कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार
७ घण्टा अघि
Save from Later

कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार

२७ मंसिर, माडी । २५औं बार्षिकोत्सवका अवसरमा माडीको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । सहकारीले रजत जयन्तीका अवसरमा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको प्राङ्गण...

माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड
१० घण्टा अघि
Save from Later

माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड

२७ मंसिर, माडी । माडीका क्रियाशील पत्रकारहरुले पेशागत स्थायित्व र सामुदायिक सञ्चार संस्थाहरुको विकासका लागि परस्पर समायोजन (मर्जर)मा जोड दिँदै यस सम्बन्धमा पहल लिन स्थानीय सरकारलाई अनुरोध गरेका छन् । स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको संस्था स्वदे...

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि
११ घण्टा अघि
Save from Later

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि

२७ मंसिर, माडी । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । पहिल...

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य: ओली
११ घण्टा अघि
Save from Later

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य: ओली

२७ मंसिर, माडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई ...

आगामी प्रतिनिधिसभा समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र तारा तेश्रो क्रममा रहने
२० घण्टा अघि
Save from Later

आगामी प्रतिनिधिसभा समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र तारा तेश्रो क्रममा रहने

२७ मंसिर, माडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र पाँचकुने तारा तेश्रो क्रममा रहने भएको छ । त्यस्तै, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता र सातौँमा लाउड स्पिकर चुनाव चिन्ह...

माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित)
१ दिन अघि
Save from Later

माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित)

२६ मंसिर, माडी । माडीमा नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा चार दिनसम्म भव्य पूजाअर्चना गरिएको छ । मंसिर २३ गते मंगलबार गजुर र मौला स्थापना गरी सुरु भएको पूजा मंसिर २६ गते शुक्रबार पञ्चेबाजा सहित भव्...

माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
१ दिन अघि
Save from Later

माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२६ मंसिर, माडी । नगर क्षेत्रका चाडपर्व, धार्मिक तथा सांस्कृतिक सम्पदा र अन्य अभौतिक तत्वहरुको संरक्षण र विकासका निम्ति माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण स...

माडी ४ की चित्रकला पाठक ब्रेस्ट क्यान्सरबाट पीडित, उपचारका लागि आर्थिक सहयोगको अपिल
१ दिन अघि
Save from Later

माडी ४ की चित्रकला पाठक ब्रेस्ट क्यान्सरबाट पीडित, उपचारका लागि आर्थिक सहयोगको अपिल

२६ मंसिर, माडी । माडी-४ विरञ्ची निवासी चित्रकला (रेखा) पाठक ब्रेस्ट क्यान्सर–स्टेज २ बाट पीडित भई भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन् । घरायसी आर्थिक अवस्था कमजोर रहेकाले पाठकका श्रीमान् हिमलाल पाठकले उपचारका लागि घरम...