एनपीएलको विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कसले कति पाउँछन् ?
१५ घण्टा अघि
Save from Later

एनपीएलको विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कसले कति पाउँछन् ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । विजेता टिम लुम्बिनीले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१...

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
१७ घण्टा अघि
Save from Later

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । गत सिजन अंक तालिकाको पुछारमा र...

वामदेव गौतमले भने- समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनुहोला
१७ घण्टा अघि
Save from Later

वामदेव गौतमले भने- समाजवाद ल्याउन नसके हामीलाई जेलमा कोचिदिनुहोला

सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देशमा समाजवाद स्थापना गर्न असफल भए जनताले आफूहरूलाई जेल हाल्नुपर्ने बताएका छन् । शनिवार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् । भाषणमा ...

उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक
१८ घण्टा अघि
Save from Later

उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक

काठमाडौं– कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ । लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्...

सुदूरपश्चिम रोयल्सको ६ विकेट गुम्यो, रोहित पौडेलले लिए ह्याट्रिक विकेट
१८ घण्टा अघि
Save from Later

सुदूरपश्चिम रोयल्सको ६ विकेट गुम्यो, रोहित पौडेलले लिए ह्याट्रिक विकेट

काठमाडाैं- नेपाल प्रिमियर लिगअन्तर्गत जारी फाइनल खेलमा ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सको लगातार विकेट पतन रोकिएको छैन। १४औँ ओभर आइपुग्दा ६ विकेट झरिसकेको छ। ११औँ ओभरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीसहित ह...

बहुमत ल्याउन सक्ने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : केपी ओली
१९ घण्टा अघि
Save from Later

बहुमत ल्याउन सक्ने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिले एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुने अपिल गरे। उनले भने, ‘हामी–हामी...

एमालेको ११औं महाधिवेशन आजदेखि, साढे २२ सय प्रतिनिधिले छान्नेछन् नयाँ नेतृत्व
१ दिन अघि
Save from Later

एमालेको ११औं महाधिवेशन आजदेखि, साढे २२ सय प्रतिनिधिले छान्नेछन् नयाँ नेतृत्व

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो। ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्। पार्टीको ...

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
१ दिन अघि
Save from Later

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।...

आज देशभरको मौसम सफा रहने
१ दिन अघि
Save from Later

आज देशभरको मौसम सफा रहने

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रह...