जसपा नेपालद्वारा पुस २० भित्र उम्मेदवार सिफारिस गर्न परिपत्र
२७ मिनेट अघि
Save from Later

जसपा नेपालद्वारा पुस २० भित्र उम्मेदवार सिफारिस गर्न परिपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न मातहत समितिलाई परिपत्र गरेको छ । पार्टीले संसदीय निर्वाचन क्षेत्र समन्वय समितिलाई कम्तीमा तीन जनाको...

थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे 
४५ मिनेट अघि
Save from Later

थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे 

काठामाडौं । थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ । कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रबार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्...

संसद् सेवा दिवसमा कर्मचारीलाई सभामुखको आह्वान : ‘जनउत्तरदायी र व्यावसायिक संसदीय अभ्यासमा जुट्नुस्’
१ घण्टा अघि
Save from Later

संसद् सेवा दिवसमा कर्मचारीलाई सभामुखको आह्वान : ‘जनउत्तरदायी र व्यावसायिक संसदीय अभ्यासमा जुट्नुस्’

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन् । संसद् सेवा दिवस-२०८२ का अवसरमा आज संघीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र ...

आज संसद् दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
२ घण्टा अघि
Save from Later

आज संसद् दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ संघीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । संघीय संसद् सचिवालयले दिवसका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?
२ घण्टा अघि
Save from Later

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रु...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड
१५ घण्टा अघि
Save from Later

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणको अभियान अघि बढेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक स...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ
१५ घण्टा अघि
Save from Later

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ

पर्सा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मी रहेका छन् । साविक लिपनी विर्ता गाविस–८ पटेलनगर बस्ने २३ वर्षीय स...

किरात समुदायले मनाए उधौली साकेला पर्व
१५ घण्टा अघि
Save from Later

किरात समुदायले मनाए उधौली साकेला पर्व

काठमाडौं । किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ । त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै...

सञ्चारमन्त्री खरेलले भेटे शहीद सुरेश रजकका परिवार 
१६ घण्टा अघि
Save from Later

सञ्चारमन्त्री खरेलले भेटे शहीद सुरेश रजकका परिवार 

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मृत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् । सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट गरेका हुन् । मन्त्री खरेलले प्रधानमन्त...

 एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित
१६ घण्टा अघि
Save from Later

 एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभर...

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत
१६ घण्टा अघि
Save from Later

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार गठन गरी चुनाव अघि संविधानअनुसार चुनाव आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको ...

संविधान र उपलब्धि जोगाउँदै नयाँ समझदारीबाट देश अघि बढाउनुपर्छ : राजेन्द्र लिङ्देन
१६ घण्टा अघि
Save from Later

संविधान र उपलब्धि जोगाउँदै नयाँ समझदारीबाट देश अघि बढाउनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीको माध्यमबाट देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उ...

संविधान र लोकतन्त्रको रक्षा गर्न विघटित संसद् पुनः स्थापना अपरिहार्य : अध्यक्ष ओली [पूर्णपाठ]
१७ घण्टा अघि
Save from Later

संविधान र लोकतन्त्रको रक्षा गर्न विघटित संसद् पुनः स्थापना अपरिहार्य : अध्यक्ष ओली [पूर्णपाठ]

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई संविधानको सही मार्गमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय...

जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो : पूर्णबहादुर खड्का
१७ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेको ११औँ महाधिवेशन मार्फत सर्वसम्मत, सक्षम र योग्य नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा बोल्दै खड्काले एमाले महाधिवेशनले पार्टीलाई समयसापे...

एनपीएल : सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिलो ब्याटिङ गर्दै
१८ घण्टा अघि
Save from Later

एनपीएल : सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिलो ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहि...

पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : डा.शेखर कोइराला
१८ घण्टा अघि
Save from Later

पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनु...

एमालेको ११औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- ‘म ढुक्कले भन्न सक्छु एमाले अजम्बरी छ’
१८ घण्टा अघि
Save from Later

एमालेको ११औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- ‘म ढुक्कले भन्न सक्छु एमाले अजम्बरी छ’

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन् । उद्धाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र अजय रहेक...

राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ  : रञ्जिता श्रेष्ठ
१८ घण्टा अघि
Save from Later

राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका विषयमा सहकार्यका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएकी छन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले देशको स्थिरता, विकास र राष्ट्रिय ...

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह [तस्बिरहरु]
१९ घण्टा अघि
Save from Later

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह [तस्बिरहरु]

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा अध्यक्ष ओलीले रिमोट कन्ट्र...

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल
१९ घण्टा अघि
Save from Later

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको दाबी गरेका छन् । भक्तपुरमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्ला घटनाक्रमपछि एमाले कमजोर नभई अझ म...

एसिया कप : नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य
१९ घण्टा अघि
Save from Later

एसिया कप : नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

काठमाडौं । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलङ्...

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ
२० घण्टा अघि
Save from Later

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई द्रुत गतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व अपरिहार्य रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आगामी निर्वाचनपछि देशमा युवा नेतृत्व आउनु...

थाइल्याण्ड र कम्बोडियाबिचको युद्धविरामबारे ट्रम्पले के भने ?
२१ घण्टा अघि
Save from Later

थाइल्याण्ड र कम्बोडियाबिचको युद्धविरामबारे ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया युद्ध अन्त्य गर्न सहमत भएको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग लामो समयदेखि चलिरहेको युद्...

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
२१ घण्टा अघि
Save from Later

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

तनहुँ । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्म...

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
२२ घण्टा अघि
Save from Later

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अन...

एमाले महाधिवेशनलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्‌
२२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशनलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्‌

काठमाडौं । एमाले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प...

एनपीएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की
२२ घण्टा अघि
Save from Later

एनपीएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन...

एमाले महाधिवेशन उद्घाटन समारोहमा देउवा नजाने
२२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन उद्घाटन समारोहमा देउवा नजाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । सभापति देउवा आफू नजाने भएपछि उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने भएका छन् । एमालेले उद्घाटन समारोहमा विभिन्न पा...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ
२२ घण्टा अघि
Save from Later

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्...

एमालेको ११औँ महाधिवेशन आजदेखि, तीन लाख कार्यकर्ता उतार्ने दाबी
१ दिन अघि
Save from Later

एमालेको ११औँ महाधिवेशन आजदेखि, तीन लाख कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सुरु हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिए...

रिडाराको पिकअप किन्दा अफर नै अफर : ८० प्रतिशतसम्म फाइनान्सिङ, एक्सचेन्जमा ३ लाखसम्मको ‘टपअप’
१ दिन अघि
Save from Later

रिडाराको पिकअप किन्दा अफर नै अफर : ८० प्रतिशतसम्म फाइनान्सिङ, एक्सचेन्जमा ३ लाखसम्मको ‘टपअप’

काठमाडौं । सिजी मोटर्सले बजारमा ल्याएको ईभी पिकअप रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन विशेष अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि सार्वजनिक गरिएको अफर अन्तर्गत ग्राहकहरुले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्ज गर्दा ३ लाखसम...

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय
१ दिन अघि
Save from Later

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभा...

एमाले महाधिवेशन उद्घाटन सत्रमा ३ लाख कार्यकर्ता उतार्ने दाबी
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन उद्घाटन सत्रमा ३ लाख कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेल...

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
१ दिन अघि
Save from Later

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच ४ मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ ...

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
१ दिन अघि
Save from Later

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

दाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ । आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख ब...

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
१ दिन अघि
Save from Later

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट...

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अब चल्दैन : सुरेन्द्र पाण्डे
१ दिन अघि
Save from Later

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अब चल्दैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरूले चाहेको बताएका छन् । ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओल...

पाल्पा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते
१ दिन अघि
Save from Later

पाल्पा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । शुक्रबार बिहान लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी गाउँपालिका ४ च्यूरीबासमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले लोकपथलाई जानकारी दि...

विकास बजेट खर्च गर्न कहाँ चुक्यो अन्तरिम सरकार ?
१ दिन अघि
Save from Later

विकास बजेट खर्च गर्न कहाँ चुक्यो अन्तरिम सरकार ?

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको ‘नागरिक सरकार’ पनि विकास बजेट खर्च गर्न चुकेको छ । मुलुकमा दलीय सरकार नरहेको बेला पोहोरको भन्दा पनि झन् कमजोर पुँजीगत बजेट खर्च भएको हो । चालु आर्थिक वर्षको ५ महिना पूरा हुन ला...

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की, ४ मन्त्री थपिँदै
१ दिन अघि
Save from Later

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की, ४ मन्त्री थपिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । गत भदौ २७ गते शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज ४ मन्त्री थप...

रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु
१ दिन अघि
Save from Later

रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ । बिहान चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३-०...

नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् : सञ्चारमन्त्री खरेल
१ दिन अघि
Save from Later

नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

दाउन्नेमा काम तीव्र, यात्रुलाई सास्ती उस्तै
१ दिन अघि
Save from Later

दाउन्नेमा काम तीव्र, यात्रुलाई सास्ती उस्तै

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ । नारायणगढ–बुटवल सडक विस्तारको ...

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम
१ दिन अघि
Save from Later

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम

चितवन । अण्डाको लागत मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयको विज्ञ समिति गठन गरी गरेको अध्ययनअनुसार हाल प्रतिगोटा अण्डाको लागत मूल्य १९.१२ रुपैयाँ पुगेको छ । यसअघि यो मूल्य १६.५६ रुपैयाँ थियो । ला...

रिलायन्स स्पिनिङ मिल्स आईपीओ : अदालतले पुनर्मूल्यांकन गर्न भन्यो, बोर्डले खुसुक्क अनुमति दियो
१ दिन अघि
Save from Later

रिलायन्स स्पिनिङ मिल्स आईपीओ : अदालतले पुनर्मूल्यांकन गर्न भन्यो, बोर्डले खुसुक्क अनुमति दियो

काठमाडौं । अहिले संस्थागत लगानीकर्ता र वैदेशिक रोजगारीमा रहेकाहरूलाई बिक्री गरिसकेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अबको केही दिनमा नै सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ । कुल १९ लाख २६ हजार ६ सय कित्ता आईपीओमा बिक्री गर्न लागिएकोमा त्यसको सर्वसाधा...

देउवाको रणनीति : महाधिवेशनअगावै प्रत्यक्षको पनि टिकट बाँड्ने, संसदीय राजनीतिमा आफ्नो पकड कायम राखिराख्ने
१ दिन अघि
Save from Later

देउवाको रणनीति : महाधिवेशनअगावै प्रत्यक्षको पनि टिकट बाँड्ने, संसदीय राजनीतिमा आफ्नो पकड कायम राखिराख्ने

काठमाडौैं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तालिका छ । केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले यो कार्यतालिका पारित गरेको थियो । पार्टी विधानअनुसार सभापति शेरबहादुर देउवा दुई कार्यकालभन्दा बढी सभापति हुन पाउँदैनन्...