बाढीपहिरोले काभ्रेका अधिकांश क्षेत्रको विद्युत् सेवा प्रभावित, आजदेखि  पूर्ण सुचारु हुने तयारी
१ घण्टा अघि
Save from Later

बाढीपहिरोले काभ्रेका अधिकांश क्षेत्रको विद्युत् सेवा प्रभावित, आजदेखि पूर्ण सुचारु हुने तयारी

काभ्रे : हालको भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने...

बाढी–पहिरोबाट ३२ जलिविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति (सूचीसहित)
१६ घण्टा अघि
Save from Later

बाढी–पहिरोबाट ३२ जलिविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति (सूचीसहित)

काठमाडौं: असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० म...

बीपी राजमार्गका ‘वासआउट’ प्रभावित खण्डमा डाइभर्सन मर्मत सुरु
१७ घण्टा अघि
Save from Later

बीपी राजमार्गका ‘वासआउट’ प्रभावित खण्डमा डाइभर्सन मर्मत सुरु

काभ्रे : लगातारको वर्षा र बाढीका कारण बीपी राजमार्गको चौकी डाँडा–बर्खे खोला खण्ड (चेनाज ११३+००० देखि १६०+०००) बीचका धेरै ठाउँमा washout (सडक बगाएको) समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको डाइभर्सन मर्मत कार्य अघि बढाएको....

बाढी-पहिरोले १३ वटा जलविद्युत् आयोजनाका १०५.४ मेगावाट उत्पादन बन्द
१ दिन अघि
Save from Later

बाढी-पहिरोले १३ वटा जलविद्युत् आयोजनाका १०५.४ मेगावाट उत्पादन बन्द

काठमाडौं : गत शुक्रबारदेखि परेको अविरल अति भारी वर्षाका कारण हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) लाई आज आइतबार दिउँसो २ बजेसम्म संकलन गरेको प्रारम्भिक....

भारी वर्षाबाट अवरुद्ध सडकहरू द्रुत गतिमा मर्मत गर्दै सरकार, प्रमुख राजमार्ग सञ्चालनतर्फ
१ दिन अघि
Save from Later

भारी वर्षाबाट अवरुद्ध सडकहरू द्रुत गतिमा मर्मत गर्दै सरकार, प्रमुख राजमार्ग सञ्चालनतर्फ

काठमाडौं : असोज १७ देखि १९ गतेसम्म देशभर परेको लगातार भारी वर्षा, भूस्खलन र बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत मर्मत कार्य सुरु गरेको जनाएको छ । मन्त्रालयले प्रमुख राजमार्गहरूमा जनशक्ति, उपकरण र स्रोत प...

अविरल वर्षाले विभिन्न नदीमा खतरा तह नाघ्यो, असोज २० सम्म सतर्कता अपनाउन आग्रह
१ दिन अघि
Save from Later

अविरल वर्षाले विभिन्न नदीमा खतरा तह नाघ्यो, असोज २० सम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय बनेर भारी वर्षा भएको छ। यस अवधिमा विशेष गरी मधेश र बागमती प्रदेशका अधिकांश वर्षा मापन केन्द्रहरूमा भारीद...

अविरल वर्षाबाट सिंचाईतर्फ करिब १० करोडको क्षति, नदी नियन्त्रण संरचनामा १५०० मिटर तटबन्ध कटान
१ दिन अघि
Save from Later

अविरल वर्षाबाट सिंचाईतर्फ करिब १० करोडको क्षति, नदी नियन्त्रण संरचनामा १५०० मिटर तटबन्ध कटान

काठमाडौं : असोज १७ र १८ गतेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीका घटनाहरु भई नदी नियन्त्रणतर्फ करिब १,५०० मिटर तटबन्ध कटान भएको छ । प्रारम्भिक अनुमान अनुसार करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा, जलस्रोत तथा सिंचा...

इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो
१ दिन अघि
Save from Later

इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो

इलाम : लगातार परेको वर्षासँगै आएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मृतकको विवरण यस प्रकार छः सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका...

१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन
१ दिन अघि
Save from Later

१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन

पर्वत: जिल्लाका दुर्गम गाउँ–बस्तीमा उज्यालो पु¥याउने उद्देश्यले निर्माण गरिएका ११ लघु जलविद्युत् आयोजना लामो समयदेखि बन्द भएका छन् । युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा आएका यी आयोजनाहरू अहिले प्रयोगविहीन बनेका हुन् ।स...

अविरल वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध, सवारी आवागमन प्रभावित
१ दिन अघि
Save from Later

अविरल वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौँ: अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुगेको छ र सवारी आवागमन व्यापक रूपमा प्रभावित भएको छ । मौसम क्रमशः खुल्दै गए पनि धेरै सडकखण्डमा पहिरो, बाढी र सडक भासिएको कारण आवागमन रोकिएको छ ।पृथ्वी लोकमार्गको जवाङखोला सडक माथिबाट पहिर...

इलाममा पहिरोमा परी १७ जनाको मृत्यु, दर्जनौं परिवार विस्थापित
१ दिन अघि
Save from Later

इलाममा पहिरोमा परी १७ जनाको मृत्यु, दर्जनौं परिवार विस्थापित

इलाम : इलाम जिल्लाका विभिन्न स्थानमा आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । दर्जनौं घर परिवार विस्थापित भएका छन् भने केही अझै बेपत्ता छन् ।मानवीय क्षति सबैभन्दा धेरै इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई न...

रोकिएको तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु
१ दिन अघि
Save from Later

रोकिएको तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु

तनहुँ,: पटक–पटक रोकिँदै आएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को निर्माण कार्य पुनः गतिशील बनेको छ । आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन निर्माण अवरुद्ध हुने मुख्य कारण वन क्षेत्र प्रयोग र रुख कटान स्वी...

बीपी राजमार्गको बर्खे खोला-धुलिखेल खण्डमा १६ स्थानमा सडक क्षति (विवरणसहित)
१ दिन अघि
Save from Later

बीपी राजमार्गको बर्खे खोला-धुलिखेल खण्डमा १६ स्थानमा सडक क्षति (विवरणसहित)

धुलिखेल : बीपी राजमार्गको चौकीडाँडा–बर्खे खोला खण्डमा हालैको वर्षाका कारण सडकका विभिन्न भागहरू क्षतिग्रस्त भएका छन्। वाशआउट विवरण अनुसार, बर्खे खोला (Ch. ११३+०००) देखि धुलिखेल (Ch. १६०+०००) सम्मको सडक खण्डमा १६ स्थानमा क्षति पुगेको छ। यसको अर्थ सडकको...