
एमालेमा विद्या भण्डारी पक्षमा खुलेकालाई छानिछानि कारबाही सुरु
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थप तीन जना नेता-कार्यकर्तामाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ । एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । महासंघले ...

बागमतीका मुख्यमन्त्री लामाले दिँदैछन् शर्तसहित राजीनामा
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज राजीनामा दिने तयारी गरेका छन्। हिजो पार्टी सभापति शेरबाहदुर देउवा र हालै संसदीय दलको नेतामा चुनिएका इन्द्र बानियाँसंग छलफल भएपछि लामा राजीनामा दिन तयार भएका हुन्। बुढानीलकण्ठमा भएको छलफल...

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
पर्वत : लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। आइतबार बिहान नदीको सतह उच्च विन्दुमा नदीको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। बि...

प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने हमासको चेतावनी
काठमाडौं : हमास समूहले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार छोड्न तयार भएको टिप्पणी गरेपछि हमासले यस विषयमा प...

भारतीय च्याम्पियनलाई नै हराउँदै नेपाली रवीन्द्र बने च्याम्पियन
नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्। एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्। उनले कोरे...

पछिल्लो एक वर्षमै १५ सय नेपालीले गुमाए विदेशी भूमिमा ज्यान
काठमाडौं : वैैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर ज्यान गुमाउनेको सङ्ख्या ठुलो छ। वैदेशिक रोजगार बोर्डका अनुसार आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ५१७ जनाको मृत्यु भएको छ। बोर्डको आँकडामा देखिने सङ्ख्या श्रम...

उडानमा थप्पड हान्ने व्यक्तिमाथि भारतीय इन्डिगोले गर्यो कारबाही
काठमाडौं । भारतको इन्डिगो एयरलाइन्सले मुम्बईबाट कोलकातातर्फ जाँदै गरेको आफ्नो एक उडानमा सहयात्रीलाई थप्पड हान्ने व्यक्तिलाई सेवामा निलम्बित गरेको छ । एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो प्रतिबद्धताअनुसार उडा...

प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या
मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्। शनिबार बिहान करिब ६ बजेको समयमा मानबहादु...

आज तुर्कमिनिस्तान जाँदै प्रधानमन्त्री ओली
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दु...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध
काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार (साउन १८) बिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको हो । अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण...

यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबार (साउन १६) बेलुकायता पानी परिरहेको छ । शनिबार (साउन १७) केही स्थानमा ‘भारी’ वर्षा समेत भएको छ । अझै दुई यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “आज र भोलिसम्म मौसम यस्तै हुने देखिन्छ,” महाश...

टुंगो नलाग्ने वाकयुद्धमा माधव–झलनाथ
काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर गठन भएको नयाँ पार्टी नेकपा एस यतिबेला आँफै आन्तरिक विवादको घेरामा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको द्वन्दले पूर्वअध्यक्षहरु माधव कुमार नेपाल तथा झलनाथ खनाललगाएतले २०७८ भदौं २ गते एमाले फुटाएर नेकपा एस गठन ग...

कम्युनिस्ट पार्टीमा अस्थिरता बढ्यो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताएका छन् । शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आ...

सरूवा भएको ठाउँमा नजाने २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू
गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ। शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो। ‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार ...

बागमतीका मुख्यमन्त्री गले, आइतबार बिहानसम्म राजीनामा दिने तयारी
काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेस संसदीय दलको नेतामा पराजित हुँदा समेत मुख्यमन्त्रीमै बहाल लामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन राजी भएका हुन्। देउवाले बिहीबार लाम...

इङ्ल्याण्डविरुद्ध भारत ५२ रनले अगाडि
पाँचौ टेष्ट अन्तर्गत दोस्रो दिनको खेलमा इङ्ल्याण्डविरुद्ध भारतले ५२ रनको अग्रता लिएको छ। ओभलमा भएको खेलमा पहिलो दिन भारतले २२४ रन बनाएको थियो। दोस्रो दिन हिजो घरेलु टोली इङ्ल्याण्डले ५१.२ ओभरमा पूरै विकेट गुमाएर २४७ रन जोड्यो। उसका लागि ज्याक क्र...

आज शहीद भीमदत्त पन्तको स्मृति दिवस
काठमाडौँ : साउन १७ अर्थात् शहीद भीमदत्त पन्तको स्मृति दिवस। २०१० साउन १७ गते गोली प्रहार गरी उनको हत्या गरिएको थियो। १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए। उनले भारतको ...

माओवादी बैठकमा प्रचण्डको प्रस्तावमाथि आजदेखि नेताहरूले बोल्ने, हरेकलाई १० मिनेट समय
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जान...

भैँसी बोकेर काठमाडौँ आउँदै गरेको ट्रक अक्करेभिरमा फस्यो, मध्यपहाडी राजमार्ग अवरुद्ध
ओखलढुंगाबाट भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ। शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका- ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर क...

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्मको आदेश
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। उनले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिएका छन्। यद्यपि, उनले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर भनेनन्। ट्रम्पले सा...

लामो खडेरीपछि मधेशका केही जिल्लामा पानी, किसानलाई राहत
लामो खडेरीपछि शुक्रबार साँझ मधेशका केही जिल्लामा परेको वर्षाले किसानलाई थोरै राहत पुगेको छ । साँझ करिब ६ बजेदेखि साढे ७ बजेसम्म परेको खण्ड वर्षाले खेतीपातीमा परेको नकारात्मक असर केही हदसम्म कम गरेको छ । महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप...

जनार्दनलाई प्रचण्डको चेतावनी– रमिता नदेखाउनुस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तर्विरोधलाई बाहिर लगेर छताछुल्ल पारेको भन्दै उपमहासचिव जनार्दन शर्मासँग आक्रोश पोखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प...

चक्रे मिलनसहित १९ जनालाई हिरासतमा राखेर दुर्व्यवहारको मुद्दामा थालियो अनुसन्धान
काठमाडौँको ठमेलबाट बिहीबार राति पक्राउ परेमध्ये चक्रे मिलनसहित १९ जनामाथि अनुसन्धान गरेर मुद्दा चलाइने भएको छ। गुण्डा नाइके भनेर चिनिने चक्रे मिलन अर्थात् मिलन गुरुङसहितलाई अभद्र व्यवहारको कसुरमा ७ दिन हिरातसतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला...

१० वर्षपछि विद्युत् चुहावट पुरानै अवस्थामा, प्राधिकरणको घाटा एकै वर्षमा १२ अर्ब
विगत १० वर्षदेखि विद्युत चुहावटको दर घटाउँदै गएको नेपाल विद्युत प्राधिकरणको तथ्यांकमा यसपालि भने बढेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वितरणतर्फको चुहावट १.१७ प्रतिशत विन्दुले बढेको देखिएको छ। प्राधिकरण स्रोतका अनुसार, आर्थिक वर्ष २०८०/८१...

माधव नेपाललाई एकपछि अर्काे संकट
काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि एकपछि अर्काे संकट आइलागेका छन्। पतञ्जली योगपिठको हदबन्दीभन्दा धेरै जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपालमाथि पार्टी जोगाउने चुनौती बढेको छ। पछिल्लो समय उनीमाथि पार्टीभित्रैबाट प...