
नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र : एमाले
नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो। अह...

तिरुअनन्तपुरम नगर निगममा भाजपाले इतिहास रच्यो, केरला नागरिक चुनावमा अरु के भयो?
भाजपा नेतृत्वको एनडीए गठबन्धनले तिरुवनन्तपुरम नगर निगमको चुनाव जितेको छ, जसले शहरमा लगभग चार दशकदेखि शासन गरिरहेको वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) लाई हराएको छ। तिरुवनन्तपुरममा भाजपाको जितलाई केरलामा सत्तामा रहेको एलडीएफ विरोधी लहरको संकेतको रूपमा ...

अमेरिकी प्रतिबन्धहरू हटेपछि बेलारुसले नोबेल पुरस्कार विजेतासहित १२३ कैदीहरूलाई रिहा गर्यो
बेलारुसले आफ्नो जेलबाट १२३ कैदीहरूलाई रिहा गरेको छ, जसमा प्रमुख विपक्षी कार्यकर्ता मारिया कोलेस्निकोभा पनि समावेश छन्। अमेरिकाले यस पूर्वी युरोपेली देशमाथि लगाइएको प्रतिबन्ध हटाउन सहमति जनाएको सम्झौतापछि यो निर्णय लिइएको हो। रिहा हुनेहरूमा नोबेल शा...

दिल्लीको वायु गुणस्तर 'गम्भीर' बन्दै, GRAP ४ लागू
दिल्ली-एनसीआरमा वायु गुणस्तर गम्भीर भएपछि, यहाँ GRAP-4 ( ग्रेडेड रेस्पोन्स एक्शन प्लान) लागू गरिएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) को तथ्याङ्क अनुसार, शनिबार साँझ ७ बजेतिर दिल्लीको वायु गुणस्तर ४७८ रेकर्ड गरिएको थियो। राष्ट्रिय राजधानी...

जब प्रधानन्यायाधीश र न्यायाधीशको सर्वोच्चमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढले
सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढलेका छन् । संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको तयारी चल्दैथियो । त्यसअघि अर्कै मुद्दामा बहसका लागि अधिवक्ता खरेल पुगेका थिए । बुधबार प्रधानन...

बेलारुसी नोबेल पुरस्कार विजेता बियालियात्स्की र विपक्षी नेता बाबारिको रिहा
बेलारुसले त्यहाँको विपक्षी नेता बाबारिको, अधिकारकर्मी मारिया कोलेस्निकोभा र नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीलाई रिहा गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को प्रशासनले सन् २०२० मा भएको चुनावपछि लुकाशेनकोका हजारौँ विरोधी, आलोचक ...

१४ वर्षपछि भारतमा मेसी, चार शहरको भ्रमण गर्ने
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आउनुभएको छ । उहाँ शनिबार दिउँसो भारत आइपुग्नुभएको हो । कोलकाता विमानस्थलमा उहाँलाई भव्य स्वागत गरियो । मेसी संयुक्त राष्ट्र बालकोष (युनिसेफ)का ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ । मेसीले डिसेम्बर ...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित
काठमाडौँ, २८ मङ्सिरः थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास ब...

बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल
काठमाडौँ, २८ मङ्सिरः अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्...

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथ...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल
काठमाडौँ, २८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्...

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
काठमाडौँ, २८ मङ्सिरः प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा ...

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ। बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमण...

कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु
कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ । दक्षिणपूर्वी एसियाली छिमेकी...

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग युक्रेनमा युद्धविराम गर्ने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा भेटवार्ता गर्नुहुने भएको छ। युरोपेली नेताहरूसँग बर्लिनमा बैठक हुनुअघि रा...

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने
जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ । मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भा...

थाई सेनाद्वारा कम्बोडियाको रकेट आक्रमणको निन्दा
रोयल थाई आर्मी (आरटीए) ले कम्बोडियाले थाइल्यान्डको सिसाकेट प्रान्तको नागरिक क्षेत्रलाई लक्षित गरी “बीएम–२१” रकेट प्रहार गर्दा चार जना घाइते भएको बताउदै घटनाको निन्दा गरेको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा हवाई आक्रमणको चेतावनी सुने पछि ...

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो, उद्धार कार्य जारी
इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथ...

एनपीएलमा कसले के पुरस्कार पाए?
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ ...

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले ठूला योजना ...

८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै
कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धान...

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहा...

निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर...

पाल्पा जीप दुर्घटना : मृतकको संख्या चार पुग्यो
शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिबार थप एक जनाको मृत्यु भएको हो । निस्दीको मित्यालीस्थित अरुणखोलाब...

जबजरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ
जबजरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । दैलेखमा २२ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा दुल्लु नगरपालिका–७ खेतगाउँ बस्ने ६५ वर्षीय ईन्द्र देब गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी...

राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभएको छ,“खेलप्रतिको लगाव, उत्साह र समर...

नेतृत्व चयनका लागि भोलिबाट एमालेको बन्दसत्र
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन आज भक्तपुरको सल्लाघारीमा भयो। उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै विशेष सम्बोधन गरेका थिए। त्यस्तै अन्य दलका नेताहरू पनि त्यहाँ पुगेर शुभकामना दिएका थिए। नेपाली कांग्रेसका कार्यवाहाक...

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’
काठमाडौँ, २७ मङ्सिरः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुुकलाई लैजानुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस...

विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन
विराटनगर महानगरपालिका-९स्थित शिक्षादीप कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सूचना प्रविधिमा आधारित जीवनउपयोगी रोबर्टहरू निर्माण गरी प्रदर्शन गरेका छन् । कलेजद्वारा आयोजित १३ दिने नवप्रवर्तन कार्यशालाको आज अन्तिम दिन विद्यार्थीले विभिन्न ए...

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’
काठमाडौँ, २७ मङ्सिरः कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी ...

जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो
शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो । निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रा...

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल
काठमाडौँ, २७ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । उहाँले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो । त्यस ...

प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई
काठमाडौँ, २७ मङ्सिर: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल (फेसबुक)मार्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको ...

ठमेलस्थित एलओडी क्लबमा आज 'एनपीएल नाइट
ठमेलस्थित एलओडी क्लबमा आज 'एनपीएल नाइट' आयोजना हुने भएको छ । यसमा नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता खेलाडीहरूसहित अन्य आठवटै टिमका खेलाडीको सहभागिता रहनेछ । क्लबका सीईओ रविन श्रेष्ठका अनुसार एनपीएल समापन भएको अवसरमा यो सेलिब्रेसन नाइट आयोजना ग...

ओलीको आह्वान- एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो बन्छौँ (पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश बनाउने र देश जलाउनेबीचको संघर्ष निर्णायक चरणमा पुगेको बताए। भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

‘कोर टिम’सहित छलफलमा ओली
११ औँ महाधिवेशनको उद्घाटन समारोह सकाएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा नेताहरू भेला भएका छन्। भोलिदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि ओली आफ्नो ‘कोर टिम’सँग छलफलमा जुटेका छन्। छलफलमा महासचिव शंकर पोखरेल, उपमह...

रोहितले जिते एनपीएलमा कार
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले का...

एनपीएल–२ को उपाधि लुम्बिनी लायन्सलाई
लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बि...

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
काठमाडौँ, २७ मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)...
_B0lAbXGAbQ_fgqk0psxjsf67o44jtsse5txrkvckivg8ewfuwxostjr2xoowcmzt3upawhy_2GAV2Hnbkr_zb6poaqre51xu5cvhs7rbbwvhi4ahybbuq6kgiuy1fcipfsvuetc6gbah4zm.jpg)
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मी रहेका छन् । साविक लिपनी विर्ता गाविस–८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन...

एमाले महाधिवेशनमा लिङ्देन- अब नयाँ समझदारी कायम गर्नुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उ...

राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
काठमाडौँ, २७ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को ११औँ राष्ट...

एमालेको महाधिवेशनमा देव गुरुङ- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । शनिबार एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको ...

‘जेन-जी आन्दोलनमा रविले ८ घण्टा बयान दिए, तर बोलाउँदा पनि नजानेलाई छुट ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम...

सरकारलक्षित ओलीको टिप्पणी- हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । वर्तमान सरकार हिंसाबाट आए...

यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित
युक्त अरब एमिरेट्स (युएई) मा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ। शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.२ ओभरमा २ विकेटको क्षतिमा भेट्ट...

एनपिएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य
काठमाडौँ, २७ मङ्सिर: नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम ...

किरात समुदायले मनाए उधौली साकेला पर्व
काठमाडौँ, २७ मङ्सिर : किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ । त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्र...

इरानकी नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी फेरी पक्राउ
नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई इरानमा फेरि पक्राउ गरिएको छ । नरगिस मशहद शहरमा कार्यकर्ता खोसरो अलिकोर्डीको स्मृति सभामा सहभागी भइरहेको समयमा पक्राउ गरिएको हो । अलिकोर्डी गत हप्ता आफ्नो कार्यालयमा मृत फेला परेकी थ...

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर...
_UDRkZGoH3o_sXL5ldcqZe_7jswhnj5btirck3m7rp5ckwy6pexsuhumcujpoa0lsxdkzy3r2fiy3ppspok_Ia64KFKnVg_pqv9bszy2gilvtn52scnx4ttd8wtxuxezxf77pp4bevqolwjxnnd0c5gotff.jpg)
कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको क्षेत्र...

एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ, २७ मङ्सिरः एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ ...

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्ने
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उहाँले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्त...

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत अचेत
भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् । उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरी उच्च स्रोतले रातापाटीलाई बतायो । ...

एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर, दबाब र प्रति...

ओलीला कम्युनिस्ट पार्टीका नेता रावलकाे प्रश्न : सिंहदरबारमा आगो लागिरहँदा भाग्ने ?
नेपाल कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्द...

टर्किएको स्वामित्वमा रहेको नागरिक जहाजमा क्षेप्यास्त्र प्रहार
टर्किएले शुक्रबार युक्रेनको चोर्नोमोस्र्क बन्दरगाहमा टर्किएको स्वामित्वमा रहेको नागरिक जहाजमा क्षेप्यास्त्र प्रहार भएपछि चिन्ता व्यक्त गरेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। टर्किएको विदेश मन्त्रालयकाअनुसार चालक दल र चालकहरूलाई बाहिर निक...

एनपिएल : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स
काठमाडौँ, २७ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले ...

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत
काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् । शुक्रबारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरल...

युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताउनुभएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएक...

'जेनजी'सँगको सम्झौताबारे ओली- असंवैधानिक सरकारले गरेको अनधिकृत हर्कत
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचको सम्झौता अनधिकृत हर्कत रहेको जिकिर गरेका छन् । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओल...

दाङकाे लमहीमा होटलभित्र लुकाई राखिएको पेस्तोल पड्किदा एक जना घाइते
लमहीमा होटलको कोठाभित्र लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना कर्मचारी घाइते भएका घटनाले सार्वजनिक स्थानको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार बिहान पौने ११ बजेतिर लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षिय सिसम ...

सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन रौनक
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भिड लागेको छ। महाधिवेशनका लागि निर्माण गरिएको मञ्च, सभास्थल तथा आवश्य...

मेस्सीको कोलकाता कार्यक्रम: स्टेडियममा किन रिसाए फ्यानहरू?
जीवनमा एक पटक मात्र देख्न सकिने ‘गोट शो’ को रूपमा प्रचार गरिएको लियोनेल मेस्सीको भारत भ्रमण आइतबार नाटकीय रूपमा सुरु भयो । उनले आफू आगमन भएको २० मिनेट भित्रै साल्ट लेक स्टेडियम छोडे । त्यसपछि क्रोधित दर्शकहरूले पानीका बोतलहरू र अन्य वस्तुहरू मैदानमा...

राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका विषयमा सहकार्यका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएकी छन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले देशको स्थिरता, विकास र राष्ट्रिय एकताको सवा...

सभाको उपस्थिति देखाउँदै ओलीले भने– लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र 'अजेय' रहेको बताएका छन् । एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको उनले बताए । शनिबार पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै ओलीले भने, “धुवाँ, खरानी र आक्...

एमालेका महासचिव पोखरेलले जेनजी आन्दोलन ड्यन्त्र, ओलीमाथि दोष थोपर्ने प्रयास
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाबद्ध प्रचार गरिएको आरोप लगाएका छन्। भदौ २३ र २४ गते भएका घटनाको जिम्मेवारी अध्यक्ष ओलीमाथि थोपर्ने प्रयास गरिएको उनको भनाइ रहेको थियो। महाधिवेशनको उद्...

मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन्। शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशला...

कांग्रेसले गर्यो सुनसरी–१ बाट उम्मेदवारको नाम सिफारिस
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ । पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला...

थाइल्याण्ड-कम्बोडिया सीमा विवाद: अझै रोकिएन बमबारी
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ । विज्ञप्तिमा बिहान ५:५० र ५:५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यस...

युवाको भावनाअनुरुप काम गर्नुपर्छ: पम्फा भुसाल
नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएका छन् । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा ...

एसीसी यू- १९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
काठमाडौं । एसीसी यू– १९ एसिया कपमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रंगशाला जारी खेलमा श्रीलंकासँग कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलंकाका सेथ्मिका सेनेविरत्नले ९।५ ओभरम...

एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महाचिव पोखरेलले जेनजीको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाध...

एमाले महाधिवेशनको उद्घाटनस्थलमा पुगे अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ । कार्यक्रमस्थ...

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशल...

मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा
काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट...

एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त
काठमाडौँ । एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त भएकी छन् । लगानी नेतृत्व र दिगो विकास रणनीति सुदृढ गर्न उनलाई सो पदमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ । मल्ल नेपालको परिवर्तन हुँदै गरेको पुँजी बजारमा लगानी रणनीति, जलवायु वित्...

एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर ता...

इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघका यातना मामिला हेर्ने विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारेका रिपोर्टमाथि तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले यस्तो परिस्थितिलाई यातना वा अरू अ...

एमाले महाधिवेशन प्रतिनिधि बनिन् सुनिता डंगोल
काठमाडौँ । सुनिता डंगोल नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि बनेकी छन् । १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत भएका मध्य ४९ औँ नम्बरमा डंगोलको नाम छ । डंगोल काठमाडौँ महानगरपालिकाको उपमेयर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् । महाधिवेशन मंस...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस र...

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति
नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् । शुक्रबार ९मंसिर २६० सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष...

थाइल्याण्ड–कम्बोडिया सीमा विवाद : थाइल्याण्डको सेनाले गर्यो हवाई आक्रमण
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ । विज्ञप्तिमा बिहान ५ः ५० र ५ः ५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त...

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदव...

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
नेकपा ९एमाले०को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल सहभागी नहुने भएका छन् । एमालेले उद्घाटन समारोहमा विभिन्न १६ पार्टीका नेताहरूलाई आमन्त्रण गरेको छ । कांग्रेस सभापति देउवा र ...
-1765589990_WtOJV2iG72_mowtzb9f6omsl6xnm7locbaruqd10re8srpokmqtgkdyrg0n65googz0rwlw_pecXbH6asJ_hgx7wpwsmlkkfzozwiyxx3acq1x0zcvdheugyl5gkoyuaykqrolqneep6kpz.jpeg)
एमाले महाधिवेशनमा यी हुन् मनोनीत १०८ प्रतिनिधि
काठमाडौं । नेकपा ९एमाले०ले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो । शुक्रबार ९मंसिर २६० बसेको पार्टी सचिवालय बैठकबाट मनोनीत प्रतिनिधिको टुंगो ल...

एमाले महाधिवेशन उद्घाटन तयारी : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस
काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगाती क्षेत्रमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघर क्षेत्र र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस...

युरोपेली संघले गर्यो रुसको २५० अर्ब डलरबराबरको सम्पत्ति अनिश्चितकाललाई ‘फ्रिज’
काठमाडौं । युरोपेली संघ ९ईयू०ले युद्धका कारण युक्रेनमा भएको क्षतिको क्षतिपूर्ति गर्ने सर्त राख्दै रुसको जफत गरिएको २५० अर्ब अमेरिकी डलरबराबरको सम्पत्तिलाई अनिश्चितकालका निम्ति स्थिर ९फ्रिज० गरेको छ । अब यो सम्पत्ति यथावत् अवस्थामा रहनेछ । युरोपमा रह...

सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधि
काठमाडौँ । जेनजी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट हटाइएका डा। सुजन कडरिया नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन् । १०८ जना मनोनीत हुँदा कडरिया पनि परेका हुन् । त्यस्तै पूर्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, पूर्व राष्ट्रि...

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ रु” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्...

एमाले महाधिवेशन उद्घाटन समारोहमा देउवा नजाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा ९एमाले०को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएकामा देउवा नजाने भएका हुन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन वि...

एमालेमा मनोनीत प्रतिनिधि : ६०/४० को रेसियोमा भागबन्डा
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०र४० को रेसियोमा भागवण्डा गरेका छन् । शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली ...

हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु
सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ । पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल टोल सार्वजन...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग ९एनपिएल० को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।...