो भने म एक वर्षको बाल्यकालदेखि प्रकृतिको पूजा, रक्षा, सेवामा समर्पित हुनेछु। धर्ती प्रकृतिमय बनाउनेछु। सफा सुन्दर राख्नेछु। ...

पञ्चायतका ‘विनोद’, रुवा बेच्नु जीवनको पहिलो अभिनय
मैले बुबाको मेहनत देखेँ । आफ्नो परिवारको अवस्था देखेँ । र, म रुवा बेच्ने काममा लागिरहेँ,’ उनी पुराना दिन सम्झिन्छन् । ...

मधेशमा भारी वर्षा, किसानलाई राहत
१७ साउन, काठमाडौं । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग...

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’
१७ साउन, ढोरपाटन (बागलुङ) । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभ...

ग्रेटर मुन्धुम ट्रेल : पुर्खाले हिँडेको बाटोमा
हिमाल चढ्न भन्दा झर्न अझ कठिन थियो । हिमालको सबैभन्दा अप्ठेरो भीर सफलतापूर्वक पार गराएर पदमजी र पोर्टर साथीहरू फर्किनुभयो । ...

आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
१७ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो ...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
१७ साउन, सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प...

तिमी धर्तीमा आउनु र मेरो जीवनले रफ्तार पक्रनु लगभग एकै समयमा भयो
अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन्, विजय बराल । ‘पूर्णबहादुरको सारङ्गी’माफर्त जसरी उनले कीर्तिमानी प्रभाव छाड्न सफल भए, त्यसले उनलाई थप बेफुर्सदिलो बनाइदियो । एकपछि अर्को सिनेमाको प्रस्ताव, अन्तर्वार्ता, भेटघाटले गर्दा जीवनको गति तीब्र बनाउनुपर्ने ...

भीमदत्त पन्त : विद्रोहदेखि विचारसम्मको जनयात्रा
भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । ...

च्छो-रोल्पा यात्रा : मातृत्व, प्रकृति र आत्मसन्तुष्टिको कथा
हामी वन तथा वातावरण मन्त्रालय हेटौंडाको बैठक हलमा जम्मा भएका थियौं । मन्त्रालयको कर्मचारी हुनाले यस्ता मीटिङमा त नियमित भाग लिइन्थ्यो नै तर यो पटक हामी थोरै फरक र उत्सुकता सहितको सन्दर्भमा जुटेका थियौं । प्रसंग थियो, मन्क्रालयको स्वीकृत वार्षिक कार्य...

आज केही ठाउँमा भारी वर्षाको सम्भावना
१७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पह...

२६ वर्षीया युवतीको त्यो कदम, जसले चिम्पान्जीलाई हेर्ने दृष्टिकोण बदलियो
आजभन्दा करिब ६४ वर्षअघिको कुरो हो, त्यसबेला जेन गुडाल जम्मा २६ वर्षकी थिइन् । उनी चिम्पान्जीमाथि अध्ययन गर्न तान्जानिया जान्छिन् । त्यो समयमा उनको कुनै पनि औपचारिक वैज्ञानिक पृष्ठभूमि वा योग्यता थिएन । तर उनी तान्जानियाको गोम्बे स्ट्रिम गेम रिजर्भमा ...

७९ हजार दलितलाई देखाएर पौने ९ लाख अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोज्दै सरकार
पछिल्लो पटक २०४९ सालमा जग्गाको नापी भएको थियो । त्यसयता पनि सरकारले सुकुमबासी र अव्यवस्थित बसोबासीको नाममा निरन्तर जग्गा बाँड्दै आएको छ । तथापि, जग्गा दाबी गर्नेको संख्या घटेको छैन । ...

भद्र बन्दीगृहमा शान्त टोपबहादुर
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा जोडिएपछि कारागार पुगेका टोपबहादुर रायमाझी भद्रबन्दीगृहमा कसरी दिन कटाउँदैछन् ? अनलाइनखबरको रिपोर्ट : ...

सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव
राष्ट्रिय राजनीतिक घटना र निर्णयमा लगातार नेपाल–खनाल संघर्ष चल्दै आएको छ । भू–राजनीति, सत्ता समीकरण, शक्ति–संघर्ष हरेक घटनामा नेपाल र खनालबीच मतभेद चल्दै आएको छ । पार्टीभित्रको गुट निर्माण पनि यी दुई नेतालाई छाता बनाएरै निर्माण हुँदै आएको छ । ...

स्थलगत निरीक्षणमा नखटिएका बस्नेतले कर्णाली डेभलपमेन्टको कैफियत लुकाउन कसरी गरे ‘डिल’ ?
राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा सरुवाका लागि हुने रस्साकस्सीको मुख्य उद्देश्य भनेको व्यक्तिगत लाभका लागि वित्तीय क्षेत्रलाई प्रयोग गर्नु हो । ...

माधवलाई झलनाथको प्रश्न- तानाशाह बन्न खोज्नुभएको हो ?
खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे । ...

स्थलमार्गबाट भित्रिने पर्यटक सहजीकरण गर्न पर्यटन सेवा केन्द्र खोलिने
राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा सरोकारवाला निकाय सम्मिलित समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी तोकिएको छ । ...

संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने निर्देशिका अव्यावहारिक
नेपालको समग्र पूँजीबजारको विकास, लगानी सुरक्षा प्रत्याभूति र निजी क्षेत्रको विश्वास कायम राख्न सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्नसमेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ । ...

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : शङ्कर पोखरेल
१६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चात...

अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु
१६ साउन, चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरू गरेको हो । राप्ती नगरपा...

मनसुनमा बढे पर्यटक, जुलाईमा आए ७० हजार
२०२५ जनवरीदेखि जुलाईसम्म नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । ...

काठमाडौं ग्लोबल एज कन्सल्टेन्सीसहित ५ वटालाई साढे ३ लाख बढी जरिबाना
विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत शुक्रबार ५ वटा एजुकेसनल कन्सल्टेन्सीलाई ३ लाख ५३ हजार रुपैयाँ जरिबाना तिराएको हो । ...

आयोजना बैंक, मध्यमकालीन खर्च संरचना र एलएमबीआईएसबीच अन्तरआबद्धता कायम गरिँदै
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले संयुक्त रूपमा विषय क्षेत्रगत मन्त्रालयसँग समन्वय गरी यस्तो अन्तरआबद्धता कायम गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । ...

टेक्सास इन्टरनेसनल कलेजमा ‘टेक्सास बाइट्स फेस्टिभल–युथ भाइब्स २०२५’ सम्पन्न
कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै बीएचएम अध्ययनरत विद्यार्थीले तयार गरेका विभिन्न परिकारका स्टल पनि राखिएका थिए । ...

फेसबुक-गुगलको कमजोरी पत्ता लगाएर लाखौं कमाउँछन्
फेसबुकमा सानो कमजोरी पत्ता लगाउँदा न्यूनतम पुरस्कार ५०० डलर हुन्छ । ठूला कमजोरीको त ३ लाख डलरसम्म पनि पाइन्छ । यिनै कारण पनि नेपालमा पछिल्लो समय युवाहरू आकर्षित भइरहेका छन् । ...

मोर्गन इन्टरनेसनल स्कुलमा काठमाडौं महानगरको अनुगमन, ३ दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन
महानगरले विद्यालयलाई ३ दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस गर्न निर्देशन दिएको छ । अन्यथा, कानुन बमोजिम अगाडि बढ्ने झाले बताए । ...

अब इन्फिनिक्स स्मार्टफोनमा १८ महिना वारेन्टी र १०० दिनभित्र निःशुल्क स्क्रिन फेर्न पाइने
कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने अफर सार्वजनिक गरेको हो । ...

डिप बोरिङ समाधान होइन भन्दै काठमाडौंमा मधेशका युवाहरूको प्रदर्शन (तस्वीरहरू)
सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ...

स्थायी कमिटीमा प्रचण्डको १० बुँदे ब्रिफिङ : सरकार हैन, संगठन निर्माणमा जोड दिऔं
१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार...

बहुविवाहको कानुन ल्याउन लागेको भन्दै बिनु यादवको आमरण अनशन (तस्वीरहरू)
आफ्नै प्रेमिबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरूद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् । ...

चक्रे मिलनसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने
गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । ...

नेपालमा विकासको गति नबढ्नुका ७ कारण
जिल्लाका विकासे अड्डा तीर्थाटन र अतिथि सत्कार व्यवस्थापनको बोझले थलिएका छन् । जलकुम्भीले गाँजेको ताल जस्तो प्रणालीमा पूर्वतयारी गरेर मात्र ठेक्का लगाउने भन्ने कुरा असम्भव जस्तै छ । ...

चक्रे मिलन पक्राउ प्रकरण: मध्यराति समातिएका २८ जना छुटे, १९ जनालाई म्याद थप्न लगियो
चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिन पठाइएको छ । ...

ऊर्जामन्त्री खड्का भन्छन् : विद्युत् बेचेर समृद्धि ल्याउँछौं, जनताको रगत बेचिन्न
१६ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्...

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते
१६ साउन, काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण...

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गए : शेखर कोइराला
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको आरोप लगाए । .....

जातको आधारमा नभई समावेशी सोच आवश्यक छ : देउवा
सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताए । सभापति देउवाले जातिय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए । ...

अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र चाहिने
१६ साउन, काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल ...

रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
१६ साउन, बुटवल । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दायर भएको छ । गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका-५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थ...

कोदो : बढ्दै महत्त्व, घट्दै उत्पादन
पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली कोदोको उत्पादन घटदै गएको छ । तर, यसको महत्त्व भने बढ्दै जान थालेको छ । ...

इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्तालाई जेल सजाय
मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। ...

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी हुँदैन : आईजीपी अर्याल
१६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् । शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया ...

