
दाङको होटलमा लुकाइराखेको पेस्तोल पड्किँदा १ जना घाइते
दाङ– जिल्लाको लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्। लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय शिशम गौतम शनिबार पेस्तोल पड्किँदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानक...

पाल्पा जिप दुर्घटना: उपचारका क्रममा थप एक जनाको मृत्यु
पाल्पा– शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो। निस्दीको मित्यालीस्थित अरुणखोलाबा...

लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो संस्करणको च्याम्पियन
काठमाडौँ– काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले जितेको छ। प्रतियोगिताको लिग चरणबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनीले पुनरागमन गर्दै एनपीएलको उपाधि जित्न सफल भ...

इन्डोनेसिया बाढी: ज्यान गुमाउनेको संख्या हजार नाघ्यो
इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। साथै, २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी)ले शनिबार जानकारी गराएको हो। एजेन्सीका अनुसार यस विपत्...

टुँडिखेलमा किरात समुदायले मनाए साकेला उँधौली (तस्वीरहरू)
काठमाडौँ– किरात समुदायका व्यक्तिहरूले शनिबार काठमाडौँको टुँडिखेलमा परम्परागत वेशभूषा, संस्कृति र साकेला नृत्यसहित साकेला उँधौली पर्व मनाएका छन्। साकेला उँधौली मुख्यतः किरात राई, लिम्बू, सुनुवार तथा याक्खा समुदायले सामूहिक नाचगानसहित उत्साहपूर्वक मनाउ...

एशिया कप: नेपाल श्रीलंकासँग पराजित
काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। दुबईको द सेभेन्स रंगशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितका लागि ८३ रनको लक्ष्य दिएको थियो। श्रीलंकाले १४.५ ओभरमा दुई विकेट...

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
झापा– “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि। धेरै खुसी छौ जस्तो छ, फेरि टीका पनि लगाएका छौ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, "आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी। हजुर बिरामी परिरहनुहुन...

ओलीले जितेपछिको एमाले
अध्यक्षमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर २०७१ असार ३१ गते नवौँ महाधिवेशनबाट एमालेको पार्टीसत्ता हातमा लिनु केपी शर्मा ओलीको जीवनमा यस्तो मोड थियो, जहाँबाट उनका लागि राजनीतिक ‘छलाङ’ हान्ने एकपछि अर्को संयोग जुर्दै गए। तिनै छलाङका बलमा आर्जित श...

एनपीएल : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्तमा शनिबार लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्य...

ट्रम्पको मध्यस्थतापछि पनि रोकिएन थाइल्यान्ड–कम्बोडिया तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि तनाव रोकिएको छैन। थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने जनाएको छ। शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र क...

एमाले महाधिवेशनः नेतृत्व तहमा धाबा बोल्दै पछिल्लो पुस्ता
काठमाडौँ– भदौ २३–२४ को जेन–जी आन्दोलनले सत्ता उथलपुथल मात्र गरेन, मुलुकको राजनीति नै हल्लाइदियो। सामाजिक सञ्जालदेखि सडकसम्म युवाले व्यक्त गरेको असन्तोष र आक्रोश दशकौँसम्म नेतृत्व, शक्ति र निर्णय–संरचनामा बसिरहेको राजनीतिको एउटा स्थिर अनुहारप्रति थियो...
![जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू]](https://www.ukaalo.com/media/albums/arna_QPBXWo3TE5.jpg)
जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू]
काठमाडौँ– सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यस्थल हो। जैविक विविधताले भरिपूर्ण आरक्षमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा आउने गरेका छन्। मुलुककै पहिलो रामसार क्षेत्...

एनपीएल: उपाधिका लागि खेल्दै सुदूरपश्चिम र लुम्बिनी
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायर...

एमालेको ११औँ महाधिवेशन आजदेखि
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटन सत्रमा देशभ...

देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसका कारण मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने विभ...

नोबेल विजेता माचाडोले ज्यानको जोखिमबीच अमेरिकी सहयोगमा छाडिन् देश
नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो देश छोड्न सफल भएकी छन्। पुरस्कार ग्रहण गर्न नर्वेतर्फको गोप्य यात्राका क्रममा ज्यानको खतरा रहे पनि ‘भगवान् भरोसामा’ यात्रा तय गरेको उनले शुक्रबार बताएकी छन्। “यात्राका...

एमाले नेतृत्व विधान महाधिवेशनको आधारमै चयन हुने
काठमाडौँ– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ। सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यी...

खोटाङमा ३ हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन, ३४ करोड आम्दानी हुने अनुमान
खोटाङ– यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ। जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा १०० रुपैयाँका द...

जग्गा छुट दर्ताका लागि घुस लिने नापी कार्यालय पर्साका २ कर्मचारीविरुद्ध मुद्दा
पर्सा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगको टोलीले मंसिर २ गते द...

पाल्पा जिप दुर्घटना: मृतकमध्ये दुईको सनाखत
पाल्पा – पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, मृतकहरूमा निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षी...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनाबाट ४ करोड ठगी, पक्राउ परेका सिंहविरुद्ध यसअघि नै दर्ता थिए ७ मुद्दा
काठमाडौँ– विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय...

अनौपचारिक क्षेत्रका कामकाजी महिलाले सरकारसमक्ष राखे सातबुँदे माग
काठमाडौँ– अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनले सरकारसमक्ष सात बुँदे मागपत्र प्रस्तुत गरेको छ। पाँच प्रदेशका १३ जिल्लामा कार्यरत अनौपचारिक क्षेत्रका कामकाजी महिलाहरूले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरू सार्वजनिक गरेका ह...

भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २९ घाइते
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रुवाहक बस सडकबाट चिप्लिएर खोलामा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएका छन्। प्रहरीका अनुसार, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटना आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट क...

आगलागीबाट १ महिनामा ८ जनाको मृत्यु, प्रतिकार्यमा जुट्न तीनै तहलाई प्राधिकरणको अनुरोध
काठमाडौँ– पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन्। पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधि...

साप्ताहिक ब्रिफिङ: मन्त्री कुलमानलाई लागेको ‘चुनाव’, पोखरा विमानस्थल प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा
न्युजलेटरको शुरूआत पोखरा विमानस्थल निर्माणमा भएको आठ अर्ब भ्रष्टाचार र यसमा जोडिएका नेता-कर्मचारीबारेको समाचारबाट गरौँ। तीन वर्ष लामो अनुसन्धानपछि अख्तियारले पोखरा विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै...

चार मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद् १४ सदस्यीय बन्यो
काठमाडौँ– नवनियुक्त चार मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथ...

बागलुङमा विकास भित्रिँदै गर्दा बिर्सिइँदै गाउँको मौलिकता
बागलुङ– सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन्। केही गाउँ जोडिने क्रममा छन्। सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा बिस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दै छन्। पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्...

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते
तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार तीन जनाको मृत...

संशयमा निर्वाचन, लोकतन्त्र संकटको डिलमा
अहिले धेरैको मुखमा झुन्डिएको र धेरैले उत्तर खोजिरहेको प्रश्न हो– चुनाव हुन्छ? त्योसँगै जोडिएर अर्को प्रश्न पनि सुनिन्छ– चुनाव भएन भने के हुन्छ? मुलुकमा जेन–जी पुस्ता भनिने नवयुवाको (भदौ २३–२४ को) आन्दोलनपश्चात् अनपेक्षित राजनीतिक परिवर्तन भएको छ र स...
![कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू]](https://www.ukaalo.com/media/albums/nadi_TGQwlNTzPn.jpg)
कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू]
काठमाडौँ– काठमाडौँ उपत्यकाका नदीमा वर्षौंदेखि फोहोर थुप्रिरहेका छन्। सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि सफा हुन सकेको छैन। अझै पनि नदीमै फोहोर फालिरहेको देख्न सकिन्छ। प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्रीलगायतले नदीका सतह र ...

आईबीए पुरुष विश्व बक्सिङमा नेपाली बक्सर चन्द्रलाई कांस्य
काठमाडौँ– दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले कांस्य पदक जित्दै इतिहास रचेका छन्। सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए। पुरस्कारबापत बक्सर थापाले ७५ हजार अमेरि...

ठेला व्यवसायमा रमेका ६५ वर्षीय करनबहादुर
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसिरहेका करनबहादुर ऐर। ६५ वर्ष पुगेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ। उज्या...

जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ…
नेपाली राजनीति अहिले सम्मेलन, महाधिवेशन, एकता र फुटजस्ता आन्तरिक प्रक्रियाहरूको भुमरीमा छ। नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा, गुटगत स्वार्थ र पुनर्संरचनाका नाममा शक्तिसंघर्ष र चलखेल भइरहेका छन्। जेनजी विद्रोहपछि नयाँ दल दर्ता गर्ने होडबाजी बढ्न...

पर्यटकको पर्खाइमा मुदीगाउँ
म्याग्दी– पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा गुजमुज्ज ढुंगे घरहरू। ग्रामीण जीवनशैली। हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क परेका गल्लीहरू। कर्नासेमा मकैको झोता झुन्ड्याएका घरहरू। म्याग्दीको धवलागिरि गाउँपालिका–...

यस्तो रहनेछ शुक्रबारको मौसम
काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँक...
