
भिजिट भिसा प्रकरण सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत होः रास्वपा
‘यो केबल व्यक्तिगत भुल होइन । प्रशासमिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत हो । र यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न प्रत्येका नेपालीको मनमा छ ।’ ...

‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन प्रतिवेदन समितिले सभामुखलाई बुझायो
गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिले यो बीचमा समितिको ३७ वटा बैठकमा बसेर प्रतिवेदन तयार पारेको हो । ...

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानुन परिमार्जन गर्ने
मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिवानाको...

भारतले धौलीगङ्गा बाँधको ढोका खोल्यो, महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन क...

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने
त्यसैगरी आजै, उच्च अदालत पाटनका न्यायाधीश टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ गते राजावादीको आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । सो मुद्दामा रु तीन लाख धरौटीमा छाड्न आदेश दिएक...

विपद् जोखिमबाट बच्न उच्च सकतर्कता अपनाउन निर्देशन
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भ...

पाँच दिनदेखि बेपत्ता दाजु–बहिनी मृत फेला
उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए । छ दिनदेखि बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो । ...

बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले लगातारको वर्षाका क...

नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास
पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । ...

मकवानपुरमा १ बर्षमा ४ सय ७ सवारी दुर्घटनामा ५० जनाको ज्यान गयो
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आव २०८१÷२०८२ मा सवारी नियम उलङ्घन गर्ने ३० हजार ३४ सवारी कार्वाहीमा २ करोड ४१ लाख ४५ हजार ५४ रुपैया राजश्व सङ्कलन गरेको जनाएको छ । ट्राफिकसँग विस्तृत विवरण नै छैन ...

राप्ती नदीमा जलसतह बढ्यो: तटीय क्षेत्रमा सतर्क रहन आग्रह
“अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।” जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान ...

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल
सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ । ...

दाङ, बाँके, बर्दियामा अति भारी वर्षा
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिए। यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । ...

कहिले चल्ला रेल ? पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरु)
पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौँ लाग्न सक्ने देखिन्छ । ...

रास्वपाले ३ बजे बोलायो सचिवालय बैठक, कुसुम महर्जनको निवेदनमाथि छलफल हुने
रुपन्देही स्थायी घर भएकी कुसुम महर्जनले उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षसहित पार्टीमा समानुपातिक सूचिबाट नाम हटाउन निवेदन दिएकी छिन् । ...

आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् । ...

कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार
। समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ । ...

कुलिङ अफ पिरियड गढबडीमा राज्य व्यवस्था समिति सभापति रामहरी खतिवडा नै दोषीः छानबिन समिति
छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो। ...

डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ
मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो । ...

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ...

दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा
दुर्गा प्रसाईँलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । प्रसाईँ भित्री प्रक्रिया पुरा गरेर आजै निस्कने तयारीमा छन् । ...

दुर्गा प्रसाईँ आजै छुट्दै
पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि दुर्गा प्रसाईँ आजै छुट्ने भएका छन् । उनलाई अहिले अदालतबाट कारागार लगिएको छ । प्रक्रिया पुरा गरेर आजै निस्कने तयारी गरिएको छ । उनी निस्कने सूचना पाएपछि उनका समर्थक अहिले कारागार बाहिर जम्मा भएका छन् । ...

दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो ...

इतिहास रचेर फर्किएका रवीन्द्रको भव्य स्वागत (तस्बिरहरु)
ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए । ...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत बैशाख २१ गतेबाट सुरु भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को नतिजा यी लिकंमा हेर्न सकिनेछ । ...

घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी
फर्किए पनि उनीहरूले अब आफ्नै पुरानो घरमा भने नबस्ने निर्णय लिएका छन्। पुरानो घरमा बिरामी पर्न थालेको भन्दै बस्न अस्वीकार गरेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा बस्न मिल्ने व्यवस्था गरेका छन्। साथै, नयाँ ठाउँमा जग्गा किनेर घर बनाइदिने सहम...

केहीबेरमा कक्षा १२ को रिजल्ट प्रकाशित हुँदै, बोर्ड बैठक जारी
बोर्डका अध्यक्ष माहाश्रम शर्माका अनुसार बैठक सकिएलगत्तै रिजल्ट प्रकाशित हुने छ । ...

इपिएस भाषा परिक्षाको आवेदन साउन २६ गतेबाट खुल्ने
शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ। ...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा
उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए । ...

यी हुन् माओवादी बैठकले पारित गरेका २६ निर्णय (पूर्णपाठ)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। ...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन
राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स...

सामूहिक रूपमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौँः प्रचण्ड
उनले मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषि देखिएकालाई कारवाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे । ...

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेस
मुख्यमन्त्री बहादुरसिंह लामाले स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो । ...

सदनमा सांसदहरुको प्रश्नः बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?
बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चार...

मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाए, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू
प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । “मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेतिर ह...

पहिरो खसे पछि बुटवल–नारायणगढ सडक अवरुद्ध
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । ...

कांग्रेसको प्रश्नः रास्वपा र राप्रपाको सदन बहिष्कार कति दिन चल्ने हो ?
‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतै नजाने कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको ?’ ...

विरोधका बिच सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपा र राप्रपाद्वारा सदन बहिष्कार
‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनल...

रास्वपाको घोचपेचः ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’
‘यो कस्तो परम्परा नयाँ हो ? भ्रष्ट्राचारको अडियो आयो । घुस मागेको प्रमाण आयो । अनी राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्ट्राचारको पापबाट मुक्ति पाउने पाउने गंगस्नान पो भएन ।’ उनले भने । ...

हलेसी दर्शन गरेर फर्कदै गर्दा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु
दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । ...

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” ...

विवादकै बिच ‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि
युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ...

साउनको तेस्रो सोमबार पशुपतिमा घुइँचो (तस्बिहरु)
हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । ...

सिंगापुरमा नेपाली कम्पनी प्रिज्मा एड्भर्टाइजिङलाई 'ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५'
संस्थापक रञ्जित आचार्यले भने, “यो अवार्ड हाम्रो टिमको निरन्तर श्रम, सिर्जनात्मकता र नेपाली ब्रान्डलाई विश्वसामु चिनाउने प्रयासको प्रमाण हो। हामीले प्रमाणित गरेका छौं कि प्रामाणिकता र साहसले सीमाहरू तोड्न सक्छ।” ...

सप्तकोशी नदीमा पानीको वहाव उच्च, ब्यारेजकाे ५२ ओटा मूल ढाेका खाेलियाे
कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । ...

दुबई पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे । ...

मधेश प्रदेशमा लामाे समयपछि पानी पर्दा किसान हर्षित
लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित भएका छन् । ...

आजकाे माैसम: देशभर वर्षाकाे संभावना
सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ...

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्ता छन् कार्यसूची
आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । ...

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् । ...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्तो छ भ्रमण तालिका
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन् । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाज...

बागमतीका मुख्यमन्त्री लामाले घोषणा गरे राजीनामा, प्रदेश प्रमुख नभेटिँदा बुझाउन पाएनन्
बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका घोषणा गरेछन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् । ...

दिक्तेल रूपाकोटका मेयर तीर्थराज भट्टराइले तोडे अनसन
आमरण अनसन तोड्नुअघि आइतबार माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईलाई खानेकुरा खुवाएका हुन् । ...

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु
वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा ग...

यस्तो बन्दै छ, सवा घण्टामै काठमाडौँबाट मधेस झर्ने फास्ट ट्रयाक
यस्तो बन्दै छ, सवा घण्टामै काठमाडौँबाट मधेस झर्ने फास्ट ट्रयाक ...

तनहुँको ऐना पहरामा बस दुर्घटनाः ७ जना घाइते, २ को अवस्था गम्भीर
उनका अनुसार बस रोकेर धेरै यात्रु ऐना पहरा हेर्न गएकाले कम क्षती भएको हो । उनका अनुसार बसको अघिको भाग पानीमा डुबेको छ । थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ...

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच
प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । ...

तनहुँको ऐना पहरामा बस खस्यो
प्रहरीका अनुसार यात्रुको विवरण प्राप्त भएको छ । गार्डी पार्क गर्न खोज्दा सडकबाट खसेको देखिएको प्रहरीले जनाएको छ । ...

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम
खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आइतबार भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्र...

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन
“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।” ...

राजेन्द्र लिङ्देनलाई धवल शम्शेरले लेखे: गल्ती सच्याउनुस् (पत्रसहित)
निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्। यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउनसमेत अन...

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत ग...

गुल्मीको कालीगण्डकी करिडोर र रिडी(वामीटक्सार) सडक अवरुद्ध
जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी(वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी न...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह
सङ्घले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्त...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा रू १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह तीन दशमलव शून्य पाँच, बै...

करिव १५ लाख भूमिहिन, दलित सुकुम्वासीलाई पूर्जा उपलव्ध गराउने तयारीमा सरकार छः मन्त्री अधिकारी
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको बिबरणबारे छलफलमा मन्त्र...

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार
कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उनले बताए । ...

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्णः सभामुख घिमिरे
जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिदै नेपालको सहभागीता उपलव्धीपूर्ण रहको बत...

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, ठेकेदार भन्छन् थपेको समयले पुग्दैन
“थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ”, उनले भने, “हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौँ तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।” ...