दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष यादव पक्राउ
१० घण्टा अघि
Save from Later

दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । शुक्रबार साँझ सिरहाको कल्याणपुर नगरपालिका–८, अरङमा पाँच दलित परिवारका घर प्रहरीकै अगाडि भत्काइयो।स्थानीय शोभित पासवान भन्छन्, “हामी कराउँदै थियौं, प्रहरी हेरिहेरि हाम्रो घर लुटिए।” राजकुमार, प्रभाष, शैलेन्द्र, नितेश सिंहलगायत २०–२५ जनाको स...

मनसुन बाहिरियो, अझै यी २ प्रदेशमा वर्षाको सम्भावना
११ घण्टा अघि
Save from Later

मनसुन बाहिरियो, अझै यी २ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कार...

यी अभिनेत्रीलाई बलात्कार गर्ने धम्की, कारण बने अभिनेता पवन सिंह
१३ घण्टा अघि
Save from Later

यी अभिनेत्रीलाई बलात्कार गर्ने धम्की, कारण बने अभिनेता पवन सिंह

एजेन्सी । अभिनेत्री अहाना कुमराले रियलिटी शो ‘राइज एन्ड फल’ बाट बाहिरिसकेकी छन्। उनको शोमा भोजपुरी स्टार पवन सिंहसँग भएको झगडा चर्चामा आएको थियो। अहानाले बताइन् कि पवन सिंहसँगको विवादमा उनले गरेका कमेन्टका कारण उनलाई भोजपुरी स्टारका फ्यानहरूले बलात्क...

अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, सबैभन्दा बढी क्षति कहाँ ?
१३ घण्टा अघि
Save from Later

अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, सबैभन्दा बढी क्षति कहाँ ?

काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति प...

प्रधानन्यायाधीश गवईमाथि अदालतभित्रै कसले हान्यो जुत्ता ?
१३ घण्टा अघि
Save from Later

प्रधानन्यायाधीश गवईमाथि अदालतभित्रै कसले हान्यो जुत्ता ?

एजेन्सी । भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार भएको छ। भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको हो। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए। ...

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
१४ घण्टा अघि
Save from Later

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय बैठक...

नइ एकेडेमीले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्दै
१५ घण्टा अघि
Save from Later

नइ एकेडेमीले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्दै

काठमाडाैं । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को तयारी गरेकाे जनाएकाे छ । तिहारपछि सम्मेलन गर्ने अभियानमा जुटेकाे नइ एकेडेमीले जनाएकाे छ । हालै परेकाे अविरल वर्षापछि देशले व्यहाेरेकाे विपत्तिका कारण नेपाल भारत विश्वविद्यालय प्...

जेन–जी आन्दोलन र नेपालको भू–राजनीतिक अवस्था
१५ घण्टा अघि
Save from Later

जेन–जी आन्दोलन र नेपालको भू–राजनीतिक अवस्था

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन भयो । हरेक आन्दोलनमा घुसपैठको शंका गरिएजस्तै यो आन्दोलनमा पनि विदेशी शक्तिको भूमिका रहेको दाबी गर्नेको कमी देखिएन । तर, अहिले छिमेकी देशहरुमा पनि जेन–जी आन्दोलन बिस्तारै बिस्तारै बढ्न थालेकाले उनीहरुको आशंका...

इजलासमै वकिलद्वारा भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार
१६ घण्टा अघि
Save from Later

इजलासमै वकिलद्वारा भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार

नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार भएको छ । सोमबार बिहान सर्वोच्च अदालतको इजलासमै उनीमाथि ७१ वर्षीय अधिवक्ता राकेश किशोरले जुत्ता प्रहार गरेका हुन् । उनले प्रहार गरेको जुत्ता इजलाससम्म पुग्न नपाएको र ती अधिवक्तालाई तुरुन...

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर बुझाउने तयारी, शेखर र गगनबिच भेटवार्ता हुँदै
१६ घण्टा अघि
Save from Later

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर बुझाउने तयारी, शेखर र गगनबिच भेटवार्ता हुँदै

काठमाडौं । गत भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनपछि नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषय सघनरूपमा बहसमा आएको छ । नेतृत्व परिवर्तनकै लागि विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षधरले हस्ताक्षर संकलन गरिरहेका बेला सभापति शेरबहादुर देउवाले यही असोज २६ ग...

…त्यसपछि कुलमानलाई झोंक चल्यो, अनि ज्योतिष हरिहरमाथि विपद्को रिस पोखे
१६ घण्टा अघि
Save from Later

…त्यसपछि कुलमानलाई झोंक चल्यो, अनि ज्योतिष हरिहरमाथि विपद्को रिस पोखे

काठमाडौं । विज्ञान र प्रविधिको युगलाई चुनौती दिंदै अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले मौसम पूर्वानुमानलाई टेरेनन्। अनि आफ्नो फेसबुकमा लेखे, ‘मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने छ र सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध ...

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी
१७ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ। हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबी...

यी चर्चित अभिनेत्री क्यान्सरको चौथो स्टेजमा, किमोथेरापीले कपाल झर्न थालेपछि टाउको मुन्डाइन्
१८ घण्टा अघि
Save from Later

यी चर्चित अभिनेत्री क्यान्सरको चौथो स्टेजमा, किमोथेरापीले कपाल झर्न थालेपछि टाउको मुन्डाइन्

एजेन्सी । भेट्रान अभिनेत्री नफीसा अलीले केही समय अघि नै खुलासा गरेकी थिइन् कि एकपटक क्यान्सरलाई पराजित गरेकी उनी पुनः त्यसकै चपेटामा परेकी छन्। उनी चौथो चरणको क्यान्सरबाट पीडित भएको पत्ता लागेको छ र अहिले उनको उपचार पनि सुरु भइसकेको छ। अभिनेत्रीले कि...

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २ हजार २३८ जना ‘डिस्चार्ज’
१८ घण्टा अघि
Save from Later

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २ हजार २३८ जना ‘डिस्चार्ज’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा १ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल...

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
१८ घण्टा अघि
Save from Later

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन । जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्र...

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित
१८ घण्टा अघि
Save from Later

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित नि...

फिल्म क्षेत्रलाई विपद्को असर, ‘अभिमन्यु’को प्रदर्शन मिति फेरि बद्लियो
१८ घण्टा अघि
Save from Later

फिल्म क्षेत्रलाई विपद्को असर, ‘अभिमन्यु’को प्रदर्शन मिति फेरि बद्लियो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्ब...

ज्योति मगरको प्रश्न– सरकारी बजेट कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ?
१८ घण्टा अघि
Save from Later

ज्योति मगरको प्रश्न– सरकारी बजेट कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ?

काठमाडौं । गायिका ज्योति मगरले सरकारी बजेट कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन भनेर प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले जनचेतनाका लागि करोडौँ बजेट लिएर दुई चार लाखमात्र खर्च गरेर बाँकी रकम कुम्ल्याउने कलाकारको सम्पत्ति शु...

रोमान्स र एक्सनको फ्युजनमा बन्दैछ ‘मोनालिसा’, भारतीय र नेपालीको संयुक्त लगानी
१९ घण्टा अघि
Save from Later

रोमान्स र एक्सनको फ्युजनमा बन्दैछ ‘मोनालिसा’, भारतीय र नेपालीको संयुक्त लगानी

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचा...

अष्ट्रेलिया र पापुवा न्युगिनीबिच रक्षासम्बन्धी सन्धिमा हस्ताक्षर
१९ घण्टा अघि
Save from Later

अष्ट्रेलिया र पापुवा न्युगिनीबिच रक्षासम्बन्धी सन्धिमा हस्ताक्षर

क्यानबेरा । अष्ट्रेलिया र पापुवा न्युगिनीले रक्षासम्बन्धी पुकपुक सन्धिमा हस्ताक्षर गरेका छन् । याेसँगै दुई देशबीचको सुरक्षा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याएको छ। प्रधानमन्त्री एनथोनी अल्बानेस र पापुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मरापेले क्यानबेराम...

पहिरोपीडित ४ जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
१९ घण्टा अघि
Save from Later

पहिरोपीडित ४ जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिक...

विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा
२० घण्टा अघि
Save from Later

विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा

विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षतिपुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ...

हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर
२१ घण्टा अघि
Save from Later

हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे ...

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
२१ घण्टा अघि
Save from Later

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडाैं । बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्रा...

यी प्रदेशमा  मेघगर्जनसहित वर्षाको सम्भावना
२१ घण्टा अघि
Save from Later

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्ण...

बाढीपहिरोबाट १८ राजमार्गमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध
२१ घण्टा अघि
Save from Later

बाढीपहिरोबाट १८ राजमार्गमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यस...

ऊर्जा र सिँचाइका संरचनामा बाढीकाे असर, कहाँ कति पर्‍याे ?
१ दिन अघि
Save from Later

ऊर्जा र सिँचाइका संरचनामा बाढीकाे असर, कहाँ कति पर्‍याे ?

काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दि...

किन जान्छ झ्याप्प–झ्याप्प बिजुली ? कुलमानकाे जवाफ यस्ताे
१ दिन अघि
Save from Later

किन जान्छ झ्याप्प–झ्याप्प बिजुली ? कुलमानकाे जवाफ यस्ताे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनदेखि देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरोध छिट्टै हल हुने बताएका छन् । आइतबार, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले बाढी–पहि...

बाढी पहिराेले १८ जलविद्युत आयोजना प्रभावित, ११ वटाको उत्पादन बन्द
१ दिन अघि
Save from Later

बाढी पहिराेले १८ जलविद्युत आयोजना प्रभावित, ११ वटाको उत्पादन बन्द

काठमाडौं । पछिल्ला दिनहरूमा आएको बाढी र पहिरोले नेपालका विभिन्न जलविद्युत परियोजनाहरूमा व्यापक क्षति पुर्‍याएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ९ जलविद्युत कम्पनीका ११ वटा आयोजना बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्...

विपद्मा सहयोगी बने दूरसञ्चार कम्पनी : ६५ लाखभन्दा बढीलाई पुग्यो एसएमएस
१ दिन अघि
Save from Later

विपद्मा सहयोगी बने दूरसञ्चार कम्पनी : ६५ लाखभन्दा बढीलाई पुग्यो एसएमएस

काठमाडौं । विपद्को बेला दूरसञ्चार कम्पनीहरु (नेपाल टेलिकम र एनसेल) निकै सहयोगी देखिए । दुवै कम्पनीको सहयोगमा जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै लाखौंको संख्यामा बाढीको पूर्वसूचनासम्बन्धी संक्षिप्त सन्देश (एसएमएस) पठायो । ...

सरकारको निर्णय : बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत, घाइतेको निःशुल्क उपचार
१ दिन अघि
Save from Later

सरकारको निर्णय : बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत, घाइतेको निःशुल्क उपचार

काठमाडौं । सरकारले बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्...

विपद्‌बाट नेपालमा भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
१ दिन अघि
Save from Later

विपद्‌बाट नेपालमा भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको विपद्जन्य क्षतिप्रति दुःख व्यक्त गरेका छन् । गत शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो, डुबान, दुर्घटनालगायत विपद्बाट दर्जनौँको ज्यान गएको छ भने बाटो, पुल बगाएको छ । यस घटनाप्रति ...

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : मन्त्री कुलमान घिसिङ
१ दिन अघि
Save from Later

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : मन्त्री कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् । दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । त्यस क्रमम...

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
१ दिन अघि
Save from Later

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानम...

विपद्का बेला जनताले भेटेनन् प्रदेश सरकार
१ दिन अघि
Save from Later

विपद्का बेला जनताले भेटेनन् प्रदेश सरकार

काठमाडौं । केन्द्रीय सरकारमा फेरबदल भए पनि प्रादेशिक सरकार भने जेन–जीको आन्दोलनपूर्वकै सक्रिय छन् । हालैको विपद् व्यवस्थापनमा गैरदलीय केन्द्रीय सरकारले ‘स्याबासी’ पाइरहेका बेला तल्लो तहसम्म जनाधार भएको दाबी गर्ने राजनीतिक दलले नेतृत्व लिएको प्रादेशिक...

‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कात्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
१ दिन अघि
Save from Later

‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कात्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कात्तिक २१ गते (नोभेम्ब...

‘हरिबहादुरको जुत्ता’को छलाङ, सर्वाधिक शो संख्या पाउने चलचित्रमा पर्‍याे‍
१ दिन अघि
Save from Later

‘हरिबहादुरको जुत्ता’को छलाङ, सर्वाधिक शो संख्या पाउने चलचित्रमा पर्‍याे‍

काठमाडाैं । दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई दर्शकको राम्रो साथ मिलेको छ । वर्ड अफ माउथ बलियो पाएको चलचित्र रिलिजको सुरुवाती दिनदेखि नै अधिकांश शो हाउसफुलका साथ प्रदर्शन भइहेको छ । तीन नेपाली चलचित्र एक...

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुग्यो, कहाँ कति ?
१ दिन अघि
Save from Later

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुग्यो, कहाँ कति ?

काठमाडौं । दुई दिनको बाढीपहिरोसहित विपदबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । सशस्त्र प्रहरी बलले आइतबार दिउँसो साढे १ बजेसम्मको दिएको विवरणअनुसार बाढीपहिरो, चट्याङ, सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको हो । साथै ७ जना बेपत्ता भएका...

हवाइ यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था
१ दिन अघि
Save from Later

हवाइ यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था

चितवन । हवाइ यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो । शनिबार हवाइ सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लि...

विपद्‌प्रति सचेत गराउँदै एकैदिन पठाइयाे ५० लाख एसएमएस
१ दिन अघि
Save from Later

विपद्‌प्रति सचेत गराउँदै एकैदिन पठाइयाे ५० लाख एसएमएस

काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ । बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्...

विपद् व्यवस्थापनमा सरकारले पाएकाे सफलता र सन्देश
१ दिन अघि
Save from Later

विपद् व्यवस्थापनमा सरकारले पाएकाे सफलता र सन्देश

प्राकृतिक प्रकोपको बेला राज्यको तर्फबाट जनधनको सुरक्षाको निमित्त गरिने विविध सुरक्षात्मक कार्य नै विपद् व्यवस्थापन हो। विपद्को जोखिम न्यूनीकरण, र पुनर्स्थापनासम्बन्धी सम्पूर्ण व्यवस्थित प्रक्रियालाई नै विपद् व्यवस्थापन भनेर बुझिन्छ । गृह मन्त्रालयअन...

दुई दिनमा बाढी पहिराेबाट ४० जनाले गुमाए ज्यान, ११ जना अझै बेपत्ता
१ दिन अघि
Save from Later

दुई दिनमा बाढी पहिराेबाट ४० जनाले गुमाए ज्यान, ११ जना अझै बेपत्ता

काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा म...

मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप, बाँकेका ५ स्थानमा निषेधाज्ञा जारी
१ दिन अघि
Save from Later

मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप, बाँकेका ५ स्थानमा निषेधाज्ञा जारी

बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को...

‘गाजा शान्ति प्रस्ताव’को अन्तिम म्याद आज सकिँदै, हमासको हातमा गाजाको भविष्य
१ दिन अघि
Save from Later

‘गाजा शान्ति प्रस्ताव’को अन्तिम म्याद आज सकिँदै, हमासको हातमा गाजाको भविष्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै प्रस्तुत गरेको ‘गाजा शान्ति प्रस्ताव’को अन्तिम म्याद आज (आइतबार) सकिँदै छ । यो प्रस्ताव हमासले स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्नले अहिले विश्व राजनीतिलाई तताएको छ। ट्रम्पको प्रस्तावअनुसार, गाजामा...

इलाम पहिरो : ज्यान गुमाउनेको संख्या २१ पुग्यो, गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
१ दिन अघि
Save from Later

इलाम पहिरो : ज्यान गुमाउनेको संख्या २१ पुग्यो, गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । लगातारको वर्षापछि इलामको विभिन्न स्थानमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । पहिरो अझै केही बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका र हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ । पहिरोमा फसेक...

यस वर्ष साहित्य विधाकाे नोबेल पुरस्कार कसले पाउँदैछन् ? यी हुन् दाबेदार
१ दिन अघि
Save from Later

यस वर्ष साहित्य विधाकाे नोबेल पुरस्कार कसले पाउँदैछन् ? यी हुन् दाबेदार

काठमाडाै‌ं । साहित्यिक संसारमा सबैभन्दा महत्त्वपूर्ण साहित्यिक पुरस्कार घोषणा नजिकिँदै छ । स्विडिश एकेडेमीले आउँदाे बिहीबार साहित्यमा नोबेल पुरस्कार प्राप्तकर्ताको नाम सार्वजनिक गर्नेछ। हरेक वर्ष, साहित्यिक समुदाय अनुमान, आशा र उत्साहजनक बहसले भरिए...

आज काठमाडौंमा भारी वर्षा हुन्छ ? यस्तो छ मौसमको पूर्वानुमान
१ दिन अघि
Save from Later

आज काठमाडौंमा भारी वर्षा हुन्छ ? यस्तो छ मौसमको पूर्वानुमान

काठमाडौं । केही दिनदेखि देशभर वर्षा भइरहेको छ । तर, आइतबारबाट काठमाडौंको मौसममा भने सुधार आएको छ । गत शुक्रबार रातिदेखि परेको लगातार वर्षा काठमाडौंमा भने आइतबार बिहानबाट रोकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा मौसम सुधार भइसकेको छ ।...

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित
१ दिन अघि
Save from Later

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पह...