
भियतनामसँगको खेलका लागि नेपाली टोली तयार: जित्न कठिन भए पनि शतप्रतिशत दिने उपकप्तानको भनाइ
नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्दैछ। ...

भैरहवाबाट नेपाल एयरलाइन्सको उद्धार उडानमार्फत सयौँ यात्रु आइपुगे काठमाडौँ
नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत सुरक्षित रूपमा काठमाडौँ आइपुगेका छन्। ...

टी-२० शृङ्खला: सिरिज बराबरीका लागि नेपाललाई 'गर या मर' को दबाब
नेपाललाई सिरिजमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब छ। ...

वर्षाकाबीच चार गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ। ...

फागुन २१ मा मतदान, यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका
आयोगको बैठकले सोमबार यो कार्यतालिका स्वीकृत गरेको हो। ...

कारागारबाट १३ हजार ५८९ जना कैदीबन्दी भागे
देशभरका कारागारमा जम्मा कैदी ३० हजार छ सय ४६ जना छन् । ...

प्रतिरोध प्रणालीको महत्त्वपूर्ण खोजका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
प्रतिरोध प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण अनुसन्धान गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ। ...

डार्फर युद्ध अपराधमा सुडानी मिलिशिया प्रमुख दोषी ठहर
डार्फरमा भएको क्रूर आक्रमणको क्रममा युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि दोषी ठहर गरेको छ। ...

ब्राजिलका राष्ट्रपतिद्वारा दण्डात्मक कर हटाउन ट्रम्पसँग आग्रह
ट्रम्पसँग फोन वार्ता गरी ब्राजिली सामानमा लगाइएको दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन्। ...

गोली हानी न्यायाधीशको हत्या
एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको छ। ...

देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
पश्चिमी भू-भागका थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव कायम छ। ...

पहिरोले बेनी–जोमसोम–कोरला सडकमा यातायात प्रभावित, जोखिम मोलेर यात्रा
बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। ...

कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन
महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन भएको हो। ...

मेची र तमोर करिडोर अवरुद्ध, यात्रुहरू महँगो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य
धनकुटा–धरानको लामो र महँगो वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका छन्। ...
.jpg)
बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा पुनः डाइभर्सन निर्माण शुरु
आइतबारदेखि डाइभर्सन बनाउने काम थालिएको हो। ...

अमेरिकी डलरको भाउमा सामान्य वृद्धि, युरोमा सामान्य उतारचढाव
अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ भने युरोपियन युरोको भाउमा सामान्य उतारचढाव आएको छ। ...

सगरमाथा क्षेत्रमा असामान्य हिमपात: पर्यटन याम प्रभावित, पाँच होटलमा क्षति
पर्यटकीय याम सुरु हुने बेलामै असामान्य हिमपात भएको छ। ...

आजदेखि कार्तिक स्नान, आकाशदीप दान र तुलसी पूजा शुरु
आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिएको छ। ...

चीन कसरी विदेशी मिडियालाई सीसीपी-नियन्त्रित कर्मचारीहरूमा भर पर्न बाध्य पार्छ?
चीनको कडा नियन्त्रित मिडिया वातावरणमा विदेशी पत्रकारहरू निरन्तर छायामा काम गर्छन्। ...

सुनील शर्माले चेतावनी दिँदै भने : गुट होइन इमानदार नेतृत्व चाहिन्छ
डा सुनीलकुमार शर्माले पार्टी नेतृत्वप्रति गहिरो प्रश्न उठाउँदै अबको दिशा स्पष्ट पार्न सबै नेताहरूलाई आह्वान गरेका छन् । ...

गुल्मपति भट्टको प्रशंसा
छोटो समयमा नै मृदुभाषी व्यवहारका धनी भट्टले पर्सावासीको हृदयमा ठाउँ बनाउन सफल भएका छन्। ...

कतारविरुद्धको अभ्यास खेलमा पनि नेपालको जीत
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ । ...

मनसुनी विपद्मा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, इलाममा सबैभन्दा बढी क्षति
मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। ...

अविरल वर्षाले अलपत्र यात्रुहरूको भैरहवाबाट हवाई उद्धार
अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूको आज हवाई उद्धार उडान गरिएको छ। ...

विपद्पछिको पुनर्निर्माणमा एकजुट हुन माओवादी केन्द्रको आह्वान
जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। ...

अविरल वर्षापछिको विपद् व्यवस्थापनमा सरकारको सक्रियता, सर्वसाधारणले गरे प्रशंसा
सरकारले पूर्वसूचना र उद्धार कार्यमा तदारुकता देखाउँदा मुलुक ठूलो क्षतिबाट जोगिएको छ। ...

नेपालको पश्चिमी भू-भागबाट मनसुन बाहिरियो, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
चार दिन ढिला गरी आजदेखि मात्र बाहिरिन थालेको विभागले जानकारी दिएको छ। ...
![इलामको हिमाली गाउँमा वर्षाको नयाँ रेकर्ड, मनसुनले ट्र्याक फेर्दा भीषण क्षति [भिडियो]](https://hamrakura.com/uploads/news/images/bibhuti-pokhrels.jpg)
इलामको हिमाली गाउँमा वर्षाको नयाँ रेकर्ड, मनसुनले ट्र्याक फेर्दा भीषण क्षति [भिडियो]
भीषण वर्षाका कारण नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ। ...

के पाकिस्तान अर्को गल्ली गर्दै छ ?
डिसेम्बर १९७९ मा सोभियत सेना अफगानिस्तानमा प्रवेश गर्दा पाकिस्तानको भूराजनीतिक प्रभाव रातारात बढ्यो। ...
![एक अर्ब ६४ करोडको दमक भ्यु टावर जेन–जी आन्दोलनमा क्षति, २५ करोडको नोक्सान[तस्बिर]](https://hamrakura.com/uploads/news/images/damak-view-tower-82-6-20.jpg)
एक अर्ब ६४ करोडको दमक भ्यु टावर जेन–जी आन्दोलनमा क्षति, २५ करोडको नोक्सान[तस्बिर]
एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ । ...

मनाङ-२ को प्रदेश सभाको उपनिर्वाचन स्थगित
मनाङ-२ मा आगामी कात्तिक १७ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचन स्थगित भएको छ । ...

सरकारको चरित्र र कार्यप्रणालीले भय र अनिश्चितता हट्न सकेन : महेश बर्तौला
नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन् । ...
![जापानी बिहे गरेकी सुनिता परिवारलाई नेपाली रीतिरिवाजमा रम्न सिकाउँदै [भिडियो]](https://hamrakura.com/uploads/news/images/sunita-pariyar-japan.jpg)
जापानी बिहे गरेकी सुनिता परिवारलाई नेपाली रीतिरिवाजमा रम्न सिकाउँदै [भिडियो]
त्यतिमात्र होइन जापानी परिवारलाई नेपालमा मनाइने चाडपर्वका बारेमा जानकारीमात्र दिएकी छैनन् अँगाल्नसमेत सफल भएकी छिन् । ...
![कांग्रेसको वडादेखि केन्द्रसम्मको संरचनामा परिवर्तन आवश्यक : उमेशजंग रायमाझी [भिडियो]](https://hamrakura.com/uploads/news/images/umesh-rayamajhi-nc-leader.jpg)
कांग्रेसको वडादेखि केन्द्रसम्मको संरचनामा परिवर्तन आवश्यक : उमेशजंग रायमाझी [भिडियो]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताएका छन् । ...
![विपद्पछिको पुनःनिर्माणमा जुट्न माओवादीको आह्वान [भिडियो]](https://hamrakura.com/uploads/news/images/agni-pd-sapkota-mawobadi.jpg)
विपद्पछिको पुनःनिर्माणमा जुट्न माओवादीको आह्वान [भिडियो]
नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । ...

पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारीले धनजनको क्षति न्यूनीकरण
चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । ...

कारले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन् । ...

भारत दीर्घकालीन डिजिटल पूर्वाधारमा उदाउँदै
भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । ...

प्रचण्ड भन्छन् – माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन् । ...

युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ भन्दै सराय नाच
एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ ...

माडी तीन दिनदेखि अन्धकार
जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । ...

मनाङमा पर्यटक शून्य
हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । ...

अमेरिका-हमास बीचको वार्तामा द्रूत प्रगति : ट्रम्प
द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताएका छन् । ...

अस्ट्रेलिया-पपुवा न्युगिनीबीच भएको रक्षा सन्धिप्रति चीन असन्तुष्ट
अस्ट्रेलिया र पपुवा न्युगिनीका नेताहरूले सोमबार ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । ...

पश्चिम बङ्गालको पहिरोमा कम्तीमा २४ जनाको मृत्यु
प्रकोपका कारण सुचना तथा सञ्चार सञ्जालहरू पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् । ...

जेन–जी आन्दोलनमा दुई हजार ३१६ घाइते, ३० अझै अस्पतालमा
जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । ...

दशैँका जुवाडेहरू पक्राउ
जुवातास खेलिरहेको अवस्थामा देव श्रेष्ठसहित चार जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ...

पहिरोपीडित चार जनाको उद्धार
पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । ...

बढ्दै सिंहदरबारमा चहलपहल
पालीहरुको महान् पर्व विजया दशमी (बडादशैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल शुरु भएको छ । ...

खुल्यो अवरुद्ध रिडी–तम्घास सडक
सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । ...

सुनको भाउमा कीर्तिमानी उछाल : दुई दिनमै नौ हजार नौ सय बढ्यो
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । ...

भारतले पाकिस्तानलाई हरायो सहजै
महिला विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई सहजै हराएको छ । ...

सामाजिक सञ्जालमा जोडिइन् सुशीला कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सामाजिक सञ्जालमा जोडिएकी छिन् । ...

पहिरोले लियो कान्छीमाया र मिसेकको ज्यान
पहिरोका कारण पाँचथरमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । ...

कोशी विपत्तिको मारमा पर्दा काठमाडौँमा के गर्दैछन् मुख्यमन्त्री ?
लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्याएको छ । ...

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि...[भिडियो
लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्याएको छ । ...

यी १८ राजमार्गमा बाढी पहिरोले यातायात अवरुद्ध
बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । ...

सात सय ५० ग्रामको नवजात शिशु बेवारिसे
‘हाम्रो घर बालगृह’ को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । ...

बाढीले डुबायो सर्लाहीका १६ सय भन्दा बढी घरधुरी
सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण एक हजार छ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्। ...

‘तुफान माट्मो’ का कारण चीनमा दुई लाख ७१ हजार मानिसको स्थानान्तरण
ग्वाङ्सी झुवाङ स्वायत्त क्षेत्रमा सबै तटीय यात्री डुङ्गा मार्ग बन्द गरिएका छन् । ...

लखन्देही खोलामा आएको बाढीले सर्लाहीको जनजीवन प्रभावित
लखन्देही खोलामा आएको बाढीले करिब एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । ...

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपाल र कतार भिड्दै
राष्ट्रिय क्रिकेट टोलीले आज कतारसँग दाेस्राे अभ्यास खेल खेल्दैछ । ...

जेन–जी प्रदर्शनका क्रममा कारागारबाट फरार कैदीबन्दी सम्पर्कमा आएनन्, आज साँझसम्मको समय
कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । ...

ग्रामीण सडक अवरुद्ध हुँदा समस्या
शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए । ...

पहिरोले अवरूद्ध भयो रिडी–तम्घास सडक
सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरूद्ध बनेको छ । ...

विपद्मा परेर दुई सय ८५ को मृत्यु, २७ बेपत्ता
हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । ...

वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्यो उद्धार
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ । ...

आज वायुसेवा निगमले भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने
त्यसका लागि काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ । ...

पूर्ववत् सञ्चालनमा आए नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । ...

कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै, आजै टीका-जमरा लगाउने क्रम सकिने
बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ...

देशभर मनसुनी वायुको प्रभाव कायमै, कहाँ कस्तो वर्षाको सम्भावना ?
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । ...

प्राकृतिक विपद्मा सशस्त्रका १३५ गोताखोरसहित चार हजार तालिम प्राप्त जनशक्ति परिचालन
एपीएफ नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ । ...

कांग्रेस भ्रातृ संस्थाहरूको संयुक्त अपीलः उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुटौँ
नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले प्राकृतिक विपद्मा उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुट्न अपील गरेका छन् । ...

विपद्सँग जुध्न भ्रातृ संस्थाका युवाको स्वयंसेवी समूह बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्राकृतिक विपदसँग जुध्न भ्रातृ संस्थाका युवाको स्वयंसेवी समूह बनाउने निर्णय गरेको छ । ...

क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध
प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आँकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । ...

सप्तकोशी ब्यारेजमा रातो बत्ती बलेसँगै नेपाल–भारतका टोलीबाट ब्यारेज निरीक्षण
पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ती बाली रातो भण्डासमेत फहराइएको छ । ...
![पहिरोमा परी इलाममा ३७ जनाको मृत्यु [विवरणसहित]](https://hamrakura.com/uploads/news/images/ilam-landslide-82-6-19.jpg)
पहिरोमा परी इलाममा ३७ जनाको मृत्यु [विवरणसहित]
इलाममा अविरल वर्षासँगै शनिबार रातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । ...

कोतघरमा अतिथि आवासगृह निर्माण
भक्तजनको सुविधाका लागि बागलुङ बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । ...

वर्षा गराउने मौसम प्रणाली बाहिरियो
विभागले आइतबार अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । ...

नेपालमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त
जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । ...

ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे सुनसान
वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । ...

सरकारको दाबी - सबैकाे सतर्कताले मानवीय क्षति कम
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ ...
![छपन्न जेन-जी घाइतेले पाए परिचयपत्र [भिडियो]](https://hamrakura.com/uploads/news/images/gen-z-id-card.jpg)
छपन्न जेन-जी घाइतेले पाए परिचयपत्र [भिडियो]
आइतबार तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो । ...

हर्षचोकका श्रेष्ठ परिवार पीडामा, बेपत्ताको छिटो खोजी गरिदिन आग्रह
सूर्यविनायक नगरपालिका-४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्ती यतिखेर पीडामा डुबेको छ । ...

ट्रम्पलाई रणनीतिक क्षेत्रहरू प्रधान गरेर पाकिस्तानले आफ्नो सार्वभौमिकतामा सम्झौता गर्दै
पाकिस्तान बिक्रीको लागि छ, तर कोही पनि यसको प्रस्ताव स्वीकार गर्न चाहँदैनन्। ...

बाढीले लखन्देहीको बाँध भत्काउँदा चार सय भन्दा बढी घर डुबानमा
अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पुर्याएको छ । ...

विपद्बाट बच्न एकैदिन पचास लाख भन्दा बढी सन्देश प्रवाह
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ । ...

बाढी पहिरोबाट देशभर कम्तीमा ४६ जनाको मृत्यु
पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ...

अमेरिकामा ट्रम्पको बजेटमा गम्भीर सङ्कट, सटडाउनबीच ठूलो कटौतीको तयारी
रसेल भोट अहिले अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुन् । ...

पहिरोमा परी इलाममा ३४ जनाको मृत्यु, चार बेपत्ता
अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । ...

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन
मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी रुपमा यातायात सञ्चालन भएको छ । ...

दशैँअघिको तुलनामा सुन तोलाको सात हजारले बढ्यो, तोलाको दुई लाख ३० हजार छ सय
दशैँलगत्तै सुनचाँदीको भाउ आकाशिएको छ । ...

बाढी, पहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु, २७ इलामका, ११ बेपत्ता
बडादशैँको अर्को दिनदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा ३९ पुगेको छ । ...

पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी ताकाइची हैनिन् नारीवादी
उनका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् । ...

अमन खोलाले हायस गाडी बगाउँदा एकको मृत्यु, २१ को उद्दार
बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ । एक जना मृत फेला परेका छन् । ...

कोशी, मधेस र बागमतीमा खतरा, यसरी हुन्छ वर्षाको मापन
आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले ...