दैनिक एक स्याउ : स्वास्थ्यमा क्रान्ति !
१ घण्टा अघि
Save from Later

दैनिक एक स्याउ : स्वास्थ्यमा क्रान्ति !

नयाँदिल्ली (बीबीसी)- ‘दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ।’ स्याउको बारेमा यो भनाइ धेरै लोकप्रिय छ। स्याउ संसारभरि मन पराइन्छ। विभिन्‍न रंग र स्वादमा उपलब्ध स्याउले हामीलाई स्वस्थ रहन मद्दत गर्छ भनिन्छ। संसारले हरेक वर्ष १० करोड टन स्याउ उत्पादन ...

विश्‍व घटना : अफगान भूकम्पमा मारिए २४ सय
२ घण्टा अघि
Save from Later

विश्‍व घटना : अफगान भूकम्पमा मारिए २४ सय

काठमाडौं- आज ७ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप। – सन् २००१- अफगानिस्तानमा अमेरिकी आक्रमण अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर अलकायदाले ध्वस्त बनाएपछि त्यस आतंकवादी सं...

मनसुनी विपद्ः ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते
१२ घण्टा अघि
Save from Later

मनसुनी विपद्ः ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते

काठमाडौँ-पछिल्लो मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहि...

मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना
१३ घण्टा अघि
Save from Later

मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण...

जयपुरको सवाई मानसिँह अस्पतालमा बिजुलीको सर्किट सर्ट भएर आगलागी हुँदा छ जनाको मृत्यु
१४ घण्टा अघि
Save from Later

जयपुरको सवाई मानसिँह अस्पतालमा बिजुलीको सर्किट सर्ट भएर आगलागी हुँदा छ जनाको मृत्यु

भारत- जयपुरको सवाई मानसिँह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको कार्यालयले ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियुमा आगलागी हुँदा छ जनाको ज्यान गएको जनाइएको छ ।एसएमएस अस्पतालको प्रेस विज्ञप्तिका अनुसार आइतबार राति करिब ११ः२० बजे ट्रमा ए...

भोजपुरमा वर्षाले धानबालीमा क्षति
१४ घण्टा अघि
Save from Later

भोजपुरमा वर्षाले धानबालीमा क्षति

भोजपुर- जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली ...

खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता
१५ घण्टा अघि
Save from Later

खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

रौतहट- नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानक...

हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
१५ घण्टा अघि
Save from Later

हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी

बेइजिङ- चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोहीहरू फसेका छन् । उद्धारकर्ताहरूले उनीहरूलाई मद्दत गरिरहेका छन् । चिनियाँ राज्य मिडिया सिसिटिभीका अनुसार करिब ३५० जना पर्वतारोही टिङ्गरी क्षेत्रमा एक बैठक स्थलमा ...

१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्‍याली
१६ घण्टा अघि
Save from Later

१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्‍याली

इक्वेडर- इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान हटाउने निर्णयको विरो...

नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत
१६ घण्टा अघि
Save from Later

नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत

स्टकहोम- नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ । सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान ग...

इजरायल–हमास इजिप्टमा सम्भावित गाजा युद्धविरामका लागि तयारी, ट्रम्पको शान्ति योजनाले आशा जगायो
१६ घण्टा अघि
Save from Later

इजरायल–हमास इजिप्टमा सम्भावित गाजा युद्धविरामका लागि तयारी, ट्रम्पको शान्ति योजनाले आशा जगायो

कायरो- इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल बनेको छ । यो वार्ता हमासको आ...

विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी
१७ घण्टा अघि
Save from Later

विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी

काठमाडौँ- नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला । यही चाडपर्वको उल्ल...

दुर्घटनामा तीन जना घाइते
१७ घण्टा अघि
Save from Later

दुर्घटनामा तीन जना घाइते

चितवन- चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा ...

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
१८ घण्टा अघि
Save from Later

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

मुस्ताङ- कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ । समुद्री सतहको (च...

मनाङ यात्रामा मौसम बाधक
१८ घण्टा अघि
Save from Later

मनाङ यात्रामा मौसम बाधक

मनाङ- हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ । बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने ...

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा
१८ घण्टा अघि
Save from Later

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर- भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छ...

अस्ट्रेलिया–पपुवा न्युगिनीबीच ऐतिहासिक रक्षा सन्धि, चीन असन्तुष्ट
१८ घण्टा अघि
Save from Later

अस्ट्रेलिया–पपुवा न्युगिनीबीच ऐतिहासिक रक्षा सन्धि, चीन असन्तुष्ट

मेलबर्न- अस्ट्रेलिया र पपुवा न्युगिनीका नेताहरूले सोमबार ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । उक्त सन्धिलाई चीनले आफूलाई लक्षित गरिएको सम्झौता भन्दै असन्तोष व्यक्त गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र पपुवा न्युगिनीका प्रध...

भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण २४ जनाको मृत्यु
१९ घण्टा अघि
Save from Later

भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण २४ जनाको मृत्यु

नयाँदिल्ली- पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्ज...

आजको मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
२० घण्टा अघि
Save from Later

आजको मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्ण...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो
२० घण्टा अघि
Save from Later

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी- सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा...

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
Save from Later

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

पाँचथर- बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृ...

असाध्यै खराब हुन्छ अरूका कुरा सुन्दै नसुन्‍ने मानिस
Save from Later

असाध्यै खराब हुन्छ अरूका कुरा सुन्दै नसुन्‍ने मानिस

नयाँदिल्ली- असल बानीहरू। यो सानो कुरा लाग्‍न सक्छ तर मानिसको जीवनमा ठूलो प्रभाव पार्छ। खासगरी, अरूको कुरा सुन्‍ने बानी जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ। सुन्‍ने बानीमा ध्यान, समझ र प्रतिक्रिया दिन हतार हुँदैन। यो कुनै गाह्रो सीप होइन। तर, एउटा साध...

विश्‍व घटना : इरानी अधिकारवादी महिलालाई नोबेल पुरस्कार
Save from Later

विश्‍व घटना : इरानी अधिकारवादी महिलालाई नोबेल पुरस्कार

काठमाडौं- आज ६ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप। – सन् २००७- संसारको परिक्रमा गर्ने पहिलो मानव सञ्‍चालित प्रयास बेलायतका जेसन लुइस १२ जुलाई १९९४ मा लन्डनको ग्रिनविच...

एक करोड खर्चेर अतिथि आवास निर्माण
Save from Later

एक करोड खर्चेर अतिथि आवास निर्माण

बागलुङ- भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरुको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो । जापान सम...

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ
Save from Later

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ । निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अन...

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता
Save from Later

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

इलाम- अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपा...