संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न ओलीलाई योगेशको सुझाव
३२ मिनेट अघि
Save from Later

संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न ओलीलाई योगेशको सुझाव

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म...

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेन जेड पुस्तालाई राख्न दबाब
३६ मिनेट अघि
Save from Later

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेन जेड पुस्तालाई राख्न दबाब

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन जेड पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । ४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरूलाई केन्द्रीय कमिटीमा कसरी सम...

३ बजेलाई सर्‍यो एमाले महाधिवेशनको बन्द सत्र
१ घण्टा अघि
Save from Later

३ बजेलाई सर्‍यो एमाले महाधिवेशनको बन्द सत्र

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा हुँदै छ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्द सत्र सारेर ३ बजे पुर्‍याइएको हो । केन्द्रीय कमिटीको ...

‘आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौँ’ : अष्टलक्ष्मी शाक्य
१ घण्टा अघि
Save from Later

‘आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौँ’ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्न आग्रह गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलि...

अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट बिदा, महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा
१ घण्टा अघि
Save from Later

अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट बिदा, महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले उमेर हदमा ...

एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
१ घण्टा अघि
Save from Later

एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने

काठमाडौँ । नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकमा ओलीले वि...

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइएको आइजिपी कार्कीको गुनासो
१ घण्टा अघि
Save from Later

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइएको आइजिपी कार्कीको गुनासो

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरेका हुन् । जेन जेड आन्दोलनको क्रममा आगजनीबाट क्षति...

७० वर्षे हद र दुई कार्यकालको सीमा ब्युँताउन केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डेको काउन्टर प्रस्ताव
२ घण्टा अघि
Save from Later

७० वर्षे हद र दुई कार्यकालको सीमा ब्युँताउन केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डेको काउन्टर प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरुमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानला...

एमाले नेता युवराज ज्ञवालीद्वारा चुनाव नलड्ने घोषणा
२ घण्टा अघि
Save from Later

एमाले नेता युवराज ज्ञवालीद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताएका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस...

डल्लुबाट ६ जना जुवाडे पक्राउ
२ घण्टा अघि
Save from Later

डल्लुबाट ६ जना जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दावन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा स...

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश
२ घण्टा अघि
Save from Later

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश

काठमाडौँ। जेन जेड युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा जेन जेड युनाइटेडका संयोजक जनक परियारले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा...

एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने गरी खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव
२ घण्टा अघि
Save from Later

एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने गरी खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव

काठमाडौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने र आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । ...

नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस
२ घण्टा अघि
Save from Later

नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष गोपालप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। जिल्ला कार्यसमितिको कार्यालयले सुनसरी क्षेत्र नं.-२ बाट प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवारका रूपमा पोखरेलको नाम सिफारिस ...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
२ घण्टा अघि
Save from Later

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्...

एमाले केन्द्रीय कमिटी बैठक सुरु
३ घण्टा अघि
Save from Later

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक केही बेर अगाडि सुरु भएको हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द सत्रका कार्यक्रमहरूबारे महत्त्वपूर...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
३ घण्टा अघि
Save from Later

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । ...

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट
५ घण्टा अघि
Save from Later

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके । जेन जेड आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात त...

उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
५ घण्टा अघि
Save from Later

उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्य...

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
६ घण्टा अघि
Save from Later

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९:०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए । उनले पा...

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
६ घण्टा अघि
Save from Later

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षम...

‘एमालेले देशलाई गलत दिशामा जान दिँदैन’: ओली (पूर्ण पाठसहित)
७ घण्टा अघि
Save from Later

‘एमालेले देशलाई गलत दिशामा जान दिँदैन’: ओली (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ...

नायब सुब्बा पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन(नतिजासहित)
७ घण्टा अघि
Save from Later

नायब सुब्बा पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन(नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै द्वितीय चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, धनकुटा कार्य...

‘संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्‍याएको छ’: उपाध्यक्ष घिमिरे
७ घण्टा अघि
Save from Later

‘संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्‍याएको छ’: उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्‍याएको बताएकी छिन् । संसद् सेवा दिवस-२०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले...

पश्चिम वायुको आंशिक प्रभाव, कुन देशको मौसम कस्तो रहनेछ ?
८ घण्टा अघि
Save from Later

पश्चिम वायुको आंशिक प्रभाव, कुन देशको मौसम कस्तो रहनेछ ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौस...

शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन
१७ घण्टा अघि
Save from Later

शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन

काठमाडौँ । कवयित्री शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ शीर्षक गजल सङ्ग्रह शनिबार विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटी नजिकको शिव पाञ्चायन मन्दिर परिसरमा अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाका अवसरमा उक्त गजल सङ्ग्रह सा...

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’-राजेन्द्र लिङ्देन
१७ घण्टा अघि
Save from Later

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’-राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुकलाई लैजानुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन सभामा उनले मुल...

‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’: हर्क साम्पाङ
१७ घण्टा अघि
Save from Later

‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’: हर्क साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनत...

बागलुङबाट काँग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस
१७ घण्टा अघि
Save from Later

बागलुङबाट काँग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस

ढोरपाटन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्ष...

म्याग्दीमा काँग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस
१७ घण्टा अघि
Save from Later

म्याग्दीमा काँग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार लागि नेपाली काँग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो । व...

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई
१८ घण्टा अघि
Save from Later

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका...

‘राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ’-महामन्त्री बुर्लाकोटी
१८ घण्टा अघि
Save from Later

‘राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ’-महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई ...

सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस (पत्रसहित)
१८ घण्टा अघि
Save from Later

सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस (पत्रसहित)

काठमाडौँ । लोक सेवा आयोगले सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नम्बर १४८५५/०८१-८२ (खुला), नेपाल...

‘विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ’: मन्त्री पुन
१९ घण्टा अघि
Save from Later

‘विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ’: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैर राजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्...

‘जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ’: मन्त्री घिसिङ
१९ घण्टा अघि
Save from Later

‘जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ’: मन्त्री घिसिङ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीति...

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
१९ घण्टा अघि
Save from Later

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् ।सामाजिक सञ्जालमार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “राष्ट्रिय आत्मविश्वासमा ...

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
२० घण्टा अघि
Save from Later

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ-‘प्रचण्ड’
२० घण्टा अघि
Save from Later

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ-‘प्रचण्ड’

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । आज वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासह...

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव
२० घण्टा अघि
Save from Later

‘प्रतिबन्ध लगाए पनि स्वाधीनताको लडाइँमा एमाले र हामी एउटै मोर्चामा उभिएको छौँ’-विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनताको लडाइँमा आफूहरू एमालेसँग एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले एमालेमाथि भयानक प्रहार भएको अव...

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य
२१ घण्टा अघि
Save from Later

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दश...

भरुवा बन्दुकसहित पाल्पाबाट एक जना पक्राउ
२१ घण्टा अघि
Save from Later

भरुवा बन्दुकसहित पाल्पाबाट एक जना पक्राउ

पाल्पा । पाल्पाको तानसेन नगरपालिका-९ डाँडा डुमबाट भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने हुम बहादुर सोमै छन् । उनलाई अस्थायी प्रहरी पोष्ट माडी फाँटबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित शुक्रबार दिउँसो पक्राउ गरे...

‘युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ’-डा. कोइराला
२१ घण्टा अघि
Save from Later

‘युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ’-डा. कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनु...

काँग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
२१ घण्टा अघि
Save from Later

काँग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

पाल्पा । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको ...

युके पठाइदिन्छु भन्दै ४ करोड ३९ लाख ठगी, दुई जना पक्राउ
२२ घण्टा अघि
Save from Later

युके पठाइदिन्छु भन्दै ४ करोड ३९ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौँ महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह...

‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’-ओली 
२२ घण्टा अघि
Save from Later

‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’-ओली 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केवल सत्ता बदल्ने राजनीति मात्रै नभई जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति रहेको बताएका छन् । शनिवार एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले ...

‘फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन’-ओली
२३ घण्टा अघि
Save from Later

‘फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन’-ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी कतै नदेखिएको बताएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई निषेधाज्ञा गरेर निर्वाचन हुन नसक्ने बताएका हुन् । उनल...

‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ’-ओली
२३ घण्टा अघि
Save from Later

‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ’-ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि महालीलाग्दा दिनहरूबिच एमालेको सान्दर्भिकता...

काँग्रेसले गर्‍यो सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस
१ दिन अघि
Save from Later

काँग्रेसले गर्‍यो सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस

सुनसरी । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ । पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ...

रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
१ दिन अघि
Save from Later

रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा सुरु भएको समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन्। महाधिवेशन उद्घाटन समारोहमा हजारौँको संख्यामा नेता कार्यकर्ता सहभागी छन्। ...

‘एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ हो’ : महासचिव पोखरेल
१ दिन अघि
Save from Later

‘एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ हो’ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महा...

‘युवाको भावनाअनुरूप काम गर्नुपर्छ’ : पम्फा भुसाल
१ दिन अघि
Save from Later

‘युवाको भावनाअनुरूप काम गर्नुपर्छ’ : पम्फा भुसाल

ढोरपाटन (बागलुङ) । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छन् । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनल...

एमालेको ११ औं महाधिवेशन सुरु
१ दिन अघि
Save from Later

एमालेको ११ औं महाधिवेशन सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएको हो । महाधिवेशन स्थलमा विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीको आयोजना भएको थियो। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्...

एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत

काठमाडौँ। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् । एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ । राष्ट्रिय सभाको अध्यक्षमा जिम्मेवार...

काँग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
१ दिन अघि
Save from Later

काँग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) । नेपाली काँग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा स...

सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत
१ दिन अघि
Save from Later

सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकी छिन्। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् । कुल प्रतिनिधिको...

एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा जाँच
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा जाँच

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । महाधिवेशनस्थलमा सहभागी हुन आएका नेता कार्यकर्ताहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश ...

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)
१ दिन अघि
Save from Later

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनयन गरेको हो। १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रत...

‘एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ’ : मन्त्री घिसिङ
१ दिन अघि
Save from Later

‘एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ’ : मन्त्री घिसिङ

दमौली (तनहुँ)। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्...

‘एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
१ दिन अघि
Save from Later

‘एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ बनाउँदै सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औ...

‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
१ दिन अघि
Save from Later

‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन्। उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी ह...

एमाले महाधिवेशन उद्घाटन स्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन उद्घाटन स्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकु...

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल 
१ दिन अघि
Save from Later

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छिन् । यही मङ्सिर ...

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
१ दिन अघि
Save from Later

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नु...

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी
१ दिन अघि
Save from Later

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

वीरगञ्ज (पर्सा) । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको छ । सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महि...

आज देशभरको मौसम मुख्यतया सफा रहने
१ दिन अघि
Save from Later

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था-देशभर मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहन...

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
१ दिन अघि
Save from Later

एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ...

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
१ दिन अघि
Save from Later

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा...

सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश
१ दिन अघि
Save from Later

सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालत काठमाडौँमा भ्र...

नेपाल निजामती कर्मचारी युनियनको नवौँ महाधिवेशन : भ्रम र यथार्थ
१ दिन अघि
Save from Later

नेपाल निजामती कर्मचारी युनियनको नवौँ महाधिवेशन : भ्रम र यथार्थ

नेपाल निजामती कर्मचारी युनियन सम्पूर्ण सरकारी कर्मचारीहरूको हक–हितको रक्षा गर्दै लामो समयदेखि क्रियाशील रहेको राष्ट्रिय स्तरको ट्रेड युनियन हो । ट्रेड युनियन अधिकारको संस्थागत उत्तरदायित्वको बलियो धरातलमा उभिएको गौरवशाली इतिहास रहेको कर्मचारी युनियनक...

चोरीको रु. १० लाख २३ हजारसहित एक जना पक्राउ
१ दिन अघि
Save from Later

चोरीको रु. १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले चोरीको नगद रु. १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उप...

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिने सहमति
१ दिन अघि
Save from Later

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिने सहमति

काठमाडौँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए ...

सशस्त्र प्रहरी बलद्वारा २७ सय सीमा स्तम्भको मर्मत सम्भार
१ दिन अघि
Save from Later

सशस्त्र प्रहरी बलद्वारा २७ सय सीमा स्तम्भको मर्मत सम्भार

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मत सम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मत सम्भार गरेको हो । शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन ग...

एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा
१ दिन अघि
Save from Later

एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । नेकपा एमालेको एघारौँ महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् । रानाले शुक्रबार सा...

चुनाव नजिकिँदै जाँदा मन्त्रिपरिषद् विस्तार : यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि, क्षमता र सरकारको उद्देश्य
१ दिन अघि
Save from Later

चुनाव नजिकिँदै जाँदा मन्त्रिपरिषद् विस्तार : यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि, क्षमता र सरकारको उद्देश्य

चुनावको मिति नजिकिँदै गर्दा सरकारले चार नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेको छ । प्राविधिक र पेशागत पृष्ठभूमिका व्यक्तिलाई अघि सारेर प्रधानमन्त्रीले कार्यभार घटाउने, क्षेत्रीय सन्तुलन मिलाउने र चुनावी तयारीलाई सहज बनाउने संकेत दिएको...

१ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने एमालेको निर्णय 
१ दिन अघि
Save from Later

१ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने एमालेको निर्णय 

काठमाडौँ । नेकपा एमाले १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, महाधिवेशनको निर्वाचित भए...

‘चिकमस मिक्स मसला पाउडर’को गुणस्तर न्यून, बजारबाट तत्काल फिर्ता गर्न आदेश
१ दिन अघि
Save from Later

‘चिकमस मिक्स मसला पाउडर’को गुणस्तर न्यून, बजारबाट तत्काल फिर्ता गर्न आदेश

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री-वितरण हुँदै आएको ‘चिकमस मिक्स मसला पाउडर’ गुणस्तर न्यून भेटिएपछि तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागअन्तर्गत अनुगमन टोलीले संकलन गरेको नमुनाको प्रयोगशाला परीक्षणमा उक्त मसला ध...

एमालेले विधान संशोधन नगर्ने
१ दिन अघि
Save from Later

एमालेले विधान संशोधन नगर्ने

काठमाडौँ । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार...

पुर्व सहसचिव प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 
१ दिन अघि
Save from Later

पुर्व सहसचिव प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वसहसचिव डा. बलराम थापा क्षेत्रीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । पशुपन्छी हाटबजार बनाउन लगेको सरकारी अनुदानको साढे ४४ लाख रुपैयाँ हिनामिना भएको मुद्दामा विशेष ...

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार 
१ दिन अघि
Save from Later

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ । उनीहरुले कामै नगरी ११ लाखभन्दा बढी रकम निकासा लिएको आ...

प्रधान सेनापति सिग्देलद्वारा उपरथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान
१ दिन अघि
Save from Later

प्रधान सेनापति सिग्देलद्वारा उपरथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ। नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका ह...

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
१ दिन अघि
Save from Later

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका...

प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर 
१ दिन अघि
Save from Later

प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ । कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारीविरुद्ध घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो । ...

पम्फा भुसालको दाबी : ‘फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ’
१ दिन अघि
Save from Later

पम्फा भुसालको दाबी : ‘फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले दे...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने पक्राउ
१ दिन अघि
Save from Later

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने पक्राउ

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका-२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् । सिंहसहित दोलखाको मेलुङ गाउँपालिका-७ का ५१ वर्...

‘राजसंस्था पुनर्स्थापना जनमत संग्रहबाट होइन, सहमतिबाट हुनुपर्छ’ : राप्रपा
१ दिन अघि
Save from Later

‘राजसंस्था पुनर्स्थापना जनमत संग्रहबाट होइन, सहमतिबाट हुनुपर्छ’ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै आज समापन भएको छ । समसामयिक राजनीतिक विषयवस्तुहरूमा आफ्नो अडान स्पष्ट गर्दै बैठक सकिएको हो । राप्रपाले गत भदौ २३ र २४ गते भएको जेन जेड विद्रोहलाई देशमा निरन्तर रूपमा ...

भूमि मन्त्री इङ्नामद्वारा पदभार ग्रहण, आफूखुसी जग्गा वितरण गर्ने काम अब नदोहोरिने प्रतिबद्धता
१ दिन अघि
Save from Later

भूमि मन्त्री इङ्नामद्वारा पदभार ग्रहण, आफूखुसी जग्गा वितरण गर्ने काम अब नदोहोरिने प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले पदभार ग्रहण गरेका छन् । शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री इङ्नामले पदभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घ...

वन तथा वातावरण मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण
१ दिन अघि
Save from Later

वन तथा वातावरण मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्। शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्। मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका छन्। ...

श्रम मन्त्री भण्डारीद्वारा पदभार ग्रहण, श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता
१ दिन अघि
Save from Later

श्रम मन्त्री भण्डारीद्वारा पदभार ग्रहण, श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । आज (शुक्रबार) श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्...

महिला-बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, लैंगीक परीक्षण कार्यविधि स्वीकृत
१ दिन अघि
Save from Later

महिला-बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, लैंगीक परीक्षण कार्यविधि स्वीकृत

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा शपथ ग्रहणपछि उनी सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्। मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।...

नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर 
१ दिन अघि
Save from Later

नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय विरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आर...

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम र निर्णायक बैठक जारी
१ दिन अघि
Save from Later

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम र निर्णायक बैठक जारी

काठमाडौँ । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । भोलिदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने हुँदा चितवन सौराहाको १०औँ महाधिवेशनबाट निर्वाचित सचिवालयको यो अन्तिम बैठक हो । प्रतिनिधि मनोनीतसहित महाधिवेशनमा केन...

४६ जना वरिष्ठ सई पदमा बढुवा सिफारिस 
१ दिन अघि
Save from Later

४६ जना वरिष्ठ सई पदमा बढुवा सिफारिस 

काठमाडौँ । ४६ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ४६ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो । ...

मन्त्री घिसिङले गरे बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण
१ दिन अघि
Save from Later

मन्त्री घिसिङले गरे बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अधुरो रहेको बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले साढे ३ किलोमिटर सडकको निर्माणमा भइरहेको ढिलाइबारे छिट्टै निर्णय लिइने र ठेक्का तोडिन सक्ने ब...

स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान
१ दिन अघि
Save from Later

स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज) २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा सर...

राष्ट्रपति पौडेलले भने ‘अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ’ 
१ दिन अघि
Save from Later

राष्ट्रपति पौडेलले भने ‘अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ’ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटक पटक संघर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थ...

चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन मन्त्रालयको जिम्मेवारी 
१ दिन अघि
Save from Later

चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन मन्त्रालयको जिम्मेवारी 

काठमाडौँ। नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको...

राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै 
१ दिन अघि
Save from Later

राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्...

एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् । अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च...

अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा
१ दिन अघि
Save from Later

अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा रहेर नेतृत्व गर्न...

अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित) 
१ दिन अघि
Save from Later

अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित) 

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं.५५ र ५७/०८१-८२ (आ.प्र.) प्राविधिक सेवा, विभिन्न समूह, तह ६, अधिकृत पदको लिखित परीक्षाको नतिजा ...

अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा
१ दिन अघि
Save from Later

अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले ११ औँ महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । म्याग्दी जिल्ला इन्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएक...