हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न
८ घण्टा अघि
Save from Later

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न

काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ ।  बिहीबार ललितपुरको सानेपामा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रे...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन
९ घण्टा अघि
Save from Later

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन

पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (एफआइएनवाइइ) को गण्डकी प्रदेश समिति गठन तथा उद्घाटन कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित बार पीपल रिसोर्टमा सम्पन्न भएको छ ।  ‘परिवर्तनका निर्माताहरूलाई जोड्दै, प्रगतिको खेती गर्दै एफआइएनवाइइ गण्डकी...

आयात गरी प्रशोधन र प्याकेजिङ भइरहेका भटमास र सूर्यमुखी तेलको निर्यात अस्वभाविक
९ घण्टा अघि
Save from Later

आयात गरी प्रशोधन र प्याकेजिङ भइरहेका भटमास र सूर्यमुखी तेलको निर्यात अस्वभाविक

काठमाडौं । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ ...

विश्व बजारमा चिनियाँ आइसक्रिमको प्रभाव बढ्दो
११ घण्टा अघि
Save from Later

विश्व बजारमा चिनियाँ आइसक्रिमको प्रभाव बढ्दो

काठमाडौं । उत्तरी गोलार्धको धेरैजसो भागको लागि अहिले आइसक्रिमको मौसम हो जहाँ चिनिया मिठाइको प्रमुख निर्यातकर्ता हो । पूर्वी चीनको जियाङ्सु प्रान्तको याङ्झाउ शहरमा रहेको एउटा खाद्य कम्पनीले आफ्ना धेरै ग्राहकहरू दक्षिणपूर्वी एसियामा रहेको बताएको छ । ...

जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’ को समस्या
१२ घण्टा अघि
Save from Later

जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’ को समस्या

काठमाडौं । राष्ट्रिय गौरवका अधिकांश जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’  निर्माण प्रमुख समस्याका रूपमा देखिएका छन् । यस्ता आयोजनाको कार्यान्वयन गति सुस्त हुँदा लागत बढ्नुका साथै सेवाग्राही सेवा उपभोग गर्नबाट वञ्चित भएका हुन् । ...

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा बृक्षारोपण
१२ घण्टा अघि
Save from Later

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा बृक्षारोपण

काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा  बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।  ...

१५ अर्ब लगानीमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
१६ घण्टा अघि
Save from Later

१५ अर्ब लगानीमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवन- चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ विगाहा १२...

अमेरिका-रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर पुग्न सक्ने
१६ घण्टा अघि
Save from Later

अमेरिका-रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर पुग्न सक्ने

काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय ...

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर
१७ घण्टा अघि
Save from Later

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

टोकियो । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत छ । रोजगारीमा रहेका व्यक्तिहरुको ...

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का
१७ घण्टा अघि
Save from Later

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क । अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफा तेइस दशमलव चार प्रतिशतले घटेको जनाएको छ । कम्पनीले प्राप्त नाफा झरेर सात अर्ब एक करोड अमेरिकी डलर बराबरमा सीमित भएको हो । यसअघि गए...

नेपालमा २० प्रजातिका कोदो पाइन्छ तर हाइब्रिडले प्राथमिकता पाइरहेको गुनासो
१८ घण्टा अघि
Save from Later

नेपालमा २० प्रजातिका कोदो पाइन्छ तर हाइब्रिडले प्राथमिकता पाइरहेको गुनासो

काठमाडौं । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ । त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रुपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र...

धितोपत्र बजारमा आइजिन नम्बर विवाद भित्र लुकेको यथार्थ
१९ घण्टा अघि
Save from Later

धितोपत्र बजारमा आइजिन नम्बर विवाद भित्र लुकेको यथार्थ

काठमाडौं । पछिल्लो केहि महिना यता इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) को बिषयलाई लिएर नेपालको शेयर बजार निकै तातेको छ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको धितोपत्रलाई संस्थापक र सर्वसाधारण गरी दुई वटा ...

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर–व्हाई वेट फर द फेस्टिभल
१९ घण्टा अघि
Save from Later

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर–व्हाई वेट फर द फेस्टिभल

काठमाडौं  । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। “व्हाई वेट फर द फेस्टिभल ?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प...

१६औँ शताब्दीमा बनेको सौगा हिटी रोटरी न्यातपोलाको अगुवाइमा सफाइ र रङरोगन
२० घण्टा अघि
Save from Later

१६औँ शताब्दीमा बनेको सौगा हिटी रोटरी न्यातपोलाको अगुवाइमा सफाइ र रङरोगन

ललितपुर । भित्ता भरी झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन दरवार स्क्वायर नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ । ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी...

माथिल्लो सेती जलविद्युत्मा कुमारी बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन
२२ घण्टा अघि
Save from Later

माथिल्लो सेती जलविद्युत्मा कुमारी बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।     बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि आज कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनए...

आजको मौसम पूर्वानुमान स् यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२२ घण्टा अघि
Save from Later

आजको मौसम पूर्वानुमान स् यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भ...

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन
१ दिन अघि
Save from Later

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुललाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन निर्देशन दिएको छ ।    उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र ...

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड
१ दिन अघि
Save from Later

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ । बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् । ...

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’  बम्पर अफरको विजेता घोषणा
१ दिन अघि
Save from Later

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’  बम्पर अफरको विजेता घोषणा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता घोषणा गरेको छ। उक्त अफरको महा(पुरस्कार, हुन्डाई भेन्यु १।२, कुबेर कन्स्ट्रक्सनले जितेको छ। फेस्टिभ डिलाइट २०८१...

सवारी लाइसेन्सको अवधि १० वर्ष
१ दिन अघि
Save from Later

सवारी लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्षको भएको छ । नेपाल सरकारले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन मार्फत सवारी लाइसेन्सको अवधि १० वर्षको बनाएको हो ।  केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । ...

टुना थापा र कपिल कसपालको गीत सार्वजनिक
१ दिन अघि
Save from Later

टुना थापा र कपिल कसपालको गीत सार्वजनिक

काठमाडाैं । टुना थापा र कपिल कसपालको गीत सार्वजनिक भएकाे छ । टुना थापाको नेपालकी छोरी र कपिल कसपालको राष्ट्रिय गीत नेपालको छोरो अाज शुक्रबार लोकार्पण भएकाे हाे । यसका साथै कासपायल र थापाकाे युगल गायनमा छमछम पाउजु खनखन चुरा नामक तीज गीत पनि विमाेचन गर...

बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत
१ दिन अघि
Save from Later

बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत

ढाका । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ । आफ्ना मुख्य कपडा क्षेत्रका प्रतिस्पर्धीहरूसँगको तुलनामा बङ्गलादेशले अमेरिकामा यसको निर्यातमा २० प्रतिशत कर दर सुरक्षित गरेको छ। ब...

पुनः सञ्चालनमा आयाे काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल
१ दिन अघि
Save from Later

पुनः सञ्चालनमा आयाे काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल

काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएकाे छ । केही वर्षदेखि बन्द रहेकाे साे अस्पताल साउन १६ गते बुधबारदेखि पुनः सञ्चालनमा आएकाे हाे। साे ​अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान ग...

नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय फिनटेस एक्सपो’ आयोजना हुँदै
१ दिन अघि
Save from Later

नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय फिनटेस एक्सपो’ आयोजना हुँदै

काठमाडौं । फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ । फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्...

विश्व बैंकको सम्झौता सकिए पछि किन फेरियो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ काे नाम ?
१ दिन अघि
Save from Later

विश्व बैंकको सम्झौता सकिए पछि किन फेरियो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ काे नाम ?

काठमाडौं । विश्व बैंकसँग सहुलियतपूर्ण ऋण सहयोगको सम्झौता अवधि सकिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रम संकटमा परेको छ । विश्व बैंकबाट प्राप्त हुने ऋण सहयोग बन्द हुनु र सरकारले बजेट विनियोजन घटाउँदै जानुले कार्यक्रम नै संकटमा परेको छ । सरकारले मुलुक भि...

संस्थापक शेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर
१ दिन अघि
Save from Later

संस्थापक शेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर ग...

शेयर कारोबारको लागि खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य
१ दिन अघि
Save from Later

शेयर कारोबारको लागि खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । अबदेखी शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन
१ दिन अघि
Save from Later

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन

पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५-२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काजी स्टुडीयोका संस्थ...

सरकारको १५ दिनको आम्दानी साढे २७ अर्ब, खर्च पौने १६ अर्ब, १३ अर्ब ऋण भुक्तानी
१ दिन अघि
Save from Later

सरकारको १५ दिनको आम्दानी साढे २७ अर्ब, खर्च पौने १६ अर्ब, १३ अर्ब ऋण भुक्तानी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो १५ दिनमा साढे २७ अर्ब बढी आम्दानी गरेर झण्डै १६ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष सुरु भएपछि १५ दिनमा सरकारले २७ अर्ब ४६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ भने यस अवधिमा १५ अर्ब ८७ करोड ५३ लाख रुपैया...

स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह
१ दिन अघि
Save from Later

स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं । स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि गर्न निजी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बताए। उनका अनुसार, सरकार एक्लैले मात्र स्वास्थ्य सेवा दिन प्रयाप्त नहुने भएकाले निजी क्षेत्रसँग स...

मध्यभोटे कोशीमा आवश्यक सबै पुर्वपरीक्षण गरी तयारी हालतमा रहन प्राधिकरणको निर्देशन
१ दिन अघि
Save from Later

मध्यभोटे कोशीमा आवश्यक सबै पुर्वपरीक्षण गरी तयारी हालतमा रहन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिए...

फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन
१ दिन अघि
Save from Later

फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखि...

शाखा स्थापना गर्न विदेशी पुनर्बीमा दलालले अटेर गरेपछि प्राधिकरणले थप्याे अवधि
१ दिन अघि
Save from Later

शाखा स्थापना गर्न विदेशी पुनर्बीमा दलालले अटेर गरेपछि प्राधिकरणले थप्याे अवधि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीहरुलाई नेपालमा शाखा स्थापना गर्ने अवधि थप गरिदिएको छ । प्राधिकरणले पुनर्बीमा निर्देशिका २०८० लाई पहिलो संसोधन गर्दै शाखा स्थापनाको अवधि थप गरिदिएको हो । विदेशी पुनर्बीमा दलालले सूचिकृत भए...

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प अफर, ३ जना भाग्यमानीलाई आकर्षक सर्भिस प्याकेज
१ दिन अघि
Save from Later

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प अफर, ३ जना भाग्यमानीलाई आकर्षक सर्भिस प्याकेज

काठमाडौं ।  नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८  देखि २०  गतेसम्म  मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।  वर्षातको समयमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजु...

दोहोरो आइजिनको व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने, खारेजीको माग गर्दै अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
१ दिन अघि
Save from Later

दोहोरो आइजिनको व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने, खारेजीको माग गर्दै अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा...

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाँदै, यस्तो छ भ्रमण तालिका
१ दिन अघि
Save from Later

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण बारे जानकारी ...

रुसी तेल खरिदलाई लिएर अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भारतको कडा आलोचना
१ दिन अघि
Save from Later

रुसी तेल खरिदलाई लिएर अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भारतको कडा आलोचना

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतको निरन्तर रुसी तेल आयातप्रति तीव्र निराशा व्यक्त गरेका छन् । यसलाई द्विपक्षीय सम्बन्धमा ‘चिढ्याउने विन्दु’ भन्दै उहाँले यस्तो खरिदले युक्रेनमा ‘युद्ध प्रयासलाई वित्त पोषण गर्न मद्दत...

देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
१ दिन अघि
Save from Later

देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् । सभापति देउवाले बिहीबार का...

तिल्पुङ-धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो
१ दिन अघि
Save from Later

तिल्पुङ-धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो

रामेछाप। रामेछापको तिल्पुङ-धोबी सडकको लिखु तामाकोसी गाउँपालिका-७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ। पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किए...

स्थानीय सीप विकासबिना जलविद्युतको सम्भावना अपूर्ण हुन्छ : मन्त्री खड्का
१ दिन अघि
Save from Later

स्थानीय सीप विकासबिना जलविद्युतको सम्भावना अपूर्ण हुन्छ : मन्त्री खड्का

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई शीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन । खाँदबारी नगरपालिका–१ मा शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार स...

निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग
१ दिन अघि
Save from Later

निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुपमा परिमार्जित गरी यथाशीघ्र जारी गरियोस् भन्ने माग गरेका छन् ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्य...

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति
१ दिन अघि
Save from Later

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकले १ बराबर १ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । ब...

गरिमा समृद्धि र एनएमबि सरल बचत फन्डको प्रतिफल घोषणा
१ दिन अघि
Save from Later

गरिमा समृद्धि र एनएमबि सरल बचत फन्डको प्रतिफल घोषणा

काठमाडौं । गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डले प्रतिफल घोषणा गरेका छन् । गरिमा समृद्धि फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित)  दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्...

सुनको मुल्यमा निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ?
१ दिन अघि
Save from Later

सुनको मुल्यमा निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैय...

खानी खोला हाइड्रोपावरको हकप्रद भदौ ३ गतेदेखि
१ दिन अघि
Save from Later

खानी खोला हाइड्रोपावरको हकप्रद भदौ ३ गतेदेखि

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ। उ...

अघिल्लो वर्ष घाटा ब्योहोरेको उन्नति लघुवित्तले गत वर्ष कमायो ५ करोड बढी
१ दिन अघि
Save from Later

अघिल्लो वर्ष घाटा ब्योहोरेको उन्नति लघुवित्तले गत वर्ष कमायो ५ करोड बढी

काठमाडौं । अघिल्लो वर्ष घाटा ब्योहोरेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत वर्ष भने नाफा आर्जन गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ५ करोड २४ लाख रुपैयाँ आर्जन भएको छ ।  अघिल्लो ...

छ आजको तरकारी र फलफूलको मूल्य
१ दिन अघि
Save from Later

छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूल...

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
१ दिन अघि
Save from Later

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्...

नेपाल राष्ट्र बैंकले तयार पार्यो 'नियामक स्यान्डबक्स' को मस्यौदा
१ दिन अघि
Save from Later

नेपाल राष्ट्र बैंकले तयार पार्यो 'नियामक स्यान्डबक्स' को मस्यौदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरूको विकासलाई प्रोत्साहन गर्नका लागि 'नियामक स्यान्डबक्स' सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ। यो भर्खरै गरिएको पहलले नेपालको वित्तीय क्षेत्रलाई थप आधुनिक, समावेशी र प्रव...

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथी प्रतिबन्ध
१ दिन अघि
Save from Later

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथी प्रतिबन्ध

नयाँदिल्ली। अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन...

बर्खायामको सडक यात्रा : भगवान भरोसा
१ दिन अघि
Save from Later

बर्खायामको सडक यात्रा : भगवान भरोसा

काठमाडौं । बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइर...

संखुवासभामा २४.९२ मेगावाटको इन्दुवा खोला आयोजना निमार्ण हुने
१ दिन अघि
Save from Later

संखुवासभामा २४.९२ मेगावाटको इन्दुवा खोला आयोजना निमार्ण हुने

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–५ मा २४.९२१ मेगावाटको इन्दुवा खोला आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । जसका लागि भिजन टेस्ला पावर प्रालिले आयोजना निर्माण गर्न उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।  संखुव...

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ
१ दिन अघि
Save from Later

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधाय...

साउन २६ गतेसम्म कायम शेयरधनीले पाउँछन् सिटि होटलको हकप्रदमा आवेदन दिन
१ दिन अघि
Save from Later

साउन २६ गतेसम्म कायम शेयरधनीले पाउँछन् सिटि होटलको हकप्रदमा आवेदन दिन

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति घोषणा गरेको छ। कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। अर्थात् साउन २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्त...

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बीमा सुविधाको पहल सुरु
१ दिन अघि
Save from Later

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बीमा सुविधाको पहल सुरु

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक बीमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ ।  खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न म...

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
१ दिन अघि
Save from Later

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।  जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस ...

आरएसडीसी लघुवित्तकाे नाफा २७ प्रतिशतले घट्याे
१ दिन अघि
Save from Later

आरएसडीसी लघुवित्तकाे नाफा २७ प्रतिशतले घट्याे

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेकाे छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा गिरावट देखिएकाे हाे ।  कम्पनीले गत आवमा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्ल...

यस्ताे छ आजको लागि विदेशी मुद्राको विनिमयदर
१ दिन अघि
Save from Later

यस्ताे छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा ...