कपिलवस्तुको शिवराजमा एमालेमा प्रवेश गर्नेको लहर
८ घण्टा अघि
Save from Later

कपिलवस्तुको शिवराजमा एमालेमा प्रवेश गर्नेको लहर

कपिलवस्तु, १७ साउन । कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी १ सय भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एमाले शिवराज नगरपालिका वडा नम्बर ४ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शिव...

१०३ किलो गाँजासहित ९ जना पक्राउ
९ घण्टा अघि
Save from Later

१०३ किलो गाँजासहित ९ जना पक्राउ

सिरहा, १७ साउन । सिरहाको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख त...

सरस्वती ज्ञवालीको ‘क्षितिज आमा र धरती’ लोकार्पण
१० घण्टा अघि
Save from Later

सरस्वती ज्ञवालीको ‘क्षितिज आमा र धरती’ लोकार्पण

काठमाडौं, १७ साउन । सरस्वती ज्ञवालीको संस्मरण पुस्तक ‘क्षितिज आमा र धरती’ को लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण राधिका शाक्य, विन्दु शर्मा, शिशिर खनाल, गिरी श्रीसमगर लगायतले संय...

अनसनरत नगर प्रमुख भट्टराई र सरकारबीच छलफल
१२ घण्टा अघि
Save from Later

अनसनरत नगर प्रमुख भट्टराई र सरकारबीच छलफल

काठमाडौँं, १७ साउन । संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् । शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पह...

कर्णाली करिडोर अन्तरगत छ वटा पक्की पुल निर्माण गरिँदै
१४ घण्टा अघि
Save from Later

कर्णाली करिडोर अन्तरगत छ वटा पक्की पुल निर्माण गरिँदै

हुम्ला, १७ साउन । कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । खोलाहरूको दूरी लामो भएका कारण कलभर्टले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै पक्की पुल निर्माण गर्न लागि...

मकवानपुरमा प्यारालाइसिस श्रीमतीको हत्या गरेर प्रहरीकोमा आफै पुगेपछि…
१५ घण्टा अघि
Save from Later

मकवानपुरमा प्यारालाइसिस श्रीमतीको हत्या गरेर प्रहरीकोमा आफै पुगेपछि…

हेटौंडा, १७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी...

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य
१६ घण्टा अघि
Save from Later

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

बुटवल, १७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहल...

सात किशोरीको उद्धार
१७ घण्टा अघि
Save from Later

सात किशोरीको उद्धार

झापा, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपा...

मत्स्य केन्द्र कुलेखानीद्वारा छ लाख १७ हजारको माछा बिक्री
१८ घण्टा अघि
Save from Later

मत्स्य केन्द्र कुलेखानीद्वारा छ लाख १७ हजारको माछा बिक्री

बागमती, १७ साउन । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ । कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी छ लाख १७ हजार २१६ रुपैयाँ रा...

बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान
१९ घण्टा अघि
Save from Later

बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान

रौतहट, १७ साउन । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ । केराको मात्र परिकार पाउने रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगलागी भएको हो । बनाना रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगल...

मधेशमा भारी वर्षा, किसानलाई राहत
२० घण्टा अघि
Save from Later

मधेशमा भारी वर्षा, किसानलाई राहत

काठमाडौं, १७ साउन । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग...

रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश
२२ घण्टा अघि
Save from Later

रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश

काठमाडौं, १७ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् । ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खताप...

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री
२३ घण्टा अघि
Save from Later

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना...

मिडिया काउन्सील विधेयकमाथि सञ्चारमन्त्री गुरुङ र पत्रकारहरुबीच छलफल
१ दिन अघि
Save from Later

मिडिया काउन्सील विधेयकमाथि सञ्चारमन्त्री गुरुङ र पत्रकारहरुबीच छलफल

काठमाडौँ, १६ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सील विधेयकमाथि छलफल भएको छ । सञ्चार मन्त्रालयमा आज प्रेस चौतारी नेपालले छलफल आयोजना गरेको हो । छलफलमा नेपाल पत्रकार महासंघ, पत्रकारसँग सम्बन्धीत विभि...

उदयपुरमा ८१ बर्षको उमेरमा वृद्धाले पाइन् बंशजको नागरिकता
१ दिन अघि
Save from Later

उदयपुरमा ८१ बर्षको उमेरमा वृद्धाले पाइन् बंशजको नागरिकता

– अन्जनी कुमार अधिकारी उदयपुर, १६ साउन । उदयपुरमा एक जना वृद्धाले ८१ बर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहाकी कालमायाले ८१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको ...

जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र हेडवक्र्सको समस्या
१ दिन अघि
Save from Later

जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र हेडवक्र्सको समस्या

हाल मुलुकमा २७ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा रहेकामध्ये सात वटा जलविद्युत् र सिँचाइसँग सम्बन्धित छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित ती आयोजनामा निर्माण व्यवसायीको लापरवाही, संरक्षण क्षेत्रभित्र पर्नु तथा कारण कानुनी उल...

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा
१ दिन अघि
Save from Later

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र व...

सामाजिक सञ्जालमा एमाले विरूद्व भएका भ्रामक प्रचारको पछाडि लाग्नुहुँदैन : ईश्वर पोखरेल
१ दिन अघि
Save from Later

सामाजिक सञ्जालमा एमाले विरूद्व भएका भ्रामक प्रचारको पछाडि लाग्नुहुँदैन : ईश्वर पोखरेल

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेलले पार्टी एकताबद्व भएर अगाडि बढ्नु पर्ने बताएका छन् । आज अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नम्बर-५ को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई कमजोर बनाउ...

अपर तमोर हाइड्रोपावरमा तोडफोड
१ दिन अघि
Save from Later

अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ, १६ साउन । स्थानीयले विरोध जनाइरहेको ताप्लेजुङमा निर्माणाधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ । जिल्लामा निर्माणाधीन सबैभन्दा ठुलो २८५ मेगावाट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो । फक्ताङलुङ गाउ...

फाइभजी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन
१ दिन अघि
Save from Later

फाइभजी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभजी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रमबा...

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै 
१ दिन अघि
Save from Later

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै 

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । ...

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह
१ दिन अघि
Save from Later

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभ...

कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
१ दिन अघि
Save from Later

कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता

काठमाडौं, १६ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनलप्याब्सन) ले संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नजिकिँदो कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै ग...

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
१ दिन अघि
Save from Later

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं, १६ साउन । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा...

नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे
१ दिन अघि
Save from Later

नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

काठमाडौं, १६ साउन । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् । स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन...

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (तस्वीरहरु)
१ दिन अघि
Save from Later

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (तस्वीरहरु)

काठमाडौं, १६ साउन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । जसको क्षेत्रफल १,३२५ वर्ग...