
एमाले महाधिवेशन : फेक तस्बिर भाइरल, जेनजी आन्दोलनलाई हिंसाको संज्ञा
काठमाडौँ – नेकपा एमालेको ११ औँ महाधिवेशन जेनजी आन्दोलनलाई हिंसा र युद्धको रूपमा अर्थ्याउने सामूहिक मञ्च बनेको छ। जेनजी आन्दोलनको बलबाट बनेको सरकार र फागुन २१ गतेका लागि घोषित चुनावलाई अवैधानिक घोषणा गर्नेदेखि सर्वपक्षीय सरकार गठनको नारा एमाले महाधिवे...

लुम्बिनीको अपत्यारिलो यात्रा: एनपीएल च्याम्पियन, सुदूरपश्चिम स्तब्ध
काठमाडौँ – कुनै समय लगातार तीन खेलमा पराजय भोगेपछि लीग चरणबाटै बाहिरिने सङ्घारमा पुगेको लुम्बिनी लायन्सले अपत्यारिलो यात्रा पार गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ। यो उपाधि लुम्बिनी लायन्सको इतिहासमै पहिलो एनपीएल उपाधि हो, जसले टोली...

धुर्मुस दाजुलाई परदेशबाट परदेशीकै बकपत्र
प्रिय धुर्मुस दाजु नमस्कार एवं सु- स्वास्थ्यको कामना। पत्रको सुरुमै भन्छु ‘मलाई माफ गर्नुस्, हजुरको सपनालाई साथ दिन सकिन!’ हजुरहरूको धुर्मुस-सुन्तली फाउन्डेसनले २०७४ सालमा राष्ट्रिय गौरवको आयोजना आँटेको पनि ६ वर्ष कटि सकेको छ। हजुरको मन ,सोच सकारात्म...

भट्टराईलाई रिहा गर्ने आदेशमा न्यायाधीश श्रेष्ठ असहमत, छुट्टै राय
काठमाडौँ – भिजिट भिसा प्रकरणका प्रतिवादी तिर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेशमा विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फरक राय दिएका छन्। शुक्रवार विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराई...

चौथो पटक मन्त्रिपरिषद् विस्तार, समावेशी प्रतिनिधित्व कागजमै सीमित
काठमाडौँ – जेनजी आन्दोलनपछि बनेको सरकारले तीन महिनामा चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको तीन दिनपछि, भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले शुक्रवार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।...

समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेलाई समावेशी समाजवादी पार्टीको आव्हान
काठमाडौँ – आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै, पहिलो पटक चुनावमा सहभागी हुन लागेको समावेशी समाजवादी पार्टीले सम्पूर्ण इच्छुक आममतदातालाई समानुपातिक तर्फको उम्मेदवार बन्न आव्हान गरेको छ। पार्टीले आगामी पौष ७ गतेसम्म समानुपातिक उम्मेदवारीका ल...