
बीमा प्राधिकरणको अध्यक्षमा पुनर्बहाली भए ओझा, पदमा हाजिर गराई जानकारी गराउन आदेश
२८ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा पुनर्बहाली भएका छन । ओझालाई प्राधिकरणको अध्यक्षमा हाजिर गराएको जानकारी इजलाससमक्ष गराउन पनि सरकारलाई आदेश भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको...

स्याङ्जा कांग्रेसद्धारा पूर्वबैंकर्सलाई उम्मेद्वार सिफारिस
२८ मंसिर, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले पूर्वबैंकर्स भरतराज ढकाललाई उम्मेद्वार सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशन बमोजिम आकांक्षी उम्मेद्वारको रुपमा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख ...

गोकर्णेश्वरको मेयर हुँदा अकुत सम्पती कमाएको आरोपमा निवर्तमान सांसद चालिसेविरुद्ध मुद्दा दायर
२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी स...

काठमाडौंमा एमाले महाधिवेशनको बन्दसत्र
२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले बन्दसत्...

नेप्से फेरि २५ सय विन्दुबाट तल झर्यो, बजारमा १ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच भए
२८ मंसिर, काठमाडौं । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५० अंकले घटेको छ । योसँगै साताको पहिलो दिन आइतबार शेयरबजार २६ सयभन्दा तल झरेको छ । आज नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार...

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक, प्रदेश सभापतिहरूलाई पनि उपस्थित हुन निर्देशन
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही मंसिर २९ गते बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्...

प्रभु बैंक घोटला प्रकरण : भट्टचन र शेरचनलाई झड्का दिने गरी संस्थापक शेयरधनी थापा र श्रेष्ठले झिके लगानी
२८ मंसिर, काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको मनपरी वित्तीय कारोबारबाट बैंक नै धरासायी बन्ने अवस्था आएपछि प्रभु बैंकका केही राम्रा संस्थापक शेयरधनीहरु यो बैंकबाट बाहिरिने तरखर...

जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ल...

विधान संशोधन गरेर एमालेले पदाधिकारीको संख्या १९ पुर्यायो, ३०१ सदस्यीय केन्द्रीय कमिटी
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको विधान संशोधन भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको हो । विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको हो । पदाधिकारी र स्थायी कमिटीको संख...

सार्वजनिक पदमा पुगेर विवादस्पद काम गरेको आरोपमा महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
२८ मंसिर, काठमाडौं । विभिन्न विवादास्पद कार्यमा संलग्न भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा पुगेर विवादास्पद काममा जोडिएको भन्दै ट्रान्सपरेन्सीको कार्यसमि...

संसदीय सेवा दिवस आज, जेनजी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन
२८ मंसिर, काठमाडौं । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद भवन अन्ततः: गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन, जेनजी आन्दोलनकारीहरुले संसद भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली...

बीमाका अध्यक्ष ओझाको बर्खास्तीविरुद्धको मुद्दा सुनुवाइका लागि न्यायाधीश मुसलमानको इजलासमा
२८ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको बर्खास्तीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा यसको सुनुवाइ हुन लागेकोहो । आज पाँचौं पटक ओझाका मुद्दा उनै न्यायाधीश अब्दुल अजिज म...

वित्तीय तरलता व्यवस्थापन : १० दिनका लागि बजारबाट ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा भएपछि त्यसलाई नियन्त्रण गर्न आइतार बजारबाट ३५ अर्ब निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल तथा निष्काशन गर्ने भएको हो । हाज...

११ औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटी मण्डपमा एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक बसेको छ । काठमाडौंको भृकुटीमण्डपमा ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बैठक बसेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने का...

कांग्रेस नेता एवं पूर्वमन्त्री आमोद उपाध्यायको निधन
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो । विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय क्यान्सरबाट पीडित थिए । राजनीतिक संघर्षका क्रममा ...

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या, खोप लगाउन आग्रह
२८ मंसिर, चितवन । चितवनको गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई...

एमालेको बन्दसत्र १२ बजेपछि सुरु हुने, बन्दसत्रअघि केन्द्रीय कमिटी बैठक
२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए ...

बेलायतमा तलब वृद्धिको माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलित
२८ मंसिर, लन्डन। तलबवृद्धिको माग गर्दै बेलायतका आवासीय चिकित्सकहरूले ५ दिने हडतालको आह्वन गरेका छन् । ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) को आह्वानमा चिकित्सकहरूले डिसेम्बर १७ देखि डिसेम्बर २२ सम्म हड्ताल गर्न लागेको हो । चिकित्सकले पाउने तलब र काम गर्न...

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
२८ मङ्सिर, खोटाङ । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन म...

आज संसद् सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
२८ मङ्सिर, काठमाडौं । आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते यो दिवस मनाउने गरिन्छ । २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय स...

राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो
२८ मङ्सिर, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा...

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाए कार पुरस्कार
२७ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट नेपाली खेलाडी बनेका छन् । उत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले कार पुरस्कार पाएका छन्। उनले ओमोडा ई ५ एसयूभी कार जितेका हुन् । नेपाली बज...

प्रधानमन्त्री कार्कीले दिइन् एनपीएल विजेता टोलीलाई बधाई
२७ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छ। सामाजिक सञ्जाल (फेसबुक) मार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “राष्ट्...

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ हुने
२७ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्...

एनपीएलको उपाधि लुम्बिनीले जित्यो, सुदूरपश्चिमको लज्जास्पद हार
२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता स...

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
२७ मंसिर, तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकार...

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम र...

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्द...

लुम्बिनीका कप्तान रोहित पौडेलले लिए ह्याट्रिक विकेट
२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक पूरा गरेका छन्। उनले १०.४ मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीको विकेट लिए। उनी १...

टुँडिखेलमा किरात समुदायले मनाए साकेला उधौली पर्व
२७ मंसिर, काठमाडौं । काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन्। प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ। साक...

सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले ट...

कांग्रेसमा मूल्य, मान्यता र निष्ठाको पुनर्निर्माण आवश्यक : कांग्रेस नेता कोइराला
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु आफू भएको बताएका छन्। लामो समयदेखि पार्टीभित्र तथा बाहिरका विभिन्न फोरममार्फत युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने आवाज उठाउँदै ...

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र
२७ मंसिर, काठमाडौं । सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे । हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु वन्यजन्तु आरक्षण पहिलो रामसार...

काेशी टप्पु : नेपालकाे पहिलाे रामसार क्षेत्र, ५०० भन्दा बढी प्रजातिका रैथाने चराहरुको वासस्थान
२७ मंसिर, काठमाडौं । सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे । हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु वन्यजन्तु आरक्षण पहिलो रामसार...

कर्मचारी सुरक्षण कोषको १ अर्बसहित बैंक तथा वित्तीय संस्थामा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत यस बैंकले तोकेको फारम २ भरी कुल लगानी योग्य रकम मध्ये लिन चाह...

भिजिट भिसा प्रकरण : न्यायाधीशबीच राय बाझिए पनि २५ लाख धरौटी बुझाएर रिहा भए भट्टराई
२७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा संगठित मानव तस्करी गरी रकम असुली गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा अदालतका न्यायाधीशबीच राय बाझिए पनि सहसच...

राजनीतिमा चासो बढाउँदै गर्दा अर्थतन्त्र बेवास्तामा पर्नु देशकै लागि घातक
पछिल्लो समय राजनीतितिर सबैको चासो ह्वात्तै बढेर गएको छ । जेनजी आन्दोलनपछि केही दिन सुस्त रहेको राजनीति पहिलेकै अवस्था र व्यवस्था अनुसार फगुनमा निर्वाचन हुने भएपछि पुराना दलका शीर्ष नेतृत्व र तिनका शक्तिकेन्द्रमा रहेर सत्तासुख भोगिरहेकाहरु पुरानो विरा...

एमालेका मनोनीत १०८ जना प्रतिनिधिबारे ईश्वरको असहमति, ओलीले एकलौटी गरेको आरोप
२७ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत हिसाव गरी १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो । यी १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ...

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
२७ मङ्सिर, मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव ...

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दै
२७ मङ्सिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर...

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
२७ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर...

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
२७ मङ्सिर, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको ...

एनपीएल: उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै
२७ मङ्सिर, काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स...

एमाले महाधिवेशनः पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
२६ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै ...