बत्ती जाने समस्या तत्काल समाधान गर्न उर्जामन्त्रीको निर्देशन
४७ मिनेट अघि
Save from Later

बत्ती जाने समस्या तत्काल समाधान गर्न उर्जामन्त्रीको निर्देशन

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले बत्ती जाने समस्या समाधान गर्न निर्देशन दिएका छन् । विद्युत भार प्रेषण केन्द्रको अनुगमन गर्दै मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणका अधिकारीलाई निर्देशन दिएका हुन् । सोम...

सहिद जेन-जीको सम्झनामा विश्रामस्थल निर्माण
१ घण्टा अघि
Save from Later

सहिद जेन-जीको सम्झनामा विश्रामस्थल निर्माण

काठमाडौँ । मोरङमा जेन-जी सहिदहरुको सम्झनामा विश्रामस्थल निर्माण गरिएको छ । जिल्लाको रतुवामाई नगरपालिका-१०, सोमबारेमा विश्रामस्थल निर्माण गरिएको हो । उक्त विश्रामस्थल सचेत युवा समूहले निर्माण गरेको हो । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सह...

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदी अझै फरार, दशैँ सकिँदा पनि फर्किएनन्, खोजीखोजी पक्राउ गर्ने तयारी !
१ घण्टा अघि
Save from Later

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदी अझै फरार, दशैँ सकिँदा पनि फर्किएनन्, खोजीखोजी पक्राउ गर्ने तयारी !

काठमाडौँ । जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५...

झापाको १८ तले भ्यु टावरमा २५ करोडको क्षति, सञ्चालनमा आएको दुई महिनामै बन्द ! (तस्विरहरु)
१ घण्टा अघि
Save from Later

झापाको १८ तले भ्यु टावरमा २५ करोडको क्षति, सञ्चालनमा आएको दुई महिनामै बन्द ! (तस्विरहरु)

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा तोडफोड हुँदा झापाको दमकस्थित भ्यु टावरमा २५ करोडको क्षति भएको पाइएको छ । दमक-३ मा एक अर्ब ६४ करोडको लागतमा निर्माण गरिएको उक्त टावरमा २५ करोडको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले बताए...

चलिरहेका १७ र निर्माणाधीन १५ हाइड्रोपावरमा क्षति, हाइड्रो व्यवसायी भन्छन्- ‘सरकार सक्रिय हुँदा क्षति कम भयो’
२ घण्टा अघि
Save from Later

चलिरहेका १७ र निर्माणाधीन १५ हाइड्रोपावरमा क्षति, हाइड्रो व्यवसायी भन्छन्- ‘सरकार सक्रिय हुँदा क्षति कम भयो’

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण ३२ जलविद्युत (हाइड्रोपावर) आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको हो । इप्पानका अनुसार ...

जेन-जीले मागे अख्तियारका प्रमुख आयुक्त प्रेम राईको राजीनामा
१५ घण्टा अघि
Save from Later

जेन-जीले मागे अख्तियारका प्रमुख आयुक्त प्रेम राईको राजीनामा

काठमाडौँ । जेन-जीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा मागेका छन् । जेन-जी मुभमेन्ट अलायन्सले राईको राजीनामा मागेको हो । सोमबार विज्ञप्ति नै जारी गरेर अलायन्सले राईसँग स्वेच्छिक राजीनामा मागेको हो । राईमाथि नेपाल आ...

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन-जीको चर्को दबाब, सामाजिक सञ्चालनमा चलाए ‘ह्यासट्याग अभियान’
१८ घण्टा अघि
Save from Later

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन-जीको चर्को दबाब, सामाजिक सञ्चालनमा चलाए ‘ह्यासट्याग अभियान’

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै युवाहरुले अभियान नै चलाएका छन् । युवाहरुले सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान नै चलाएका हुन् । हाल सामाजिक सञ्जालमा युवाहरुले #ARRESTKPOLI, #A...

धितोपत्र बोर्डका कर्मचारी १४ दिनदेखि आन्दोलित, सबै काम ठप्प
१८ घण्टा अघि
Save from Later

धितोपत्र बोर्डका कर्मचारी १४ दिनदेखि आन्दोलित, सबै काम ठप्प

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु १४ दिनदेखि आन्दोलनमा छन् । सबै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीहरु अहिले पनि आन्दोलनमै छन् । आन्दोलनकै कारण बोर्डका दैनिक प्रशासनिक कामहरु सबै प्रभावित भएका छन् । कर्मचारीहरुको आ...

जेन-जी आन्दोलनमा प्रहरीलाई थर्काउने युवाले लिए आफ्नै आमाको ज्यान
२० घण्टा अघि
Save from Later

जेन-जी आन्दोलनमा प्रहरीलाई थर्काउने युवाले लिए आफ्नै आमाको ज्यान

काठमाडौँ । जेन-जी आन्दोलनमा प्रहरीलाई थर्काउने युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरे पक्राउ परेका हुन् । उनलाई आफ्नै ५५ वर्षीया आमाको हत्या अभियोगमा पक्राउ गर...

प्रधानमन्त्री सुशीला कार्कीको नामबाट खोलिए बग्रेल्ती ‘फेक’ फेसबुक अकाउन्ट, अर्थमन्त्री नै झुक्किए !
२० घण्टा अघि
Save from Later

प्रधानमन्त्री सुशीला कार्कीको नामबाट खोलिए बग्रेल्ती ‘फेक’ फेसबुक अकाउन्ट, अर्थमन्त्री नै झुक्किए !

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नामबाट बग्रेल्ती फेसबुक अकाउन्टहरु खोलिएको पाइएको छ । यसो त प्रधानमन्त्री कार्यालयले सूचना नै जारी गरेर प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक, इन्टाग्राम र एक्स अकाउन्टबारे जानकारी गराएको थियो । तर, त्यसपछि ...

जेन-जी आन्दोलनका पीडित बिमितलाई हिमालयन एभरेष्टद्वारा झण्डै २२ करोड भुक्तानी
२१ घण्टा अघि
Save from Later

जेन-जी आन्दोलनका पीडित बिमितलाई हिमालयन एभरेष्टद्वारा झण्डै २२ करोड भुक्तानी

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशीघ्र दावी भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ । हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ वटा...

प्लेनको टिकट नपाएपछि स्थगित भयो दुई मन्त्रीको इलाम जाने कार्यक्रम, राहत लिएर छिट्टै जाने अर्को तयारी !
२२ घण्टा अघि
Save from Later

प्लेनको टिकट नपाएपछि स्थगित भयो दुई मन्त्रीको इलाम जाने कार्यक्रम, राहत लिएर छिट्टै जाने अर्को तयारी !

काठमाडौँ । टिकट नपाएपछि दुई मन्त्रीको इलाम जाने कार्यक्रम स्थगित भएको छ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको इलाम जाने कार्यक्रम स्थगित भएको हो । उनीहरु इलामको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आइतबार ११ बजे त्यसतर्फ जाने तय...

अलपत्र परेका यात्रु लिन नेपाल एयरलाइन्सको न्यारोबडी जहाज भैरहवा जाँदै, भाडादर ७ हजार !
२३ घण्टा अघि
Save from Later

अलपत्र परेका यात्रु लिन नेपाल एयरलाइन्सको न्यारोबडी जहाज भैरहवा जाँदै, भाडादर ७ हजार !

काठमाडौँ । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ । उक्त जहाज सोमबार दिउँसो १ बजे काठमाडौँदेखि भैरहवा जान लागेको हो । सोही जहाज सोमबार दिउँसो २ः४५ बजे भैरहवाबाट काठमाडौँ फर्किनेछ । भारी वर्षाका कारण विभिन्न राजम...

राजमार्ग खुले तर जाम उस्तै… (तस्विरहरु)
२३ घण्टा अघि
Save from Later

राजमार्ग खुले तर जाम उस्तै… (तस्विरहरु)

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका...

कञ्चनपुर कारागारबाट भागेका एक सय १६ कैदी अझै फरार
२३ घण्टा अघि
Save from Later

कञ्चनपुर कारागारबाट भागेका एक सय १६ कैदी अझै फरार

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज...

नेप्सेले सरकारलाई टेरेन, नेप्से भोलिबाट मात्रै खुल्ने !
१ दिन अघि
Save from Later

नेप्सेले सरकारलाई टेरेन, नेप्से भोलिबाट मात्रै खुल्ने !

काठमाडौँ । सरकारले सिडिओ कार्यालयहरुमार्फत सरकारी सेवाहरु आजैबाट सुरु गर्न निर्देशन दिएपनि नेप्सेले भने आज कारोबार नखुल्ने बताएको छ । नेप्सेले एक सूचना जारी गर्दै सेयर कारोबार भोलिबाट मात्र खुल्ने बताएको हो । नेप्सेले किन यस्तो गरेको भन्ने विषय खुला...

विपद जोखिम नरहेका जिल्लामा सेवा सुरु गर्न गृहको निर्देशन
१ दिन अघि
Save from Later

विपद जोखिम नरहेका जिल्लामा सेवा सुरु गर्न गृहको निर्देशन

काठमाडौँ । विपद जोखिम नभएका जिल्लामा नियमित सेवा सुरु गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले बाढी/पहिरोबाट प्रभावित नभएका जिल्लामा नियमित कामकाज सुरु गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई प...

भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने
१ दिन अघि
Save from Later

भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने

काठमाडौँ । भारी वर्षाका कारण भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको छ । लगातारको भारी वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याउन लागिएको हो । चार्टर विमानमार्फत आकस्मिक रुपमा काठमाडौँ प...

‘विपदमा नेपाललाई जुनसुकै सहयोग गर्न भारत तयार छ’- मोदी
१ दिन अघि
Save from Later

‘विपदमा नेपाललाई जुनसुकै सहयोग गर्न भारत तयार छ’- मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् । मोदीले यो विपदको समयमा भारत नेपाल, नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका ...

आन्दोलनमा घर जलेर ध्वस्त, अहिले आफन्तको घरमा बस्छन् प्रचण्ड
१ दिन अघि
Save from Later

आन्दोलनमा घर जलेर ध्वस्त, अहिले आफन्तको घरमा बस्छन् प्रचण्ड

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घर जलेर ध्वस्त भएपछि हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफन्तको घरमा बस्दै आएको पाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आफ्नै परिवारकै सदस्यको घरमा बस्दै आएको पाइएको हो । जेनजी आन्दोलनका क...

दशैँ नसकिँदै सरकारले थाल्यो एक्सन, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ
१ दिन अघि
Save from Later

दशैँ नसकिँदै सरकारले थाल्यो एक्सन, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ

काठमाडौँ । दशैँ नसकिँदै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएर कारागारबाट भागेका अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३४ वर्षीय सन्देश शर्मालाई पक्राउ गरेको हो । दाङ घर भएका शर्मालाई ललितपुरबाट पक्राउ गरिएको ...

भाडाको घरमा बस्न थाले देउवा दम्पत्ति, तर अझै सार्वजनिक भएनन्
१ दिन अघि
Save from Later

भाडाको घरमा बस्न थाले देउवा दम्पत्ति, तर अझै सार्वजनिक भएनन्

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी आरजु राणा देउवा भाडाको घरमा बस्न थालेका छन् । उनीहरुले महाराजगञ्जमा घर भाडामा लिएर बस्न थालेका हुन् । तर, काँग्रेसले पार्टी सभापति देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राणा कहाँ बसिरहेका छन् ...

विपदमा सरकारको सराहनीय काम, सभामुखले गरे प्रशंसा
१ दिन अघि
Save from Later

विपदमा सरकारको सराहनीय काम, सभामुखले गरे प्रशंसा

काठमाडौँ । सभामुख देवराज घिमिरेले विपदमा सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले असोज १६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी/पहिरोको जोखिमबाट नागरिकलाई जोगाउन सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । विपदबाट प्रभावित नागरिकहरुप्रति ग...

इलाममा पहिरोः हालसम्म २४ जनाको ज्यान गयो
१ दिन अघि
Save from Later

इलाममा पहिरोः हालसम्म २४ जनाको ज्यान गयो

काठमाडौँ । इलाममा पहिरोमा परेर हालसम्म ३४ जनाको ज्यान गएको छ । पहिरोमा परेर इलाममा ३५ जनाको ज्यान गएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार पहिरोमा परेर सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३...

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
१ दिन अघि
Save from Later

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका-४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडाँै हिँडेको बा ४ ख १६२८ को हायस ...

सुनको भाउ एकैदिन तोलामा ७ हजार ४०० बढ्यो, अव एक तोलाकै २ लाख ३० हजार ६ सय !
१ दिन अघि
Save from Later

सुनको भाउ एकैदिन तोलामा ७ हजार ४०० बढ्यो, अव एक तोलाकै २ लाख ३० हजार ६ सय !

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार एकैदिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आइतबार ह्वात्तै बढेर सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअ...