शाओमी ईभीले सेप्टेम्बरमा ४०,००० भन्दा बढी कारहरू डेलिभर गर्यो
१ घण्टा अघि
Save from Later

शाओमी ईभीले सेप्टेम्बरमा ४०,००० भन्दा बढी कारहरू डेलिभर गर्यो

शाओमीको विद्युतीय सवारी साधन (इभी) एकाइ, शाओमी इभीले उत्पादन क्षमता विस्तार हुँदै जाँदा रेकर्ड सवारी साधन डेलिभरी हासिल गरेको छ। शाओमी इभीले सेप्टेम्बरमा ४०,००० भन्दा बढी सवारी साधन डेलिभरी गरेको कम्पनीले वेईबोमा घोषणा गर्यो। संकलित तथ्याङ्क अनुसार, ...

ट्रम्प प्रशासनको आग्रहपछि एप्पलले हटायो ‘आईसीईब्लक’ लगायतका आप्रवासन निगरानी एप
३ घण्टा अघि
Save from Later

ट्रम्प प्रशासनको आग्रहपछि एप्पलले हटायो ‘आईसीईब्लक’ लगायतका आप्रवासन निगरानी एप

एप्पलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट सम्पर्क प्राप्त गरेपछि ‘आईसब्लक’ र त्यस्ता अन्य आप्रवासन निगरानी एपहरू आफ्नो एप स्टोरबाट हटाएको छ। यो कदम अमेरिकाको संघीय सरकारको आग्रहमा एप हटाइएको दुर्लभ उदाहरण हो। गुगलले पनि बिहीबार यस्ता मिल...

एस्ट्राजेनेकाले गर्यो ५५५ मिलियन डलरको जिन सम्पादन प्रविधि सम्झौता
४ घण्टा अघि
Save from Later

एस्ट्राजेनेकाले गर्यो ५५५ मिलियन डलरको जिन सम्पादन प्रविधि सम्झौता

अस्ट्राजेनेकाले सान फ्रान्सिस्कोस्थित बायोटेक कम्पनी अल्जेन बायोटेक्नोलोजीहरूसँग ५५५ मिलियन डलरको सम्झौता गरेको फाइनान्सियल टाइम्सले सोमबार जनाएको छ। सम्झौताअनुसार एस्ट्राजेनेकालाई क्रिस्पर जिन सम्पादन प्रविधिबाट उपचार विकास र व्यावसायीकरण गर्ने विशे...

“इन्टु द फ्युचर”: मेलानिया ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सबाट बनेको आफ्नै भिडियो सार्वजनिक गरिन्
५ घण्टा अघि
Save from Later

“इन्टु द फ्युचर”: मेलानिया ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सबाट बनेको आफ्नै भिडियो सार्वजनिक गरिन्

अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा तयार गरिएको आफ्नो भिडियो सार्वजनिक गरेकी छन्, जसले सामाजिक सञ्जालमा चासो र विभिन्न अड्कलबाजी जन्माएको छ। “इन्टु द फ्युचर” शीर्षकको छोटो भिडियोमा मेलानिया ट्रम्पको डिजिटल रूप ...

साइबरट्रकको डिजाइनमा रहेको त्रुटिका कारण छोरीको मृत्यु भएको भन्दै एक दम्पतीद्वारा टेस्लामाथि मुद्दा दायर
६ घण्टा अघि
Save from Later

साइबरट्रकको डिजाइनमा रहेको त्रुटिका कारण छोरीको मृत्यु भएको भन्दै एक दम्पतीद्वारा टेस्लामाथि मुद्दा दायर

एक छात्राको मृत्यु टेस्ला गाडीमा भएको घटनापछि उनका अभिभावकहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले दुर्घटना साइबरट्रकको डिजाइनमा रहेको त्रुटिका कारण भएको दावी गरेका छन्। युनिल्याडका अनुसार आफ्नी छोरी दुर्घटनापछि आगो लागेको गाडीबाट बाहिर नि...

बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन बिक्रीले राख्यो कीर्तिमान
७ घण्टा अघि
Save from Later

बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन बिक्रीले राख्यो कीर्तिमान

बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स (एसएमएमटी) को ताजा तथ्यांकअनुसार सेप्टेम्बर महिनामा शुद्ध ब्याट्री विद्युतीय सवारीसाधन (बीईभी) को बिक्री झन्डै एक तिहाइले बढेर ७२ हज...

च्याटजीपीटी समेत उछिन्दै सोरा एआई एप बन्यो एप्पल एप स्टोरमा सर्वाधिक डाउनलोड हुने एप्लिकेशन
८ घण्टा अघि
Save from Later

च्याटजीपीटी समेत उछिन्दै सोरा एआई एप बन्यो एप्पल एप स्टोरमा सर्वाधिक डाउनलोड हुने एप्लिकेशन

ओपनएआईको एआईद्वारा भिडियो बनाउने नयाँ एप एप चार्टको शीर्षस्थानमा पुगेको छ, जसले च्याटजीपीटी लाई समेत पछाडि पारेको छ। शुक्रबार बिहानसम्म सोरा (सोरा) एप एप्पलको एप स्टोरमा सबैभन्दा बढी डाउनलोड गरिएको निःशुल्क एप बनेको थियो। यो एपले प्रयोगकर्ताहरूलाई आफ...

भिटोरीले ल्याउँदै विश्वकै पहिलो पू्र्ण एआईयुक्त कार
९ घण्टा अघि
Save from Later

भिटोरीले ल्याउँदै विश्वकै पहिलो पू्र्ण एआईयुक्त कार

आर्टिफिसियल इन्टेलिजेन्स हालको प्रमुख विषय बनेको छ, जहाँ धेरै मानिसहरू आगामी वर्षहरूमा यस प्रविधिले आफ्नो रोजगारीमा पार्न सक्ने प्रभावबारे चिन्तित छन्। हालसम्म अटोमोटिभ डिजाइनमा एआईको व्यापक प्रयोग देखिएको छैन। केही कम्पनीहरूले यो विचारमा हात हालेका ...

सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र
१० घण्टा अघि
Save from Later

सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र

जेनजी आन्दोलनमा भएको दमनको विरोधमा अगुवा सुदन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्याशट्याग अभियान सुरु गरेका छन्। जेनजी अभियन्ता सुदन गुरुङले आज सामाजिक सञ्जाल फेसब...

फेसबुकको जस्तै सुविधा अब थ्रेड्समा पनि उपलब्ध
११ घण्टा अघि
Save from Later

फेसबुकको जस्तै सुविधा अब थ्रेड्समा पनि उपलब्ध

थ्रेड्समा अब “कम्युनिटीज” नामको नयाँ फिचर आउने भएको छ, जसको उद्देश्य समान रुचि भएका मानिसहरूलाई एकै ठाउँमा जोड्ने हो। थ्रेड्सको प्रयोगकर्ता संख्या तीव्र गतिमा बढ्दै गएको छ – हालै मात्र यसले मासिक ४० करोडभन्दा बढी प्रयोगकर्ता पार गरेको छ। फेसबुक, इन्स...

नयाँ उपकरणहरू सार्वजनिक गरेको केही दिनमै अमेजनले गुमायो प्रमुख प्राविधिक अधिकारी
११ घण्टा अघि
Save from Later

नयाँ उपकरणहरू सार्वजनिक गरेको केही दिनमै अमेजनले गुमायो प्रमुख प्राविधिक अधिकारी

वार्षिक ‘डिभाइस र सर्भिसेस’ कार्यक्रम सम्पन्न गरेको केही दिनमै अमेजनले आफ्नो एक वरिष्ठ उपाध्यक्ष गुमाएको छ। रोयटर्सले हेरेको आन्तरिक मेमोअनुसार, डिभाइस सफ्टवेयर र सर्भिसका उपाध्यक्ष तथा सिईओ एन्डी ज्यासीलाई सल्लाह दिने उच्चस्तरीय समूह “एस–टिम” का सदस...

भन्सारमा वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
१२ घण्टा अघि
Save from Later

भन्सारमा वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भन्सार कार्यालयमा ग्याट भ्यालुएशन अनुसार अनलाइन मुल्यांकन गरिनुपर्ने गरिनु पर्ने माग गरेको छ। मूल्य निर्धारण डब्लयूटिओ/ग्याट भ्यालुएशन आर्टिकल सेभनमा उल्लेखित विधिहरुको पूर्ण पालना गरी सो अनुरुप कारोवार मूल्य निर्धारण गर...

भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण सूचना तथा सञ्चार सञ्जालहरु ठप्प: हालसम्म २४ जनाको मृत्यु
१३ घण्टा अघि
Save from Later

भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण सूचना तथा सञ्चार सञ्जालहरु ठप्प: हालसम्म २४ जनाको मृत्यु

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोका कारण सूचना तथा सञ्चार सञ्जालहरु ठप्प भएको छ भने कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन्। पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६...

टिकटकको कल्भर सिटी मुख्यालयमा धम्की दिएपछि एक व्यक्ति पक्राउ
१४ घण्टा अघि
Save from Later

टिकटकको कल्भर सिटी मुख्यालयमा धम्की दिएपछि एक व्यक्ति पक्राउ

लस एन्जलस नजिक रहेको टिकटकको मुख्यालयमा शुक्रबार धम्कीपूर्ण सन्देशपछि खाली गरिएपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। कल्भर सिटी प्रहरी विभागले जारी गरेको विज्ञप्तिअनुसार टिकटकका कर्मचारीहरूले ३३ वर्षीय हर्थोर्नका जोसेफ मायुयो नाम...

जब बीबीसीका कर्मचारीलाई ह्याकरले दिए यस्तो अफर… कम्प्युटरको लगइन पहुँच दिए फिरौतिको २५ प्रतिशत रकम पक्का
१५ घण्टा अघि
Save from Later

जब बीबीसीका कर्मचारीलाई ह्याकरले दिए यस्तो अफर… कम्प्युटरको लगइन पहुँच दिए फिरौतिको २५ प्रतिशत रकम पक्का

हालै बीबीसीका एक पत्रकारलाई साइबर अपराधीहरुले बीबीसीको पेज लगइन गर्न पहुँच दिएमा फिरौति रकमको २५ प्रतिशत दिने र त्यसपछि उनले काम नै गर्न नपर्ने अफर दिएका छन्। यस्तो अफर आएपछि छक्क परेका ती पत्रकारले के के गरे जान्नुहोस उनकै शब्दमा: साइबर अपराधको कालो...

एप्पल आईफोन १७ सिरिजको लागि बलियो माग देखिँदै, आईफोन एयरले ग्राहकहरुबाट पायो कमजोर प्रतिक्रिया
१५ घण्टा अघि
Save from Later

एप्पल आईफोन १७ सिरिजको लागि बलियो माग देखिँदै, आईफोन एयरले ग्राहकहरुबाट पायो कमजोर प्रतिक्रिया

अमेरिकी डिभाइस निर्माता एप्पलले गत महिना आईफोन १७ सिरिज सार्वजनिक गरेको थियो। यस शृङ्खलामा आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर समावेश छन्। कम्पनीले नयाँ स्मार्टफोन सिरिजको लागि बलियो माग देखिरहेको छ। यद्यपि, यस वर्ष प्रस्तुत गर...

म्याग्दीमा पूर्वविद्यार्थीले विद्यालयलाई दिए कम्प्युटर, सिसिटिभी क्यामरालगायतका शैक्षिक उपकरण
१६ घण्टा अघि
Save from Later

म्याग्दीमा पूर्वविद्यार्थीले विद्यालयलाई दिए कम्प्युटर, सिसिटिभी क्यामरालगायतका शैक्षिक उपकरण

मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन्। प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्र...

आगामी केही दशकभित्र लाखौँ मानिसहरू अन्तरिक्षमा बस्नेछन्: अर्बपति बेजोस
१७ घण्टा अघि
Save from Later

आगामी केही दशकभित्र लाखौँ मानिसहरू अन्तरिक्षमा बस्नेछन्: अर्बपति बेजोस

अमेजनका संस्थापक जेफ बेजोसले शुक्रबार इटालीको टुरिनमा आयोजित इटालियन टेक विकमा दुर्लभ सार्वजनिक उपस्थितिका क्रममा आगामी केही दशकभित्र लाखौँ मानिसहरू अन्तरिक्षमा बस्ने भविष्यवाणी गरेका छन्। यो कुरा फाइनान्सियल टाइम्स ले जनाएको हो। इटालीको अग्नेली वंशक...

कल अफ ड्युटी:ब्ल्याक अप्स ७ बीटा संस्करण खुला गरिएकै दिन स्क्यामर र ह्याकरको भिड
१८ घण्टा अघि
Save from Later

कल अफ ड्युटी:ब्ल्याक अप्स ७ बीटा संस्करण खुला गरिएकै दिन स्क्यामर र ह्याकरको भिड

“कल अफ ड्युटी:ब्ल्याक अप्स ७” को बीटा संस्करण प्रारम्भिक पहुँचका लागि खुल्ला भएको केही घण्टामै खेल धोकाधडी गर्ने र ह्याक गर्ने प्रयोगकर्ताहरूले भरिएको छ। तर पनि एक्टिभिजनले उन्नत एन्टि–चिट सुरक्षा प्रणालीको आश्वासन दिएको थियो। यो सिरिजको पहिलो भिडियो...

चिनियाँ कम्पनीले बनायो मान्छेको अनुहारजस्तै देखिने र आँखाको परेला झिम्काउने रोबोटिक टाउको
१९ घण्टा अघि
Save from Later

चिनियाँ कम्पनीले बनायो मान्छेको अनुहारजस्तै देखिने र आँखाको परेला झिम्काउने रोबोटिक टाउको

चिनियाँ कम्पनीले मान्छेको अनुहारजस्तै देखिने र आँखाको परेला झिम्काउने, टाउको हल्लाउने र वरिपरि हेर्ने क्षमता भएको रोबोटिक टाउकोको भिडियो सार्वजनिक गरेको छ। यूट्युबमा पोस्ट गरिएको भिडियोमा रोबोटिक टाउकोले वरिपरि हेर्दा देखाउने जिज्ञासापूर्ण हाउभाउ देख...

भदौ मसान्तसम्म भित्रिए ७ करोड हाराहारीको ७ हजारभन्दा बढी माइक्रोवेभ ओभन
२१ घण्टा अघि
Save from Later

भदौ मसान्तसम्म भित्रिए ७ करोड हाराहारीको ७ हजारभन्दा बढी माइक्रोवेभ ओभन

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा ६ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले...

दक्षिण कोरियामा हरेक महिनाजसो साइबर आक्रमण: डिजिटल सुरक्षाबारे शंका बढ्दै
२३ घण्टा अघि
Save from Later

दक्षिण कोरियामा हरेक महिनाजसो साइबर आक्रमण: डिजिटल सुरक्षाबारे शंका बढ्दै

विश्वकै तीव्र गतिको इन्टरनेट, व्यापक ब्रडब्यान्ड पहुँच र हुन्डाइ, एलजी र सामसङजस्ता विश्वप्रसिद्ध प्रविधि ब्रान्डहरूका लागि परिचित दक्षिण कोरिया अहिले निरन्तर साइबर आक्रमणको निसानामा परेको छ। प्रविधि क्षेत्रमा अग्रणी मानिने यो देशको यही सफलताले यसको ...

क्यालिफोर्नियाको नियामक निकायद्वारा टेस्लाको बीमा शाखामाथि ‘अत्यधिक ढिलाइ’ र ‘प्रणालीगत असफलता’को आरोप
Save from Later

क्यालिफोर्नियाको नियामक निकायद्वारा टेस्लाको बीमा शाखामाथि ‘अत्यधिक ढिलाइ’ र ‘प्रणालीगत असफलता’को आरोप

क्यालिफोर्नियाको बीमा विभाग (सीडीआई) ले टेस्लाको बीमा शाखामाथि गम्भीर आरोप लगाउँदै कानुनी कारबाही सुरु गरेको छ। विभागका अनुसार टेस्ला र यसको साझेदार स्टेट नेशनल इन्स्योरेन्स कम्पनीले ग्राहकका दावीहरूलाई वर्षौँदेखि अनावश्यक रूपमा ढिलाइ वा अस्वीकार गर्...

उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूले स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने
Save from Later

उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूले स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शुक्रबार हस्ताक्षर गरेको नयाँ कानुनले अब उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूलाई स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने अधिकार दिने भएको छ। यो कानुन सांसदहरू, श्रमिक संगठनहरू र राइड–हेलिङ कम्पनीहरूबीच ...

यीहुन् प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने नयाँ सामाजिक सञ्जाल अकाउन्टहरु
Save from Later

यीहुन् प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने नयाँ सामाजिक सञ्जाल अकाउन्टहरु

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री सुशिला कार्कीले आगामी दिनमा प्रयोग गर्ने औपचारिक सामाजिक सञ्जाल अकाउन्टको जानकारी सार्वजनिक गरेको छ। जेनजी आन्दोलनपछि राजीनामा दिएका प्रधामन्त्री केपी शर्मा ओलीले चलाउँदै आएको यसअघिको औपचारिक सामाजिक सञ्जालका ह्...

ओपनएआईले चाँडै नै सोरा भिडियो एपको नियन्त्रण कन्टेन्ट क्रियटरहरूलाई दिने
Save from Later

ओपनएआईले चाँडै नै सोरा भिडियो एपको नियन्त्रण कन्टेन्ट क्रियटरहरूलाई दिने

च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले चाँडै नै कन्टेन्ट क्रियटरहरूलाई आफ्नो पात्रहरू सोरा नामक एआई भिडियो बनाउन प्रयोग हुने उपकरणमा कसरी प्रयोग गरिने भन्ने विषयमा नियन्त्रण दिने भएको छ। साथै यस्तो प्रयोग अनुमति दिनेहरूसँग आम्दानी बाँड्ने योजना समत बनाएक...

फेसबुक र इन्स्टाग्रामको टाइमलाइन सेटिङ परिवर्तन गर्न मेटालाई डच अदालतको आदेश
Save from Later

फेसबुक र इन्स्टाग्रामको टाइमलाइन सेटिङ परिवर्तन गर्न मेटालाई डच अदालतको आदेश

डच अदालतले बिहीबार मेटा प्लेटफर्म्सलाई फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई प्रोफाइलिङमा आधारित नभएको टाइमलाइनका लागि सजिलो विकल्प उपलब्ध गराउन आदेश दिएको छ। अदालतले दुवै प्लेटफर्मको डिजाइनका केही अंश युरोपेली संघको डिजिटल सर्भिसेज ऐनसँग मेल नखाने जन...

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो
Save from Later

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो

विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ। यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ। बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ। यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको...

भोल्भोले डेलिभर गर्यो आफ्नो ‘दश लाख औं’ प्लगइन हाईब्रिड ईभी कार
Save from Later

भोल्भोले डेलिभर गर्यो आफ्नो ‘दश लाख औं’ प्लगइन हाईब्रिड ईभी कार

सन् २०२५ को पहिलो पूवार्द्धमा भोल्भोका प्लग-इन हाइब्रिड (पीएचईभी) मोडेलहरूले कम्पनीको विश्वव्यापी बिक्रीको २३ प्रतिशत हिस्सा ओगटेका छन्। सन् २०१९ मा करिब ४६ हजार युनिट बिक्री भएको यो संख्या २०२४ मा बढेर १ लाख ७७ हजारभन्दा बढी पुगेको छ। यो माग मुख्यतः...

एकैदिन पचास लाख सन्देश प्रवाह: पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड
Save from Later

एकैदिन पचास लाख सन्देश प्रवाह: पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड

जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ। बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभा...

सामसङले बी‌ओईबाट अर्को वर्ष ४० लाखभन्दा बढी एलसीडी प्यानलहरू खरिद गर्ने
Save from Later

सामसङले बी‌ओईबाट अर्को वर्ष ४० लाखभन्दा बढी एलसीडी प्यानलहरू खरिद गर्ने

सामसङले अर्को वर्ष ४० लाख युनिटभन्दा बढी टिभी लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) प्यानलहरू खरिद गर्न बीओईसँग वार्ता गरिरहेको, द इलेकले रिपोर्ट गरेको छ। दक्षिण कोरियाली टेक जायन्टले प्रति वर्ष लगभग ४ करोड टिभी एलसीडी प्यानलहरू किन्छ, यसको अर्थ चिनियाँ...

माइक्रोसफ्टले अक्टोबर १४ देखि विन्डोज १० को लागि सपोर्ट बन्द गर्दै
Save from Later

माइक्रोसफ्टले अक्टोबर १४ देखि विन्डोज १० को लागि सपोर्ट बन्द गर्दै

यदि तपाईं विण्डोज १० प्रयोग गर्नुहुन्छ भने, तपाईंको लागि केही ठूलो खबर छ। माइक्रोसफ्टले अक्टोबर १४, २०२५ मा विण्डोज १० (Windows 10) को लागि आधिकारिक रूपमा समर्थन समाप्त गर्दैछ। यसपछि, कम्पनीले अब सुरक्षा प्याचहरू, प्राविधिक सुधारहरू, वा अपरेटिङ सिस्ट...

स्टार्टर मोटरमा खराबी आएको भन्दै बीएमडब्ल्यूले १ लाख ४५ हजारभन्दा बढी अमेरिकी गाडी रिकल गर्ने
Save from Later

स्टार्टर मोटरमा खराबी आएको भन्दै बीएमडब्ल्यूले १ लाख ४५ हजारभन्दा बढी अमेरिकी गाडी रिकल गर्ने

अत्यधिक तातेको स्टार्टरले आगोको जोखिम बढाउन सक्ने भएकाले बिएमडब्लुले अमेरिकामा १,४५,००० भन्दा बढी सवारी साधनहरू फिर्ता बोलाइरहेको अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) ले बुधबार भनेको छ। यो समस्याले २०२० ३४०आई, एक्स ७ र एक्स ...

फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले मेटा एआईसँग गरेको कुराकानीको डाटा विज्ञापन देखाउन प्रयोग गरिने
Save from Later

फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले मेटा एआईसँग गरेको कुराकानीको डाटा विज्ञापन देखाउन प्रयोग गरिने

मेटाले फेसबुक र इन्स्टाग्राम जस्ता एपहरूमा सामग्री र विज्ञापनलाई निजीकृत गर्न यसको जेनेरेटिभ एआई टूलहरूसँग प्रयोगकर्ता अन्तरक्रिया र गतिविधि प्रयोग गर्ने भएको छ। मेटा प्लेटफर्मले डिसेम्बर १६ देखि यो कदम चाल्ने योजना बनाएको छ। मेटाले अक्टोबर ७ देखि प्...

जब सामसङको ग्यालेक्सी रिङ प्रयोगकर्ताको औंलामै अड्कियो…
Save from Later

जब सामसङको ग्यालेक्सी रिङ प्रयोगकर्ताको औंलामै अड्कियो…

सामसङको ग्यालेक्सी रिङ स्वास्थ्य ट्र्याकरका रूपमा प्रयोग गर्न बनाइएको उपकरण हो, तर यसका एक प्रयोगकर्तालाई यसान भएको खराबीका कारण अस्पताल पुग्नुपर्‍यो र उनले उडान पनि छुटाए। एउटन फुलेको ब्याट्रीका कारण ग्यालेक्सी रिङ आफ्नो मालिकको औंलामा अड्किएको थियो...

सीएटीएलको लिथियम खानी रिजर्भ प्रतिवेदन स्वीकृत, उत्पादन पुन: सुरु गर्ने नजिक पुग्दै
Save from Later

सीएटीएलको लिथियम खानी रिजर्भ प्रतिवेदन स्वीकृत, उत्पादन पुन: सुरु गर्ने नजिक पुग्दै

चिनियाँ अधिकारीहरूले जियाङ्सीको यिचुनमा दुई प्रमुख लिथियम उत्पादकहरूले पेश गरेको रिजर्भ रिपोर्टहरूलाई अनुमोदन गरेका छन्, जसमा उत्पादन अवरोधहरूको चिन्ता कम गर्ने सीएटीएल पनि समावेश रहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ। गत महिना उत्पादन रोकेको सीएटीएलको ज...