
आज देशका कुन-कुन राजमार्ग अवरुद्ध छन् ?
काठमाडौँ । देशका केही भागमा मनसुन अझै सक्रिय रहिरहेका कारण गएको बाढी र पहिरोले देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पहाडी क्षेत्रका राजमार्गहरूमा पहिरो खस्ने क्रम नरोकिएकाले कोशी र बागमती प्रदेशका मुख्य स...

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो
गाईघाट (उदयपुर) । अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभ...

सरकारलाई महेश बस्नेतको चेतावनी- ‘प्रतिशोध साँधे ठूलो मूल्य चुकाउनुपर्नेछ’
काठमाडौँ। नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारलाई ‘प्रतिशोधको राजनीति’ नगर्न कडा चेतावनी दिएका छन्। नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना विचार मन नपराउने व्यक्तिहरूलाई तारो बनाउने, घरमाथि आक्रमण गर्ने प्रयास गर्ने र फरक विचा...

मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य
काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन जोडेको हो । मलेसियाका लागि मास ...

बाजुराको मार्तडीमा ‘बाजुरा कप’ फुटबल प्रतियोगिता हुँदै
बाजुरा । सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ यहि असोज २२ गतेदेखि २६ गतेसम्म ‘बाजुरा कप’ सेभेन ए साइड फुटवल प्रतियोगिता २०८२ सञ्चालन हुने आयोजक...

मतदाता नामावली दर्ता गराउनेको भीड
घोराही (दाङ) । मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिक...

नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरे...

रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु
रामेछाप । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर...

दशैँमा नेपाललाई मोटरस्पोर्ट्सकाे उपहारः ऐतिहासिक एशियाली स्वर्ण
काठमाडौं । दशैँमा नेपाली मोटरस्पोर्ट्सका खेलाडीहरुले एशिया प्यासिफिक च्याम्पियनसिपको स्वर्ण पदक नेपाली खेलकुदलाई उपहार दिएका छन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटरस्पोट्र्स च्...

एउटै बिटक्वाइनको नेपाली मूल्य १ करोड ७८ लाखभन्दा बढी !
लन्डन। विश्वको सबैभन्दा ठूलो डिजिटल मुद्रा क्रिप्टोकरेन्सी बिटक्वाइनले इतिहास रचेको छ। यसको मूल्य पहिलो पटक ९३ हजार पाउन्ड (१ लाख २५ हजार डलर)भन्दा माथि पुगेको छ र यसले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार पहिलोपटक १ लाख २५ हजार डलर नाघेको बिटक्वा...

‘गुट होइन, अब इमानदार नेतृत्व चाहिन्छ’ -डा. सुनिल शर्मा
काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा. सुनिल शर्माले पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै अबको दिशा स्पष्ट पार्न सबै नेताहरूलाई आव्हान गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक विचार व्यक्त गर्दै उनले ‘वरमेको गुणी पुत्रो न त मूर...

बिना जानकारी प्रहरीका १८ जना कर्मचारी गैरहाजिर, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
काठमाडौं । बिना जानकारी कार्यस्थलबाट गैरहाजिर रहेका नेपाल प्रहरीका १८ जना कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यदि तोकिएको समयभित्र सम्प...
_large_large_large_large_large.jpg)
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २२,...

मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको गोली हानी हत्या
तिराना, अल्बानिया । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ । पुनरावेदन अ...

प्रतिरोध प्रणालीसम्बन्धी अनुसन्धान गर्ने तीन वैज्ञानिकले जिते चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
स्टकहोम, स्वीडेन । यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ। संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका श...

असोज १७ र १८ गतेको अविरल वर्षापछिको कुलेखानीको मनमोहक दृश्य
मकवानपुर । असोज १७ र १८ गते परेको अविरल वर्षापछि मानव निर्मित इन्द्रसरोवर ताल अर्थात् कुलेखानीको दृश्य निकै मनमोहक बनेको छ । लगातार वर्षासँगै जलाशयमा पानीको सतह उल्लेख्य रूपमा बढेपछि वरिपरिका हरियाली पहाड र पानीमा परावर्तित दृश्यले तालको सुन्दरता झन्...

‘नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णायक’
काठमाडौं । नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णयक हुने बौद्ध दर्शनका प्राध्यापक डा.नरेशमान बज्राचार्य बताउँछन् । उनका अनुसार नेपाली समाजमा विगतमा ‘तडकभडक’ गर्ने प्रवृत्ति देखिए पनि अहिले हिंसात्मक गतिविधि बढ्दो अवस...

अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलः नेपाल र मलेसियाबीच हुँदै
काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम द...

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
काठमाडौँ । यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ । यस वर्ष ...

सेनाद्वारा फेमे खोलामा अस्थायी पुल निर्माण, एक हजार ३१३ जनाको सकुशल उद्धार
काठमाडौँ । हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ । बाढीले फिदिम–फालाटे सडक खण्डमा रहेको ह्युमपाइप तथा डाइभर्सन बगाएकाले सेन...

दसैँमा जुम्लाबाट १० करोडको खसी तथा भेडाको कारोबार
जुम्ला । यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोकार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले...

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग
तेह्रथुम । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्र...

नेपालमा बाढीपहिरोबाट भएकाे क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प...

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति
धरान (सुनसरी) । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको ...

क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ...

खुम्बुमा असोजमै हिमपात
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ...

महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एव...

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङल...

मनसुनी वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम ...

कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५८९ जना
काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २...

मनसुनी विपद्ः ४८ जनाको मृत्यु, छ बेपत्ता, २८ घाइते
काठमाडौँ । पछिल्लो मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसा...

नेपालले कतारलाई हरायो
काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले कतारलाई १६ रनले स्तब्ध पारेको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ६...

मन्त्रिपरिषद् घोषणा गरेकाे केही घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए । उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः राजनीतिक गति...

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध...

मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका ...

विपद् व्यवस्थापनमा सक्रियताः ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति
काठमाडौं । गत शुक्रबार र शनिबार देशभर अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको सर्वसाधारणले सम...

प्रदेश सरकारको सक्रियतासँगै खुले हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्ग
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् । प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्च...

फागुनमा हुने निर्वाचनका लागि कार्यतालिका तय, मंसिर १० गतेसम्म दल दर्ताको समय
काठमाडौं । अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका तय भएको छ । निर्वाचन आयोगको सोमबारको बैठकले कार्यतालिका पारित गर्दै निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको छ । कार्यता...

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवा (रुपन्देही) । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ । नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर क...

जेनजी आन्दोलनका घाइतेहरु भन्छन्- दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ ?
काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेनजी आन्दोलनमा घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् । ...

जेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा
काठमाडौं । विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञ...

भुर्तेलको अर्धशतकमा नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुश...

पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं -जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको छ । पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्...

कतारविरुद्ध भुर्तेलको उत्कृष्ट अर्धशतक
काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि उनले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमै अर्धशतक पूरा गरेका हुन् । हाल ...

आजदेखि मनसुन बाहिरिन सुरु
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्था...

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार
काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको ...

बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
चन्द्रपुर (रौतहट) । गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो । बाढीबाट हालसम्म ४१२ परिवार वि...

नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु, दुई बालिका बेपत्ता
चन्द्रपुर (रौतहट) । नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रा...

अलपत्र यात्रु ल्याउन भैरहवा उड्यो वायुसेवा निगमको विमान
काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध ...

दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ -गणेश चौलागाई
काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरुलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरुले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व श...

नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा ग...

बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा सबैभन्दा धेरै
काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार स...

प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह
काठमाडौँ । अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु-याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुन पुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधान...

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार
काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका ल...

बिपी राजमार्ग बन्द भएपछि काठमाडौं-रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
रामेछाप । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षति पुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमित हवाइसेवा सञ्चालन गर्न माग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द ...

बेनिघाट–लार्के सडकको पहिरो हटाइयो
गोरखा । बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ । अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्...

घोषित मितिमै निर्वाचन गराउने पक्षमा माओवादी केन्द्र, पार्टी एकताबारे पनि छलफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय ब...
![स्वयम्भूबाट काठमाडौंलाई नियाल्दा…[तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2025/10/Photo-7-1.jpg)
स्वयम्भूबाट काठमाडौंलाई नियाल्दा…[तस्विरहरु]
शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ । सोमबार बिहानैदेखि आकाश खुलेकाले काठमाडौंको पर्यावरण लोभलाग्दो र घमाइलो देखिएको छ । कुहिरो हटेको छ र घाम लागेको छ । ...

मंगल ग्रहमा भेटियो प्राचीन जीवनका सम्भावित संकेत
काठमाडौं । मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् । अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्...

पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै
उदयपुर (गाइघाट) । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् । आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।...

युएईको भिजिट भिसा स्पोन्सर गर्न अब तलब अनिवार्य, के-के बने नयाँ नियम ?
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो भिसा प्रणालीमा व्यापक हेरफेर गरेकाे छ । आफ्नाे देशमा बसोबास गरिरहेका विदेशीहरूले आफन्त वा साथीलाई भेटघाट भिसामा स्पोन्सर गर्नका लागि न्यूनतम मासिक तलबको सीमा तोकेको हाे । फेडरल अथोरिटी फर आइडेन्टिटी,...

अविरल वर्षाले जनधनको ठुलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु
काठमाडौं । देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह ...

कोतघरमा सरायको रौनक
गुल्मी । दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच...

दुर्घटनामा तीन जना घाइते
चितवन। चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र ...

देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था
काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ । सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्...

बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता
सुनसरी। सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएका हुन् । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घर...

जेनजी आन्दोलनका भाइरल युवाले गरे आफ्नै आमाको हत्या
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गरेर भाइरल भएका एक युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन् । गएराति धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममाया कँड...

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
चितवन। जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अ...

विपद्मा नेपाली सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता
काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ ।सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिल...

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्प...

भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण २४ जनाको मृत्यु
नयाँदिल्ली । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको द...

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत
काठमाडौं । विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।सेंट्रमद्वारा प्रकाशित प...

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा
भोजपुर। भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छ...

गाजा युद्धविरामको वार्तामा द्रुत प्रगति भइरहेको ट्रम्पको दाबी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह हमासबीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम...

बलान नदीको बाढीका कारण तटबन्ध जीर्ण
सिरहा। गत दुई दिनको अविरल वर्षाका कारण सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीमा आएको बाढीले तटबन्ध जीर्ण बनाएको छ । केही वर्षयता बाढी र कटानको समस्या तीव्र बन्दै गएपछि गाउँको सुरक्षाका लागि करोडौँ खर्चेर निर्माण गरिएको तटबन्ध फेरि भत्किन थालेपछि ...

कोशी गाउँपालिकामा ५ सय ३७ किलो गाँजासहित एक जना पक्राउ
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा ...

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
मुस्ताङ। कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ । समुद्री सतहको...

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
तनहुँ। जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४...

आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ । हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबी...

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगन
काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित ...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा
काठमाडौँ । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्...

कोशी प्रदेश सरकारले विपद्मा ज्यान गुमाउने प्रतिपरिवारलाई तत्काल एक लाख दिने
काठमाडौं । कोशी प्रदेश सरकारले दुई दिनको अविरल वर्षापछि निम्तिएको विपद्मा परेर ज्यान गुमाउने प्रति परिवारलाई तत्काल एक लाख दिने भएको छ । कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरक...

तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा
तनहुँ। तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्या मध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । कार्यालय प्रमु...

बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध
काठमाडौँ। बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । ...

भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचा...

विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी
विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा पर...

हेटौंडामा बालगृहको गेट बाहिर नवजातशिशु फेला, अवस्था गम्भीर
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेट बाहिर आइतबार एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला ...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो
गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । स...
![पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा बढ्यो सवारीसाधनको चाप [तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2025/10/Photo-4-min-scaled.jpg)
पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा बढ्यो सवारीसाधनको चाप [तस्विरहरु]
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजाव...

भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न आठ लाख सङ्कलन
गण्डकी । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि दसैंको अवसरमा रु आठ लाख भन्दाबढी सहयोग सङ्कलन भएको छ । दसैंको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका दर्शनार्थीबाट मन्दिरको पुनःनिर्माणका लागि रु आठ लाख त...

दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
काठमाडौं । दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । २०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजि...

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो
इनरुवा (सुनसरी) । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच...

बार्सिलोनामाथि सेभियाको फराकिलो जित
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत हिजो भएको खेलमा सेभियाले बार्सिलोनालाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सेभियाको घरेलु मैदानमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको हो। खेलको सुरुवातदेखि नै सेभियाले बार्सिलोनामाथि दबाब सिर्जना गरेको थियो। ...

मृगौला रोगीलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत ल्याइयो काठमाडौं
काठमाडौं । अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमा...

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रामेछाप । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु-याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेप...

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाल...

आज काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने
काठमाडौँ । काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने भएका छन् । सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, स...

अविरल वर्षात्ले सर्लाहीको जनजीवन प्रभावित
बरहथवा (सर्लाही) । अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । बाढीमा फसेका १९ जनालाई नेपाल ...

कञ्चनपुर कारागारका फरार ११६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई...