इन्टरनेट सेवामा ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?
१ घण्टा अघि
Save from Later

इन्टरनेट सेवामा ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?

काठमाडाैँ । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरुको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार शिर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्...

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त
१ घण्टा अघि
Save from Later

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गरेका छन् । उनले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाएका छन् । ब्युरोका प्रमुखले प्रश्तुत गरेको तथ्यांक गलत भएको उनको भनाइ छ । ट्रम्...

४२ दिनको लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
२ घण्टा अघि
Save from Later

४२ दिनको लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यसको साँवाब्याज राष्ट...

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू
२ घण्टा अघि
Save from Later

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू

काठमाडाैँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू गरेको छ ।यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक...

सरकार विकास निर्माणका कामलाई तीब्र र जनमैत्री बनाउन प्रतिबद्ध छः मन्त्री ठकुरी
२ घण्टा अघि
Save from Later

सरकार विकास निर्माणका कामलाई तीब्र र जनमैत्री बनाउन प्रतिबद्ध छः मन्त्री ठकुरी

काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौँ उपत्यकालाई वातावरणीय र यातायातको हिसाबले व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । आइतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक ...

काठमाडौँ उपत्यकाको यातायात प्रणाली अत्यन्तै समस्याग्रस्त अवस्थामा रहेको छः मन्त्री दाहाल
२ घण्टा अघि
Save from Later

काठमाडौँ उपत्यकाको यातायात प्रणाली अत्यन्तै समस्याग्रस्त अवस्थामा रहेको छः मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली अत्यन्तै समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । ललितपुरमा आयोजित ‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात...

सुनकोशी मरिन डाइभर्सन समयमै निर्माण सम्पन्न गर्न मधेस सरकारको निर्देशन
२ घण्टा अघि
Save from Later

सुनकोशी मरिन डाइभर्सन समयमै निर्माण सम्पन्न गर्न मधेस सरकारको निर्देशन

काठमाडौँ । मधेस प्रदेश सरकारले बहुप्रतिक्षित सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ । शनिबार प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूको टोलीले स्थलगत निरीक्षण गर्दै आयोजनामा ढिलाइ हुनु दुःखद् भ...

बुटवलकाे कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र
५ घण्टा अघि
Save from Later

बुटवलकाे कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

काठमाडाैँ । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा क्युएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्या...

गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै ठाउँमा वर्षाकाे सम्भावना
६ घण्टा अघि
Save from Later

गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै ठाउँमा वर्षाकाे सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केह...

आइतबार कुन राशिको लागि कस्तो छ ?
९ घण्टा अघि
Save from Later

आइतबार कुन राशिको लागि कस्तो छ ?

२०८२ साउन १८ गते आइतबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएका...

अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ: प्रधानमन्त्री
२० घण्टा अघि
Save from Later

अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ: प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओल...

कुल सम्पत्तिको पाँच प्रतिशत मात्रै ऋण लिन पाउने व्यवस्थाले कृषि सहकारी सङ्कटको जाेखिममा
२२ घण्टा अघि
Save from Later

कुल सम्पत्तिको पाँच प्रतिशत मात्रै ऋण लिन पाउने व्यवस्थाले कृषि सहकारी सङ्कटको जाेखिममा

काठमाडौँ । सहकारी विभागले जारी गरेको ‘एकीकृत निर्देशन, २०८२’ अन्तर्गत सहकारी संस्थाहरूले कुल सम्पत्तिको पाँच प्रतिशत मात्रै बाह्य ऋण लिन पाउने प्रावधानले देशभरका कृषि सहकारीहरूलाई गम्भीर सङ्कटमा पार्ने देखिएकाे छ। सहकारीहरूको वित्तीय अनुशासन सुदृढ...

अध्यक्ष श्रेष्ठले भनेः देशमा भ्रष्टाचारले सीमा नाघ्यो
२२ घण्टा अघि
Save from Later

अध्यक्ष श्रेष्ठले भनेः देशमा भ्रष्टाचारले सीमा नाघ्यो

काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिवार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताएका हु...

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन विजेतालाई पुरस्कार हस्तान्तरण
१ दिन अघि
Save from Later

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ अन्तर्गत विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । असार ८ गतेदेखि असार २९ गते (जुन २३ देखि जुल...

माओवादी स्थायी कमिटी बैठक जारी
१ दिन अघि
Save from Later

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सुरू भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेका धारणामाथि स्थायी कमिटी सदस्यहरूले आफ...

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै
१ दिन अघि
Save from Later

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै

काठमाडाैँ । चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ । हेटौंडा–काठमाडौँ जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछ...

आपसी सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री
१ दिन अघि
Save from Later

आपसी सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबिचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ...

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरू
१ दिन अघि
Save from Later

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरू

काठमाडाैँ । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरू भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अम...

गण्डकी, लुम्बिनी र कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
१ दिन अघि
Save from Later

गण्डकी, लुम्बिनी र कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल सक्रिय मनसुनको प्रभावका कारण आगामी २४ घण्टासम्म अधिकांश स्थानमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू-भागका...

यसरी रोकियो भरत गुरुङको सम्पत्ति फिर्ता गर्ने निर्णय
१ दिन अघि
Save from Later

यसरी रोकियो भरत गुरुङको सम्पत्ति फिर्ता गर्ने निर्णय

–डा. द्वारिकानाथ ढुङ्गेल–सुनिएअनुसार राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रवीरविक्रम शाह र बडामहारानी ऐश्वर्यराज्य लक्ष्मीदेवी शाहबीचको सम्बन्धमा कटुता आएपछि धीरेन्द्रले शाही पदवी छोडे । त्यसपछि सुन अनि के के ? काण्डमा मुछिएको आरोपमा अधिरा...

शनिबार कुन राशिको भाग्य कस्तो ?
१ दिन अघि
Save from Later

शनिबार कुन राशिको भाग्य कस्तो ?

२०८२ साउन १७ गते शनिबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार ...

मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा बाहेक केही नभएको भन्दै विपक्षी दलहरूले बुझाए ज्ञापनपत्र
१ दिन अघि
Save from Later

मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा बाहेक केही नभएको भन्दै विपक्षी दलहरूले बुझाए ज्ञापनपत्र

काठमाडाैँ । मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जनता समावादी पार्टी, नेपाल मधेसका संसदीय दलका नेता एवं मधेसका पूर्वमुख्यमन्त्री सरोज यादवको अध्यक...

‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ मनाइयाे, खाद्य सुरक्षाको आधारका रूपमा प्रवर्द्धन गर्ने सरकारको प्रतिबद्धता
१ दिन अघि
Save from Later

‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ मनाइयाे, खाद्य सुरक्षाको आधारका रूपमा प्रवर्द्धन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस-२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ। कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो द...

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका
१ दिन अघि
Save from Later

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका

काठमाडाैँ । देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी ...

काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरू
१ दिन अघि
Save from Later

काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरू

काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरू भएको बताएका छन् । शुक्रवार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही समय पहिला सुरू गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भ...

नास-आईटीद्वारा साइबर सुरक्षा समिति गठन: नेपालको डिजिटल लचिलोपनलाई सुदृढ गर्ने
१ दिन अघि
Save from Later

नास-आईटीद्वारा साइबर सुरक्षा समिति गठन: नेपालको डिजिटल लचिलोपनलाई सुदृढ गर्ने

काठमाडौँ । नेपाल एशाेसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ। नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले यस समितिको...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन
१ दिन अघि
Save from Later

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन

पोखरा ।नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काजी स्टुडीयोका संस्था...

कोदोजन्य खेती प्रवर्धनका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छः अध्यक्ष ढकाल
१ दिन अघि
Save from Later

कोदोजन्य खेती प्रवर्धनका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छः अध्यक्ष ढकाल

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल कोदोजन्य खेतिको प्रवर्धन गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले युवा...

अबदेखि सेयर कारोबार गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य
१ दिन अघि
Save from Later

अबदेखि सेयर कारोबार गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै सेयर कारोबारको लागि नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न बोकर कम्पनीहरुलाई पत्राचार ग...

यसरी मनाइयो ताथलीमा ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ (फोटो फिचर)
१ दिन अघि
Save from Later

यसरी मनाइयो ताथलीमा ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ (फोटो फिचर)

भक्तपुरको ताथलीमा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने ...

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल
१ दिन अघि
Save from Later

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल

काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरू प्रभावहिन भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निर्मार्णधिन ...

समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री
१ दिन अघि
Save from Later

समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् । शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

१९ वर्षमा महाकाली आयोजनाको भौतिक प्रगति २६ प्रतिशत
१ दिन अघि
Save from Later

१९ वर्षमा महाकाली आयोजनाको भौतिक प्रगति २६ प्रतिशत

काठमाडाैँ । १९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ । वि.स. २०६३ सालबाट सुरू भएको महाकाली सिंचाई आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी जलस्रो...

मधेश प्रदेशमा अनिश्चित वर्ष, अब के गर्ने?: समस्या समाधानका लागि यस्ताे छ नार्ककाे सुझाव
१ दिन अघि
Save from Later

मधेश प्रदेशमा अनिश्चित वर्ष, अब के गर्ने?: समस्या समाधानका लागि यस्ताे छ नार्ककाे सुझाव

काठमाडौँ । मधेश प्रदेश र तराई क्षेत्रमा यस वर्ष अनिश्चित वर्षा र सुक्खाको समस्या देखिएर धान रोपाइँ नभएपछि नेपाल कृषि अनुसन्धान परिषद्ले समस्या समाधानको सिफारिस गरेको छ । कृषकहरूलाई धान रोप्ने र उत्पादन गर्ने कार्यमा ठुलो चुनौती देखिएको भन्दै नार्...

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
१ दिन अघि
Save from Later

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

काठमाडाैँ । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ म...

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी
१ दिन अघि
Save from Later

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन्। राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ रहनका लागिको कोद...

काठमाडौँ महानगरद्वारा मोर्गन इन्टरनेसनलकाे अनुगमन, आवश्यक कागजात ३ दिन भित्र बुझाउन निर्देशन
१ दिन अघि
Save from Later

काठमाडौँ महानगरद्वारा मोर्गन इन्टरनेसनलकाे अनुगमन, आवश्यक कागजात ३ दिन भित्र बुझाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरूले गरेको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो । शिक्षा विभागमा प्राप्त उजुरीहरूक...