महाकाली सन्धि कार्यान्वयन गर्न कूटनीतिक पहल आवश्यकः उपमहानिर्देशक बराल
उनले महाकाली सन्धिअनुरुप पानी उपयोग गर्न अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसको लागि कूटनीतिक पहलको आवश्यकता रहेको बताए । ...

सवारी लाइसेन्सको अवधि अब १० वर्ष
लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । ...

बागमती प्रदेश कृषि मन्त्रालयको वित्तीय प्रगति ६७.२९ प्रतिशत
सेवा प्रवाह पहुँच विस्तार गर्ने क्रममा मन्त्रालयले कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लामा सेवा केन्द्र स्थापना गरेको छ । ...

झलनाथको अभिव्यक्तिमा माधवको प्रतिक्रिया : बोलेको हो भने पार्टीमा बस्ने ठाउँ रहेन
‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।' ...

१०२ मेगावाटको मध्यभोटेकोशी उत्पादनका लागि तयार
आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ...

स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव
१६ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

किसानलाई तत्काल राहत दिन प्रतिपक्षी दलको माग, मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र
विपक्षी दलहरूको संयुक्त प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रको तत्कालीन समस्यालाई सम्बोधन गर्न सरकार असंवेदनशील बनेको आरोप समेत लगाएको छ । ...

सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल
ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ । ...

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जान...

प्रधानमन्त्रीले भने- निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ
१६ साउन, काठमाडौं । बागमती प्रदेशलाई आज पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर...

एमाले विभाजन गलत रहेछ, विद्रोह पुष्टि भएनः झलनाथ खनाल
‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’ ...

कांग्रेस–एमाले भागबन्डा नमिल्दा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएनन् उपकुलपति
नेपालका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान बीपी कोइराला (धरान), कर्णाली, पोखरा र पाटन तीन महिनादेखि उपकुलपतिविहीन छन् । असार पहिलो साताबाट स्वास्थ्य मन्त्रालयले उपकुलपति छनोट प्रक्रिया सुरु गरे पनि कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा नियुक्ति प...

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए । ...

डिजिटल डिटक्स : लगातार मोबाइल फोन हेर्ने बानी कसरी छाड्ने ?
तपाईंसँग मोबाइल फोन छ र खाली समय पनि छ । तर तपाईंले गोजीमा रहेको फोन निकालेर चलाइरहनुभएको छैन भने के होला ? सायद खाली समयमा फोन नचलाउने भन्ने कुरा अहिले कल्पना गर्नपनि गाह्रो हुने भैसकेको छ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अनिवार्य हिस्सा...

बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
१६ साउन, बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दु...

दोहोरो ‘आइजिन’ ले १ खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुन्छ : इप्पान
सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल बढेर निराशा पैदा हुने अवस्था सिर्जना भएको इप्पानको भनाइ छ । ...

यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका यी १० कम्पनी
१६ साउन, काठमाडौं । यो साता सेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेको छ । गत साता २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झर्यो । यो साता बजारले गत वर्षको उच्चतम रेकर्डलाई तोड्यो । गत मंगलबार सेयर बजार ३००२ अंकमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३...

इस्लिङ्टन कलेजका २६१ विद्यार्थीलाई ७ करोड बराबरको छात्रवृत्ति
लगभग ७ करोड रुपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यले योग्यताका आधारमा २ सय ६१ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए । ...

निर्वाचनमार्फत नेतृत्व चयन नगरिएपछि जुम्ला तरुण दलमा विवाद
असन्तुष्ट पक्षले सर्वसम्मतको नाममा एकपक्षीय रुपमा नयाँ समिति ल्याइएको भन्दै विरोध गरेको छ । सहमतिमा नयाँ समिति आउन नसक्ने अवस्था बनेपछि निर्वाचन गर्नुपर्नेमा एकतर्फी समिति ल्याइएको असन्तुष्ट पक्षले जनाएको छ। ...

रोजगारी र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी दिए । ...

पाकिस्तानमा इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय
काठमाडौं । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ । सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आर...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसा...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
१६ साउन, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्...

कोदोको बढ्दो माग, म:मदेखि पिज्जासम्म
आजभोलि सहरका ठूला होटल, रेस्टुरेन्टमा कोदोका अनेक थरी परिकार बनेर महँगो मूल्यमा बिक्री हुन थालेका छन् । पहिले गरिबको खाना भनेर हेपिएको कोदोको गुणगान अहिले भने धनीले गाउन थालेका छन् । ...

संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा नेपाल निर्वाचित
१६ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो । विहीव...

पुदिनाको मूल्य बढ्यो, किलोको कति ?
शुक्रबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ९४ रुपैयाँ बढेको हो । ...

१६ विद्यार्थी संगठनको माग : शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ
१६ साउन, काठमाडौं । १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया समावेशिताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत हुनुपर्ने माग गरेका छन् । विद्यालय शिक्षा ऐनमा उक्त व्यवस्था राख्न उनीहरूले सरकारसँग माग राखेका हुन् । पटक–पटक विद्य...