बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने निश्चित, लामा राजीनामा दिन सहमत
७ घण्टा अघि
Save from Later

बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने निश्चित, लामा राजीनामा दिन सहमत

काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको बागमती प्रदेशको मुख्यमन्त्री विवाद अन्ततः टुङ्गिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको पहलमा भएको तीन बुँदे सहमतिसँगै वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने तयारी गरेका छन्...

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक
७ घण्टा अघि
Save from Later

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

काठमाडौं : सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ ...

डिपो बास्केटवल : आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनल प्रवेश
७ घण्टा अघि
Save from Later

डिपो बास्केटवल : आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनल प्रवेश

धरान : धरान डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र काम्रेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा आइडल ...

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित
७ घण्टा अघि
Save from Later

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित

बागमती : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएका छन् । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटौँडा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो । का...

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी
७ घण्टा अघि
Save from Later

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

दमौली : तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ । विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षा...

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफैं तोक्न सक्नेछन् आफ्नो तलब
७ घण्टा अघि
Save from Later

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफैं तोक्न सक्नेछन् आफ्नो तलब

काठमाडौँ : अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं मन्त्रिपरिषद्‌बाट तोक्न सक्ने भएका छन्। संघीय संसद्ले पारित गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था लागू भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले साउन ...

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
८ घण्टा अघि
Save from Later

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु

काठमाडौं : नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको ...

प्रचण्ड नेतृत्वविरुद्ध बोलेका जनार्दन शर्मा एक्लिँदै, स्थायी कमिटीबाट आत्मालोचना गर्न दबाब
८ घण्टा अघि
Save from Later

प्रचण्ड नेतृत्वविरुद्ध बोलेका जनार्दन शर्मा एक्लिँदै, स्थायी कमिटीबाट आत्मालोचना गर्न दबाब

काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनबारे सार्वजनिक रूपमा बोलेपछि पार्टीभित्र एक्लिदै परेका छन्। स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले शर्माको अभिव्यक्तिला...

गाउँपालिका अध्यक्ष खडकाको पहलमा पाँचथरकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
८ घण्टा अघि
Save from Later

गाउँपालिका अध्यक्ष खडकाको पहलमा पाँचथरकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङलाई प्रसूति जटिलताका कारण शनिवार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) भर्ना गरिएको छ। उच्च रक्तचाप, शरीर सुनिने...

ताप्लेजुङमा खुकुरी प्रहार गरी भाइको हत्या, दाजु पक्राउ
९ घण्टा अघि
Save from Later

ताप्लेजुङमा खुकुरी प्रहार गरी भाइको हत्या, दाजु पक्राउ

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा एक युवाले आफ्नै भाइको हत्या गरेका छन्। २२ वर्षीय मनकुमार विकले शुक्रवार साँझ ६ बजे सामान्य विवादका क्रममा २० वर्षीय भाइ रोशन विकमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु ...

पटनामा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह र भारतीय मन्त्री गिरिराज सिंहबीच भेटवार्ता
९ घण्टा अघि
Save from Later

पटनामा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह र भारतीय मन्त्री गिरिराज सिंहबीच भेटवार्ता

पटनाः साउन १७ गते बिहीबार, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री एवं प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र भारतीय जनता पार्टी (भाजपा)का केन्द्रिय मन्त्री गिरिराज सिंहबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। बिहारको राजधानी पटनामा सम्...

अनसनरत भट्टराई र सरकारबीच छलफल : अनसन स्थगित हुनसक्ने
९ घण्टा अघि
Save from Later

अनसनरत भट्टराई र सरकारबीच छलफल : अनसन स्थगित हुनसक्ने

काठमाडौँं : संघीय सरकारसमक्ष सात बुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन । शनिवार बिहान वन मन्त्री ऐन बहादुर शाहीको पहलमा ...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन
९ घण्टा अघि
Save from Later

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन

पोखरा : अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (एफआइएनवाइइ) को गण्डकी प्रदेश समिति गठन तथा उद्घाटन कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित बार पीपल रिसोर्टमा सम्पन्न भएको छ । ‘परिवर्तनका निर्माताहरूलाई जोड्दै, प्रगतिको खेती गर्दै एफआइएनवाइइ गण्डकी...

‘पार्टी छाड्न आदेश दिने अध्यक्षको हैसियत कहाँबाट आयो?’ : झलनाथ खनाल
११ घण्टा अघि
Save from Later

‘पार्टी छाड्न आदेश दिने अध्यक्षको हैसियत कहाँबाट आयो?’ : झलनाथ खनाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिको तीव्र प्रतिवाद गरेका छन्। अध्यक्ष नेपालले ‘पार्टी छाड्न’ सार्वजनिक सुझाव दिएपछि खनालले ती भनाइलाई ‘पेटी बुर्जुवा चिन्तन’ र ‘तल्लो स्तर...

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री
११ घण्टा अघि
Save from Later

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन्। तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औं तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधा...

"अब ओली ब्रह्म हुन भन्न बेर छैन" : ढकाल
१२ घण्टा अघि
Save from Later

"अब ओली ब्रह्म हुन भन्न बेर छैन" : ढकाल

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै तीव्र व्यङ्ग्य गरेका छन्। शनिवार इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन उद्घाटन समारोहमा बोल्दै ढकालले ओलीले ‘शिवलाई चाम्ल...

'एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन' : प्रदेश ईन्चार्ज बोगटी
१२ घण्टा अघि
Save from Later

'एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन' : प्रदेश ईन्चार्ज बोगटी

सुर्खेत । नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले आगामी २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् । देशले लिएको 'समृद्ध नेपाल; सुखी नेपाली'को दीर्घकालीन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचन मार्फत एमाले...

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य
१२ घण्टा अघि
Save from Later

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । अब शेयर कारोबारमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण शेयर कारोबार सदस्यहरुका नाममा सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) वि...

‘बुलेट’ चाउचाउमा विषाक्त तत्त्व भेटिएपछि कारबाही : क्वालिटी समूहमाथि पुनः गुणस्तर विवाद
१२ घण्टा अघि
Save from Later

‘बुलेट’ चाउचाउमा विषाक्त तत्त्व भेटिएपछि कारबाही : क्वालिटी समूहमाथि पुनः गुणस्तर विवाद

मोरङ : मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्रालिले उत्पादन गरेको ‘बुलेट’ ब्रान्डको चाउचाउमा स्वास्थ्यका लागि हानिकारक विषाक्त तत्त्व भेटिएपछि कारबाही गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित एस.के....

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा सम्मान
१२ घण्टा अघि
Save from Later

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा सम्मान

मकवानपुर । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । शनिवार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी हुन् । ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह ने...

बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’
१२ घण्टा अघि
Save from Later

बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् : ‘मेरो शव उठाउन माइतीघर आउनु’

काठमाडौँ । माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानुन पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् । शुक्रवार देखी माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने ...

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल
१२ घण्टा अघि
Save from Later

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्...

गुण्डा चक्रे मिलनसहित १९ जना विरुद्ध मुद्दा दर्ता
१३ घण्टा अघि
Save from Later

गुण्डा चक्रे मिलनसहित १९ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टा...

जब प्यारालाइसिस भएकी श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी कार्यालयमा पुगे...
१३ घण्टा अघि
Save from Later

जब प्यारालाइसिस भएकी श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी कार्यालयमा पुगे...

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्ती...

मधेस प्रदेश सरकारद्वारा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण सुरु
१३ घण्टा अघि
Save from Later

मधेस प्रदेश सरकारद्वारा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण सुरु

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्ग...

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर
१४ घण्टा अघि
Save from Later

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

संखुवासभा : यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब ...

इलामको पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो
१४ घण्टा अघि
Save from Later

इलामको पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा ...

महिला अधिकारमा समाजको हस्तक्षेप : लाज, डर र सजायका बिच गर्भपतन
१४ घण्टा अघि
Save from Later

महिला अधिकारमा समाजको हस्तक्षेप : लाज, डर र सजायका बिच गर्भपतन

काठमाडौँ । पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ । यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी ...

युवाको आकर्षण नबढाए कांग्रेस कमजोर हुन्छ : कोइराला
१५ घण्टा अघि
Save from Later

युवाको आकर्षण नबढाए कांग्रेस कमजोर हुन्छ : कोइराला

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न ...

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु
१६ घण्टा अघि
Save from Later

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहा । लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ । खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको .....

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने
१६ घण्टा अघि
Save from Later

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

काठमाडौँ : प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउ...

भारतको पानीट्यांकी पुर्‍याइएका सात नेपाली  किशोरीको उद्धार
१६ घण्टा अघि
Save from Later

भारतको पानीट्यांकी पुर्‍याइएका सात नेपाली किशोरीको उद्धार

झापा : वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीट्यांकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्‍याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको क...

अमेरिका–रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने
१६ घण्टा अघि
Save from Later

अमेरिका–रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले ...

युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल
१६ घण्टा अघि
Save from Later

युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी निकट भ्रातृसंगठन समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला ...

‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स
१६ घण्टा अघि
Save from Later

‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स

काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको ...

प्रहरीको हत्या गरेर फरार रहेका लिम्बू १३ वर्षपछि पक्राउ
१७ घण्टा अघि
Save from Later

प्रहरीको हत्या गरेर फरार रहेका लिम्बू १३ वर्षपछि पक्राउ

इटहरी । प्रहरी जवानको हत्या गरी फरार भएका अभियुक्त सुभाष लिम्बूलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। लिम्बूले २०६९ साल असोज १० गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ मा खटिएको प्रहरी गस्तीमाथि आक्रमण गरी प्रहरी जवान भूपाल आचार्यको ...

सुनसरीबाट १२८ किलो गाँजासहित अटो बरामद
१७ घण्टा अघि
Save from Later

सुनसरीबाट १२८ किलो गाँजासहित अटो बरामद

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले १२८ किलोभन्दा बढी गाँजासहित एक अटो बरामद गरेको छ। लागूऔषध लुकाइएको अटो बर्जुबाट विराटनगरतर्फ गइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा...

सुनसरीको दुहबीमा दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु , २ जना गम्भीर घाइते
१७ घण्टा अघि
Save from Later

सुनसरीको दुहबीमा दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु , २ जना गम्भीर घाइते

सुनसरी । सुनसरीको दुहबीमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार रातिको दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । दुहबी–इनरुवा सडक खण्डअन्तर्गत दुहबी ...

एकासी वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
१८ घण्टा अघि
Save from Later

एकासी वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका-१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको .....

बागलुङका एक सय २५ खानेपानी मुहानमा दिसामा पाइने जीवाणु  ‘कोलिफर्म’ फेला
१८ घण्टा अघि
Save from Later

बागलुङका एक सय २५ खानेपानी मुहानमा दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ फेला

ढोरपाटन । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी ...

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू
१८ घण्टा अघि
Save from Later

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ...

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश
१८ घण्टा अघि
Save from Later

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा ...

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो
१९ घण्टा अघि
Save from Later

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो

रामेछाप : रामेछाप सदरमुकाम मन्थलीलाई काठमाडौँ र तीन गाउँपालिकासँग जोड्ने वैकल्पिक सडक अवरुद्ध भएको छ । भटौली खोलाले पक्की पुलको पकरबासपट्टि कटान गरेपछि मन्थली–पकरबास सडक शनिवार बिहानदेखि सवारी आवागमनका लागि बन्द गरिएको हो । खाँडादेवी गाउँपालिका–४ क...

हाइब्रिडको बिउको दबाबमा रैथाने कोदो सङ्कटमा : आयात ७६ करोड पुग्यो
१९ घण्टा अघि
Save from Later

हाइब्रिडको बिउको दबाबमा रैथाने कोदो सङ्कटमा : आयात ७६ करोड पुग्यो

काठमाडौँ : कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुहुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ । त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रूपमा पनि चिनिन्छ । ...

सुक्खाग्रस्त मधेशमा भारी वर्षा, किसानलाई राहत
१९ घण्टा अघि
Save from Later

सुक्खाग्रस्त मधेशमा भारी वर्षा, किसानलाई राहत

जनकपुर : मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो ...

कोदो खेतीमा आकर्षण घट्दै, किसान वैकल्पिक बालीतर्फ आकर्षित
२० घण्टा अघि
Save from Later

कोदो खेतीमा आकर्षण घट्दै, किसान वैकल्पिक बालीतर्फ आकर्षित

भोजपुर : बहुउपयोगी अन्न कोदो खेतीबाट राम्रो आम्दानी नहुने भएपछि भोजपुरका किसान यसको खेतीप्रति विमुख हुँदै गएका छन्। नेपालको चौथो मुख्य बालीका रूपमा चिनिने कोदो परम्परागत रूपमा खेतबारीमा लगाइए पनि अहिले अधिकांश किसानले केवल घरायसी प्रयोजनका ...

इटहरीमा जनता माविको विशेष कार्यक्रम : कक्षा ११ मा भर्ना भएकाहरूलाई स्वागत
२० घण्टा अघि
Save from Later

इटहरीमा जनता माविको विशेष कार्यक्रम : कक्षा ११ मा भर्ना भएकाहरूलाई स्वागत

इटहरी : इटहरीको शैक्षिक इतिहासमा २०१३ सालदेखि निरन्तर योगदान दिँदै आएको जनता माध्यमिक विद्यालयले शुक्रवार एक कार्यक्रममार्फत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । शिक्षा, साहित्य, कला,राजनीति, निजामती सेवा, सेना, खेलकुदजस्ता विविध क...

औषधि व्यवसाय सङ्कटतर्फ : महासचिव गौतमको गम्भीर ध्यानाकर्षण, ऐन संशोधन व्यवसायमैत्री हुनुपर्ने माग
२० घण्टा अघि
Save from Later

औषधि व्यवसाय सङ्कटतर्फ : महासचिव गौतमको गम्भीर ध्यानाकर्षण, ऐन संशोधन व्यवसायमैत्री हुनुपर्ने माग

सुनसरी : औषधि व्यवसायीहरू अहिले गम्भीर सङ्कटको सङ्घारमा पुगेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीका महासचिव नबिनराज गौतमले सरकारको ध्यानाकर्षण गराएका छन्। सङ्घ स्थापनाको ५२ औँ वर्षगाँठको सन्दर्भमा प्रदेश खबरसँग कुराकानी गर्दै महासचिव गौतमले हालको...

ट्रक लेदोमा फसेपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
२१ घण्टा अघि
Save from Later

ट्रक लेदोमा फसेपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली : लगातारको वर्षाले सिन्धुली खण्डको मध्यपहाडी लोकमार्ग आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध बनेको छ। गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो र पहिरो खसेपछि लोकमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय स...

सतहमा माधव–झलनाथ टकराव : झलनाथले सोधे, तपाई तानाशाह बन्न खोज्नुभएको हो ?
२१ घण्टा अघि
Save from Later

सतहमा माधव–झलनाथ टकराव : झलनाथले सोधे, तपाई तानाशाह बन्न खोज्नुभएको हो ?

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र नेतृत्वकै आन्तरिक कलह सतहमा आएको छ । । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै उनीमाथि ‘तानासाह बन्न खो...

सिङ्गै राष्ट्रको मंगल उद्धार
२२ घण्टा अघि
Save from Later

सिङ्गै राष्ट्रको मंगल उद्धार

रिकेश निरौला सिङ्गो राष्ट्र छु तर क्षेत्रहरू पाँच थिए समान डेरा, अहिले टुक्रियाउन लागी सके, सात प्रदेश छन् मेरा । चौध प्रकार गरी अङ्ग समान छन्न मेरा, फुल्छन् सतहत्तरथरि सबै फूलबारी साझाँ, नौ झ्यालका घरहरू हेर्छन् दैलो उघारी–उघारी । करिब ...

नेपालमा एमजीको प्रिमियम इलेक्ट्रिक गाडी ‘आईएम ६’ सार्वजनिक
२२ घण्टा अघि
Save from Later

नेपालमा एमजीको प्रिमियम इलेक्ट्रिक गाडी ‘आईएम ६’ सार्वजनिक

काठमाडौँ : नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक गाडी ‘आईएम ६’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत एमजी ब्रान्ड अन्तर्गतको यो अत्याधुनिक ईभी नेपालमा भित्रिएको हो। एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘आईएम ६’...

राष्ट्रिय कोदो दिवस : कोदो उत्पादक किसानलाई सम्मान
१ दिन अघि
Save from Later

राष्ट्रिय कोदो दिवस : कोदो उत्पादक किसानलाई सम्मान

कास्की : ‘कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका पोखरामा आज राष्ट्रिय कोदो दिवस मनाइएको छ । सो अवसरमा महानगरले चार जना कोदो उत्पादक किसानलाई नगदसहित सम्मान गरेको हो । महानगरभित्र सबैभन्दा बढी ...

विपद् व्यवस्थापनका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
१ दिन अघि
Save from Later

विपद् व्यवस्थापनका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

काठमाडौँ : विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तरक्रियामा सहभागीहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँ...

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई महानगरको निर्देशन
१ दिन अघि
Save from Later

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई महानगरको निर्देशन

काठमाडौँ : वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा गम्भीर अनियमितता भेटिएपछि काठमाडौँ महानगरपालिकाले तीन दिनभित्र २२ प्रकारका कागजात पेश गर्न कडा निर्देशन दिएको छ। नगरपालिकाले चेतावनी दिएको छ– "निर्देशन पालना नगरे कडा कानुनी कारबाही हुन्छ।...

राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालद्वारा पार्टी परित्यागको घोषणा
१ दिन अघि
Save from Later

राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्यता समेत त्याग गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । बस्यालले शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक घोषणा गर्दै अब आफू राप्रप...

प्याराडाइज, प्रभात, लिटल फ्लावर, पुर्वाञ्चल, सुनखरी र कार्मेल क्वाटरफाइनल प्रवेश
१ दिन अघि
Save from Later

प्याराडाइज, प्रभात, लिटल फ्लावर, पुर्वाञ्चल, सुनखरी र कार्मेल क्वाटरफाइनल प्रवेश

धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्याराडाइज स्कुल तरहरा, प्रभात स्कुल, लिटल फ्लावर झापा, पुर्वाञ्चल स्कुल तरहरा, सुनखरी स्कुल र कार्मेल हाइ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । डिपो स्कुलको बास्केटवल .....

अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन : उपसभापति गुरुङले
१ दिन अघि
Save from Later

अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन : उपसभापति गुरुङले

पाटन : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताए । नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अव...

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : अध्यक्ष प्रचण्ड
१ दिन अघि
Save from Later

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताए । संघीय लोकतान्त...

‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
१ दिन अघि
Save from Later

‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताए । आज राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क...

इटहरी पोखरीमा डुबेर सञ्जिवको गयो ज्यान
१ दिन अघि
Save from Later

इटहरी पोखरीमा डुबेर सञ्जिवको गयो ज्यान

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा डुबेका स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार चौधरी आज साँझ करिब ६ बजे ...

बाणिज्य विभागको निशानामा कन्सल्टेन्सी व्यवसाय : २ हप्तामा ३ दर्जन बढी कन्सल्टेन्सी कारबाहीमा
१ दिन अघि
Save from Later

बाणिज्य विभागको निशानामा कन्सल्टेन्सी व्यवसाय : २ हप्तामा ३ दर्जन बढी कन्सल्टेन्सी कारबाहीमा

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा रहेका व्यवसाय तथा कन्सलटेन्सीहरुको अनुगमनलाई तीव्रता दिएको छ । विभागले विगत तीन दिनको अवधिमा मात्रै ५० भन्दा बढी कन्सलटेन्सीहरुलाई अनुगमन गरी आवश्यक कारबाही गरेको हो । उपभोक्ता संर...

चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
१ दिन अघि
Save from Later

चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौँ ः जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । गएराति काठमाडौँ उपत्यका ...

कोशी मन्त्रिपरिषद्ः आधिकारिक रूपमा “कोशी प्रदेश सरकार” लेखिने
१ दिन अघि
Save from Later

कोशी मन्त्रिपरिषद्ः आधिकारिक रूपमा “कोशी प्रदेश सरकार” लेखिने

विराटनगर : कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा “कोशी प्रदेश सरकार, विराटनगर नेपाल” लेखिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो। प्रदेश सरक...

पानी संकट मोचनको मागका साथ मधेशका मुख्यमन्त्रीलाई विपक्षीको ध्यानाकर्षण
१ दिन अघि
Save from Later

पानी संकट मोचनको मागका साथ मधेशका मुख्यमन्त्रीलाई विपक्षीको ध्यानाकर्षण

जनकपुर : मधेस सरकारले मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार मधेश प्रदेशमा प्रतिपक्षी दलहरूमा रहेका जनता समाजवादी पार्टी नेपाल, ने।क।पा। माओवादी केन्द्र...

हुलाक टिकटले कला, संस्कृति, इतिहास र रैथाने परम्पराको संरक्षण गर्छ : मन्त्री गुरुङ
१ दिन अघि
Save from Later

हुलाक टिकटले कला, संस्कृति, इतिहास र रैथाने परम्पराको संरक्षण गर्छ : मन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्र्तगत प्रकाशन गरिने बताएका छन् । हुलाक सेवा विभागले शुक्रबार प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले .....

औषधि व्यवसाय संकटमा परेको भन्दै कानुन संशोधनको मागसहित ध्यानाकर्षण
१ दिन अघि
Save from Later

औषधि व्यवसाय संकटमा परेको भन्दै कानुन संशोधनको मागसहित ध्यानाकर्षण

काठमाडौँ : नेपाल औषधि व्यवसायी संघले औषधि व्यवसाय संकटतर्फ उन्मुख भएको जनाउँदै व्यवसायसँग सम्बन्धित प्रमुख समस्याहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । संघले औषधि ऐनको संशोधन व्यवसायमैत्री ढंगले हुनुपर्ने जोड दिँदै विभिन्न नीतिगत र व्यवहारिक समस्याको...

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा
१ दिन अघि
Save from Later

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास .....

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की
१ दिन अघि
Save from Later

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज उनले पत्रकारिता पेसा नीतिगत रूपमा सरकारक...

एसियाली पारा तेक्वान्दोमा पलेशालाई काश्य पदक
१ दिन अघि
Save from Later

एसियाली पारा तेक्वान्दोमा पलेशालाई काश्य पदक

काठमाडौँ । नेपालकी पाराओलम्पिक पदक विजेता पलेशा गोवर्धनले शुक्रबार दशौँ एसियाली पारा तेक्वान्दो च्याम्पियन्सीप (जी ४)मा काश्य पदक जितेकी छन् । प्रशिक्षक दिएको जानकारी अनुसार मलेसियाको कुचिङमा भएको प्रतियोगिता पलेशा सेमिफाइनलमा चिनकी लि युजीसाग १४–०...

झलनाथले खुरुक्क राजीनामा दिएर बिदा भए हुन्छ : माधव नेपाल
१ दिन अघि
Save from Later

झलनाथले खुरुक्क राजीनामा दिएर बिदा भए हुन्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिए हो भने पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको बताए। शुक्रबार सञ्चा...

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
१ दिन अघि
Save from Later

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा शुक्रबार कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन...

बागमती प्रदेश पूर्ण खोप दिइएको  प्रदेश घोषित
१ दिन अघि
Save from Later

बागमती प्रदेश पूर्ण खोप दिइएको प्रदेश घोषित

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्...

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री
१ दिन अघि
Save from Later

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, ...

रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली
१ दिन अघि
Save from Later

रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । उक्त पूर्ण खोप घोषणा गर्दै प्रधानमन्त्री ओलीले ....

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा
१ दिन अघि
Save from Later

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने .....

गाउँमा लोप हुँदै कोदो, सहरमा धनाड्यको रहरको परिकार
१ दिन अघि
Save from Later

गाउँमा लोप हुँदै कोदो, सहरमा धनाड्यको रहरको परिकार

काठमाडौं । ग्रामीण भेगका पाखोबारी पहिले कोदो खेतीले ढाकिने गरेका हुन्थे। ती पाखोबारी आजभोली बन्जर बनेका छन्। मानिस पहाड छोडेर तराई झर्न थाले। पहाडमै भएकाहरूको रोजाइमा पनि भात पर्न थाल्यो। त्यसैले पछिल्लो समय कोदो खेती लोप ...

भद्रपुर क्रिकेट रङ्गशालाको निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले भने– सरकारको साथ रहनेछ
१ दिन अघि
Save from Later

भद्रपुर क्रिकेट रङ्गशालाको निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले भने– सरकारको साथ रहनेछ

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक...

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
१ दिन अघि
Save from Later

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

चितवन : साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका ...

सरुवा भएकाहरूलाई २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन गृह मन्त्रालयको निर्देशन
१ दिन अघि
Save from Later

सरुवा भएकाहरूलाई २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै ती २३ ...

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?
१ दिन अघि
Save from Later

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

पाल्पा । यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन। एक सन्तानकी आमा उनी विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट ...

जलविद्युत‍को विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का
१ दिन अघि
Save from Later

जलविद्युत‍को विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन्। खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा म...

सभापति देउवासँगको छलफलपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री लामा
१ दिन अघि
Save from Later

सभापति देउवासँगको छलफलपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् । सभापति देउवाले बिहीबार ....

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह
१ दिन अघि
Save from Later

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त...

तिल्पुङ-धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो
१ दिन अघि
Save from Later

तिल्पुङ-धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो

रामेछाप। रामेछापको तिल्पुङ-धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ। पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किए...

मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह
१ दिन अघि
Save from Later

मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह

वाग्मती। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग क...

बहुगुणी अन्न 'कोदो' को खेती गर्न किसानको अरुची
१ दिन अघि
Save from Later

बहुगुणी अन्न 'कोदो' को खेती गर्न किसानको अरुची

काठमाडौं। देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन्। मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएकाे ...

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
१ दिन अघि
Save from Later

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ ...

ओली र प्रचण्डले इतिहासबाट सिकेनन्, आँखा जुधाउने नेता-कार्यकर्तालाई सफाया गर्न थाले : डा. भट्टराई
१ दिन अघि
Save from Later

ओली र प्रचण्डले इतिहासबाट सिकेनन्, आँखा जुधाउने नेता-कार्यकर्तालाई सफाया गर्न थाले : डा. भट्टराई

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टीहरुमा मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति ....

पाँचथरमा कोदालो प्रहार गरेर श्रीमतीको हत्या
१ दिन अघि
Save from Later

पाँचथरमा कोदालो प्रहार गरेर श्रीमतीको हत्या

फिदिम । पाँचथरको फालेलुङमा श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो । पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम ...

भारतमा जब ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरे...
१ दिन अघि
Save from Later

भारतमा जब ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरे...

काठमाडौँ : भारतको तेलंगानामा एक ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरेको आपराधिक घटना सार्वजनिक भएको छ। रंगारेड्डी जिल्लाको यो घटनामा कक्षा ८ मा अध्ययनरत ती बालिकाको विवाह गएको मे २८ मा गरिएको ...

सडकमा ज्यानको खेल, सरकार मौन : न सूचना, न सावधानी !
१ दिन अघि
Save from Later

सडकमा ज्यानको खेल, सरकार मौन : न सूचना, न सावधानी !

काठमाडौं : बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका ...

बीमा प्राधिकरण अध्यक्ष ओझाको योग्यता विवाद : छानबिन तीव्र, बयान टार्न सर्वोच्चको आशामा ओझा
१ दिन अघि
Save from Later

बीमा प्राधिकरण अध्यक्ष ओझाको योग्यता विवाद : छानबिन तीव्र, बयान टार्न सर्वोच्चको आशामा ओझा

रमेश पौडेल काठमाडौँ : नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको शैक्षिक तथा पेसागत योग्यतासम्बन्धी विवादमा गठित न्यायिक छानबिन समितिले सूक्ष्म अनुसन्धान थालेको छ । मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयअनुसार गठित तीन सदस्यीय समितिले ओझाले बु...

ठमेलमा ‘चक्रे मिलन’को बर्थडे पाटीमा प्रहरीको विशेष अप्रेसन :  मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ
१ दिन अघि
Save from Later

ठमेलमा ‘चक्रे मिलन’को बर्थडे पाटीमा प्रहरीको विशेष अप्रेसन : मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ

रमेश पौडेल काठमाडौँ : काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रमा बिहीबार राति प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। कुख्यात ‘चक्रे मिलन’को जन्मदिनको अवसरमा आयोजना गरिएको पाटीमा विभिन्न समूहका गुन्डा भेला भएको सूचनाका आधारमा प...

खानेपानी सङ्कट समाधानतर्फ वीरगन्ज महानगर : अमलेखगन्जमा पानी स्रोतको खोजी
१ दिन अघि
Save from Later

खानेपानी सङ्कट समाधानतर्फ वीरगन्ज महानगर : अमलेखगन्जमा पानी स्रोतको खोजी

वीरगन्ज (पर्सा) : वीरगन्ज महानगरपालिकाले दीर्घकालीन खानेपानी समाधानका लागि नयाँ स्रोतको खोजी थालेको छ। राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र महानगरको प्राविधिक टोलीले बाराको अमलेखगन्जस्थित भावर क्षेत्रमा स्थलगत निरीक्षण गरी त्यहाँको सफल अभ्...

भेडी गोठाला भन्छन् - सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ
१ दिन अघि
Save from Later

भेडी गोठाला भन्छन् - सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

ढोरपाटन : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका ...

पारिवारिक कलहले पार्टीमा किचलो : श्रीमती बर्खास्त, बुबा अध्यक्षमा नियुक्त
१ दिन अघि
Save from Later

पारिवारिक कलहले पार्टीमा किचलो : श्रीमती बर्खास्त, बुबा अध्यक्षमा नियुक्त

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाबु लालावीर, छोरा रेशम चौधरी र बुहारी रञ्जिता श्रेष्ठबीचको पारिवारिक किचलोले थलिएको छ । नाउपामा केही समयअघिदेखि नै विवाद कायम रहे पनि अध्यक्ष रञ्जिता श्रेष्ठ घुस काण्डमा आरोपित भएपछि पार्टीमा ...

आजको मौसम : तराई मधेसका भू-भागमा भारी वर्षा हुने
१ दिन अघि
Save from Later

आजको मौसम : तराई मधेसका भू-भागमा भारी वर्षा हुने

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ...