
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी – गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ काे गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसाेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएक...

शेयर बजार ६३.७३ अङ्कले घटेर २९ सय विन्दुमुनि झर्याे
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८ सय ५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घटेको हो । आज सबै समूहको शेयर घटेकोमा माइक्र...

इन्टरनेट सेवामा ५ वटा कम्पनीकाे प्रभुत्व, सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी तेस्रो स्थानमा
काठमाण्डाै – इन्टरनेट बजारमा मुख्य ५ वटा कम्पनीहरूको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार शीर्ष ५ वटा कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार गएको असारसम्म देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक...

सन् २०३० सम्ममा वार्षिक पर्यटक सङ्ख्या १६ लाख पुग्ने अनुमान
काठमाण्डाै – सरकारले सन् २०३० सम्ममा वार्षिक नेपाल घुम्न आउने पर्यटककाे सङ्ख्या १६ लाख हाराहारीमा पुग्ने अनुमान गरेको छ । पछिल्लो सयम पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरूले यस्तो अनुमान गरेका हुन् । नेपाल पर्यटन बोर्ड...

भारतमा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला पर्याे
भारतमा दुर्लभ रक्त समूह फेला परेको छ । भारतको बेङ्गलुरु नजिकै एक महिनामा नयाँ रक्त समूह ‘सीआरआईबी’ फेला परेको बीबीसी हिन्दीले जनाएको छ । ‘सीआरआईबी’ मा ‘सी’ ले क्रोमर (सीएच) लाई जनाउँछ, यो रक्त समूहहरूमध्ये एक हो । ‘आई’ को अर्थ भारत हो र ‘बी’ को अर्थ...

काठमाण्डौ उपत्यका आसपाससहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी पार्ने प्रणाली सक्रिय
गएरातिदेखि परेको पानीले उदयपुरमा चार वटा घर डुबानमा परेका छन् । त्रियुगा नगरपालिका वडा नबर १३ पोर्ताहामा रहेको सदा बस्तीका चार वटा घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । डुबानमा परेका चारै घरका परिवारलाई सुरक्षित ठाउँमा सारेको त...

सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी काममा ढिलाइ
काठमाण्डाै – मधेशमा सिँचाइको दिगो समाधान हुने विश्वास लिइएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको काममा चरम ढिलाइ भएको छ । चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण गरे पनि बाँकी कामको जिम्मा लिएको ठेकेदार कम्पनीका कारण ढिलाइ भएको ह...

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून बनाउँदैनाैँ : मन्त्री चौरसिया
काठमाण्डाै – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सञ...

काठमाण्डौ उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त : मन्त्री दाहाल
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाण्डौ उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको छ । आज ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाण्डौ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन...

एशिया कपमा भारत र पाकिस्तानबीचको खेल दुबईमा हुने
काठमाण्डाै – एशिया कप २०२५ को तालिकापछि अब खेलहरूको स्थल पनि घोषणा भएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले आउँदो सेप्टेम्बरमा हुने एशिया कपका लागि स्थलहरू घोषणा गरेको छ । एसीसीका अनुसार एशिया कपका खेलहरू संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र आबुध...

बुकीपाटनमा प्लास्टिकजन्य फोहर बढ्दा सुन्दरता कुरुप बन्ने खतरा
बागलुङ – ढोरपाटन सिकार आरक्षअन्तर्गतको बुकीपाटन क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै गएपछि त्यसले प्राकृतिक सुन्दरता कुरुप बनाउने खतरा बढेको छ । पहिले गोठाला र वस्तुभाउ मात्र पुग्ने यो उच्च पहाडी क्षेत्र अहिले आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्न थ...

अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम
अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ । अमेरिकामा आठ सय २९ किलोमिटर अर्थात् पाँच सय १५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी ट...

भगवानलाई आफ्नै छोराछोरीझैं स्नेह गर्ने उत्सव– झुलनोत्सव
मैथिलीमा ‘झुला’ भन्नाले कसैलाई पिङमा राखेर अगाडि–पछाडि हलाउनु वा झुलाउनु भन्ने अर्थ लाग्छ । सामान्यतया यो काम बालबालिकालाई भुलाउन गरिन्छ । त्यस्तै झुलनोत्सवको उत्सवले जानकीप्रति मातृभाव र स्नेह तथा रामप्रति ज्वाइँको रुपमा सम्मान प्रकट गर्छ । केही मान...

वीरगञ्ज भन्सारले राजस्व सङ्कलन लक्ष्यअनुसार गर्न सकेन
पर्सा – खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो...

पाकिस्तानसँगको दोस्रो टी–२० मा वेस्ट इन्डिज २ विकेटले विजयी
काठमाण्डौ – पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भे...

मनाङका पशुपालक किसानलाई ३१ लाखभन्दा बढी राहत
मनाङ – वन्यजन्तुको आक्रमणबाट क्षति भएका मनाङका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत वर्ष २०८१/८२ मा हिउँ चितुवा, चितुवा र कालो भालुको आक्रमणबाट याकचौँरी, भेडाच्या...

मधेश सरकारद्वारा स्यालो ट्युबवेल वितरण शुरु
धनुषा — खडेरीको असर परेका किसानका लागि मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई १८ करोड रुपैयाँको लागतमा ट्युबवेल दिने तयारी गरिएको...

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ चार सय रुपैयाँले बढ्यो
काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँ बढेको छ । सुन आज तीन हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख...

उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा : गाईघाटमा सबैभन्दा धेरै वर्षामापन
काठमाण्डौ – पूर्वको उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा सबैभन्दा धेरै एक सय ३४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यो पछिल्लो २४ घण्टायता देशभरकै उच्च वर्षा मापन हो...

स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने हमासको अडान
हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय ...

रविन्द्रले जिते एमएफएन टाइटल
काठमाण्डौ – नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन् । भारतको नोएडामा हिजो भएको बान्टमवेट श्रेणीमा भएको खेलमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो ...

‘कुलिङ अफ पिरियड’ मा गम्भीर त्रुटि भएको छानबिन विशेष समितिको निष्कर्ष
काठमाण्डौ – सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले पाएको चार कार्यादेशमध्ये दुई विषयमा प्रतिवेदन लेखन सकिएको छ । वि...

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सलाई
काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिाकाले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले हरायो । पाकिस्तानले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले एक...

कालीगण्डकीको बहाब यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा
पर्वत – लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । नदीको बहाब बढेपछि पर्व...

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो । प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्...

बस्ती माथिबाट पहिरो खसेपछि भोजपुरको पाँचधारे बजार जोखिममा
भोजपुर – टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो । पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि बजार जोखिममा रहेको टे...

अबको ३ दिनसम्म नै मनसुन सक्रिय रहने : सावधानी अपनाउन आग्रह
काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढ...

रामेछापको भटौली खोलामा बाढी : पक्की पुलमा क्षति, गाडी आवतजावत बन्द
रामेछटाप – सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाण्डौ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला गाडी चलाउन रोकिएपछि नेपाली सेना र सशस्त्र प्र...

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
काठमाण्डौ – देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कतै मध्यम तथा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डोल्पाको ठूली भेरी नदी त्रिपुराकोट जलमापन केन्द्र, रुकुम पश्चिमको ठूलो भेरी नदी रिम्ना जलमापन केन्द्र तथा जाजरक...

बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने
बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ । झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीति...

डुरान्ड कपमा आर्मी र लदाखको खेल बराबरी
काठमाण्डौ – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा चलिरहेको डुरान्ड कपमा आफ्नो दोस्रो खेलमा बराबरी खेलेको छ । हिजो बेलुका जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको खेलमा समूह ‘सी’ मा रहेको आर्मी र लदाख फुटबल क्लबले १–१ गोलको बराबरी खेले । यो खेलसँगै ...

फाइभजी प्रविधि मात्रै नभएर देश विकासको संवाहक हुन सक्छ
सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को बजेटले सूचना प्रविधिको क्षेत्रलाई एउटा उद्योगको रूपम मानेको छ । सरकारले सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र आवश्यक बजेट पनि व्यवस्था गरेको छ । यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणबाट सरकारले प्राप्त गर्ने राजश...

अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले विश्व शेयर बजारमा नकारात्मक असर
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा रोजगारीको सङ्ख्या अपेक्षाभन्दा कम देखिएपछि विश्व शेयर बजार प्रभावित भएको छ । ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ । यस्तै अमेरिकी श्रम विभागका अनुसार...

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा पीडित र सरोकारवालासँग परामर्श
काठमाण्डौ – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगले पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सत्य तथा न्याय सुनिश्चित गर्न दृढ रहने प्रतिबद्धता जनाएको छ । आयोगसम्बन्धी ऐन, २०७१ मा भएको तेस्रो संशोधनअनुरूप नियमावली तयार गर्न...

मधेश प्रदेशका आठमध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा
काठमाण्डौ – खडेरीका कारण सङ्कटग्रस्थ मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा रहेको छ । यतिबेलासम्ममा झन्डै ८५ प्रतिशत रोपाइँ भइसक्नुपर्ने महोत्तरी, सप्तरी र धनुषामा अझै पनि ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ...

गाजामा भोकमरीको समस्या बढ्दो
राहतकर्मीहरूले गाजाका झन्डै १० हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न उपलब्कध नहुँदा खरिद गर्न कठिनाइ भएको छ । संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयका अनुसार बजारमा खाद्यन्न निकै कम छ ...

अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु
चितवन – अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नमबर १ लोत्थरमा आज कार्यालय उद्घाटनसँगै पाइपलाइनको काम शुरु भएको हो । पाइप लाइनसहित भण्डारणस्थलको काम ५४ महिनामा सकिने नेपाल आयाल निगमका उपनिर्देशक एवम् आयो...

भारत लैजान लागेका सात जना नेपाली किशोरीको उद्धार
झापा – वैदेशिक रोजगारीको बहानामा भारत पुर्याएका सात नेपाली किशोरीलाई झापाको सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई जना पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती न...

८१ वर्षको उमेरमा उदयपुरकी कालमायाको हातमा नागरिकता
उदयपुर – उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया कालमाया राईलाईले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । हिजो राईलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहब...

नेपाल सम्मिलित टप इण्ड टी–२० शृङ्खला खेल्ने आयोजक नर्दन स्ट्राइकको टोली घोषणा
काठमाण्डौ – नेपाल सम्मिलित टप इण्ड टी–२० शृङ्खला खेल्ने आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकको टोली घोषणा भएको छ । अस्ट्रेलियामा अर्को महिना हुने शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको सिकागो किङ्ग्सम्या...

रुसी पूर्वराष्ट्रपतिको भनाइमा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया : परमाणु पनडुब्बी तैनाथ गर्ने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको भनाइलाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । ट्रम्पले दुई परमाणु पनडुब्बीलाई ‘उपयुक्त ठाउँमा’ तैनाथ गर्न आदेश दिएको बताउनुभएको छ । उहाँले यो कदम...

धानको वैकल्पिक बालीको रूपमा कोदोलाई प्रवर्द्धन गर्नुपर्छ
नेपालमा दुई लाख २४ हजार नौ सय ३५ हेक्टर जमिनमा कोदोखेती भइरहेको छ । त्यस्तै अहिले तीन लाख मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदोको उत्पादकत्व १ दशमलव ३६ मेट्रिक टन प्रतिहेक्टर मात्रै रहेको छ । विशेषगरी पाखो बारीमा लगाइने कोदोको लागि चाहिने मलखाद सिफार...

जुलाईमा ७० हजारभन्दा धेरै पर्यटक नेपाल आए
काठमाण्डौ – भर्खरै सकिएको जुलाई महिनामा ७० हजारभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या पोहोरको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडपछि अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२५...

म्याग्दी, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछापमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाण्डौ – आज म्याग्दी, मकवानपुर,दोलखा,सिन्धुपाल्चोक, रामेछापमा बाढीको उच्च जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकासहित विभिन्न ५४ जिल्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती,...

सप्तरीमा सिँचाइका लागि गाडिएका २३ वटा ट्युबवेल प्रयोगविहीन
सप्तरी – सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ मध्ये २३ वटा डिप ट्युबवेल प्रयोगमा आउन सकेका छैनन् । ४३ मध्ये १७ वटा मात्र अहिले सञ्चालनमा रहेको र २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन नसकेको अवस्था छ । सप्तरी र सिरहामा भूमिगत जलश्रो...

सामाजिक उद्देश्य बोकेको ‘नाम्लो’ चलचित्रको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन सम्पन्न, दोस्रो शो आइतवार हुने
मनोज दाहाल, सुनसरी सामाजिक उद्देश्य बोकेको नेपाली चलचित्र ‘नाम्लो’ को पहिलो अन्तर्राष्ट्रिय विशेष प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा गोर्खा नेपाली समाज (SGNCAK) को आयोजनामा २०२५ जुलाई २७ तारिखका दिन बेलायतको केन्टकाे आश्फोर्ड टाउनको कम्युनि...

किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस मनाइँदै
कञ्चनपुर – किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । १९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायकोविरुद्धमा विद्रोह गर्नुभएको थियो । सामुदायिक रूपान्तरण...

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल इङ्ग्ल्यान्डको बर्मिङ्घममा नेपाली समय अनुसार राति सवा ९ बजे शुरू हुनेछ । अस्ति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया च्याम्पियन्सलाई एक रन...

नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण : किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो
नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूले किसान र बालबालिकाको हत्या गरेको जिहादी विरोधी समूहका सदस्यले बताएका छन् । जिहादी द्वन्द्वको केन्द्रविन्दु बोर्नो राज्यमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका लडाकूले जीप र रिक्सामा च...

मधेशमा वर्षा : धानको रोपो जाग्ने किसानको आश
काठमाण्डौ – सुक्खाग्रस्त मधेशसहित तराई क्षेत्रमा भएको पछिल्लो वर्षाले किसानलाई केही राहत भएको छ । लामो समयदेखिको खडेरीले आहत तराई/मधेश क्षेत्रमा गएराति हल्कादेखि मध्यम र कतैकतै ठूलो पानी परेपछि केही राहत भएको हो । किसानमा धानको रोपो जाग्ने आश जागेक...

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने
काठमाण्डौ – व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि ...

अब शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य
काठमाण्डौ – शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो । आफ्नै कारोबार...

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू
चितवन – बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुआत गरेको हो । राप्ती नगरपालिका–१ लो...

अवरुद्ध मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड खुल्यो
काठमाण्डौ – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्डमा अवरुद्ध सडक खुलेको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग बिहानदेखि अवरुद्ध थियो । सडक केहीबेर अघि खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । गोलञ्जोर ...

आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ – आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित
काठमाण्डौ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ । ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो । मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान्...

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी
काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताउनुभएको छ । हरेक दुई वर्षको अन्तरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो । त...

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिनुभएको छ । कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई बर्खास्त गर्न ट्रम्पले निर्देश...

राति मधेश प्रदेशसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ – गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सिन्धुलीको मरिनखोला कुसुनटार...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण
चितवन – चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकामध्ये १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । साउनको बितेका १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक...

एशियाली पारा तेक्वान्दो च्याम्पियनशिपमा पलेशाले कांस्य जितिन्
काठमाण्डाै – पलेशा गोवर्धनले १०औं एशियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा कांस्य पदक जितेकी छन् । मलेशियाको कुचिङमा आज भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्...

ट्रम्पलाई नाेबेल शान्ति पुरस्कार दिने समय आयाे, ६ वटा युद्ध राेकिसके : ह्वाइट हाउस
ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६ वटा युद्ध रोकेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार दि...

निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक छैन : अध्यक्ष नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँगकाे कुराकानीमा अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले एक अन्तरवार्तामा एमाले फुटाएर ...

१९ वर्षमा महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै
काठमाण्डाै – १९ वर्षअघि शुरू भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै भएको छ । २०६३ सालदेखि शुरू भएको महाकाली सिँचाइ आयोजनामा अहिलेसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता ...

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गयो, तीन जना घाइते
सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । यस्तै तीन जना घाइते भएका छन् । आज दिउँसो पानी परिरहेको अवस्थामा पहिरोले सालको रुख टहरामा खसेको थियो । टहरामा ओत लागेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीय...

सवारी चालक अनुमतिपत्रकाे अवधि अब १० वर्ष
काठमाण्डाै – सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढ...