लाभांशविहीन एजेन्डासहित कुमारी बैंकले बोलायो २५औं साधारणसभा
१ घण्टा अघि
Save from Later

लाभांशविहीन एजेन्डासहित कुमारी बैंकले बोलायो २५औं साधारणसभा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि प्रकारको ...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्यो, २ जनाको मृत्यु
२ घण्टा अघि
Save from Later

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्यो, २ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय...

एमाले महाधिवेशन : बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने, बन्दसत्र मध्यान्ह १२:१५ बाट सुरु हुने 
२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन : बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने, बन्दसत्र मध्यान्ह १२:१५ बाट सुरु हुने 

काठमाडौं, मंसिर २८ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटीको अन्तिम बैठक बसेपछि बन्दसत्रकाे कार्यक्रम सुरु हुने भएको छ । केन्द्रीय कमिटी बैठक सकिए लगत्तै बन्दसत्रकाे कार्यक्रम स...

एमाले महाधिवेशन:  नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र
३ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन: नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार सुरु हुँदैछ।शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।देशैभरबाट आएका ...

प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा : पूर्णबहादुर खड्का
१४ घण्टा अघि
Save from Later

प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा : पूर्णबहादुर खड्का

काठमाडौं, मंसिर २७ ।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले आफ्नो ११ औँ महाधिवेशनमार्फत सर्वसम्मत विधि र प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित ...

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
१७ घण्टा अघि
Save from Later

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रद्वारा कडा निन्दा
१९ घण्टा अघि
Save from Later

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रद्वारा कडा निन्दा

काठमाडौ, मंसिर २७। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएकाे छ । उपप्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किल...

देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ : केपी शर्मा ओली 
१९ घण्टा अघि
Save from Later

देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ : केपी शर्मा ओली 

काठमाडौ, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भ...

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले गर्नुभएको सम्बोधनको  (पूर्णपाठ)
१९ घण्टा अघि
Save from Later

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले गर्नुभएको सम्बोधनको (पूर्णपाठ)

काठमाडौं, मंसिर २७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राख्नुभएको थियो । सो क्रममा उनले देशको पछिल्लो परिस्थिति, राजनीतिक घट...

भदाै २३-२४ को घटना विनाशकारी घटन, बिर्सिएका छैनौँ- बिर्सने छैनौँ : केपी ओली 
२० घण्टा अघि
Save from Later

भदाै २३-२४ को घटना विनाशकारी घटन, बिर्सिएका छैनौँ- बिर्सने छैनौँ : केपी ओली 

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना विनाशकारी घटना भएको बताउनुभएको छ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो घटना महाविनाशकारी घटना भएको बताउनुभयो । उहाँले ती घट...

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ : केपी शर्मा ओली
२० घण्टा अघि
Save from Later

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ : केपी शर्मा ओली

काठमाडौ, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्...

भक्तपुरबाट एमालेको उद्घोष : सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ
२० घण्टा अघि
Save from Later

भक्तपुरबाट एमालेको उद्घोष : सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ

काठमाडौं, मंसिर २७ । नेकपा (एमाले)ले देशका प्रमुख राष्ट्रिय धरोहरहरू– सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने कठोर उद्घोष गरेको छ। भक्तपुरको सल्लाघारीमा जारी पार्टीको एघारौं महाधिवेशनको उद्घाटन ...

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली
२० घण्टा अघि
Save from Later

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गर्नुभएको छ। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताउनुभयो। अध...

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एमालेको ११ औँ महाधिवेशन उद्घाटन 
२१ घण्टा अघि
Save from Later

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एमालेको ११ औँ महाधिवेशन उद्घाटन 

काठमाडौ, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ । शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो । पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जन...

जनसमर्थनले नेकपा एमाले कमजोर अझ बलियो बनेर अघि बढेको पुष्टि भएको छ : शंकर पोखरेल
२१ घण्टा अघि
Save from Later

जनसमर्थनले नेकपा एमाले कमजोर अझ बलियो बनेर अघि बढेको पुष्टि भएको छ : शंकर पोखरेल

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको बताउनु भएको छ । भक्तपुरमा शनिबार आयोजित ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान ...

एमाले महाधिवेशन : कार्यक्रमस्थलमा पार्टी अध्यक्ष केपी ओलीको इन्ट्री, प्रदीप ज्ञवाली उद्घोषक
२२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन : कार्यक्रमस्थलमा पार्टी अध्यक्ष केपी ओलीको इन्ट्री, प्रदीप ज्ञवाली उद्घोषक

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुग्नु भएको छ । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ । ...

ठूला–ठूला र्‍याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो : प्रदीप ज्ञवाली
२२ घण्टा अघि
Save from Later

ठूला–ठूला र्‍याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो : प्रदीप ज्ञवाली

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल करिब भरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा भइरहेको उद्घाटन समारोहको तयारी अवलोकन गर्दै उहाँले ठूला–ठूला ...

भिजन लुम्बिनी ऊर्जाको साधारणसभा पुस १९ मा, यी हुन् मुख्य एजेन्डा
२२ घण्टा अघि
Save from Later

भिजन लुम्बिनी ऊर्जाको साधारणसभा पुस १९ मा, यी हुन् मुख्य एजेन्डा

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस १९ गते शनिबार आह्वान गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ११ः३० बजे सुरु गर्ने निर्णय ...

एमाले ११ औँ महाधिवेशन : कार्यक्रम सुरु नहुँदै सभास्थल भरिन लाग्यो 
२२ घण्टा अघि
Save from Later

एमाले ११ औँ महाधिवेशन : कार्यक्रम सुरु नहुँदै सभास्थल भरिन लाग्यो 

काठमाडौं, मंसिर २७ ।नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु नहुँदै भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान भरिन थालेको छ । प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थलमा पुग्ने क्रम तीव्र बनेको छ । देशका विभिन्न क्षेत्रबाट प्रत...

एमाले राष्ट्रिय महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनयन (नामावलीसहित)
१ दिन अघि
Save from Later

एमाले राष्ट्रिय महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनयन (नामावलीसहित)

काठमाडौं, मंसिर २७ । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको...

एमाले ११ औँ महाधिवेशन :  बिपी मार्गबाट मात्रै तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिए
१ दिन अघि
Save from Later

एमाले ११ औँ महाधिवेशन :  बिपी मार्गबाट मात्रै तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिए

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन् । महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा नेता, कार...

एमाले ११ औँ महाधिवेशन :  यी हुन् १०८ मनोनीत प्रतिनिधि 
१ दिन अघि
Save from Later

एमाले ११ औँ महाधिवेशन :  यी हुन् १०८ मनोनीत प्रतिनिधि 

काठमाडौँ, मंसिर २७ । नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनाेनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्...

एमाले ११ औँ महाधिवेशन : नेता-कार्यकर्ता पुग्ने क्रम जारी, सुरक्षा व्यवस्थामा कडाइ 
१ दिन अघि
Save from Later

एमाले ११ औँ महाधिवेशन : नेता-कार्यकर्ता पुग्ने क्रम जारी, सुरक्षा व्यवस्थामा कडाइ 

भक्तपुर, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च तथा सभास्थलमा बिहानैदेखि विभ...

उदघाटनस्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
१ दिन अघि
Save from Later

उदघाटनस्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेटर उपकरणसहित प्रहरीहरु बिहानैदेखि प...

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : दोलखाबाट सहभागी हुन ठूलो संख्यामा नेता-कार्यकर्ताहरूको यात्रा सुरु
१ दिन अघि
Save from Later

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : दोलखाबाट सहभागी हुन ठूलो संख्यामा नेता-कार्यकर्ताहरूको यात्रा सुरु

काठमाडौं, मंसिर २७ । दोलखाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको यात्रा सुरु भएको छ । करिब तीन दर्जन सवारी साधनमार्फत दोलखाबाट जनसमुदाय भक्तपुरतर्फ प्रस्थान गरेको छ। नेकपा ए...

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : रामेछापको जुलुस बिहान ११ बजे भक्तपुरको एसएस चोकबाट सुरु हुने 
१ दिन अघि
Save from Later

एमाले ११ औँ राष्ट्रिय महाधिवेशन : रामेछापको जुलुस बिहान ११ बजे भक्तपुरको एसएस चोकबाट सुरु हुने 

भक्तपुर, मंसिर २६ । नेकपा (एमाले) रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई तोकिएको स्थान र समयमा उपस्थित हुन अनुरोध गरेको छ । एमाले रामेछापले जारी गरेको सूचनाअनुसार रामेछा...

एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने
१ दिन अघि
Save from Later

एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका दिउँ...

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
१ दिन अघि
Save from Later

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं, मंसिर २७ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र ब...

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव
१ दिन अघि
Save from Later

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

काठमाडौं, मंसिर २७ । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ ९ईयू० मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार ए...

एमाले महाधिवेशनस्थलकाे मञ्च लगायत सम्पूर्ण संरचनाको निर्माणकार्य पुरा 
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनस्थलकाे मञ्च लगायत सम्पूर्ण संरचनाको निर्माणकार्य पुरा 

भक्तपुर, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलको मञ्च निर्माणसहित सम्पूर्ण तयारीको काम रातको पौने दुई बजे सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा अन्य सं...

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने  
१ दिन अघि
Save from Later

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने  

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै छ । महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा हुँदै छ । आकर्षक र कलात्मक मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्य...

नेकपा एमालेको ११ औँ महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान हुने
१ दिन अघि
Save from Later

नेकपा एमालेको ११ औँ महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान हुने

काठमाडौं, मंसिर २६ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा यस पटक निर्वाचन प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत सञ्चालन गर्न तयारी भइरहेको छ। नमुना मतदानको लागि पार्टी कार्यालयमा राखिएको नमुना भोटिङ मेसिनमा प्रतिनिधि तथा कार्यकर्ताहरूले मतदान गर...

एमाले सचिवालय बैठक : विधान महाधिवेशनले तोक अनुसारकै पदाधिकारी र केन्द्रीय सदस्य हुने, १०८ प्रतिनिधि मनोनीत 
१ दिन अघि
Save from Later

एमाले सचिवालय बैठक : विधान महाधिवेशनले तोक अनुसारकै पदाधिकारी र केन्द्रीय सदस्य हुने, १०८ प्रतिनिधि मनोनीत 

काठमाडौं, मंसिर २६ । नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरे अनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ । अब एमालेको विधान महाधिवेशनले पारित गरे अनुसार नै सचिवालय र...

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने
१ दिन अघि
Save from Later

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने

काठमाडौं, मंसिर २६। नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो...

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : उद्घाटनको सम्पूर्ण तयारी पूर्ण, तीन लाख उपस्थितिको अनुमान
१ दिन अघि
Save from Later

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : उद्घाटनको सम्पूर्ण तयारी पूर्ण, तीन लाख उपस्थितिको अनुमान

भक्तपुर, मंसिर २६ । नेकपा (एमाले) ले पार्टीकाे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम वि...

एमाले महाधिवेशन : प्रतिनिधि कार्ड वितरण सुरु, समस्या भए संगठन विभागमा सम्पर्क राख्न आग्रह 
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन : प्रतिनिधि कार्ड वितरण सुरु, समस्या भए संगठन विभागमा सम्पर्क राख्न आग्रह 

काठमाडौं, मंसिर २६ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि सदस्यहरूको कार्ड वितरण सुरु गरिएको छ। सबै प्रतिनिधि कार्ड तयार भइसकेको र सम्बन्धित प्रदेश कमिटीका अध्यक्ष वा सचिव मार्फत बुझाउने प्रक्रिया जारी रहेको केन्द्रीय संगठन वि...

राष्ट्रिय महाधिवेशन उद्घाटमा सहभागिताकाे लागि एमाले भक्तपुरकाे अपिल, सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुराेध 
१ दिन अघि
Save from Later

राष्ट्रिय महाधिवेशन उद्घाटमा सहभागिताकाे लागि एमाले भक्तपुरकाे अपिल, सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुराेध 

भक्तपुर, मंसिर २६ । नेकपा एमाले भक्तपुरले नेकपा एमालेको भाेली भक्तपुरमा उद्घाटन हुने ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि सार्वजनिक रुपमा अपिल गरेकाे छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद...

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
१ दिन अघि
Save from Later

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट...

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार : चार नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
१ दिन अघि
Save from Later

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार : चार नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । आज चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ गर्नुभएकाे छ। शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्...

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
१ दिन अघि
Save from Later

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ । जापानको मुख्य ...