
हैजा र झाडापखालाबाट बच्न शुद्धीकरण गरेर पानी पिउन आग्रह
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भ...

‘मैझारो’को ‘साकेला नाचौ’ सार्वजनिक
काठमाडौँ। दशैंको पूर्णिमाको अवसरमा बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। राजेशपायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको रहेको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् । ...

सुरज र नाश्री एकेडेमीले जिते ‘माइतीघर’ गीतको भिडियो प्रतियोगिता
काठमाडौँ। फिल्म ‘माइतीघर’ को गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आयोजना गरिएको भिडियो प्रतियोगितामा बुटवलका सुरज सिञ्जाली मगर र नाश्री डान्स एकेडेमी (कालिकानगर, बुटवल) का बालिकाहरू संयुक्त विजेता बनेका छन्। निर्माण पक्षले दुवै प्रतियोगी समूहक...

विधान श्रेष्ठको नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक
काठमाडौं। गायक विधान श्रेष्ठले नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक गरेका छन्। म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत स्वयं श्रेष्ठकै रहेको छ। गीतको संगीत संयोजन अमुल कार्की ढलीले गरेका हुन् भने नकुल कार्कीले रेकर्ड र अनिल अध...

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका
एजेन्सी– हरेक मानिस आफू स्वस्थ रहन चाहन्छन् । तर, वातावरणीय प्रभाव, बदलिदो मौसम र मानसिक तनावलगायत विभिन्न कारण मानिसमा अन्य शारीरिक समस्या जस्तै टाउँको दुख्नु पनि एक हो । टाउकोको दुखाइलाई अंग्रेजीमा ‘माइग्रेन’ भनिन्छ । तर, सामान्य टाउको दुखाइलाई ...

अमेरिकामा दीपक–दीपाको हातबाट ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’को उद्घाटन
काठमाडौं। कलाकार दीपकराज गिरी र दीपाश्री निरौला हाल ‘छक्कापञ्जा कमेडी टुर’का लागि अमेरिकामा छन्। सोही क्रममा उनीहरूले शनिबार अमेरिकाको टेक्सास राज्यमा आयोजित विशेष कार्यक्रममा ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को औपचारिक उद्घाटन गरे। उद्घ...

देशव्यापी रूपमा कस्तो चलिरहेको छ ‘बलिदान’ ?
काठमाडौं। बडादसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रद...

‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर
काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम...