
‘नेपाली वर्णमालाका वर्णहरू’ र शर्माको भाषिक चिन्तन
नेपाली भाषाको चिन्तन परम्परा अहिलेसम्म पनि कायम रहेको छ । अझै पनि नेपाली भाषाका विभिन्न पक्षबारे अध्ययन र वादविवाद चलिरहेको छ । यो क्रम नेपाल र भारतका विभिन्न नेपाली साहित्यिक-भाषिक संस्थानहरू यस दिशातर्फ अझैसम्म अग्रसर छन् । नेपाली भाषा चिन्तन परम्प...

तिलोत्तमा साहित्य सङ्गमको १५औँ शृङ्खला सम्पन्न
तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको १५औँ शृङ्खला तिलोत्तमा नगरपालिका–ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजु...

डा. योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पण
काठमाडौँ । डा. चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. भागवत ढकाल, नेपाल स्रष्टा समाजका अध...

सिलगढ़ीमा कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा–रङ्गीत’ लोकार्पण
सिलगढ़ी । सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा–रङ्गीत’ सिलगढ़ीमा लोकार्पण गरिएको छ। लोकार्पण समारोह आयोजक समिति तथा प्रकाशक बुक–आण्ट पब्लिकेशन हाउसको संयुक्त आयोजनामा भानुभक्त समिति भवनस्थित किताब केफेमा कार्यक्रम सम्पन्न भएको हो। ...

प्रवासमै सिर्जिएको प्रेमगीत सार्वजनिक
काठमाडौँ । कवि, नाटककार तथा गीतकार गणेश खड्का र सङ्गीतकार–गायक नवीन खनालको सहकार्यमा तयार भएको नयाँ प्रेमगीत सार्वजनिक भएको छ । प्रवासमा बसेर सिर्जना गरिएको उक्त गीत २६ मङ्सिर २०८२ (१२ डिसेम्बर २०२५) मा गीतकार खड्काको आफ्नै युट्युब च्यानल Ganesh Khad...

मासिक कथावाचन कार्यक्रमको पचीसौँ शृङ्खला सम्पन्न
काठमाडौँ । प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको मासिक कथावाचन कार्यक्रमको पचीसौँ शृङ्खला मिति २०८२ मङ्सिर २६ गते शुक्रबार सम्पन्न भएको छ। साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा २०८० साउनदेखि सुरु भएको यस कार्यक...

विद्युतकर्मी साहित्यिक समाजद्वारा पुष्कर लोहनीको साहित्यिक योगदान स्मरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको विद्युतकर्मी साहित्यिक समाजले साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ । ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ शीर्षकको उक्त साहित्यिक कार्यक्रम विद्युत...

बुद्धदेवप्रसाद घिमिरेका दुई सामाजिक उपन्यास ‘माटोको माया’ र ‘गोफ्ले गोठालो’ लोकार्पण
काठमाडौँ । उपन्यासकार बुद्धदेवप्रसाद घिमिरेद्वारा लिखित ‘माटोको माया’ र ‘गोफ्ले गोठालो’ शीर्षकका दुई सामाजिक उपन्यास मङ्सिर २७ गते एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। उपन्यास समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रम उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा...

अर्चना थापाको पहिलो उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक
काठमाडौँ । साहित्यकार डा. अर्चना थापाको पहिलो उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा आयोजित कार्यक्रममा लेखक थापा, उहाँकी आमा अञ्जना सिजापति थापा, समालोचक महेश पौड्याल तथा सञ्चारकर्मी एवं लैङ्गिक सि...

काठमाडौं इन्टरनेशनल पर्फमेन्स आर्ट फेष्टिभल
अहिले नाफामा अन्तर्राष्ट्रिय पर्फमेन्ट–आर्टको मेला लागेको छ । यसको नाम चाहिं काठमाडौं इन्टरनेशनल पर्फमेन्स आर्ट फेष्टिभल भनी राखिएको छ । मूलतः नोभेम्बरको २५, २६ मा अनि २७ मा भएको यो कला महोत्सवमा नौ राष्ट्रले भाग लिइरहेका छन् । २७ मा चाहिं यो तारागाउ...

मेधाश्री विद्यालयको नाटक ‘यशस्वी भव:’ काठमाडौँमा नियमित मञ्चन
काठमाडौँ । मेधाश्री विद्यालयद्वारा प्रस्तुत नाटक ‘यशस्वी भव:’ काठमाडौँमा नियमित रूपमा मञ्चन भइरहेको छ। मंसिर २३ गतेदेखि थापागाउँस्थित कुञ्ज नाटकघर शिल्पशाला—नयाँ बानेश्वरमा सुरु भएको नाटक मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। नाटक प्रत्येक दिन बिहान ११:०० ...

जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास हुन्छ: मोहन मैनाली
काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहेर पनि निरन्तर लेखनमा सक्रिय रहँदै आएको बताउनुभएकाे छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित ‘किताब जात्रा’को दोस्रो दिन शुक्रबार आयोजित कार्यक्रममा बोल्दै...

सन् २०२५ मा हलिउडका लोकप्रिय १० फिल्म
आइएमडीबीले सन् २०२५ का हलिउडका लोकप्रिय फिल्महरूको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा जेम्स गन निर्देशित ‘सुपरम्यान ’ छ । समीक्षकले समेत मन पराएको डीसी स्टुडियोको यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरेको छ । आइएमडीबीका अनुसार विश्वभरबाट आफ...

जसका चित्र दुई अर्ब रुपियाँसम्ममा बिके, तिनै गरीबीले मरे
….उनी बाचुन्जेल खान लाउन सम्म धौ धौ थियो । उनलाई मानसिक रोग (Bipolar Disorder – Manic Depression) थियो । भनिन्छ– यो रोग हुने मानिस अभूतपूर्व (genius, extra ordinarily talented) हुने गर्छन् । कालान्तरमा उनी पागल भए – आफ्नी प्रेमिकालाई आफ्नो कान काटेर ...

हिमालय मा.वि.मा कृष्णप्रसाद तामाङको ‘जीवन यात्रा’ कृति विमोचन
खाँदबारी । सङ्खुवासभा खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयको सभाहलमा पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा पूर्वप्रधानाध्यापक समेत रहनुभएकाे कृष्णप्रसाद तामाङ द्वारा लिखित पुस्तक ‘जीवन यात्रा’ विमोचन गरिएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक ...

शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ म्युजिक भिडियो सार्वजनिक
पोखरा । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गर्दै संगीतमा प्रस्तुत मौलिकपनले नेपाल...

हेटौँडामा ‘बखान’ कृतिमाथि बहस
हेटौँडा । साहित्यकार तथा पत्रकार वसन्त पराजुलीद्वारा लिखित तेस्रो कृति ‘बखान’ माथि हेटौँडामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, मकवानपुरले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रम ऐतिहासिक उपन्यास ‘बखान’ का विषयवस्तु, संरचना र सौन्...

कर्णाली चिनाउने सर्जक बने मन्त्री (भिडियोसहित)
लेखक माधव चौलागाईं जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्नुभएको छ । आज (शुक्रवार) उहाँले वन तथा वातावरण मन्त्री नियुक्त हुँदै शपथ लिनुभएको हो । चौलागाईं आफ्नो सिर्जनामार्फत् कर्णाली चिनाउँदै आएका लेखक हुन् । केही ...

साताकाे पुस्तक : अक्षरदेखि अक्षरसम्म
अक्षरदेखि अक्षरसम्म – स. मानसाग्नि मानसाग्निले डा. बद्री पोख्रेलको जीवनीलाई सम्पादन गर्नुभएको पुस्तक हो ‘अक्षरदेखि अक्षरसम्म’ ।”डा. पोख्रेलले साहित्यका धेरै क्षेत्रमा कलम चलाउनुभएको छ ।” पुस्तकमा सम्पादक मानसाग्नि लेख्नुहुन्छ, ”कथा, निबन्ध, समालोचना,...

साताकाे पुस्तक : अर्को यात्रा अन्टार्टिका
अर्को यात्रा अन्टार्टिका – डा. बद्री पोख्रेल लेखक डा. बद्री पोखरेलको यात्रा संस्मरण हो ‘अर्को यात्रा अन्टार्टिका’ । पोखरेलले अन्टार्टिका यात्राको प्रेरणा देखि यात्राको निचोड सम्म पुस्तकमा समेट्नुभएको छ । ”जीवन निरन्तर चलिरहने यात्रा हो भने यात्रा जीव...

साताकाे पुस्तक : घुम्ती बिक्रीमा छ
घुम्ती बिक्रीमा छ – ऋजन मायालु कवि ऋजन मायालुको कविता सङ्ग्रह हो ‘घुम्ती बिक्रीमा छ’ । ऋजनको कवितामा प्रेम, विसंगती प्रति व्यंग्य, खबरदारी आन्चलिकता भरपुर पाइन्छ । ”बिस्तारै अध्याय फेरियो ।” पुस्तकमा ऋजन लेख्नुहुन्छ, ”कोविदको प्रेम फिक्का लाग्न थाल्...

साताकाे पुस्तक : आधा – सपना
आधा – सपना – विजयकुमार शर्मा लेखक तथा पूर्व लडाकु, कृषि उद्यमी विजयकुमार शर्माको संस्मरण पुस्तक हो ‘आधा– सपना’ । पुस्तकमा विजयले जनयुद्धदेखि १४ वर्षको जेल जीवन त्यसपछि कृषि यात्रा, उत्पादित वस्तुको लागी बजार खोजको बारेमा लेख्नुभएको छ ।”कारागारको चिसो...

हामीलाई प्राप्त साताका पुस्तक
पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान...

साँचो साहित्य (समीक्षा/नवपुस्ता)
‘बसाइँ’ एउटा सशक्त सामाजिक उपन्यास हो जसले ग्रामीण नेपालको कठोर यथार्थलाई नग्न रूपमा प्रस्तुत गर्छ । कथा दिमागबाट सजिलै पखालिँदैन; यो कल्पना होइन, जीवनको दस्तावेज जस्तो लाग्छ । === ‘बसाइँ’ एउटा यस्तो कथा हो जसले गरीबीको कठोर अनुहारलाई नजिकबाट देखाउँ...

राष्ट्रको अँध्यारो गल्लीभित्र हराइरहेका बालिका
कुनै बिग्रिएको रेकर्डरले रोकिन नसक्ने गरी उस्तै कुरा बजाइरहेजस्तै ‘देश उज्यालो हुँदैछ’ भन्ने दाबीहरू पटक–पटक दोहोरिन्छन् । जुकासरि लम्किरहेका नेताहरू, व्यवस्था परिवर्तनका आन्दोलनहरू, विकासका नाराहरू, डिजिटल भविष्यका रङ्गीन पोस्टरहरू, प्रेस कन्फेरेन्स...

जीतबहादुर शाहाको ‘ध्यानाकर्षण’ कृतिमाथि कोहलपुरमा अन्तरक्रिया
कोहलपुर । कथाकार जीतबहादुर शाहाको नयाँ लघुकथा–संग्रह ‘ध्यानाकर्षण’माथि कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ज्ञान बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम क्याम्प...

निरञ्जना ‘निरू’को ‘वनफूलको विद्रोह’ काव्य विमोचित
काठमाडौँ । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित विशेष साहित्यिक समारोहमा कवि निरञ्जना चन्द ‘निरू’को नयाँ कविता–कृति ‘वनफूलको विद्रोह’ औपचारिक रूपमा विमोचन गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रे...

किरातार्जुनीयम्
पराक्रमी अर्जुनको उग्र तपस्याबाट सन्तुष्ट भएका देवाधिदेव महादेव आफ्ना भक्तमाथि अनुग्रह गर्न किरातको लीलामय स्वरूप धारण गरेर हिमालयप्रान्तवर्ती त्यसै रमणीय वनमा यकायक प्रकट हुनुभयो, जहाँ अर्जुन एकाग्रभावले लवलीन बनेर तपस्यारत थिए । किरातवेषमा भोलेनाथ ...

क्लासिक निबन्ध : सोझा
“बूढाको पुता, यता न उता” भन्ने उखानले म झन् तर्सिरहेको छु । अरू थोकभन्दा छोरो सोझे निस्कला भन्ने मलाई विघ्नै डर भइरहेको छ । बरु अपढ मूर्ख भएर निस्के पनि म उति अफसोस मान्दिनँ, तर सीधा भएर छिप्पिन जाला भनी चेत छु । उमेरले त म बूढो भइसकेको छैन, भर्खर ३८...