
क्यापकटलाई चुनौती दिन इन्स्टाग्रामको नयाँ चाल, ‘एडिट्स’ एपमार्फत बनाइएका भिडिओलाई बढी रिच
काठमाडौँ । इन्स्टाग्रामले आफ्नो नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स’ (Edits) लाई प्रवर्द्धन गर्न विशेष रणनीति अपनाएको छ । कम्पनीले अब ‘एडिट्स’ एप प्रयोग गरेर बनाइएका भिडिओलाई आफ्नो प्लेटफर्ममा तुलनात्मक रूपमा बढी ‘रिच’ (पहुँच) दिने भएको हो । यो कदम भिडिओ...

Fintech firms can now test innovations in Nepal Rastra Bank’s regulatory sandbox
Kathmandu. Nepal Rastra Bank (NRB) is introducing a regulatory sandbox, a controlled environment that allows fintech innovations to be tested in real market conditions under NRB’s direct supervision. To implement this, NRB has published a draft of th...

Victims can now file complaints within 90 days in cybercrime
Kathmandu. The deadline for filing complaints under the Electronic Transactions Act, 2063 BS has been extended. Now, victims can file complaints within 90 days from the date of coming to know about the offence. This new provision has come into legal...

गुगललाई टक्कर दिन आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा रेडिट
काठमाडौँ । चर्चित डिस्कसन फोरम रेडिट अब सर्च इन्जिनको क्षेत्रमा प्रवेश गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ हफम्यानले लगानीकर्ताहरूलाई गरेको सम्बोधनमा रेडिटलाई एक प्रमुख सर्च इन्जिन बनाउने योजना रहेको खुलासा गरेका हुन् । रेडि...

कस्तो छ, ७५ लाख मूल्य पर्ने एमजीको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ ?
काठमाडौँ । एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ (IM 6) भित्र्याएको छ । नेपाली बजारमा यो ईभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आईएम (इन्टेलिजेन्स इन मोसन) एमजीको प्यारेन्ट कम्पनी स...

आईफोनमा कल रेकर्डिङ फिचर हटाउने ट्रुकलरको घोषणा
काठमाडौँ । कलर आईडी तथा स्प्याम ब्लकिङ एप ट्रुकलरले आईफोन प्रयोगकर्ताका लागि कल रेकर्डिङ सुविधा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आउँदो ३० सेप्टेम्बरदेखि यो सुविधा बन्द गर्ने निर्णय लिएको हो । टेकक्रन्चसँगको कुराकानीमा ट्रूकलरका आईओएस प्रमुख नकुल ...

क्रोम ओएसलाई टक्कर दिन आएको विन्डोज ११ एसई अन्तत: बन्द, के हो कारण ?
काठमाडौँ । माइक्रोसफ्टले कम क्षमताका कम्प्युटर डिभाइसहरूका लागि विशेष रूपमा तयार पारेको विन्डोज ११ एसई (स्कुल संस्करण) बन्द गर्ने घोषणा गरेको छ । बजारमा आएको केही वर्षमै यो अपरेटिङ सिस्टम बन्द हुने भएको हो । यो घोषणासँगै २०२१ मा क्रोम ओएससँग प्...

राष्ट्र बैंकको ‘स्यान्डबक्स’ मा यी प्रविधि परीक्षण गर्न पाइने, फिनटेक कम्पनीलाई अवसर
काठमाडौँ । वित्तीय प्रविधिको प्रयोग र नवीनताका सम्भावनाहरूलाई संस्थागत रूपमा परीक्षण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ लागु गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले ‘‘गाइडलाइन्स अन द रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा सार्वजनिक गर्दै सर...

आईफोन प्रयोगकर्ताले यी ८ एप हटाएकै राम्रो
काठमाडौँ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसमध्ये पनि फोनमा हुने एपले विशेष महत्व राख्छन् । तर के तपाईंले आफ्नो आईफोनमा राखेका सबै एप साँच्चै आवश्यक छन् त ? विज्ञहरूका अनुसार हामीले ‘उपयोगी’ ठानेर इन्स्टल गर्ने ध...

एपिक गेम्ससँग गुगलको फेरि हार, अब प्ले स्टोरको एप भुक्तानीमा एकाधिकार नरहने
काठमाडाैँ । एपिक गेम्सविरुद्धको चर्चित कानुनी लडाइँमा गुगल फेरि पराजित भएको छ । अमेरिकी नवौं सर्किटको एक अदालतले गुगललाई आफ्ना एप स्टोर नीति परिवर्तन गर्न आदेश दिएको हो । योसँगै गुगलले एन्ड्रोइड डेभलपरहरूलाई वैकल्पिक भुक्तानी प्रणाली प्रयोग गर्न दिनु...

सामसङ ग्यालेक्सी जेड फोल्ड ७ र फ्लिप ७ नेपाल आउँदै, रु. ५ हजारमा अग्रिम बुकिङ सुविधा
काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्ना दुई नयाँ फोल्डेबल (पट्याउन मिल्ने) स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड सेभेन र ग्यालेक्सी जेड फ्लिप सेभेन अग्रिम-बुकिङ (pre-order) मिति घोषणा गरेको छ । विश्वव्यापी रूपमा सार्वजनिक भएलगत्तै नेपालमा यी फोन आउँदो २३ सा...

तपाईंको च्याटजीपीटी कुराकानी अब गोप्य रहेन, हजारौं च्याट गुगलमा सार्वजनिक
काठमाडौँ । के तपाईं च्याटजीपीटीसँग गरेका आफ्ना कुराकानी निजी र गोप्य ठान्नुहुन्छ ? यदि त्यसो हो भने, फेरि एकपटक सोच्नुहोस् । एक नयाँ रिपोर्टले हजारौं च्याटजीपीटी कुराकानीहरू लिक भएको खुलासा गरेको छ । रिपोर्टअनुसार अत्यन्तै व्यक्तिगत र संवेदनशील विवरण...

बिकट गाउँका परिवारलाई स्वच्छ पानीको व्यवस्था गर्न युट्युबर मिस्टर बिस्टको टिम नेपालमा
काठमाडौँ । विश्वका सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर जिमी डोनाल्डसन उर्फ ‘मिस्टर बिस्ट’को टिमले नेपालको एक बिकट गाउँमा ‘स्वच्छ खानेपानी’ परियोजना अगाडि सारेको छ । ‘टिम वाटर' (#TeamWater) नामक विश्वव्यापी अभियान अन्तर्गत यो परियोजना नेपालमा सुरु...

फ्याक्टचेकः नपत्याउनुहोस् ! बालेनले रविको समर्थनमा कविता लेखेका छैनन्, भाइरल पोस्ट झुटो हो
काठमाडौँ । केही दिनयता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको समर्थनमा पोस्ट राखेको दाबीसहितको एक पोस्ट भाइरल छ । पोस्टमा बालेनले ‘यदि रवि दोषी हुन् भने, यो देशको पूरै सिस्टम अपराधी हो’ उल्लेख...

ठगी, दुर्व्यवहार र अश्लीलताको अखडा बन्दै टिकटक, हटे नेपालीका साढे १८ लाख भिडिओ
काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले सन् २०२५ को पहिलो त्रैमास (जनवरी-मार्च) मा नेपालबाट कम्युनिटी गाइडलाइन्स (नीति) उल्लङ्घन गर्ने १८ लाख ७६ हजार बढी भिडिओ हटाएको छ । टिकटकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सबैभन्दा धेरै भिडिओ ‘सु...

शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ । अबदेखि ब्रोकर कम्पनीमा टीएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बिहीबार आफ्ना सम्पूर्ण कारोबार सदस्य (ब्रोकर) हरूलाई परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन द...

हालसम्म विश्वभर ३ अर्ब बढी आईफोन बिक्री
काठमाडौँ । एप्पलले हालसम्म विश्वभर तीन अर्बभन्दा बढी आईफोन बिक्री गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले एक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सन् २००७ मा लन्च भएयता हालसम्म यो आँकडामा आईफोन बिक्री भएको जानकारी दिएका हुन् । यो घो...

यसै वर्ष फाइभजी सुरु हुन्छ, घरघरमा फोरजी पुर्याइन्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षभित्रै नेपालमा फाइभजी सेवा सञ्चालनमा ल्याउने र घरघरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । शुक्रबार काठमाडौँको कान्तिपुर सिटी कलेजले आयोजना गरेको ‘केसीसी ए...

नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा, कति पर्ला मूल्य ?
काठमाडौँ । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिज्टाको नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । यही साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएक...

फायरफक्स ब्राउजरमा प्राइभेट ट्याब बायोमेट्रिक लक गर्न सकिने, गोपनीयता खोज्नेलाई ढुक्क !
काठमाडौँ । अब एन्ड्रोइड प्रयोगकर्ताले फायरफक्स वेब ब्राउजरमा प्राइभेट ट्याब लुकाउन सक्ने भएका छन् । कम्पनीले प्रयोगकर्ताको गोपनीयतामा थप सुरक्षा प्रदान गर्न भन्दै प्राइभेट ट्याबहरूलाई बायोमेट्रिक लक गरेर लुकाउने सुविधा ल्याएको हो । यो सुविधाले प्रयो...

‘सरकारको आधिकारिक पोर्टल’ नेपाल डट जीओभी डट एनपी डेढ वर्षदेखि अलपत्र
काठमाडौँ । नेपाल सरकारको आधिकारिक पोर्टलको ट्याग दिइएको नेपाल डट जीओभी डट एनपी विगत डेढ वर्षभन्दा लामो समयदेखि अलपत्र परेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज भएसँगै सो पोर्टल समेत बेवारिसे बनेको हो । २३ जनवरी २०२४ यता कुनै पनि पर...

डोङफेङको ‘अर्ली फेस्टिभ अफर’, ३४ लाखमै नामी किन्न सकिने
काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै कम्पनीहरूले विभिन्न अफर दिने ट्रेन्डलाई तोड्दै डोङफेङ नामीले चाडपर्व अगाडी नै आफ्ना ग्राहकका लागि अफर ल्याएको छ । “व्हाई वेट फर द फेस्टिभल?” (Why Wait for the Festival) भन्ने नारासहित ल्याइएको ‘अर्ली फेस्टिभ अफर’ अफ...

नास-आईटीले गठन गर्यो साइबर सुरक्षा समिति, नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित बनाउने लक्ष्य
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले साइबर सुरक्षा समिति गठन गरेको छ । नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले नास-आईटीले समिति गठन गरेको हो। समितिमा ...

माओवादी सांसद भन्छिन्ः हृदयन्द्रको भ्लगले राजतन्त्रको झल्को दियो, युट्युबेको नेतृत्व राजावादी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले हालै चर्चामा रहेको पूर्व नवयुवराज हृदयन्द्र शाहको भ्लगले राजतन्त्रको झल्को दिएको टिप्पणी गरेकी छिन् । शुक्रबार फेसबुकमा एक लामो पोस्ट गर्दै उनले युट्युबबाट टिपेर ल्याएको अवतारमा...

टिकटकको कडाइ, ३ महिनामा हटायो नेपाली प्रयोगकर्ताका १८ लाख बढी भिडिओ
काठमाडौँ । टिकटकले २०२५ को पहिलो त्रैमासमा नेपालबाट अपलोड भएका १८ लाख बढी भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । कम्पनीका अनुसार सन् २०२५ को जनवरीदेखि मार्चसम...

साइबर अपराधमा अब पीडितले ९० दिनभित्र उजुरी दिन सक्ने
काठमाडौँ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा उजुरी दिने हदम्याद बढेको छ । अब पीडितले कसुर भएको थाहा पाएको मितिले ९० दिनभित्र उजुरी दिन सक्ने भएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्...

अबदेखि ड्राइभिङ लाइसेन्सको अवधि १० वर्षसम्म
काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाइएको हो । सरकार...

पब्जी विश्वकपको ग्रान्ड फाइनल आजदेखि, कस्तो होला नेपाली टिम होरा ईस्पोर्ट्सको प्रदर्शन ?
काठमाडौँ । नेपाली टिम होरा ईस्पोर्ट्स सहभागी भएको ‘पब्जी मोबाइल वर्ल्डकप २०२५’ (पीएमडब्लूसी) को फाइनल आज (शुक्रबार) देखि सुरु हुँदैछ । यसअघि ग्रुप स्टेज र सर्भाइभल स्टेजबाट छानिएका उत्कृष्ट १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् । १ देखि ३ अगस्...

These 6 Nepal Police Websites and Mobile Apps Work Even Without Mobile Balance
Kathmandu: Several official websites and mobile apps of Nepal Police can be accessed even without balance on a SIM card. Six domains and subdomains of Nepal Police are now available free of charge, even with zero balance. Users of both Nepal Telecom...

गुगल पिक्सेल १० फोनको मूल्य लिक, कुन मोडेलको कति ?
काठमाडौँ । गुगलको अब आउने नयाँ स्मार्टफोन पिक्सेल १० सिरिजको मूल्य लिक भएको छ । एन्ड्रोइड हेडलाइन्सबाट प्राप्त नयाँ जानकारी अनुसार बेस भेरियन्टको पिक्सेल १० मोडेलको सुरुवाती मूल्य यसअघिको मोडेलकै जत्तिकै रहने सङ्केत मिलेको हो । पिक्सेल १० का सबै मोड...

College Profile: Gandaki College of Engineering and Science Producing Engineers in Pokhara for 27 Years
Kathmandu: Established in 1998, Gandaki College of Engineering and Science (GCES) is located in Lamachaur, Pokhara. One year after its founding, the college formally began offering academic programs under the Faculty of Engineering. Affiliated with ...

१७ वर्षीय रौनक खनालको ईकमर्स कम्पनी ‘टी पसल’ ले पायो मागेभन्दा दोब्बर लगानी
काठमाडौँ । शार्क ट्याङ्क नेपालको पछिल्लो एपिसोडमा १७ वर्षीय रौनक खनालले आफ्नो अनलाइन बिजनेस प्लेटफर्म ‘टी पसल’को लागि माग गरेभन्दा दोब्बर लगानी पाएका छन् । जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा कक्षा १२ मा अध्ययनरत रौनकले कम्पनीलाई एक करोड रुपैयाँ मूल्या...

Former Crown Prince Hridayendra’s Vlog Gains Popularity on Social Media
Kathmandu: Former Crown Prince Hridayendra Shah’s vlog on Jumla, released Wednesday on the occasion of his birthday, is gaining attention on social media. The 15-minute, 23-second video was published on the 'Hri B B Shah' Facebook page at 8:27 p.m. a...