पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
१ घण्टा अघि
Save from Later

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ।म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजम...

प्रधानमन्त्री कार्कीको लिखित आदेश आए मात्रै ओली र लेखकविरुद्ध जाहेरी दर्ता
२ घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीको लिखित आदेश आए मात्रै ओली र लेखकविरुद्ध जाहेरी दर्ता

प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी गर्ने जनाएको छ।प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको...

मनसुन प्रणाली बाहिरिए पनि देशका केही स्थानमा आज वर्षाको सम्भावना
३ घण्टा अघि
Save from Later

मनसुन प्रणाली बाहिरिए पनि देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई ...

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुधन गुरुङ, तर किन दर्ता भएन ?
११ घण्टा अघि
Save from Later

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुधन गुरुङ, तर किन दर्ता भएन ?

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन् ।काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा उनी लिखित जाहेरी लिएर पुगेका थिए ।प्रहरीले जेनजी आन्दो...

विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो
११ घण्टा अघि
Save from Later

विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । इलाममा मात्र पुरुष १३,...

जेनजी प्रदर्शनको क्रममा आगजानी-तोडफोड गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग
११ घण्टा अघि
Save from Later

जेनजी प्रदर्शनको क्रममा आगजानी-तोडफोड गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रका छातासंगठनहरूले भदौ २४ मा आगजानी तथा तोडफोड गर्नेलाई यथासक्य कारबाही गर्न सरकारसँग माग गरेका छन्।सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, र नेपाल चेम्बर अफ कमर्सका अध्...

 कोसी र वाग्मतीमा यी राजमार्ग छन् अवरुद्ध, अन्त कुन कुन राजमार्ग अवरुद्घ छ ? (सूचीसहित)
१२ घण्टा अघि
Save from Later

 कोसी र वाग्मतीमा यी राजमार्ग छन् अवरुद्ध, अन्त कुन कुन राजमार्ग अवरुद्घ छ ? (सूचीसहित)

काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक अझै सञ्चालन हुन सकेको छैन । कोसी र वाग्मती प्रदेशमा पर्ने राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएका थिए ।राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार (असोज २०) बेलुक...

सात सहसचिवको सरुवा
१६ घण्टा अघि
Save from Later

सात सहसचिवको सरुवा

काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्राल...

बाढीबाट ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १६ वटामा क्षति
१७ घण्टा अघि
Save from Later

बाढीबाट ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १६ वटामा क्षति

काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्म परेको भारी वर्षाका कारण १० जिल्लाका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अनुसार १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद...

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान
१७ घण्टा अघि
Save from Later

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु ...

सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण
१७ घण्टा अघि
Save from Later

सिटिजन्स क्यापिटलद्वारा प्रतिफल वितरण

काठमाडाैं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको आव २०८१/८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको भदौ १२ गते सम्म कायम रहेका ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड–२ बाट कर सहित ८.२५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण...

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
१८ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ। सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल...

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी
१८ घण्टा अघि
Save from Later

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी

काठमाडाैं । ग्लोबल सिटिजन फेस्टिभलमा आज मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस साझेदारीमार्फत, आर्थिक सुरक्षा सुनिश्चित ग...

भिजिट भिसामार्फत यूएई जानका लागि नयाँ नियम, ४ देखि १५ हजार दिरामसम्म तलब भएकाले मात्र स्पाेन्सर गर्न पाउने
१८ घण्टा अघि
Save from Later

भिजिट भिसामार्फत यूएई जानका लागि नयाँ नियम, ४ देखि १५ हजार दिरामसम्म तलब भएकाले मात्र स्पाेन्सर गर्न पाउने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो तहमा बुबा, आमा, श्रीमान/श्...

फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट
१८ घण्टा अघि
Save from Later

फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्रीको नयाँ अकाउन्ट प्रयोगमा ल्याएको छ । कार्यालयले सूचना नै जारी गरेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक अकाउन्टबारे जानकार...

नेपालबाट मनसुन बाहिरिन सुरु
१९ घण्टा अघि
Save from Later

नेपालबाट मनसुन बाहिरिन सुरु

काठमाडाैं । यसवर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो । हाल लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग, गण्डकी प्रदेशको पूर्वी भाग र अन्य प्रदेशहरू...

रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु
१९ घण्टा अघि
Save from Later

रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनको शव स्थानीयले खोलाबाट नि...

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
१९ घण्टा अघि
Save from Later

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन । चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष...

कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र
२० घण्टा अघि
Save from Later

कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर असोज २६ गतेको केन्द्रीय समिति बैठकअघि बुझाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा ...

प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय परिषद्को बैठक
२० घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय परिषद्को बैठक बोलाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्य...

निगमको उद्धार उडान : काठमाडौं–भैरहवा मात्र ५–७ हजारमा
२० घण्टा अघि
Save from Later

निगमको उद्धार उडान : काठमाडौं–भैरहवा मात्र ५–७ हजारमा

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने एयरवसको ए३२० २००० सिरिजको न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवाको दुईतर्फी उद्धार उडान गर्ने भएको छ । निगमले देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो उद्दार उडान ग...

दमौली कारागारबाट भागेका १९२ कैदीबन्दी पक्राउ, १३५​ जना सम्पर्कबाहिर
२१ घण्टा अघि
Save from Later

दमौली कारागारबाट भागेका १९२ कैदीबन्दी पक्राउ, १३५​ जना सम्पर्कबाहिर

तनहुँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ ...

रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ
२१ घण्टा अघि
Save from Later

रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ

काठमाडौं । रिपोर्टर्स क्लब परिसरमा जेन्जी संगठनको भेषमा हुलदङगा मच्चाउने एमालेका कार्यकर्ता प्रेम लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका लामा घटनास्थलमा अन्य साथीहरूसँग मिलेर हिंसा गर्ने तय...

सप्तकोशी नदीको बहाव घट्दै
२२ घण्टा अघि
Save from Later

सप्तकोशी नदीको बहाव घट्दै

काठमाडौं । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ । प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । The post सप्तकोश...

रवि लामिछानेलाई दुई महिना थप गृहमन्त्री बनाएको भए धेरै नेता जेलमा हुन्थे : सीके राउत
२३ घण्टा अघि
Save from Later

रवि लामिछानेलाई दुई महिना थप गृहमन्त्री बनाएको भए धेरै नेता जेलमा हुन्थे : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीको प्रशंसा गरेका छन् । उनले लामिछानेले गृहमन्त्रीका रूपमा भ्रष्टाचारविरुद्ध साहसी कदम चालेको भन्दै भने, “यदि उनलाई दुई महिना थप मौका दिइएको भए, धेरै ठूला नेता अहिले जेलम...

मुख्य सडकको अवस्था: काठमाडौँ उपत्यकामा सवारी सामान्य, तर विभिन्न राजमार्ग अवरुद्ध
२३ घण्टा अघि
Save from Later

मुख्य सडकको अवस्था: काठमाडौँ उपत्यकामा सवारी सामान्य, तर विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । हाल काठमाडौँ उपत्यकामा सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । अधिकांश राजमार्गहरुमा अवस्था सहज बन्दै गएको भए पनि केही ठाउँमा पहिरो र बाढीका कारण आवागमन अवरुद्ध भएको छ । प्रभावित क्षेत्रहरू: कान्ति लोकपथ: मकवानपुरको भि...

आज सेयर कारोबार नहुने
२३ घण्टा अघि
Save from Later

आज सेयर कारोबार नहुने

काठमाडाैं । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्से स्रोतले दिएको जानकारीअनुसार सबै अंगहरु कारोबारको लागि तयर भई नसकेको कारण सेयर कारोबार नहुने भएको हो । स्रोतकाअनुसार सेयर कारोबारको लागि धितोपत्र बोर्ड, नेप्से , सीडीएससी र...

प्रधानममन्त्री कार्कीद्वारा वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त
१ दिन अघि
Save from Later

प्रधानममन्त्री कार्कीद्वारा वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी हुन् ...

आज यस्तो छ मौसम पूर्वानुमान: केही प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना
१ दिन अघि
Save from Later

आज यस्तो छ मौसम पूर्वानुमान: केही प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश...

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज
१ दिन अघि
Save from Later

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज

चज नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहजदुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो ।...

सुदन गुरूङलाई प्रश्न: विपद व्यवस्थापनको बैठकमा तपाईं किन जानुभयो ?
१ दिन अघि
Save from Later

सुदन गुरूङलाई प्रश्न: विपद व्यवस्थापनको बैठकमा तपाईं किन जानुभयो ?

अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरोबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार दिउँसो एउटा बैठक आयोजना गरेको थियो।सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूसँग विपद व्यवस्थापन तयारी निम्ति डाकिएको उक्त ब...

जब घर हरायाे अनि मात्र थाहा भयो पहिरोले ८ जना पुरेको
१ दिन अघि
Save from Later

जब घर हरायाे अनि मात्र थाहा भयो पहिरोले ८ जना पुरेको

अघिल्लो साँझ मात्रै त्यही बाटो हिँड्दा देखिएको एउटा घर आइतबार बिहान एकाएक गायब थियो।यसले बाटो हिँडिरहेका दुई युवालाई झस्कायो।त्यो घर भएकै ठाउँमा ठूला ढुंगा, गेग्रयानसहितको माटो पनि थुप्रिएको थियो।शंका लागेपछि उनीहरूले नजिकै गएर हेरे।इलाम माइजोगमाई गा...

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
१ दिन अघि
Save from Later

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मा ललितपुरको बख्खुडोलबाट पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपु...

३-४ दिनभित्र बीपी राजमार्ग सञ्चालन सञ्चालन गर्छौँ : मन्त्री कुलमान घिसिङ
१ दिन अघि
Save from Later

३-४ दिनभित्र बीपी राजमार्ग सञ्चालन सञ्चालन गर्छौँ : मन्त्री कुलमान घिसिङ

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले नेपालथोक क्षेत्रको अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा ...

यौन कान्डका आरोपी कार्कीलाई खनियाको ढाडस: किन गर्दैछन् अपराधको वकालत ?
१ दिन अघि
Save from Later

यौन कान्डका आरोपी कार्कीलाई खनियाको ढाडस: किन गर्दैछन् अपराधको वकालत ?

काठमाडौं। यौन कान्ड मुछिएका एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई बैँककै सहायक सिईक अर्जुनराज खनियाको संरक्षण गरिरहेको पाईएको छ। बैँकमा जागीर लगाइदिने प्रलोभन देखाएर एक महिलामाथि यौन दुर्व्यवहार गरेका एनआईसी एशिया बैंकका कम्पनी सचिव कार्कीक...

बाढीपहिरो अपडेट : देशभर ४९ जनाको मृत्यु 
१ दिन अघि
Save from Later

बाढीपहिरो अपडेट : देशभर ४९ जनाको मृत्यु 

काठमाडौं । वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । सबैभन्दा कोशी ...

अरनिको राजमार्गमा यातायात सुचारू
१ दिन अघि
Save from Later

अरनिको राजमार्गमा यातायात सुचारू

काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका स-सना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ । अरनिको रा...

इलाममा बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु
१ दिन अघि
Save from Later

इलाममा बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु

काठमाडौं । लगातारको अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २८ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले शनिबार बिहानसम्म २८ जनाको मृत्यु भएकाे जानकारी दिए । यस्तै अन्य दुई जना घाइते भएका छन...

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा
१ दिन अघि
Save from Later

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा

दोलखा । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको विपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी ...

इलाम पहिरोः नेपाली सेनाको हेलिकप्टरमार्फत ४ घाइतेको उद्धार
१ दिन अघि
Save from Later

इलाम पहिरोः नेपाली सेनाको हेलिकप्टरमार्फत ४ घाइतेको उद्धार

काठमाडौं । इलाममा आएको बाढीपहिरोले गम्भीर मानवीय क्षति पुर्‍याएको छ। घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ। सबैभन्दा बढी क्षति इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम ...

बागमती नदीमा दाउरा टिप्न खोज्दा डुबेर वृद्धाको मृत्यु
१ दिन अघि
Save from Later

बागमती नदीमा दाउरा टिप्न खोज्दा डुबेर वृद्धाको मृत्यु

रौतहट । बाढीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा रौतहटमा बागमती नदीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी राय रहेकी छिन्। इलाका प्रहरी...

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
१ दिन अघि
Save from Later

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक वा...

प्रतितोला सात हजार चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
१ दिन अघि
Save from Later

प्रतितोला सात हजार चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६...

सप्तकोशीमा पानीको बहाव उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
१ दिन अघि
Save from Later

सप्तकोशीमा पानीको बहाव उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। आइतबार बिहान १०:३० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ। जोखिम बढेपछि ब्यारेजका सबै ५६ गेट खोलिएका छन्। प्रशासनले नदीको सतह...

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु
१ दिन अघि
Save from Later

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा ...

प्रभु केबलकारकाे हकप्रद सेयर कात्तिक ९ गतेदेखि निष्कासन गर्ने
१ दिन अघि
Save from Later

प्रभु केबलकारकाे हकप्रद सेयर कात्तिक ९ गतेदेखि निष्कासन गर्ने

काठमाडाैं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा ...