मेस्सी रंगशालाबाट छिटाे बाहिरिएकाे झाेकमा तोडफोडमा उत्रिए भारतीय समर्थक
५ घण्टा अघि
Save from Later

मेस्सी रंगशालाबाट छिटाे बाहिरिएकाे झाेकमा तोडफोडमा उत्रिए भारतीय समर्थक

भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रंगशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन् । अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी र...

राष्ट्रपति पौडेलले दिए एनपिएल विजेता समूहलाई बधाई
५ घण्टा अघि
Save from Later

राष्ट्रपति पौडेलले दिए एनपिएल विजेता समूहलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर...

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो
५ घण्टा अघि
Save from Later

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमान अनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति संक्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार...

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने हर्क साम्पाङकाे दाबी
६ घण्टा अघि
Save from Later

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने हर्क साम्पाङकाे दाबी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्...

रोहितलाई ६१ लाखको कार, अरू कसले के अवार्ड जिते ?
६ घण्टा अघि
Save from Later

रोहितलाई ६१ लाखको कार, अरू कसले के अवार्ड जिते ?

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका छन् । लुम्बिनीलाई पहिलोपटक एनपिएलको उपाधि दिलाउन नायक बनेका उनी उत्कृष्ट नेपाली खेलाडी चुनिएका हुन् । योसँगै रोहितले ६१ लाख रु...

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गर्नुपर्छ : शिक्षामन्त्री पुन
७ घण्टा अघि
Save from Later

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गर्नुपर्छ : शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस नि...

प्रधानमन्त्रीले दिइन् एनपिएल विजेता टोलीलाई बधाई
८ घण्टा अघि
Save from Later

प्रधानमन्त्रीले दिइन् एनपिएल विजेता टोलीलाई बधाई

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन्, ‘राष्ट्रिय आत्मविश...

व्यक्तिगत अवार्डमा पनि लुम्बिनीका खेलाडीको दबदबा, रोहित पौडेलले जिते कार
८ घण्टा अघि
Save from Later

व्यक्तिगत अवार्डमा पनि लुम्बिनीका खेलाडीको दबदबा, रोहित पौडेलले जिते कार

लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका कप्तान रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा कार जितेका छन् ।  उत्कृष्ट नेपाली खेलाडी घोषित भएबाफत उनले ओमोडा कम्पनीको कार उपहार पाएका हुन् ।  रोहितले यस संस्करणमा २...

लुम्बिनीले जित्यो एनपिएल-२ को उपाधि, सुदूरपश्चिमको सपना फेरि अधुरै
९ घण्टा अघि
Save from Later

लुम्बिनीले जित्यो एनपिएल-२ को उपाधि, सुदूरपश्चिमको सपना फेरि अधुरै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।  शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपटक उपाधि जितेको हो । सुदूरपश्चिमको उपाधि सपना भने फेरि अधुरै रह्यो । ऊ गत सिजनको एन...

विप्लव भन्छन्- देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ
९ घण्टा अघि
Save from Later

विप्लव भन्छन्- देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन भन्ने अवस्थामा पुगेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरू सबै हुँदा पनि...

जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
१० घण्टा अघि
Save from Later

जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरूले लिनुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेन...

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध ८५ रनमै रोकियो सुदूरपश्चिम
१० घण्टा अघि
Save from Later

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध ८५ रनमै रोकियो सुदूरपश्चिम

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।  उसका लागि ओपनर ईशान पाण्डेले ५१ बलमा ...

ओलीको दाबी- एमालेले देशलाई गलत दिशामा जान दिँदैन
१० घण्टा अघि
Save from Later

ओलीको दाबी- एमालेले देशलाई गलत दिशामा जान दिँदैन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक च...

एनपिएल फाइनलमा रोहितको ह्याट्रिक, सुदूरपश्चिम रोयल्स संकटमा
१० घण्टा अघि
Save from Later

एनपिएल फाइनलमा रोहितको ह्याट्रिक, सुदूरपश्चिम रोयल्स संकटमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ जारी राखेको छ । उसले ११ ओभरको खेल सकिँदा महत्वपूर्ण ६ विकेट गुमाएर ४४ रन बनाएको छ । उसले छैटौँ विकेटको रूपमा पुनीत मेहरालाई गुमायो । उनी पन...

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित
१० घण्टा अघि
Save from Later

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो ।  श्रीलंकाले १४ दशमलव  ५ ओभरमा दुई विके...

लोकतन्त्रमा समस्या आए कांग्रेस-एमाले एक ठाउँमा उभिनेछन् :  पूर्णबहादुर खड्का
११ घण्टा अघि
Save from Later

लोकतन्त्रमा समस्या आए कांग्रेस-एमाले एक ठाउँमा उभिनेछन् :  पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली कांग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरू सबै एक ठाउँमा उभिने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन...

फाइनलमा पनि लुम्बिनीको सानदार बलिङ, पावरप्लेमै लियो तीन विकेट
११ घण्टा अघि
Save from Later

फाइनलमा पनि लुम्बिनीको सानदार बलिङ, पावरप्लेमै लियो तीन विकेट

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गरेको छ । उसले पावरप्ले अर्थात सुरुवाती ६ ओभरमा २० रन जोडेर महत्वपूर्ण तीन विकेट गुमाएको हो । सुदूरपश्चिमले तेस्रो विकेटको रूपमा आरिफ शेखला...

लुम्बिनीविरुद्ध सुदूरपश्चिमको कमजोर सुरुवात, सस्तैमा गुमायो दुई विकेट
११ घण्टा अघि
Save from Later

लुम्बिनीविरुद्ध सुदूरपश्चिमको कमजोर सुरुवात, सस्तैमा गुमायो दुई विकेट

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुवात गरेको छ । त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पहिलो विकेट सस्तैमा गुमायो ।  सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ...

एमाले जनताको मन-मुटुमा बसेको छ : अध्यक्ष ओली
११ घण्टा अघि
Save from Later

एमाले जनताको मन-मुटुमा बसेको छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्य प्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११ औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघि बढिरहेक...

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल [फोटोफिचर]
११ घण्टा अघि
Save from Later

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल [फोटोफिचर]

आज नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ ।  उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिति उत्साहजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको...

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम ब्याटिङमा
११ घण्टा अघि
Save from Later

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भइरहेको हो ।  सुदूरपश्चिम र लुम्बिनी पहिलो एनपिएल ट्रफीको खो...

एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौँ : अध्यक्ष ओली
१२ घण्टा अघि
Save from Later

एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टील...

हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली
१२ घण्टा अघि
Save from Later

हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरु स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११ औँ​ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्...

पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : उपमहासचिव ज्ञवाली
१२ घण्टा अघि
Save from Later

पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिना अघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख ...

सुटुक्क अमेरिका पुगे धुर्मुस परिवार, के नेपाल छाडेका हुन् ?
१२ घण्टा अघि
Save from Later

सुटुक्क अमेरिका पुगे धुर्मुस परिवार, के नेपाल छाडेका हुन् ?

२०७५ सालमा धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा सुरु गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नेपालकै खेलकुद पूर्वाधार निर्माणमा एक ऐतिहासिक महत्त्व राख्ने सपना बोकेको परियोजनाका रूपमा अघि बढेको थियो । त्यसलाई नेतृत्व गर्दै अघि बढाए...

एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
१३ घण्टा अघि
Save from Later

एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

नेपाली यु-१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर-१९ एसिया कपमा श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलंकाका सेथ्मिका...

बाजागाजासहित एमाले महाधिवेशनस्थल पुग्दैछन् प्रतिनिधि
१४ घण्टा अघि
Save from Later

बाजागाजासहित एमाले महाधिवेशनस्थल पुग्दैछन् प्रतिनिधि

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू बाजागाजा र र्यालिसहित सहभागी भइरहेका छन् ।...

हब इन्टरनेशनल एजुकेशनको आठौँ शाखा उद्घाटन कार्यक्रम सम्पन्न
१४ घण्टा अघि
Save from Later

हब इन्टरनेशनल एजुकेशनको आठौँ शाखा उद्घाटन कार्यक्रम सम्पन्न

शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेशनले काठमाडौं नयाँ बानेश्वरस्थित मीन भवनमा (सिभिल अस्पतालको छेउमा) आफ्नो आठौँ शाखा उद्घाटन गरेको छ । शुक्रबार हब इन्टरनेशनल एजुकेशनकी सिईओ सरिता खड्का र ...

एमाले भित्रको सम्भावित शीत युद्ध
१५ घण्टा अघि
Save from Later

एमाले भित्रको सम्भावित शीत युद्ध

नेपालको वाम राजनीति अहिले यस्तो अवस्थामा आइपुगेको छ । जहाँ बाहिरी स्थिरताको आवरणभित्र गहिरो मनोवैज्ञानिक तनाव, नेतृत्वको द्विविधा, उत्तराधिकारीको अनिश्चितता, संगठनात्मक ओझेल र वाम आन्दोलनकै दिशा बारेका शंकाहरु व्याप्त छन् । यी सबै कुरा मिसिएको एक कि...

तत्काल काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी
१५ घण्टा अघि
Save from Later

तत्काल काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्री घ...

एमाले महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक [सूचीसहित]
१६ घण्टा अघि
Save from Later

एमाले महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको नाम सार्वजनिक [सूचीसहित]

नेकपा एमालेले आफ्नो ११औँ महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । महाधिवेशन उद्घाटन कार्यक्रम केही बेरमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा सुरु हुने तयारीमा छ । अघिल्लो तयारीको क्रममा, सहभागी कार्यकर्ताको सहभागितामा जुलुस निक...

एनपिएलले नेपाल शान्त र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ : प्रधानमन्त्री कार्की
१६ घण्टा अघि
Save from Later

एनपिएलले नेपाल शान्त र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका लागि दुईवटै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना दिँदै खेललाई राष्ट्रिय उत्सवको रूपमा स्वागत गरेकी छन् ।  प्रधानमन्त्री...

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा अम्बिरबाबु गुरुङ
१७ घण्टा अघि
Save from Later

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा अम्बिरबाबु गुरुङ

ओखलढुंगाका लोकप्रिय नेकपा एमालेका नेता अम्बिरबाबु गुरुङ पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।  लामो समयसम्म तल्लो कमिटीमा सक्रिय रहेर कार्यकर्ता माझ विश्वासयोग्य नेताको छवि बनाउन सफल गुरुङले आगामी एघारौं महाधिवेशनमा केन्द्र...

भारत आइपुगे लियोनल मेस्सी
१७ घण्टा अघि
Save from Later

भारत आइपुगे लियोनल मेस्सी

अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन् । उनको साथमा साथी खेलाडी लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन् ।  मेस्सीको आगमन जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भएको हो ।  कोलकातामा मेस्सीलाई हेर्न हजार...

किरण चेम्जोङ फेरि माल्दिभ्सको लिगमा, भिक्टोरी स्पोर्ट्स क्लबसँग सम्झौता
१७ घण्टा अघि
Save from Later

किरण चेम्जोङ फेरि माल्दिभ्सको लिगमा, भिक्टोरी स्पोर्ट्स क्लबसँग सम्झौता

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष क्लब भिक्टोरी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नयाँ क्लबमा आबद्ध भएको जानकारी सार्वजनिक गरेका हुन् ।  किरणले मंगलबार बंगलादेशको ब...

भक्तपुरमा आज कसरी गरिएको छ सवारी रुट व्यवस्थापन ?
१८ घण्टा अघि
Save from Later

भक्तपुरमा आज कसरी गरिएको छ सवारी रुट व्यवस्थापन ?

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज भक्तपुरमा हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन शनिबार दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।  उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको मैदान...

यू-१९ एसिया कप : श्रीलंकासँग भिड्दै नेपाल, इतिहास रच्ने मौका
१८ घण्टा अघि
Save from Later

यू-१९ एसिया कप : श्रीलंकासँग भिड्दै नेपाल, इतिहास रच्ने मौका

यूएईमा जारी एसिसी पुरुष यू–१९ एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ ।  नेपाल र श्रीलंकाबीचको दुबईस्थित खेल द सेभेन्स रंगशालामा बिहान १०ः४५ देखि सुरु हुनेछ । नेपाल प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छ । हालसम्म एसिया कपमा नेपालले श्र...

राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम लगानी गर्दै
१८ घण्टा अघि
Save from Later

राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम लगानी गर्दै

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । क...

निर्वाचन ८२ दिन बाँकी, कति गरियो तयारी ?
१८ घण्टा अघि
Save from Later

निर्वाचन ८२ दिन बाँकी, कति गरियो तयारी ?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो । सहायक निर्वाचन अ...

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको उतारचढाव
१९ घण्टा अघि
Save from Later

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको उतारचढाव

इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गर्यो ।    सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा भएकी मोहम्मदील...

एमालेको ११औँ महाधिवेशन उद्घाटन आज, अध्यक्षका लागि कडा प्रतिस्पर्धा हुँदै
२० घण्टा अघि
Save from Later

एमालेको ११औँ महाधिवेशन उद्घाटन आज, अध्यक्षका लागि कडा प्रतिस्पर्धा हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र ...

पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम र लुम्बिनी, कस्तो छ ‘हेड टु हेड’ नतिजा ?
२० घण्टा अघि
Save from Later

पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम र लुम्बिनी, कस्तो छ ‘हेड टु हेड’ नतिजा ?

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त आज अपरान्ह साढे ३ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुरु हुनेछ ।  सुदूरपश्चिम र लुम्बिनी पहिलो...

आज देशभरको मौसम सफा रहने पूर्वानुमान
२० घण्टा अघि
Save from Later

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि...

ज्याला विभेद अन्त्यका लागि अनौपचारिक क्षेत्रका महिला श्रमिकको सात बुँदे माग
१ दिन अघि
Save from Later

ज्याला विभेद अन्त्यका लागि अनौपचारिक क्षेत्रका महिला श्रमिकको सात बुँदे माग

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको बताएका छन् ।  काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले कामको सिलसिलामा अन्याय पूर्ण व्यवहार हुने गरेको तथा न्यूनतम् ज्याला समेत पाउन नसकेको गुनासो गरेको बताएका हु...

मन्त्री घिसिङको चेतावनी- समयमै काम नसक्ने व्यवसायीसँग ठेक्का तोड्छाैँ
१ दिन अघि
Save from Later

मन्त्री घिसिङको चेतावनी- समयमै काम नसक्ने व्यवसायीसँग ठेक्का तोड्छाैँ

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् । आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर...

लुम्बिनी लायन्सको लोभलाग्दो पुनरागमन, के उपाधि पनि जित्ला ?
१ दिन अघि
Save from Later

लुम्बिनी लायन्सको लोभलाग्दो पुनरागमन, के उपाधि पनि जित्ला ?

भन्ने गरिन्छ क्रिकेटमा भविष्यवाणी गर्नु मूर्खता हो । क्रिकेट अनिश्चितताको खेल हो । हो, यस्तै भएको छ त्रिवि क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा । धेरैले नपत्याएको लुम्बिनी लायन्स जारी लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भ...

एमालेले मनोनयन गर्‍यो १०८ प्रतिनिधि, सूची शनिबार सार्वजनिक हुने
१ दिन अघि
Save from Later

एमालेले मनोनयन गर्‍यो १०८ प्रतिनिधि, सूची शनिबार सार्वजनिक हुने

नेकपा एमालेले आगामी महाधिवेशनका लागि १ सय ८ प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नयाँ प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने ‘निर्वाच...

क्रिकेट एकेडेमी सञ्चालन गर्ने जनकपुर बोल्ट्सको घोषणा
१ दिन अघि
Save from Later

क्रिकेट एकेडेमी सञ्चालन गर्ने जनकपुर बोल्ट्सको घोषणा

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । बोल्ट्सले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो । पहिलो संस्करणको विजेता जनकपुर जारी सि...

एमालेको सचिवालय बैठकले के-के गर्‍यो निर्णय ?
१ दिन अघि
Save from Later

एमालेको सचिवालय बैठकले के-के गर्‍यो निर्णय ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।  सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवे...

एनपिएल–२ मा उच्च लयमा रहेका सुदूरपश्चिम र लुम्बिनीका खेलाडी
१ दिन अघि
Save from Later

एनपिएल–२ मा उच्च लयमा रहेका सुदूरपश्चिम र लुम्बिनीका खेलाडी

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ । साबिकको वि...

एनपिएल फाइनलअघि कप्तानको फोटोसेसन [तस्बिरहरू]
१ दिन अघि
Save from Later

एनपिएल फाइनलअघि कप्तानको फोटोसेसन [तस्बिरहरू]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तअघि दुवै फाइनल टिमका कप्तानले शुक्रबार त्रिवि क्रिकेट रंगशालामा ट्रफीसँग संयुक्त फोटोसेसन गरेका छन् ।  साँझको समयमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रो...

ग्रे लिस्टमा नेपाल : राजनीतिक अस्थिरताले सुधारको गति सुस्त
१ दिन अघि
Save from Later

ग्रे लिस्टमा नेपाल : राजनीतिक अस्थिरताले सुधारको गति सुस्त

नेपाल हाल अन्तर्राष्ट्रिय निगरानी संस्था एफएटीएफको ग्रे लिस्टमा परेकाले संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यस्तो परिस्थितिमा देशलाई छिट्टै जोखिममुक्त सूचीमा फर्काउन प्रभावकारी कदम चाल्न आवश्यक छ । यद्यपि गत कात्तिकमा सम्पन्न एफएटीएफको चौथो पूर्ण बैठ...

प्रधानसेनापतिद्वारा क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
१ दिन अघि
Save from Later

प्रधानसेनापतिद्वारा क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

मन्त्रिपरिषद्को २२ मङ्सिरको निर्णयअनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिलाबहादुर खनाल क्षेत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  शुक्रबार प्रधानसेनापति अशोक राज सिग्देलले क्षेत्रीलाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक...

प्रदेश सांसद बिच्छालाई समानुपातिक सूचीबाट हटाउने राप्रपाको निर्णय
१ दिन अघि
Save from Later

प्रदेश सांसद बिच्छालाई समानुपातिक सूचीबाट हटाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशकी सांसद  कञ्चन बिच्छालाई समानुपातिकतर्फको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले बिच्छामाथि सङ्गठनको निर्देशन विपरीत सरकारमा सहभागी भएको...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा
१ दिन अघि
Save from Later

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग ४ करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।    सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डु...

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
१ दिन अघि
Save from Later

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । शुक्रबार शीतल निवासमा शपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यवि...

नेताले बिचौलियालाई टाउकोमा राख्दा नागरिकले दुःख पाए, हामी सुधार गर्छौँ : मन्त्री इङ्नाम
१ दिन अघि
Save from Later

नेताले बिचौलियालाई टाउकोमा राख्दा नागरिकले दुःख पाए, हामी सुधार गर्छौँ : मन्त्री इङ्नाम

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमिसन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेका...

कर्णाली उठ्यो भने देश पनि उठ्छ : नवनियुक्त वनमन्त्री चौलागाईं
१ दिन अघि
Save from Later

कर्णाली उठ्यो भने देश पनि उठ्छ : नवनियुक्त वनमन्त्री चौलागाईं

नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गर...

पदभार ग्रहण गर्दै रोजगारमन्त्री भण्डारीले भने- भाषण मात्र होइन, एक्सनमा उत्रिन्छु
१ दिन अघि
Save from Later

पदभार ग्रहण गर्दै रोजगारमन्त्री भण्डारीले भने- भाषण मात्र होइन, एक्सनमा उत्रिन्छु

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पु...

निर्वाचन सफल बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ : पम्फा भुसाल
१ दिन अघि
Save from Later

निर्वाचन सफल बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ : पम्फा भुसाल

नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले २१ फागुनको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् ।  नेपाली कम्युनिष्ट पार्टीले आज दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम ...

पुराना दलप्रति वितृष्णा बढ्दा नयाँ दलको उदय, नयाँ अनुहारको प्रवेश
१ दिन अघि
Save from Later

पुराना दलप्रति वितृष्णा बढ्दा नयाँ दलको उदय, नयाँ अनुहारको प्रवेश

गत २३ र २४ भदौको जेनजी विद्रोहले नेपाली राजनीतिमा ठूलै भूकम्प गयो । जसले तत्कालीन सत्ता मात्रै पल्टिएन, सडकबाट उठेको युवाको आक्रोश, पुराना दलप्रति बढ्दो असन्तुष्टि र नेतृत्व फेरबदलको सामूहिक हुटहुटीले अहिले मुलुकभर नयाँ राजनीतिक दलहरू उमारिन थालेका छ...

तीन महिनाभित्र केही गरेर देखाउँछौँ, निर्वाचनमा सही नेतृत्व चयन गर्नुहोला : कुलमान घिसिङ
१ दिन अघि
Save from Later

तीन महिनाभित्र केही गरेर देखाउँछौँ, निर्वाचनमा सही नेतृत्व चयन गर्नुहोला : कुलमान घिसिङ

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।  रौतहटको चन्द्रपुर–८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षारोपण जन्...

एमाले महाधिवेशन तयारी अन्तिम चरणमा, यस्तो छ उद्घाटन स्थल
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन तयारी अन्तिम चरणमा, यस्तो छ उद्घाटन स्थल

नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्यूरो सदस्य एवं मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औँ महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरू लगभग सकिएको जानकारी दिए । महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार ...

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरण कसरी गर्ने ?
१ दिन अघि
Save from Later

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरण कसरी गर्ने ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।   प्राधिकरणले आज एक सूचना ज...

अमेरिकी व्यापार नीतिको पर्दैछ ठाउँ-ठाउँमा असर
१ दिन अघि
Save from Later

अमेरिकी व्यापार नीतिको पर्दैछ ठाउँ-ठाउँमा असर

अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अनुसन्धान संस्थानहरूले बिहीबार जारी गरेका नवीनतम मूल्याङ्कनअनुसार, जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.१ प्रतिशत मात्र...

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक [तस्बिरहरू]
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक [तस्बिरहरू]

नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटेल, रेस्टुरेन्ट एवम् पार्टी प्यालेसहरूमा प्रतिनिधिहरूको भिडभाड देखिन्छ । भोलिदेख...

नवनियुक्त चार मन्त्रीले लिए शपथ
१ दिन अघि
Save from Later

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेल...

एमालेको सचिवालय बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ?
१ दिन अघि
Save from Later

एमालेको सचिवालय बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ?

नेकपा एमालेको सचिवालय बैठक जारी छ ।  बैठक केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो ।  एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।  आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव ग...

एमालेले भक्तपुरमा ३ लाख मानिस उतार्ने, १० हजार स्वयंसेवक खटाउने
१ दिन अघि
Save from Later

एमालेले भक्तपुरमा ३ लाख मानिस उतार्ने, १० हजार स्वयंसेवक खटाउने

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा तयारी अन्तिम चरणमा पुगेको छ । मञ्च व्यवस्थापनलगायतको काम लगभग सकिएको हो ।  भक्तपुरको ऐतिहासिक पहिचानलाई ध्यानमा राख्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणसहित काठमाडौंका विभिन्न मठमन्दिर...

कर्ण थापाको चेतावनी- हाम्रो संयमताको लोटा फुटाउन खोजे, उद्दण्डहरूको घैँटो फुट्न सक्छ
१ दिन अघि
Save from Later

कर्ण थापाको चेतावनी- हाम्रो संयमताको लोटा फुटाउन खोजे, उद्दण्डहरूको घैँटो फुट्न सक्छ

नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीभित्रको संयमता र शान्तिलाई चुनौती दिनेहरूलाई कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै पार्टीको एकता र अनुशासन कायम राख्न सबैले सचेत रहनुपर्ने बताए ।   ...

आरजु देउवा दुई ठाउँबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस
१ दिन अघि
Save from Later

आरजु देउवा दुई ठाउँबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई स्थानबाट उम्मेदवार सिफारिस भएकी छिन् । उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारीका लागि सिफारिस भएकी हुन् ।...

ओलीलाई पाण्डेको चेतावनी- आफ्नै बोली सम्झिनु, बखेडा नझिक्नू
१ दिन अघि
Save from Later

ओलीलाई पाण्डेको चेतावनी- आफ्नै बोली सम्झिनु, बखेडा नझिक्नू

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एक व्यक्ति दुई पटकभन्दा बढी नेतृत्वमा नबस्ने व्यवस्था विधानमै सुनिश्चित गर्नुपर्ने बताएका छन् । शुक्रबार इतर पक्षको युवा भेलामा बोल्दै पाण्डेले नेतृत्वको पुनरावृत्ति रोक्न आवश्यक संरचना बनाउनुपर्ने ...

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, आठजना घाइते
१ दिन अघि
Save from Later

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, आठजना घाइते

पाल्पामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप आठजना घाइते भएका छन् ।  मृतक तीनैजना महिला हुन् । पाल्पाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जा...

१४ वर्षीय वैभवको फेरि सानदार इनिङ, ९५ बलमा बनाए १७१ रन
१ दिन अघि
Save from Later

१४ वर्षीय वैभवको फेरि सानदार इनिङ, ९५ बलमा बनाए १७१ रन

भारतीय युवा स्टार वैभव सूर्यवंशीले यूएईमा जारी यू–१९ एसिया कपको पहिलो खेलमै सानदार शतकीय पारी खेलेका छन् । उनले शुक्रबार घरेलु टिम यूएईविरुद्ध ९५ बलमा १ सय ७१ रनको विस्फोटक पारी खेलेका हुन्, त्यसक्रममा १४ वर्षीय वैभवले १४ छक्का र ९ चौका हिर्काए ।  ...

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...
१ दिन अघि
Save from Later

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गर्नुभएको अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अ...

एनपिएलमा कस्तो रह्यो आदिल आलमको डेब्यू सिजन ?
१ दिन अघि
Save from Later

एनपिएलमा कस्तो रह्यो आदिल आलमको डेब्यू सिजन ?

नेपाली अलराउन्डर मोहम्मद आदिल आलमबाट काठमाण्डु गोर्खाजले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शनको आशा राखेको थियो । तर, उनले समर्थक र टिमको अपेक्षा पूरा गर्न सकेनन् ।    आदिलले आफ्नो डेब्यू सिजनको एनपिएलमा आठ खेलमै प्लेइङ–११ ...

राज्यले कलाकारलाई मार्ग निर्देशन गर्न सकेन : गायक थापा
१ दिन अघि
Save from Later

राज्यले कलाकारलाई मार्ग निर्देशन गर्न सकेन : गायक थापा

नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन् । उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैँ प्राथमिकता दिएको बताए । थापाका ‘कुनै दिन त भेट होला’, ‘आजकलको मुना–मद...

कम्बोडियासँगको तनावबीच थाइल्याण्डमा संसद विघटन
१ दिन अघि
Save from Later

कम्बोडियासँगको तनावबीच थाइल्याण्डमा संसद विघटन

थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् । उक्त कदम छिमेकी कम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको हो ।  सरकारी र...

कङ्क्रिटका भवनले विस्थापित हुँदै मौलिक घर, पुराना गाउँ संकटमा
१ दिन अघि
Save from Later

कङ्क्रिटका भवनले विस्थापित हुँदै मौलिक घर, पुराना गाउँ संकटमा

सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने
१ दिन अघि
Save from Later

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ । सरकार बायोडिजेल कार्यक्रमलाई तीव्र गतिमा विस्तार गर्दैछ र घरेलु तेल प्रशोधन क्षमतामा वृद्धि गरिरहेको छ, जसले विदेशी इन्धनम...

चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिँदै, आजै चार नयाँ मन्त्रीको शपथ
१ दिन अघि
Save from Later

चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिँदै, आजै चार नयाँ मन्त्रीको शपथ

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्ने भएकी छन् । आजै चार जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् १४ सदस्यीय बन्ने भएको हो ।  स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री...

कलाकार धुर्मुस सपरिवार किन पुगे अमेरिका ?
१ दिन अघि
Save from Later

कलाकार धुर्मुस सपरिवार किन पुगे अमेरिका ?

कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको दीर्घ उपचारका लागि अमेरिका पुगेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा फैलिएको ‘धुर्मुस सपरिवार अमेरिका पुगे’ भन्ने हल्ला पछि उनले शुक्रबार फेसबुकमार्फत विस्तृत स्ट्याटस लेख्दै त्यसको ...

अण्डाको लागत मूल्य बढ्यो
१ दिन अघि
Save from Later

अण्डाको लागत मूल्य बढ्यो

अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञा...

कांग्रेस महामन्त्री शर्मा भन्छन्- निर्वाचन वैशाखसम्म सरे फरक पर्दैन
१ दिन अघि
Save from Later

कांग्रेस महामन्त्री शर्मा भन्छन्- निर्वाचन वैशाखसम्म सरे फरक पर्दैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत...

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
१ दिन अघि
Save from Later

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याइएका मनोरम दृश्य । म्याग्दीको धवलागिरि गाउँपा...

काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु
१ दिन अघि
Save from Later

काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन काठमाडौंको प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेको समयमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा उनले कर्मचारीहरूला...

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
१ दिन अघि
Save from Later

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१० औँ बैठक बस्ने भएको छ । बैठक दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका सा...

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
१ दिन अघि
Save from Later

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ । महाधिवेश...

उत्कृष्ट लयमा अविनाश बोहरा, विश्वकपमा कमब्याक सम्भावना बलियो
१ दिन अघि
Save from Later

उत्कृष्ट लयमा अविनाश बोहरा, विश्वकपमा कमब्याक सम्भावना बलियो

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा बलिङमा नेपाली खेलाडीको दबदबा रहेको छ । लिगको सुरुवाती चरणदेखि नै सर्वाधिक विकेटकर्ताको सूचीमा नेपाली बलरको दबदबा देखिएको हो । र, यो क्रम फाइनलसम्म पनि कायमै रह्यो । जारी एनपिएलमा सर्वाधिक सफल बलरको सूचीमा...

आज देशभरको मौसम सफा रहने
१ दिन अघि
Save from Later

आज देशभरको मौसम सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण आज देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौ...

नागढुंगा-मलेखु सडकखण्ड : एमाले महाधिवेशनका कारण दुई दिन आंशिक बन्द नहुने
१ दिन अघि
Save from Later

नागढुंगा-मलेखु सडकखण्ड : एमाले महाधिवेशनका कारण दुई दिन आंशिक बन्द नहुने

दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११ औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन ...

एनपिएल-२ : आज विश्राम, उपाधिका लागि शनिबार अन्तिम लडाई लड्दै सुदूरपश्चिम र लुम्बिनी
१ दिन अघि
Save from Later

एनपिएल-२ : आज विश्राम, उपाधिका लागि शनिबार अन्तिम लडाई लड्दै सुदूरपश्चिम र लुम्बिनी

जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।​ सुदूरपश्चिमले पहि...